शीतलपाटीन्युज डटकम। यहि अगष्ट २३ मा आयोजना हुने ‘मिस्टर वल्र्ड २०१९’मा नेपालबाट अक्षय रायमाझीले प्रतिनिधित्व गर्ने भएका छन्। ‘मिस्टर नेपाल २०१७’का बिजेता रायमाझी फिलिपिन्सको मनिलामा हुने ‘मिस्टर वल्र्ड’मा नेपाली कलासंस्कृति सहित उक्त कार्यक्रममा सहभागी हुन लागे...
शीतलपाटीन्युज डटकम। नेपाली चलचित्रक्षेत्रका निर्देशक एवं कलाकार निश्चल बस्नेत र नायिका स्वस्तिमा खड्कालाई ‘आदर्श दम्पत्ति सम्मान–२०७६’बाट सम्मान गरिएको छ। बिहीबार ललितपुरको जावलाखेलस्थित खुल्ला चौरमा आयोजित तीन दिने ‘तीज मईति मेला’ २०७६ को उद्घाटन समा...
शीतलपाटीन्युज डटकम। हाल जापानमा चलचित्र ‘बिर बिक्रम २’को प्रदर्शन सुरु भएको छ। नेपालपछि लण्डनमा प्रर्दशन भएको यस चलचित्रको जापान प्रदर्शनकोलागि यस चलचित्रका सबै कलाकार तथा निर्देशक हाल जापानमा छन् । नायिका बर्षा सिवाकोटी, नायक पल शाह, कलाकार बुद्धी तामाङ, निर्देशक मिलन चाम्स लगा...
शीतलपाटीन्युज डटकम। बलिउड नायिका प्रियंका चोपडाले केही साता अघि आफ्नो ३७ औं जन्मदिन मनाएकी थिइन् । उनले आफ्ना पति निक जोनास र आमाको साथमा मनाएकी थिइन्। उनको जन्मदिनमा ठूलो केक काटिएको थियो । अहिले त्यो केकको मुख्यले चर्चा पाइरहेको छ । जन्मदिनमा काटेको केकको मूल्य ३ लाख ४५ हजारको भारत...
शीतलपाटीन्युज डटकम। अहिले नेपाली चलचित्रले राम्रो बजार नपाइरहेका बेला चलचित्रका निर्माताहरु अनेक फण्डा गरेर भएपनि चलचित्र चलाउन चाहान्छन् । प्रदर्शन मिति अघि चलचित्रमा अभिनय गरेका कलाकारहरुको बिषयलाई मिडिया तथा सामाजिक सञ्जालमा ल्याउने र यत्रतत्र बनाउने फण्डा प्राय चलचित्रले गरिरहेका हुन्छन् । दर...
शीतलपाटीन्युज डटकम। डिस्कभरी च्यानलबाट प्रसारित हुँदै आएको टेलिभिजन कार्यक्रम 'म्यान भर्सेस वाइल्ड'मा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी देखिने भएका छन्। यसअघि पूर्व अमेरिकी राष्टपतिको बाराक ओबामा उक्त कार्यक्रममा देखिएका थिए । सोमबार आफ्नो ट्वीटरबाट शोका सञ्चालक बियर ग्रिल्सल...
शीतलपाटीन्युज डटकम। लण्डन। नेपाली राजदूतावास लण्डनको आयोजनामा २५ औँ विश्व आदिवासी दिवसलाई “म्युजीक र फुड फेस्टीवल” समेत जोडेर भव्य रुपमा मनाईएको छ । नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गरेर राजदूतावासमा पहिलोपल्ट मनाइएको यस कार्यक्रममा बेलायतमा बसोवास गर्ने विभिन्न जातका आदिवासी जातजातिह...
शीतलपाटीन्युज डटकम। लोक गायक धर्मराज पोखरेलको ‘क्यारम त नि खोई’ बोलको नयाँ तीज गीत सार्वजनिक गरिएको छ। दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१५ विजयखर्कका लोक गायक पोखरेलको यस तीज गीतमा सुरेश रमण अधिकारीको लय शब्द रहेको छ भने स्वरमा पोखरेलसँगै लोकप्रिय लोकगायिका देवी घर्ती मगरल...
शीतलपाटीन्युज डटकम। नेपाली चलचित्र भारतमा सहज रुपमा सेन्सर हुने भएको छ। चलचित्र निर्माता संघका अध्यक्ष आकाश अधिकारीको मुख्य पहलमा यो कामको सम्भव भएको हो। अधिकारीले सन् २०१७ जुलाई ९ मा भारतीय सेन्सर बोर्डका अध्यक्ष पहलाज निहलानीसँग भेट गरेर नेपाली चलचित्रको भारतमा सहज सेन्सरको लागि माग गर्दै पत्र...
बाचस्पति रेग्मी। लण्डन । नेपालमा पर्यटन बिकासका लागी हुन लागेको भ्रमण बर्ष २०२० लाई प्रचार प्रसार गर्ने उदेश्यले पोखरेली मञ्च युकेले तेस्रो पटक बेलायतको वेल्समा “हाइक फर नेपाल इन वेल्स” कार्यक्रमको भब्य तयारी हुदै रहेको जानकारी प्राप्त भयको छ। पोखरेली मंच युकेका अध्यक्ष मान प्रसाद गुर...
शीतलपाटीन्युज डटकम। अहिले सामाजिक सञ्जालका भित्ताहरुमा एक गीतको भिडियो छरिएको देखिन्छ। फेसबुक, ट्विटर, टिकटक जस्ता मोबाइल एप्सहरुमा अहिले ‘हामी पनि नाँच्नुपर्छ बिच बिचमा’ भन्दै बलिउड देखी नेपालका थुप्रै कलाकारहरु नाँचेको भिडियो जोडेर राखिएको छ । गायक दुर्गेश थापाले यसबर्षको तीज कोसेली...
शीतलपाटीन्युज डटकम। साउन दश गते शुक्रबारबाट हलमा दुई नेपाली चलचित्र ‘सुपर गोर्खे’ र ‘एकलव्य’ प्रदर्शनमा आएका छन्। दुई नेपाली चलचित्रसँगै हलमा कंगनाको बलिउड चलचित्र ‘जजमेन्टल हे क्या ?’ पनि सँगै प्रदर्शनमा आएको छ । राज थापाको निर्देशन रहेको ‘सुपर गोर्खे&rs...
शीतलपाटीन्युज डटकम। केही दिनअघि सामाजिक संजाल इन्स्टाग्राममा साम्राज्ञी आरएल शाहको मस्ती मुडमा रहेको फोटो निकै भाइरल भएको थियो। इन्डोनेशियाको बालीमा आराम गर्न गएकी साम्राज्ञीको प्रेमीसंगको अन्तरंग तस्बिरले चर्को आलोचना खप्नुपरेकोथियो। प्रेमीसंग चुम्बन गर्दै मस्ती मुडमा रहेकी साम्राज्ञीको उक्त तस्...
शीतलपाटीन्युज डटकम। बलिउड अभिनेता राहुल बोसको एक भिडियोले अहिले बलिउड निकै तातेको छ। तात्नुको कारण हो दुई वटा केराको मुल्य ४४२ भारू। पंजाब राज्य स्थित चंढीगढमा एक सुटिंगमा व्यस्त उनी सुटिंग पश्चात चंढीगढको जेडब्लु मेरियट फाइभ स्टार होटलमा उनले दुई वटा केरा अर्डर गरे। उनले पछि पेमेन्ट गर्न जा...
शीतलपाटीन्युज डटकम। चलचित्र ‘कबड्डी कबड्डी कबड्डी’मा समावेश ‘दुबो फुल्यो’ बोलको गीत सार्वजनिक भएसँगै चोरीको आरोप लाग्यो । गीतको संगीत चोरी गरेको आरोप लागेपछि उब्जिएको विवाद समाधानतर्फ कलाकारहरु लागेका छन् । संगीतकार आलोक श्रीले आफ्नो गीत ‘कहिले फोटो सिरानीमा’ ग...
शीतलपाटीन्युज डटकम। यहि साउन २४ गतेबाट प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘साइनो’मा समावेश आइटम गीत सार्वजनिक गरिएको छ। ‘क्या बात छ’ बोलको गीतमा शब्द यमन सुवेदी र संगीत किरण भुषालको छ। भिडियोमा नायिका नीता ढुंगानाको आकर्षक नृत्य देख्न सकिन्छ। साथमा नायक राजकुमार र राजा राजेन...
शीतलपाटीन्युज डटकम। गायिका योजना पुरीको नयाँ तीज गीत सार्वजनिक भएको छ। सञ्चारकर्मी समेत रहेकी उनले ‘चुले निम्तो’ बोलको तीज गीत सावजनिक गरेक हुन्। गीतमा रविन विष्टको शब्दमा गौरव दर्पणले संगीत भरेका छन्। संजिव बराइलीको संगीत संयोजन रहेको गीतको भिडियोमा चर्चित मोडल अन्जली अधिकारी, फल्देक...
शीतलपाटीन्युज डटकम। बलिउड अभिनेत्री ईशा गुप्ता बिरुद्ध दिल्लीका एक होटल मालिकले मानहानीको मुद्दा दर्ता गरेका छन्। यसअघि ईशाको नयाँ चलचित्र ‘वन डे अस्टिस डेलिभर’ प्रदर्शनमा आएको थियो। सोही अवसरमा उनी आफ्नो चलचित्रको खुसियाली मनाउन साथीहरुसँग होटल पुगेकी थिइन्। यसैबीच ईशाले होटल मालिकले...
शीतलपाटीन्युज डटकम। लन्डन। लन्डनको साउथहल मैदानमा अगस्तको दोश्रो हप्ता मैत्रिपूर्ण क्रिकेट प्रतियोगिता हुने भएको छ । लन्डन ग्रीनफोर्ड स्थित केटिएम ट्राभल एण्ड टुर्सको आयोजनामा हुन लागेको ऐतिहासिक खेल ब्रिटीस- नेप्लीज टीम बिच हुने भयको छ। यो खेल हुन लाग्दा नेपाल र नेपालीकै गौरवको बिषय बनेको छ ।...
शीतलपाटीन्युज डटकम। हिट चलचित्र ‘कबड्डी’को तेस्रो सिक्वेलको रुपमा निर्माण भएको यस वर्षको प्रतिक्षीत चलचित्र ‘कबड्डी कबड्डी कबड्डी’को पहिलो गीत सार्वजनिक गरिएको छ। लोकलयमा आधारीत ‘दुबो फूल्यो’ बोलको गीत सोमबार सार्वजनिक गरिएको हो।यसअघि चलचित्र निर्माण टिमले टीजर...