शीतलपाटीन्युज डटकम। काठमाण्डौ। नेपाल प्रहरीले राष्ट्रिय वाणिज्य बैंकबाट बिना धितो पेशाकर्मी सरल कर्जा पाउने भएका छन्। बैंक र नेपाल प्रहरीबीच बुधबार एक सम्झौता भएको छ। सम्झौतामा बैंकका तर्फबाट सिइओ किरणकुमार श्रेष्ठ तथा प्रहरी प्रधान कार्यालय मानवस्रोत एवम् प्रशासन विभागका प्रमुख (प्रहरी अतिरिक्त मह...
शीतलपाटीन्युज डटकम। लन्डन। बेलायतको पलमस्टेडमा खुलेको नेपाली व्यवसायीहरुको संस्था एनसिआई ग्रुप यूकेले नाफा बाडेको समाचार छ। संस्था नाफामा रहेकोलेआफ्ना शेयरधनीहरुलाई लाभांश वितरण गरेको कुरा संस्थाका अध्यक्ष मोहन गुरूङले बताउनु भयको छ। शीतलपाटीन्युज डटकमसंगको भेटमा एनसीआईका सदस्य पवन रेग...
शीतलपाटीन्युज डटकम। लण्डन। प्रवासी नेपाली एकता मञ्च यूरोपको आज सम्पन्न बृहत भेलाले नेपालमा कोभिड महामारी बिरुद्ध लड्न ५० लाख रुपैयाँको "कोभिड–१९ च्यालेञ्ज फण्ड" खडा गर्ने घोषणा गरेको छ । कोभिड च्यालेण्ड फण्डबाट नेपालमा अक्सीजन कन्सेन्ट्रटर मेसिन खरिद गर्ने, कोभिड महामारीमा आफ्नो जीव...
शीतलपाटीन्युज डटकम। लण्डन। हरेक १० बर्षमा हुने राष्ट्रिय जनगणना बेलायतमा पनि हुन लागेको छ। २१ मार्च २०२१ मा हुन लागेको सो जनगणनामा सो दिन बेलायत बसोबास गरेका नागरीकले गणनामा भाग लियर आफ्नो डाटा दिनु पर्छ। डाटा नदिए वा जनगणनामा भाग नलिए सजाय हुने ब्यबस्था गरेको छ। सजाय एक हजार हुने सरकारले जनाएको छ।...
शीतलपाटीन्युज डटकम। काठमाडौं। नेपाल राष्ट्र बैंकले मोबाइल तथा इन्टरनेटमा आधारित बैंकिङ कारोबारको सीमा एकै पटक दोब्बरले बढाएको छ। अब प्रतिदिन मोबाइल बैंकिङबाट २ लाख र इन्टरनेटमार्फत (मर्चेन्ट पेमेन्ट) २० लाख रूपैयाँसम्म भुक्तानी गर्न सकिने भएको छ। यसअघि मोबाइल बैंकिङमार्फत प्रतिदिन एक लाख रुपैयाँ...
लन्डन (जीएनएन) : बेलायतमा नेपाली मूलका एक ९ वर्षीय बालकले साइक्लिङ्ग गरेर नेपालको एक ग्रामीण विद्यालयका लागि सहयोग संकलन गर्न लागेका छन्। बेलायतको बेक्स्लीमा आफ्ना माता, पितासंग बसी रहेका अमोल न्यौपानेले आफ्नो दशौँ जन्मदिनको अवसर पारेर २ महिना भित्र १,००० किलोमिटर साइकल चलाएर सहयोग रकम संकलन ग...
शीतलपाटीन्युज डटकम । काठमाडौं। गैरआवासीय नेपाली संघले स्थापना गर्न लागेको एनआरएन डेभलपमेन्ट फन्डको प्रबन्धपत्र, नियमावली र कम्पनी दर्ता कागजातमा हस्ताक्षर भएको हो। काठमाडौंमा उपलब्ध संस्थापकहरूले उक्त कागजातमा हस्ताक्षर गरेका हुन् । १० अर्बको कोषमा नेपाल सरकारबाट पाँच प्रतिशतले हुने...
कृष्ण गुरुङ, लण्डन। २००८ को विश्व आर्थिक धराशायीको बिकल्पमा अदृश्य व्यक्ति, संस्थाले बिट्कोइन कोड (७ पेजको ह्वाइट पेपर) बनायर केहि व्यक्ति अनि सस्थाहरुलाइ पठाए पछि, बिस्तारै बिट्कोइनको सम्भावना र यो नै अब नयायुगको नया डिजिटल पैसा हुने कुराको समाचार इन्टरनेटमा आगो जसरि फैलियो। शुरुम...
सुदर्शन रंजित, पोखरा। पोखरा, २६ पुष। पोखरा उद्योग वाणिज्य संघको वाणिज्य तर्फको उपाध्यक्षमा कोईराला प्यानलबाट वर्तमान महासचिव अर्जुन पोखरेल बिजयी भएका छन् । उनले सुवेदी प्यानलबाट वर्तमान कार्यकारिणी सदस्य सोवित पौडेल उमेदवारलाई हराउदै विजयी भएका हुन् । संघको महासचिवमा कोईराला प्यानलबाट वर्तम...
शीतलपाटीन्युज डटकम लण्डन । नेपाल पत्रकार महासंघ बेलायत शाखाले कोरोना पीडित नेपाली पत्रकारहरुका लागि स्थापित कोषमा २३ लाख रुपियाँजम्मा गरेको छ। महासंघको केन्द्रीय कार्यालयमा स्थापित&n...
शीतलपाटीन्युज डटकम। काठमाडौं। घुस लिन अस्वीकार गर्ने २२ ट्राफिक प्रहरी सम्मानित भएका छन्। उनीहरूलाई बुधबार एक कार्यक्रमबीच महानगरीय ट्राफिक महाशाखाका प्रमुख एसएसपी जनक भट्टराईले सम्मान गरेका हुन्। उनीहरूलाई महाशाखाले खादा,प्रमाणपत्र र रकम दिएर सम्मान गरेको हो। उपत्यकाका विभिन्न...
शीतलपाटीन्युज डटकम। काठमाडौं। जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले ६ महिनामै अघिल्लो वर्ष उठको राजश्वको ६ गुणा बढी राजश्व उठाएको छ। अघिल्लो वर्ष अर्थात आर्थिक वर्ष २०७६÷०७७ मा कपिलवस्तुबाट ५५ लाख राजश्व उठाइएको थियो । तर, यो आर्थिक वर्षको ५ महिना र अघिल्लो आर्थिक वर्षको असारसमेत गरी अघिल्लो...
शीतलपाटीन्युज डटकम। काठमाडौं। मिति २०७७ आषाढ़ १७ गते बसेको नेपाल सरकारको मन्त्रि स्तरिय बैठकले बिदेशी सेनाबाट अबकाश प्राप्त भुपु सैनिकहरुलाई सम्मान स्वरुप जेष्ठ नागरिकहरुले पाउने सामाजिक सुरक्षा भत्ता दिन नमिल्ने भन्ने र हामिहरुलाई अनागरिकको दर्जामा राख्ने सरकारको प्रयासको बिरुद्धमा गोरखा भुतपुर्ब...
शीतलपाटीन्युज डटकम। लण्डन। हेल्प नेपाल नेटवर्कद्वारा नेपालको धुलिखेल, काभ्रेमा संचालन भै रहेको बालगृहका बाल बालिकाहरूको सहयोगार्थ आयोजना गर्न लागेको साइकल राइड फर च्यारिटी (Cycle Ride for Charity) अब डिसेम्बर २७ तारिखमा हुने गैर-आवासीय नेपाली संघ यूके, राज्य समन्वय परिषद, इंग्ल्याण्डद्वारा जा...
संयोजक एवम बरिष्ठ समाजसेवी तथा सल्लाहकार योगेश गुरुङ, लण्डन। **आफ्नो गाउँ सबै मिलेर बनाऔ** भुम्दिकोट समाज यूकेद्वारा भुम्दिकोट नेपाल आमा समूहको भवन निर्माणमा ३१ लाख ९४४ रुपैयाँ ३ अक्टोबर २०२० शनिबार हस्तान्तरण गरेको समाचार प्राप्त भयको छ। भुम्दिकोट समाज युकेका आर्थिक सहयोग संकलन संयोजक यो...
विकास बिज्ञ, ध्रुव शर्मा विकास एउटा बहुआयामिक प्रक्रिया हो । समकालिन अवस्थामा आधुनिकीकरण तर्फको अग्रसरता, गतिशील परिवर्तन, नवप्रवर्तनसहितको उपलब्धिको समिश्रण पनि हो । विकास नीतिका&nb...
शीतलपाटीन्युज डटकम। भर्जिनिया, अमेरिका। सामाजिक संजालमा आधारित इकमर्स कम्पनी सगुनले सगुन एपमा एउटा नयाँ फिचर 'मुड टक'को बेटा भर्सनको सफलतापूर्वक परीक्षण गरेको छ। शनिवार जूम मार्फत आफ्ना लगानीकर्ता तथा प्रयोगकर्ताहरु माझ गरिएको परीक्षणमा सगुनका संस्थापक गोविन्द गिर...
शीतलपाटीन्युज डटकम। लन्डन । अमेरिकामा मुख्यालय रहेको सोसल इकमर्श कम्पनी सगुनका संस्थापकहरुले आफ्नो मिसन र भिजनमा कत्ति विचलित नभइ अगाडि बढ्ने प्रतिवद्धता व्यक्त गरेका छन् । पछिल्ला केही दिनयता सगुनविरुद्ध विभिन्न भ्रम फैलाइएको भन्दै उनीहरुले लगानीकर्तालाई त्यस्ता आधारहीन समा...
शीतलपाटीन्युज डटकम। लण्डन। अनलाइन माध्यमबाट कमाएको विदेशी मुद्रा नेपाल भित्र्याउन अब सजिलो हुने भएको छ। नेपाल राष्ट्र बैंकले युट्युब,फेसबुक लगायतका सामाजिक सञ्जाल तथा बौद्धिक सम्पत्ति वा दक्षता अनलाइन बिक्रीबापत प्राप्त हुने विदेशी मुद्रालाई बैङ्किङ प्रणालीमार्फत् नेपाल भित्र्याउने बाटो खुला गरेक...
शीतलपाटीन्युज डटकम। अल्डरसट,लन्डन। युध्दमा घाइते सैनिक साथीलाइ मानवीय उद्दार गरे वापत प्रथम भिक्टोरिया क्रस विजेता कुलबीर थापाको सम्झनामा अल्डरसटको प्रिन्सेस गार्डेनमा पुर्णकदको स्मारक बन्ने भएको छ। सो स्मारक बनाउन लाग्ने खर्चका लागि सहयोग गर्न लण्डनमा बसोबास गर्ने नेपालीहरुको लहर नै चलेको समाचार...