Wednesday October 20, 2021

अर्थ

शिक्षामन्त्रीको ३ महिने कार्ययोजना: कुरा बढी, काम कम

शीतलपाटीन्युज डटकम। काठमाडौं - शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले आफैंले घोषणा गर्नुभएको ३० बुँदे कार्यक्रम कार्यान्वयन योजनाको अधिकांश योजना पूरा भएको छैन ।  मन्त्रीको यो योजना पूरा हुनु त परै जाओस् केवल कुरा बढी र काम कम गर्नमै सीमित भएको छ । आजको नेपाल समाचारपत...

आठ जलविद्युत आयोजनालाई पोस्टपेट दर

शीतलपाटीन्युज डटकम। अर्थ मन्त्रालयले ५० करोड निकासा गरेपछि आठ जलविधुत आयोजनालाई पोस्टपेट दर पाउने भएका छन् ।  २०६८ सालमा तत्कालीन सरकारले २०७१ सालसम्म निर्माण सम्पन्न हुने आयोजनालाई पोस्टपेड दर दिने निर्णय गरेकोमा सो अवधिमा निर्माण सम्पन्न १५ आयोजनामध्ये ८ आयोजनाले चार बर्षको पोस्टपेड दर...

तीन बर्ष बितिसक्यो थोत्रा त्रिपालमै छन् प्रहरी

शीतलपाटीन्युज डटकम। धादिङ - भूकम्पले क्षतिग्रस्त प्रहरी चौकी र आवास पूनर्निमाण नहुँदा जिल्लाका अधिकांश इकाई त्रिपालमै छन् ।  जिल्ला प्रहरी कार्यालयलगायत ३४ इकाईमध्ये अधिकांश थोत्रा त्रिपालमै सञ्चालन भइरहेका छन् ।  तीन बर्ष बितिसक्दा पनि प्रहरीले ओत लाग्ने छानो नपाएका हुन् । आजको&n...

महलीसागर बाँधका कारण सात सय हेक्टर धानखेत डुबानमा

शीतलपाटीन्युज डटकम। कपिलवस्तु - असार दोस्रो साता यशोधारा गाउँपालिका ५ बैदौली भगवानपुरका ७५ बर्षीया फुर्सतअली धुनियाले तीन बिघा खेतमा धान रोपे ।  अहिले उनको धानखेत पूरै डुबानमा छ । बर्षभरिको गुजारा चलाउने धानखेत डुबानमा परेपछि उनी चिन्तित छन् ।  खेत डुबानमा पर्नुको कारण भारतले सीमा...

अब पाइपलाइनबाट पुग्छ घरघरमा ग्यास

शीतलपाटीन्युज डटकम। विराटनगर - घरघरका भन्सामा पाइपलाइन जडान गरेर ग्यास पुर्‍याउने काम विराटनगरमा सुरु भएको छ ।  विराटनगर १४ मा रहेको श्रीकृष्ण गौ सेवा सदनमा ३२० घनमिटर क्षमताको बायो ग्यास उत्पादनको काम अन्तिम चरणमा पुगेपछि नेपालमा पाइपलाइनबाट भान्सामा ग्यास पुर्‍याउन थालिएको हो ।...

घुस खाएको रकम फिर्ता हुन थालेपछि..

शीतलपाटीन्युज डटकम। डडेल्धुरा - मालपोत कार्यालय डडेल्धुरामार्फत कार्यान्वयनमा भइरहेको मुक्त हलिया पुनःस्थापना कार्यक्रममा भएको अर्थिक अनियमितता प्रकरणको अनुसारन्धान अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गर्ने भएको छ । आजको राजधानी दैनिकमा यो समाचार छापिएको छ । मुक्त हलिया पुनःस्थापना कार्याक...

मलेसियामा कामदारको न्युनतम पारिश्रमिक बृद्धि हुने

शीतलपाटीन्युज डटकम। क्वालालम्पुर — मलेसियाले निजी क्षेत्रमा कार्यरत सम्पुर्ण स्वदेशी र विदेशी कामदारहरुको न्युनतम पारिश्रमिक बृद्धि गर्ने तयारी गरेको छ ।  जसले कामदारहरुको पारिश्रमिक बृद्धिसम्बन्धी नीतिथत प्रस्ताव छिट्टै नै छलफलमाका लागि संसदमा लग्ने भएको छ ।  मानव संसाधनमन्...

विमस्टेकमा पुरानै गाडीको तयारी गर्दै सरकार

शीतलपाटीन्युज डटकम। काठमाडौं - बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (विमस्टेक) को चौथो शिखर सम्मेलनको तयारीमा जुटेको सरकारले सम्मेलनका लागि आवश्यक नयाँ गाडी किन्नेभन्दा पनि पुरानैलाई प्रयोगमा ल्याउने भएको छ । आजको नेपाल समाचारपत्रको पहिलो पृष्ठमा यो समाचारछा...

विदेशी कम्पनीले भुक्तानी रोक्दा रेमट्यिान्समा कमी

शीतलपाटीन्युज डटकम। काठमाडौं - विदेशी रेमिट्यान्स कम्पनीहरुले पैसा उठाएर नेपालमा नपठाउने गरेको पाइएको छ । आजको कारोबारमा यो समाचार छापिएको छ । पछिल्ला महिनामा नेपालमा रेमिट्यान्स आप्रवाहमा कमी आउनुको कारण विदेशी रेमिट कम्पनीको ठगी पनि एक प्रमुख समस्याको रुपमा देखा परेको छ ।  वैदेश...

पश्चिम सेतीमा फेरि गुहारिँदै चिनियाँ कम्पनी

शीतलपाटीन्युज डटकम। काठमाडौं - चालू आर्थिक वर्षको बजेटमार्फत पश्चिम सेती जलविद्युत् आयोजना स्वदेशी लगानीमा निर्माण गर्ने घोषणा गरेको सरकाले फेरि एकपटक चिनियाँ कम्पनी गुहार्ने भएको छ ।  गत जेठ १५ मा चालू आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै अर्थमन्त्री युवराज खतिवडाले पश्चिम सेती बनाउन स्वदे...

सवारीसाधनमा प्रदेश सरकारको मनोमानी कर निर्धारण !

काठमाडौ । संविधानले प्रत्यायोजन गरेको स्वायत्त अधिकारअनुरुप प्रदेश सरकारहरुले आर्थिक बर्ष २०७५/७६ का लागि सवारीसाधन करमा भारी बृद्धि गरेका छन् ।  प्रदेश सरकारहरुले सवारी साधनलाई राजस्वको मुख्य स्रोतका रुपमा लिएको देखिन्छ ।  आव २०७४÷७५ सम्म देशभरका सबै नागरिकले एकै दरमा कर...

छिनछिनमा रोकिन्छ सिसडोल सडक

शीतलपाटीन्युज डटकम। काठमाडौं - नुवाकोटस्थित सिसडोल ल्यान्डफिल साइट पुग्ने सडक छिनछिनमा अवरुद्ध हुँदा राजधानीको फोहोर उठ्न सकेको छैन ।  असार १५ गते बाट बिग्रिएको सडक बुधबार दिनभर नै अवरुद्ध बन्यो । आजको कान्तिपुरको पृष्ठ ५ मा यो समाचार छापिएको छ । सडक मर्मतपछि साँझपख केहि टिपर फोहो...

काठमाडौं–१ स्थित कमलपोखरी अतिक्रमणको सिकार-२४ रोपनी जग्गा गायब

शीतलपाटीन्युज डटकम। काठमाडौं  । साविक काठमाडौं–१ स्थित कमलपोखरी अतिक्रमणको सिकार भएको छ । प्रहरी, सडकदेखि सर्वसाधारणले कमलपोखरी अतिक्रमण गरेका छन् । ४८ रोपनी क्षेत्रफलमा फैलिएको कमलपोखरीको क्षेत्रफल हाल आधा पनि छैन । २०३४ सालको नापीदेखि नै कमलपोखरी अतिक्रमणको चपेटामा पर्दै आएको छ । एउ...

यी देशका सात शहरहरु बन्दैछन् विश्वकै धनी शहर

शीतलपाटीन्युज डटकम। काठमाडौ । अब न्युर्योक, लण्डन, हङकङलाई विर्सिनुहोस् । यहाँ केही यस्ता सात सहरहरुको सुची रहेको छ जुन निकट भविष्यमै विश्वकै सबैभन्दा धनी सहरहरु हुने अध्ययनकर्ता बताउँछन् । १. दोहा, कत्तार : अनुसन्धानकर्ता म्याककिनसेले भनेका छन्,‘सन् २०२५ सम्ममा यी सहरहरुले ठुलो फट्...

かついた」勤務中に爆破予告

शीतलपाटीन्युज डटकम। काठमाण्डौ । प्रहरीले एकसय वर्ष पुरानो प्राचीन पुरातात्विक महत्वको बालगोपालको मूर्तिसहित २ जनालाई पक्राउ गरेको छ । महानगर अपराध महाशाखाको टोलीले पाल्पा, छहरा–४ का २७ वर्षीय दोखबहादुर सोमइलाई पेरिसडाँडा र काभ्रे, तेमाल–५ का ३७ वर्षीय दीपक मैनालीलाई ग्वार्कोबाट प...

सुन तोलामा ५ सय रुपैयाँले घट्यो

  काठमाडौं । बुधबार सुनको मूल्य तोलामा पाँच सय रुपैयाँले घटेको छ । सुन ५६ हजार ५०० रुपैयाँ प्रतितोलामा कारोबार भइरहेको छ । तेजावी सुन ५६ हजार दुई सय रुपैयाँमा कारोबार भइरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । चाँदी प्रतितोला ७४५ रुपैयाँमा कारोबार भइरहेको छ । चाँदी प्रतितोला पाँच रुपैय...

नेपाल राष्ट्र बैंकले आजका लागि तोकेको विनिमय दर

शीतलपाटीन्युज डटकम। काठमाडौं । आज नेपाल राष्ट्र बैंकले तोकेको विनिमय दर अनुसार एक साउदी रियालको खरिददर २९ रुपैयाँ १६ पैसा र बिक्रिदर २९ रुपैयाँ ३२ पैसा रहेको छ । त्यस्तै, कतारी रियाल एकको खरिददर ३० रुपैयाँ ०३ पैसा र बिक्रिदर ३० रुपैयाँ १९ पैसा छ । युएई दिर्हाम एकको खरिददर २९ रुपैयाँ ७७ पै...

‘गोरे’ का भाइ रमेश दुबईमा पक्राउ

शीतलपाटीन्युज डटकम। काठमाडौ । ३८ क्विन्टन सुन तस्करी र सनम शाक्य हत्या प्रकरणमा मुख्य अभियुक्त चुडामणि उप्रेती ‘गोरे’ का भाइ रमेश उप्रेतीलाई संयुक्त अरब इमिरेट्सको दुबईबाट पक्राउ गरिएको छ । इन्टरपोलमा रेड कर्नर नोटिस जारी भएपछि दुबई प्रहरीले उनलाई पक्राउ गरेको हो । उनले दुबईबाट स...

भीएलएनको ठगी : कम्पनी दर्तामै बदनियत

शीतलपाटीन्युज डटकम। काठमाडौँ | वैदेशिक रोजगारीमा मलेसिया जाने नेपाली कामदारसँग झन्डै ३ अर्ब रुपैयाँ ठगीको आरोप खेपेको मलेसिया भीएलएन कम्पनीको स्थापना नै अर्कै प्रयोजनका लागि भएको भेटिएको छ ।  कम्पनी रजिस्ट्रारको कार्यालयबाट प्राप्त कागजात हेर्दा मलेसियाको भिसा प्रोसेसिङको प्रक्रियासँग मिल...

सुस्तावासीले क्षतिपूर्तिबापतको रकम पाउने

शीतलपाटीन्युज डटकम। नवलपरासी | पश्चिम नवलपरासीमा गत वर्ष भएको डुबानका कारण करोडौँको क्षति बेहोर्न बाध्य सुस्तावासीले क्षतिपूर्तिबापत रु दुई करोड ४६ लाख १२ हजार रकम प्राप्त गर्ने भएका छन् ।  नेपाल सरकार सिँचाइ मन्त्रालयमार्फत सो रकम उपलब्ध गराउन लागिएको हो । क्षति बेहोरेका किसानले गण्डक सि...

यसपाली को world Cup कसले जित्ला?