शीतलपाटीन्युज डटकम। अर्थ मन्त्रालयले ५० करोड निकासा गरेपछि आठ जलविधुत आयोजनालाई पोस्टपेट दर पाउने भएका छन् । २०६८ सालमा तत्कालीन सरकारले २०७१ सालसम्म निर्माण सम्पन्न हुने आयोजनालाई पोस्टपेड दर दिने निर्णय गरेकोमा सो अवधिमा निर्माण सम्पन्न १५ आयोजनामध्ये ८ आयोजनाले चार बर्षको पोस्टपेड दर...
शीतलपाटीन्युज डटकम। धादिङ - भूकम्पले क्षतिग्रस्त प्रहरी चौकी र आवास पूनर्निमाण नहुँदा जिल्लाका अधिकांश इकाई त्रिपालमै छन् । जिल्ला प्रहरी कार्यालयलगायत ३४ इकाईमध्ये अधिकांश थोत्रा त्रिपालमै सञ्चालन भइरहेका छन् । तीन बर्ष बितिसक्दा पनि प्रहरीले ओत लाग्ने छानो नपाएका हुन् । आजको&n...
शीतलपाटीन्युज डटकम। कपिलवस्तु - असार दोस्रो साता यशोधारा गाउँपालिका ५ बैदौली भगवानपुरका ७५ बर्षीया फुर्सतअली धुनियाले तीन बिघा खेतमा धान रोपे । अहिले उनको धानखेत पूरै डुबानमा छ । बर्षभरिको गुजारा चलाउने धानखेत डुबानमा परेपछि उनी चिन्तित छन् । खेत डुबानमा पर्नुको कारण भारतले सीमा...
शीतलपाटीन्युज डटकम। विराटनगर - घरघरका भन्सामा पाइपलाइन जडान गरेर ग्यास पुर्याउने काम विराटनगरमा सुरु भएको छ । विराटनगर १४ मा रहेको श्रीकृष्ण गौ सेवा सदनमा ३२० घनमिटर क्षमताको बायो ग्यास उत्पादनको काम अन्तिम चरणमा पुगेपछि नेपालमा पाइपलाइनबाट भान्सामा ग्यास पुर्याउन थालिएको हो ।...
शीतलपाटीन्युज डटकम। डडेल्धुरा - मालपोत कार्यालय डडेल्धुरामार्फत कार्यान्वयनमा भइरहेको मुक्त हलिया पुनःस्थापना कार्यक्रममा भएको अर्थिक अनियमितता प्रकरणको अनुसारन्धान अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गर्ने भएको छ । आजको राजधानी दैनिकमा यो समाचार छापिएको छ । मुक्त हलिया पुनःस्थापना कार्याक...
शीतलपाटीन्युज डटकम। क्वालालम्पुर — मलेसियाले निजी क्षेत्रमा कार्यरत सम्पुर्ण स्वदेशी र विदेशी कामदारहरुको न्युनतम पारिश्रमिक बृद्धि गर्ने तयारी गरेको छ । जसले कामदारहरुको पारिश्रमिक बृद्धिसम्बन्धी नीतिथत प्रस्ताव छिट्टै नै छलफलमाका लागि संसदमा लग्ने भएको छ । मानव संसाधनमन्...
शीतलपाटीन्युज डटकम। काठमाडौं - बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (विमस्टेक) को चौथो शिखर सम्मेलनको तयारीमा जुटेको सरकारले सम्मेलनका लागि आवश्यक नयाँ गाडी किन्नेभन्दा पनि पुरानैलाई प्रयोगमा ल्याउने भएको छ । आजको नेपाल समाचारपत्रको पहिलो पृष्ठमा यो समाचारछा...
शीतलपाटीन्युज डटकम। काठमाडौं - विदेशी रेमिट्यान्स कम्पनीहरुले पैसा उठाएर नेपालमा नपठाउने गरेको पाइएको छ । आजको कारोबारमा यो समाचार छापिएको छ । पछिल्ला महिनामा नेपालमा रेमिट्यान्स आप्रवाहमा कमी आउनुको कारण विदेशी रेमिट कम्पनीको ठगी पनि एक प्रमुख समस्याको रुपमा देखा परेको छ । वैदेश...
शीतलपाटीन्युज डटकम। काठमाडौं - चालू आर्थिक वर्षको बजेटमार्फत पश्चिम सेती जलविद्युत् आयोजना स्वदेशी लगानीमा निर्माण गर्ने घोषणा गरेको सरकाले फेरि एकपटक चिनियाँ कम्पनी गुहार्ने भएको छ । गत जेठ १५ मा चालू आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै अर्थमन्त्री युवराज खतिवडाले पश्चिम सेती बनाउन स्वदे...
काठमाडौ । संविधानले प्रत्यायोजन गरेको स्वायत्त अधिकारअनुरुप प्रदेश सरकारहरुले आर्थिक बर्ष २०७५/७६ का लागि सवारीसाधन करमा भारी बृद्धि गरेका छन् । प्रदेश सरकारहरुले सवारी साधनलाई राजस्वको मुख्य स्रोतका रुपमा लिएको देखिन्छ । आव २०७४÷७५ सम्म देशभरका सबै नागरिकले एकै दरमा कर...
शीतलपाटीन्युज डटकम। काठमाडौं - नुवाकोटस्थित सिसडोल ल्यान्डफिल साइट पुग्ने सडक छिनछिनमा अवरुद्ध हुँदा राजधानीको फोहोर उठ्न सकेको छैन । असार १५ गते बाट बिग्रिएको सडक बुधबार दिनभर नै अवरुद्ध बन्यो । आजको कान्तिपुरको पृष्ठ ५ मा यो समाचार छापिएको छ । सडक मर्मतपछि साँझपख केहि टिपर फोहो...
शीतलपाटीन्युज डटकम। काठमाडौं । साविक काठमाडौं–१ स्थित कमलपोखरी अतिक्रमणको सिकार भएको छ । प्रहरी, सडकदेखि सर्वसाधारणले कमलपोखरी अतिक्रमण गरेका छन् । ४८ रोपनी क्षेत्रफलमा फैलिएको कमलपोखरीको क्षेत्रफल हाल आधा पनि छैन । २०३४ सालको नापीदेखि नै कमलपोखरी अतिक्रमणको चपेटामा पर्दै आएको छ । एउ...
शीतलपाटीन्युज डटकम। काठमाडौ । अब न्युर्योक, लण्डन, हङकङलाई विर्सिनुहोस् । यहाँ केही यस्ता सात सहरहरुको सुची रहेको छ जुन निकट भविष्यमै विश्वकै सबैभन्दा धनी सहरहरु हुने अध्ययनकर्ता बताउँछन् । १. दोहा, कत्तार : अनुसन्धानकर्ता म्याककिनसेले भनेका छन्,‘सन् २०२५ सम्ममा यी सहरहरुले ठुलो फट्...
शीतलपाटीन्युज डटकम। काठमाण्डौ । प्रहरीले एकसय वर्ष पुरानो प्राचीन पुरातात्विक महत्वको बालगोपालको मूर्तिसहित २ जनालाई पक्राउ गरेको छ । महानगर अपराध महाशाखाको टोलीले पाल्पा, छहरा–४ का २७ वर्षीय दोखबहादुर सोमइलाई पेरिसडाँडा र काभ्रे, तेमाल–५ का ३७ वर्षीय दीपक मैनालीलाई ग्वार्कोबाट प...
काठमाडौं । बुधबार सुनको मूल्य तोलामा पाँच सय रुपैयाँले घटेको छ । सुन ५६ हजार ५०० रुपैयाँ प्रतितोलामा कारोबार भइरहेको छ । तेजावी सुन ५६ हजार दुई सय रुपैयाँमा कारोबार भइरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । चाँदी प्रतितोला ७४५ रुपैयाँमा कारोबार भइरहेको छ । चाँदी प्रतितोला पाँच रुपैय...
शीतलपाटीन्युज डटकम। काठमाडौं । आज नेपाल राष्ट्र बैंकले तोकेको विनिमय दर अनुसार एक साउदी रियालको खरिददर २९ रुपैयाँ १६ पैसा र बिक्रिदर २९ रुपैयाँ ३२ पैसा रहेको छ । त्यस्तै, कतारी रियाल एकको खरिददर ३० रुपैयाँ ०३ पैसा र बिक्रिदर ३० रुपैयाँ १९ पैसा छ । युएई दिर्हाम एकको खरिददर २९ रुपैयाँ ७७ पै...
शीतलपाटीन्युज डटकम। काठमाडौ । ३८ क्विन्टन सुन तस्करी र सनम शाक्य हत्या प्रकरणमा मुख्य अभियुक्त चुडामणि उप्रेती ‘गोरे’ का भाइ रमेश उप्रेतीलाई संयुक्त अरब इमिरेट्सको दुबईबाट पक्राउ गरिएको छ । इन्टरपोलमा रेड कर्नर नोटिस जारी भएपछि दुबई प्रहरीले उनलाई पक्राउ गरेको हो । उनले दुबईबाट स...
शीतलपाटीन्युज डटकम। काठमाडौँ | वैदेशिक रोजगारीमा मलेसिया जाने नेपाली कामदारसँग झन्डै ३ अर्ब रुपैयाँ ठगीको आरोप खेपेको मलेसिया भीएलएन कम्पनीको स्थापना नै अर्कै प्रयोजनका लागि भएको भेटिएको छ । कम्पनी रजिस्ट्रारको कार्यालयबाट प्राप्त कागजात हेर्दा मलेसियाको भिसा प्रोसेसिङको प्रक्रियासँग मिल...
शीतलपाटीन्युज डटकम। नवलपरासी | पश्चिम नवलपरासीमा गत वर्ष भएको डुबानका कारण करोडौँको क्षति बेहोर्न बाध्य सुस्तावासीले क्षतिपूर्तिबापत रु दुई करोड ४६ लाख १२ हजार रकम प्राप्त गर्ने भएका छन् । नेपाल सरकार सिँचाइ मन्त्रालयमार्फत सो रकम उपलब्ध गराउन लागिएको हो । क्षति बेहोरेका किसानले गण्डक सि...
शीतलपाटीन्यूज डटकम काठमाडौ । काठमाडौं | नेपाली कामदारलाई यथाशक्य छिटो ल्याउने वातावरण बनाउन रोजगारदाताले मलेसियन सरकारलाई दबाब दिएका छन् । नेपालले जेठ पहिलो सातादेखि नै मलेसियामा कामदार पठाउन रोक लगाएको छ । मलेसियामा सक्रिय रोजगारदाताको संगठनले गृह र मानव संशाधन मन्त्रीलाई भेटी...