Saturday September 18, 2021

अर्थ

घट्यो सुनको मूल्य, कति पुग्यो हेर्नुहोस

शीतलपाटीन्युज डटकम। सुनचादी ब्यबसायी महासंघले जनाएअनुसार आइतबार सुनको मूल्य घटेको छ । तोलामा ४ सय रुपैयाँले घटेको सुन ७० हजार २ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचादी ब्यबसायी महासंघले जनाएको छ | अघिल्लो दिन ७० हजार ६ सय रुपैयाँमा कारोबार भएको थिए । त्यस्तै चाँदीको मूल्य पनि प्रतितोला...

उपत्यकाका सडक भताभुंग पार्दै , खन्दै पुर्दै, फेरि खन्दै

शीतलपाटीन्युज डटकम। सडक डिभिजन कार्यालय काठमाडौँ र काठमाडौँ उपत्यका सडक विस्तार आयोजनाले ढलको पाइप राख्न गत असारमा चाबहिल–चुच्चेपाटी सडक खने । खनेको सडक मर्मत नगरी छाडेपछि एक महिनासम्म सर्वसाधारणले सास्ती भोगे । एक महिनापछि सडक खनेर पुरेलगत्तै फेरि ढल मर्मत गर्न भन्दै सडक खनियो । खनेको सडक...

हेनुहोस यसरी बन्दैछ धरहरा, कहिले हुन्छ पूरा ?

शीतलपाटीन्युज डटकम। भूकम्पले भत्काएको चार वर्षपछि गत पुसदेखि पुनर्निर्माण सुरु भएको ऐतिहासिक सम्पदा धरहराको निर्माणले गति लिएको छ । धरहरा पुनर्निर्माणअन्तर्गत धरहरा टावरको पहिलो बेसमेन्टको क्रंक्रिटिङ गर्ने कार्य पूरा भएको छ । अहिले बिम स्लाब उठाउने कार्य सुरु गरिएको छ । निर्माण कम्पनी जी...

मलेसिया रोजगारी फेरी खुल्यो, अब झन् १ रुपैंया पनि तिर्नु नपर्ने

शीतलपाटीन्युज डटकम। मलेसियामा रोजगारी फेरी पनि खुलेको छ । अघिल्लो बर्षको जेठ देखि बन्द रहेको मलेसिया रोजगारीको लागतबारे म्यानपावर व्यवसायीमा चर्को बिरोधका बाबजुत बिहिबार मलेसियामा भएको सहमति अनुसार शुन्य लागतमै मलेसिया पठाउनुपर्ने लगायतका बिषयमा सहमति भएको हो । बिहीबार सम्पन्न बैठकपछि श्रम मन्...

आगामी ५ असोजबाट बसको अग्रिम टिकट बुकिङ, भाडा नबढ्ने

शीतलपाटीन्युज डटकम। हिन्दूहरूको महान् चाड दसैंको अवसरमा आगामी ५ असोजबाट बसको अग्रिम टिकट बुकिङ खुल्ने भएको छ । सरकार र व्यवसायीबीच बिहीबार भएको वार्तामा ५ असोजदेखि दसैंको लागि टिकट खुला गर्ने सहमति भएको हो । यातायात व्यवसायी महासंघका महासचिव सरोज सिटौलाले सरकारसँगको छलफलबाट आगामी ५ असोजबाट टिकट ख...

केरुङदेखि काठमाडौंसम्मको रेलमार्गका लागि चीनको प्राथमिकता नरहने

शीतलपाटीन्युज डटकम। छिमेकी चीनले तीन साताअघि सिगात्से–केरुङ रेलमार्गको निर्माण कार्य सुरु गरेको छ । सिगात्से आइपुगेको तिब्बत रेलमार्ग आगामी सात वर्ष्भित्र रसुवागढीबाट २४ किलोमिटर नजिकको हिमाली उपत्यका केरुङ जोड्ने चीनको योजना छ ।  यसअघि चीनले रेलमार्ग सन् २०२० सम्म सिगात्सेमा ल्याउन...

१८ करोड कर मिनाहा गराउन परराष्ट्रको यस्तो चलखेल!

शीतलपाटीन्युज डटकम। मासिक १० हजार रुपैयाँ तलब नपाउने मजदुरबाट जबर्जस्ती एक प्रतिशत कर उठाउने सरकारले कूटनीतिक नियोगमा लाखौँ रुपैयाँ बुझ्ने कर्मचारीलाई भने कर मिनाहा दिने तयारी गरेको छ । आयकर ऐनले कूटनीतिक नियोगमा कार्यरत कर्मचारीलाई दिने वैदेशिक भत्तामा ७५ प्रतिशत छुट र बाँकी २५ प्रतिशतमा पारिश्र...

‘नेट नचल्ने’, ‘सर्भर बिग्रिने’ बहाना:‘स्मार्ट’ मालपोतमा एक घण्टाको काम सक्न चार दिन?

शीतलपाटीन्युज डटकम। चाँडो सेवा दिन र भ्रष्टाचार रोक्न भन्दै सरकारले ८० मालपोत कार्यालयमा अनलाइन सेवा ल्यायो । तीमध्ये प्रदेश १ का १४ मध्ये ९ जिल्ला परे । तर, ती ‘स्मार्ट’ मालपोतमा कर्मचारीले काम अड्काउन झन् बहाना पाएका छन्, ‘नेटै चलेन ।’ ‘नेट नचल्ने’, ‘सर...

वाङ यीको ‘विशेष निर्णय’को पखाईमा सम्पूर्ण प्रक्रिया रोकिएको केरुङ–काठमाडौँ रेल्वे

शीतलपाटीन्युज डटकम। नेपाल सरकारले उच्च प्राथमिकतामा राखेको र बीआरआई सहयोगमा समेत प्रस्तावित केरुङ–रसुवागढी–टोखा रेल्वे परियोजनालाई अगाडि बढाउन राजनीतिक तत्परताको खाँचो देखिएको छ । यसको पूर्वसम्भाव्यता अध्ययनपछिको सम्पूर्ण प्रक्रिया हाल रोकिएको अवस्थामा छ ।  रेल विभागका महानिर्...

अब राजस्व चुहावट गरे ५ वर्षसम्म कैद र बिगो तिराइने

शीतलपाटीन्युज डटकम। राजस्व चुहावट गर्नेलाई पाँच वर्षसम्म कैद र बिगो तिराइने भएको छ । प्रतिनिधिसभाले ‘राजस्व चुहावट अनुसन्धान तथा नियन्त्रण विधेयक–२०७५’ (पहिलो संशोधन)लाई सर्वसम्मतिले पारित गरेपछि यस्तो व्यवस्था भएको हो । आइतबारको बैठकमा प्रधानमन्त्रीका तर्फबाट अर्थमन्त्री डा. यु...

१ रुपैयाँमा ३ दाना स्याउ ?

शीतलपाटीन्युज डटकम। बाजुराको स्वामीकार्तिक खापर गाउँपालिका- ३ जुकोटका महेन्द्रबहादुर शाहीको बारीमा १२ सय बोट स्याउ छन्। उनले स्याउखेती गर्न थालेको १५ वर्ष भयो। बारीमा लटरम्म स्याउ फल्छ। बजार नपाउँदा स्याउ खेर गइरहेको छ। उनले एक रुपैयाँमा तीन दाना दिने गरेका छन्। गाउँपालिकाले भने किलोको १५ रुपै...

लोकसेवा परीक्षा प्रक्रिया सुरुः १७५ उपसचिव र १०० सहसचिवको नयाँ भर्ना खुल्दै

शीतलपाटीन्युज डटकम। संघमा कर्मचारी समायोजनका कारण झन्डै दुई वर्षदेखि अवरुद्ध रहँदै आएको कर्मचारी भर्ना प्रक्रिया सुरु भएको छ । केन्द्रीय सरकारअन्तर्गत रिक्त रहेका विभिन्न सेवा समूहका १ सय सहसचिव र १७५ उपसचिवको पदपूर्ति प्रक्रिया सुरु भएको हो ।  संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले...

जनकपुरको सहरी सडक पूरा नहुँदै भत्कियो

शीतलपाटीन्युज डटकम। एसियाली विकास बैंक (एडिबी) को ऋण अनुदानमा निर्माणाधीन जनकपुरको सहरी सडक पूरा नहुँदै भत्कन थालेको छ । गुणस्तरहीन निर्माण समाग्रीको प्रयोग र मापदण्डविपरीत काम गर्दा निर्माण पूरा भएको घोषणा हुन नपाउँदै सडक भत्कन थालेको हो । जनकपुर बजार क्षेत्रमा भूमिगत नाला र सडक निर्माण तथा ए...

बढ्यो विदेशी मुद्राको भाउ

शीतलपाटीन्युज डटकम। नेपाल राष्ट्र बैंकले आजको लागि तोकेको विदेशी मुद्राको विनिमयदर यसप्रकार रहेको छ । आजका लागि नेपाल राष्ट्र बैंकले एक अमेरिकी डलरको खरिददर ११५ रुपैयाँ ५५ पैसा र बिक्रीदर ११६ रुपैयाँ १५ पैसा तोकेको छ ।यस्तै साउदी रियाल १ को खरिददर ३० रुपैयाँ ८१ पैसा र बिक्रीदर ३० रुपैयाँ ९७ पैसा...

ड्रागन फ्रुट खेतीबाट वार्षिक २५ लाख आम्दानी...

शीतलपाटीन्युज डटकम। काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–२ पिपलचौर, जबदीबेँसीमा गरिएको ड्रागन फ्रुट खेतीबाट यहाँका एक किसानले वार्षिक रु २५ लाख आम्दानी गरेका छन् । बनेपा नगरपालिका–३ घर भएका भेषमान श्रेष्ठले चार वर्ष अगाडि १८ रोपनी जग्गा खरीद गरी १७ रोपनीमा लगाएको सो खेतीबाट एक वर्ष अगा...

प्रहरीको तीनघण्टे अपरेसन : जस्ले बैंकहरूको अर्बौं रकम जोगायो

शीतलपाटीन्युज डटकम। शनिबार साँझ चार बजे कार्यालयमै थिए महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी उत्तमराज सुवेदी । त्यत्तिकैमा एक बैंकरले उनको अफिसियल मोबाइल नम्बरमा टेलिफोन गरे । ती बैंकरको स्वर हतास सुनिन्थ्यो । उनले दरबारमार्गमा रहेको आफ्नो बैंकको एटिएमबाट अस्वाभाविक रुपमा रकम निकालिएको र त्यो ह...

नेपाल राष्ट्र बैंकले आज तोकेको विदेशी मुद्राको विनिमयदर यति छ...

शीतलपाटीन्युज डटकम। आजको लागि नेपाल राष्ट्र बैंकले तोकेको विदेशी मुद्राको विनिमयदर यसप्रकार रहेको छ । आजका लागि नेपाल राष्ट्र बैंकले एक अमेरिकी डलरको खरिददर ११३ रुपैयाँ ९५पैसा र बिक्रीदर ११४ रुपैयाँ ५५ पैसा तोकेको छ ।यस्तै साउदी रियाल १ को खरिददर ३० रुपैयाँ ३८ पैसा र बिक्रीदर ३० रुपैयाँ ५४ पैसा छ...

बढ्यो विदेशी मुद्राको भाउ ! आज यतिमा काराबार हुँदैछ......

शीतलपाटीन्युज डटकम। आजको लागि नेपाल राष्ट्र बैंकले तोकेको विदेशी मुद्राको विनिमयदर यसप्रकार रहेको छ । आजका लागि नेपाल राष्ट्र बैंकले एक अमेरिकी डलरको खरिददर ११४ रुपैयाँ ५९ पैसा र बिक्रीदर ११५ रुपैयाँ १९ पैसा तोकेको छ ।यस्तै साउदी रियाल १ को खरिददर ३० रुपैयाँ ५५ पैसा र बिक्रीदर ३० रुपैयाँ ७१ पैसा...

उपकुलपति खनियाँको विवादस्पद निर्णय : त्रिविमा ६० करोडको खेल

शीतलपाटीन्युज डटकम। त्रिभुवन विश्वविद्यालयका निवर्तमान उपकुलपति तीर्थ खनीयाँले उपकाशको केही दिनअघि निजी मेडिकल कलेजहरुलाई फाइदा हुनेगरी विवादस्पद निर्णय गरेको भेटिएको छ । निजी मेडिकल कलेज सञ्चालकहरुको प्रस्तावमा उनले त्रिवि प्राज्ञिक परिषद्को निर्णय भन्दै नेपालमा प्रवेश परीक्षा नै नलिई विदेश...

ग्रेटर रसमोर नेपाली कम्युनीटीको नया पदाधिकारीलाइ काउन्सीलद्वारा स्वागत

शीतलपाटीन्युज डटकम। फानबोरो, लण्डन। नेपालीहरूको राजधानी मानिने बेलायतको अल्डरसट स्थीत रसमोर बोरो काउन्सीलले भर्खरै निर्वाचीत ग्रेटर रसमोर नेपाली कम्युनिटीका अध्यछ्य रामधन राई लगायतका पदाधिकारीहरू र संस्थाका सल्लाहाकारहरूलाई रसमोर बरो काउन्सीलको च्याम्बर हलमा निमन्त्रणा गरी स्वागत गरेको छ। हिजो...

यसपाली को world Cup कसले जित्ला?