शीतलपाटीन्युज डटकम। सक्कली सुन महँगिए पनि नक्कलीका भने बिक्री ह्वात्तै बढेको छ । सुनको जलप लगाइएका गहनाको व्यापार दुई सातामै २५ प्रतिशतले बढेको छ । झट्ट हेर्दा सक्कलीझैँ देखिने भएकाले सस्तोमा नक्कली सुनका गहना खरिद गर्ने बढेका छन् । महिलाहरुको महत्त्वपूर्ण चाड तीजको समयमै सुनको भाउ अकासिएपछि...
शीतलपाटीन्युज डटकम। ओखलढुंगाका ६ वटा गाउँपालिकाले गत आवमा खाना खर्चवापतको झन्डै ८० लाख खर्च गरेका छन् । खाना खानामा त्यति धेरै रकम कसरी खर्च भयो भन्नेमा जनप्रतिनिधि मौन छन् । कुन तहको खाना खर्च कति ? मानेभन्ज्याङ : २० लाख १४ हजार खिजीदेम्बा : १९ लाख १९ हजार सिद्धिचरण : १८ लाख...
शीतलपाटीन्युज डटकम। आजको लागि नेपाल राष्ट्र बैंकले तोकेको विदेशी मुद्राको विनिमयदर यसप्रकार रहेको छ । आजका लागि नेपाल राष्ट्र बैंकले एक अमेरिकी डलरको खरिददर ११४ रुपैयाँ ४३ पैसा र बिक्रीदर ११५ रुपैयाँ ०३ पैसा तोकेको छ ।यस्तै साउदी रियाल १ को खरिददर ३० रुपैयाँ ५१ पैसा र बिक्रीदर ३० रुपैयाँ ६७ पैसा...
शीतलपाटीन्युज डटकम। अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त नवीनकुमार घिमिरेले केही समयपछि अहिलेसम्मकै सबैभन्दा ठूलो भ्रष्टाचारी सार्वजनिक हुने बताएका छन्। उनले अख्तियारले अहिले अकुत सम्पत्ति कमाउने १४० जनाको अनुसन्धान गरिरहेको र यो अनुसन्धानपछि अहिलेसम्मकै सबैभन्दा ठूला भ्रष्टाचारी...
शीतलपाटीन्युज डटकम। लण्डन। अमेरिकाबाट संचालित सोसियल मिडिया वेवसाईट सगुनले विभिन्न अनलाइनमा प्रकाशित समाचार प्रति ध्यानाकर्षण भएको जनाएको छ। सगुनले मंगलवार एक विज्ञप्ति जारी गर्दै नेपालबाट गैरकानुनी रुपमा संचालित केही वेवसाइटले “सगुनको कमालः हतारमा विश्वास गर्दा बेलायतमा सयौं नेपाली यस...
शीतलपाटीन्युज डटकम। चाडपर्व नजिकिँदै गर्दा सुनचाँदी बजार सुस्ताएको छ । सुनचाँदीको भाउ अन्तर्राष्ट्रिय बजारमै महँगो भएसँगै चाडपवएको मुखमा समेत नेपाली बजारमा सुनचाँदी बजार सुनसान भएको हो । पछिल्लो समय सुन किन्नेभन्दा बेच्ने ग्राहक धेरै आउने गरेको सुनचाँदी व्यवसायीहरु बताउँछन् । सुनचाँदी व्यवसायी...
शीतलपाटीन्युज डटकम। पश्चिम नेपालको प्रसिद्ध शक्तिपीठ बागेश्वरी मन्दिरको ८४ बिघा जग्गा विभिन्न व्यक्तिका नाममा रहेको तथ्य बाहिरिएको छ। जिल्लाको साबिक इन्द्रपुर गाविसमा रहेको मन्दिरको जग्गा ३ सय व्यक्तिले आफ्नो नाममा गराई लालपुर्जासमेत लिइसकेका छन्। इन्द्रपुर ‘क’ अन्तर्गत कित्ता नं....
शीतलपाटीन्युज डटकम। गत चैतमा भएको लगानी सम्मेलनका बेला प्रधानमन्त्री तथा अर्थमन्त्रीले लगानीमैत्री वातावरणका लागि थप कानुनहरु छिट्टै नै संसदबाट पास गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए । तर लगानी सम्मेलन सकिएको ५ महिना बितिसक्दा पनि ती कानुन संसद्बाट अनुमोदन हुन सकेका छैनन् । ठूला पूर...
शीतलपाटीन्युज डटकम। भित्री क्षेत्रमा रहेका घरहरुमा आगलागी भएको खण्डमा सानो गल्लीमा दमकल जान गाह्रो हुन्छ, गल्ली गल्लीमा रहेका घरहरु बाधक हुन्छन् । तर, पोखराको न्यूरोड जस्तो फराकिलो सडकमै जोडिएका घरमा आगलागी हुँदा दमकललाई के बाधक होला ? समस्या नहुनुपर्ने हो, तर भयो । मान्छेकै भिडका कारण अग्नी नियन...
शीतलपाटीन्युज डटकम। नक्कली नोट बनाउन प्रयोग हुने उपकरणसहित चार जनालाई कैलाली जिल्ला प्रहरी कार्यालयले पक्राउ गरेको छ । धनगढी उपमहानगरपालिका–१ नैनादेवी टोलका खगेन्द्र बम भन्ने खगेन्द्रबहादुर रजवार, चुरे गाउँपालिकाका भोजबहादुर बम, धनगढी उपमहानगरपालिका–३ का पल्लभराज भट्ट र महोत्तरी जिल्ल...
शीतलपाटीन्युज डटकम। ट्राफिक प्रहरीले उपत्यकामा विभिन्न बहाना बनाई यात्रु ठग्ने १२ हजार ७४९ ट्याक्सी चालकलाई कारवाही गरेको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाको टोलीले आर्थिक वर्ष २०७५/७६ मा कानूनविपरीतका कार्य गरी मिटरमा जान नमान्ने, मिटर बिगार्ने, भाडा अनियमितता गर्ने, बढी भाडा लिने ट्याक्सीका च...
शीतलपाटीन्युज डटकम। नेपाली नारीहरुको महान् चाड तिजको मुखैमा बजारमा सुनचाँदीको भाउ आक्रामक बन्दै गएको छ । आक्रामक भाउका कारण सुनचाँदीको बिक्री भने मन्द हुँदै गएको छ । जसका कारण व्यवसायीहरु मारमा परेका छन् । पछिल्लो केही दिनयता सुनको भाउले एकपछि अर्को गर्दै नयाँ रेकर्ड कायम गरिरहेको छ । सोमबार छ...
शीतलपाटीन्युज डटकम। १ साउनदेखि लागू हुने सरकारले सरकारी कर्मचारीको तलब सार्वजनिक गरेको छ । नयाँ तलबमानअनुसार मुख्य सचिवको मासिक तलब ६५ हजार १ सय ४० रुपैयाँ पुगेको छ । मुख्य सचिवको सो तलबमा सरकारले २ ग्रेड थप गरेर दिन्छ । २ ग्रेडको २१ सय ७१ रुपैयाँ थप गरी मुख्य सचिवले मासिक ६९ हजार ४ सय ८२ रुपै...
शीतलपाटीन्युज डटकम। सोलुखुम्बु– सगरमाथा राष्ट्रिय निकुञ्जले आर्थिक वर्ष २०७५/७६ मा रु १६ करोड १० लाख ६६ हजार ७२ राजस्व सङ्कलन गरेको छ । सगरमाथा राष्ट्रिय निकुञ्ज क्षेत्रमा आउने विदेशी तथा स्वदेशी पर्यटकबाट सो राजस्व सङ्कलन भएको हो । निकुञ्जले विदेशी पर्यटकबाट रु १३ करोड ७३ लाख ४३ हजार...
शीतलपाटीन्युज डटकम। हरेक वर्खायाममा चर्चामा आउने कोसी र गण्डक योजनाका लागि नेपाल सरकारले झण्डै दुई दर्जन कर्मचारी खटाएको छ । यी परियोजना हाँक्न सरकारबाट नियुक्त दुई सम्पर्क अधिकृत ९लियाजन–अफिसर० सहित सबै नेपाली कर्मचारीले भारतको विहार राज्य सरकारबाट नियमित तलब थाप्दै आएका छन् । ...
शीतलपाटीन्युज डटकम। आज बिहान एकैपटक झापाका तीन अलग अलग स्थानमा मोबाइल सेवा प्रदायक एनसेल कम्पनीको टावरमाथि आक्रमण भएको छ।जिल्लाको भद्रपुर, दमक र कमल गाउँपालिकामा रहेको एनसेल टावरमा अज्ञात समूहले आगजनी तथा बम विस्फोट गराएको हो। भद्रपुर र कमल गाउँपालिकाको टावरमा आगजनी गरिएको छ भने दमकमा रह...
शीतलपाटीन्युज डटकम। अमेरिकाले फेसबुकमाथि ५ अर्ब डलर जरिवाना गर्ने निर्णय गरेको छ । चर्चित सामाजिक सन्जाल फेसबुकलाई फेसबुकको गोपनीयता व्यवस्थापन कमजोर भएको भन्दै अहिलेसम्मकै धेरै जरिवाना लिने निर्णय गरेको हो । बीबीसीले अमेरिकाको संघीय व्यापार आयोग ९एफटीसी० लाई उद्धृत गर्दै फेसबुकमाथि जरिव...
शीतलपाटीन्युज डटकम। सरकारले श्रीमान् बितेका एकल महिला तथा वृद्धवृद्धालाई सामाजिक सुरक्षा भत्ता दिइरहेका बेला जिल्लाको दिपायल सिलगढी नगरपालिकाले ५० वर्षको उमेरसम्म पनि बिहे नगरी एकल जीवनयापन गरिरहेका महिलालाई सामाजिक सुरक्षा भत्ता प्रदान गर्ने भएको छ । नगरपालिकाको आर्थिक वर्ष २०७६/७७ को न...
शीतलपाटीन्युज डटकम। काठमाडौं– जापान सरकारले विद्यालय क्षेत्र सुधार कार्यक्रम तथा मानव संशोधन विकास परियोजना कार्यान्वयन गर्न नेपाल सरकारलाई रु ६३ करोड ९९ लाख अनुदान प्रदान गर्ने भएको छ । अनुदान सहायतासम्बन्धी सम्झौतापत्रमा अर्थ मन्त्रालयमा आज आयोजित कार्यक्रमममा नेपालका लागि जापानक...
आजदेखि नयाँ आर्थिक बर्ष २०७६/७७ सुरु भएको छ । नयाँ आर्थिक बर्षसंगै अब तलब लिन सरकारले प्यान कार्ड अनिवार्य लिनुपर्ने व्यवस्था गरेको छ । यो व्यवस्था बमोजिम अब कुनै प्राईभेट कम्पनी, संस्था, फर्म तथा निकायले स्थायी लेखा नम्बर (प्यान) बिना कुनैपनि व्यक्तिलाई तलब दिन पाउने छैन । नयाँ आर्थिक बर्ष...