Monday November 28, 2022

अर्थ

अब कोही पनि मगन्ते भएर हिँड्नु पर्दैन: प्रधानमन्त्री ओली

शीतलपाटीन्युज डटकम। प्रधानमन्त्री केपी शर्मा ओलीले अब कुनै पनि नेपालीले खान नपाएर मगन्ते भई सडकमा हिँड्नु नपर्ने बताएका छन् । आइतबार राष्ट्रिय योजना आयोगको बैठकमा अध्यक्षता गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले यस्तो कुरा बताएका हुन् । उनले खान, बस्न नपाएर कोही पनि नागरिक मगन्ते भएर सडकमा हिँड्नुप...

बारा-पर्साका हुरीपीडितलाई साढे पाँच लाख लागतमा घर निर्माण हुने

शीतलपाटीन्युज डटकम। काठमाडाैं - सरकारले बारा र पर्साका हुरीपीडितका लागि साढे पाँच लाख रुपैयाँबराबरका घर बनाउन सेनालाई जिम्मा दिएको छ । सेनाले पठाएको दुई विकल्पसहितको प्रस्तावबारे रक्षा मन्त्रालयले सहरी विकास मन्त्रालयसँग थप सुझाब लिएर मन्त्रिपरिषदले मंगलबार यो निर्णय गरेको हो । हुरीबाट घर पू...

‘रारा–कर्णाली पर्यटन वर्ष २०७५’को उपलब्धि सार्वजनिक

शीतलपाटीन्युज डटकम। सुर्खेत - कर्णाली प्रदेश सरकार उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले ‘रारा–कर्णाली पर्यटन वर्ष २०७५’को उपलब्धि सार्वजनिक गरेको छ । पर्यटन मन्त्रालयले आइतबार पत्रकार सम्मेलन गरी पर्यटन वर्षकाे उपलब्धि सार्वजनिक गरेको हो ।  पाँच लाख पर्यटक भित्र्या...

अस्पतालमा औषधि अभाव, बिरामी रित्तो हात फर्किन बाध्य

शीतलपाटीन्युज डटकम। भीमदत्तनगर - कञ्चनपुरको महाकाली अञ्चल अस्पतालबाट विपन्न र असहायलाई वितरण गरिने निःशुल्क औषधि अभाव भएको छ । औषधि अभाव हुँदा बिरामी रित्तो हात फर्किन बाध्य छन् । बजेट अभावका कारण औषधि खरिदमा समस्या भएपछि लक्षित वर्गलाई औषधि वितरण बन्द गरिएको महाकाली अञ्चल अस्पताल प्रशासनले जनाएक...

‘गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला’ निर्माण सहयोगार्थ दुबईमा ‘धुर्मुस सुन्तली साँझ’ आयोजना हुने

शीतलपाटीन्युज डटकम। यही अप्रिल २६ तारिखमा दुबईमा 'धुर्मुस सुन्तली साँझ २०७६' आयोजना हुने भएको छ । धुर्मुस सुन्तली फाउण्डेशनद्दारा निर्माण हुने ‘गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला’ निर्माण सहयोगार्थ दुबईमा कार्यक्रमको आयोजना गरिने भएको हो।  फाउण्डेशनका अध्य...

काठमाडौँ महानगरपालिकाद्वारा चौथो नगरसभा सम्पन्न, चार विधेयक स्वीकृत

शीतलपाटीन्युज डटकम। काठमाडौँ (रासस) | काठमाडौँ महानगरपालिकाले स्थानीय सरकार सञ्चालनका लागि आवश्यक पर्ने चार विधेयक स्वीकृत गर्दै चौथो नगरसभा सम्पन्न गरेको छ। कामपाको आइतबार बसेको चौथो नगरसभाले कामपाको शहरी योजना आयोग (गठन तथा सञ्चालन कार्यविधि) विधेयक ऐन– २०७५, सार्वजनिक निजी साझेदारी...

मेलम्चीको बोर्ड बैठकः फास्ट ट्र्याक प्रणालीबाट अघि बढाउने प्रस्ताव

शीतलपाटीन्युज डटकम। मेलम्ची खानेपानी विकास समितिको बोर्ड बैठकले मेलम्ची आयोजनालाई फास्ट ट्र्याक प्रणालीबाट निर्माण गर्ने प्रस्ताव खानेपानी तथा सरसफाइ मन्त्रालयमा पेश गरेको छ । यो समाचार आजके नागरिक दैनिकमा हिमाल लम्सालले लेखेका छन् ।  समितिको गत बुधबार बसेको बोर्ड बैंठकले मेलम्ची आयोजनाला...

राष्ट्रिय अनुसन्धान विभागमा जागिर खुल्यो,आवेदन दिने प्रक्रिया यस्तो

शीतलपाटीन्युज डटकम। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय राष्ट्रिय अनुसन्धान विभागले अनुसन्धान अधिकृत र अनुसन्धान सहायक पदको लागि दरखास्त आह्वान गरेको छ । उक्त कार्यालयमा रिक्त पदपूर्तिको लागि बसेको छनोट समितिको बैठकले समावेशी सिद्धान्त अनुरुप खुला प्रतियोगितात्मक परीक्षाद्वारा पदपूर्तिको ल...

विदेशीले नेपाली चियाको प्रशंसा गर्दै

शीतलपाटीन्युज डटकम।  नेपाली चियाले अन्तर्राष्ट्रियस्तरमा अहिले पनि  राम्रो बजार लिनसकेको छैन । सरकारी पक्षबाट यसमा चासो नदिएको भन्दै उद्यमी र किसानले आरोपसमेत लगाउँदै आएका छन् । तर, विदेशी चिया बिक्रेताले भने नेपाली चियाको प्रशंसा गरेका छन् ।  उनीहरूले नेपाली चिया प्राङ्गारिक भए...

नेपालले कतारलाई पानी बिक्री गर्ने

शीतलपाटीन्युज डटकम। खानेपानी निर्यातको सम्भावनाबारे खानेपानीमन्त्री विना मगर र नेपालका लागि कतारका राजदूत युसुफ बिन मोहम्मद अल हेलबीच छलफल भएको छ । खानेपानी मन्त्रालयमा मंगलबार भएको भेटमा नेपालबाट पिउनेपानी निर्यात गर्ने विषयमा छलफल भएको हो । मन्त्री मगरले नेपालको पानी खेर गइरहेकाले विदेश निर्...

सामान्य बन्दै जनजीवन, पीडितलाई राहातको प्राथमिकता

शीतलपाटीन्युज डटकम। बारा र पर्सामा आइतबार आएको वर्षासहितको भीषण हावाहुरीबाट पीडितहरूको अबको प्राथमिकतामा खाना, नाना र छाना परेका छन् । स्थानीय तहबाट तत्कालका लागि भोजन, पाल, झुुलको व्यवस्था गरिएको छ भने मंगलबारबाट सरकारी, गैरसरकारी र व्यक्तिगत रूपमा राहत वितरण गर्ने तीव्र भएको छ । अस्तव्यस्त जनजी...

बारा र पर्सामा भएको क्षती भोगेका पिडितलाई 'लभ स्टेशन'को ५० हजार सहयोग

शीतलपाटीन्युज डटकम। चलचित्र ‘लभ स्टेशन’ टिमले पनि आईतबार राती हुरी बतासका कारण बारा र पर्सा जिल्लामा भएको घटना एवम् क्षती भोगेका पिडितलाई सहयोग गरेको छ । अभिनेता प्रदीप खड्का र चलचित्र लभ स्टेशनका प्रस्तुतकर्ता गोविन्द शाहीले एक पत्रकार भेटघाटको कार्यक्रम मार्फत क्षती पछि उद्धार, उपचा...

पन्ध्र लाख भारु चोरेको आरोपमा प्रहरीद्दारा पक्राउ

शीतलपाटीन्युज डटकम। भारतमा १५ लाख भारतीय रुपैयाँ चोरेर भागेका एक जनालाई प्रहरीले पक्राउ गरेको छ । भारतको राजस्थानमा काम गर्दै आएका बैतडीको दशरथचन्द नगरपालिका–४ घर भएका ३२ वर्षीय नीरजबहादुर चन्दलाई गए राति उनकै घरबाट पक्राउ गरिएको जिल्ला प्रहरी बैतडीका प्रमुख प्रहरी नायब उपरीक्षक नेत्रमणि गि...

वाइडबडी एक अर्ब ६६ करोड घाटामा

शीतलपाटीन्युज डटकम। राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमको वाइडबडी उडानमा एक अर्ब ६६ करोड रुपैयाँ घाटा भएको छ । वाइडबडीले पूर्ण क्षमतामा उडान नपाएको, लामो दुरीको उडान गर्न जहाज भित्रिएको १० महिनासम्म पनि न्यारोबडीकै गन्तव्यमा उडान गरिरहेको, दैनिक उडान १६ घण्टाभन्दा बढी हुनुपर्नेमा नौ घण्टा मात...

सडक बढार्ने ज्यालादारीको नाममा घोटाला

शीतलपाटीन्युज डटकम। उपमहानगरपालिकामा कुचिकारको तवब वितरणमा घोटाला भएको छ । उपमहानगरपालिकाको सफाइ शाखामा दैनिक ज्यादादारीमा ३५ कुचिकार नियुक्त भएका थिए । सफाइ शाखाबाट ६५ जनाको नाममा रकम निकासा हुँदै आएको खुलासा भएको छ । मासिक डोर र ज्यालादारीमा खटाइएका कुचिकारलाई संघीय सरकारका परिपत्रअनुसार उपमहान...

पैसा उठाएर, पसिना बगाएर बनाएको महायज्ञको मण्डपबाट दलित लखेटिए

शीतलपाटीन्युज डटकम। बारामा मन्त्रीले उद्घाटन गरेको महायज्ञमा दलित समुदायलाई पूजामा रोक लगाइएको छ । बाराको परवानीपुर गाउँपालिका, १ बुनियादमा बुधबार सुरु भएको विष्णु महायज्ञको उद्घाटन प्रदेश, २ का भौतिक पूर्वाधार विकासमन्त्री जितेन्द्र सोनलले गरेका थिए । महाययज्ञको तयारीका काममा भने दलितहरु खटेक...

नेपाल–बङ्गलादेश ऊर्जा साझेदारी

शीतलपाटीन्युज डटकम।  ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले नेपाल र बङ्गलादेशबीच द्विपक्षीय र बहुपक्षीय स्तरमा ऊर्जा क्षेत्रमा साझेदारी रहेको बताउनुभएको छ । यहाँस्थित बङ्गलादेशी राजदूतावासले आज राजधानीमा आयोजना गरेको नेपाल–बङ्गलादेश व्यापार मञ्चको बैठकमा उहाँले सन् १९७२ मा...

डा.गोविन्द केसीको तलव रोक्का ! कारण यस्तोे..

शीतलपाटीन्युज डटकम। बेलाबेला मेडिकल शिक्षाको सुधारको माग गरी अनशन बस्दै आएका शिक्षण अस्पताल महाराजगञ्जका चिकित्सक डा.गोविन्द केसीको तलव रोक्का भएको छ । डा.केसीले ८४ दिनसम्म हाजिरी नगरेपछि शिक्षण अस्पताल महाराजगञ्जले तलव रोक्का गरिदिएको हो । यूनाइटेड पोष्ट साप्ताहिकले समाचार छापेको छ ।स्रोतका...

माथिल्लो तामाकोशीमा नगद प्रवाहको समस्या

शीतलपाटीन्युज डटकम। स्वदेशी लगानीमा निर्माणाधीन माथिल्लो तामाकोशी जलविद्युत् आयोजनालाई नगद प्रवाहको समस्या देखिएको छ । यो राष्ट्रिय गौरवको आयोजना हो ।  ‘गोरखा भूकम्प’ले गर्दा झण्डै दुई वर्ष काम रोकिएको, बाँधस्थलतर्फ जाने सुरुङमार्ग नयाँ बनाउनु परेको, केही संरचनाको डिजाइन हेरफेर भ...

कोरियन वनको भाउ केही घट्यो, अरु विदेशी मुद्रा स्थिर

शीतलपाटीन्युज डटकम। सोमबार अमेरिकी डलरसहित सबै विदेशी मुद्राको भाउ स्थिर छ । कोरियन वन भने केही पैसाले घटेको छ ।आज सोमबार लागि नेपाल राष्ट्र बैंकले एक अमेरिकी डलरको खरिददर ११० रुपैयाँ ०३ पैसा र बिक्रीदर ११० रुपैयाँ ६३ पैसा तोकेको छ । यस्तै साउदी रियाल १ को खरिददर २९ रुपैयाँ ३४ पैसा र बिक्रीद...

यसपाली को world Cup कसले जित्ला?