शीतलपाटीन्युज डटकम। काठमाडौँ, २५ मंसिर । कान्तिपुर डेन्टल कलेज टिचिङ हस्पिटल एण्ड रिसर्च सेन्टरले हेल्थकेयर लिडरसीप अवार्ड २०१९ प्राप्त गरेको छ । मुख तथा दन्त स्वास्थ्य क्षेत्रमा पुरयाएको योगदानलाई सम्मान गर्दै यो अवार्ड दिइएको हो । वर्ल्ड हेल्थ एण्ड वेलनेश कंग्रेस इन्डियाले मंगलबार...
काठमाडौं, मंसिर २३ । सिंहदरबार पश्चिम मूल ढोकाअघि आज संसद्को सवारी साधनसँग मोटरसाइकल ठो क्किँदा मोटरसाइकल चालक ग म्भीर घा इते भएका छन् । बिहान सवा ११ बजे गलत दिशाबाट आइरहेको सरकारी नं। प्लेटको सवारीले ठ क्कर दिँदा मोटरसाइकलमा सवार यात्रु महोत्तरीका २२ वर्षीय सलन बरालको दुवै गोडामा गम्भीर चोट लागेको...
सिरहा । बिहेको आश्वासन दिइ १७ वर्षीया बालिकालाई ब लात्कार गरेको आ रोपमा प्र हरीले सोमबार सिरहा नगरपालिका– ६ का २८ वर्षीय दीपेन्द्र महरालाई प क्राउ गरेको छ । बालिकालाई ल लाइफ काइ बिहेको आश्वासन दिएर राजविराज नगरपालिकास्थित दीप साजन लजमा राखी कात्तिक २६ गते आ रोपितले ब लात्कार गरी फरार भएको भन्द...
काठमाडौं । नेपाल जडिबुटीको खानी हो । यहाँ हरेक किसिमका रोगका औषधि पाइन्छ । तर, औषधि चिन्न र प्रयोग विधिबारे भने निकै कमैलाई मात्रै थाहा हुन्छ । नेपालबाट जडिबुटी विदेश निर्यात हुने गरेको छ । नेपाल शहरभन्दा पनि ग्रामिण भेग धेरै भएको मुलुक हो । त्यसपछि वन, कान्लाहरु धेरै छन् । यि क्षेत्रमै धेरै औषधीय ग...
डेल्धुरा : डडेल्धुरामा एचआइभी संक्रमित १ सय ३६ जना रहेको तथ्याकं सार्वजनिक भएको छ । जसमध्ये ९६ जनाले मात्रै नियमित औषधि एआरटि सेवन गरिरहेको स्वास्थ्य कार्यालय डडेल्धुराले जनाएको छ । बाँकी संक्रमित पुन: कामका लागि लाहुर वा भारत जाने भएकाले नियमित औषधि सेवन नगरेको तथ्याकंले जनाएको छ । १ सय ३६ मध्ये आठ...
काठमाडौँ । मङ्सिर सुरु भएसँगै चिसो मौसम सुरु भएको छ । यो समयमा रुघाखोकी, ज्वरो, निमोनिया लगायत स्वास्थ्यसम्बन्धी समस्या देखा पर्दछन् । समस्या सबै उमेर समूहका व्यक्तिमा देखिए पनि बालबालिका बढी जोखिममा पर्छन् । बालबालिकाले आफ्नो स्वास्थ्यसम्बन्धी समस्या खुलस्त भन्न नसक्दा चिसो मौसममा देखिने सामान्य सम...
काठमाडौं । सुकेको जीउभरि चुरोटले पोलेको दाग, तातो पानीले डामेको खाटा, संवेदनशील अङ्गमा घाउका डोब देखिन्छन् । कलेजोले काम गर्न छाडिसकेको छ । बेलाबेलामा पेटमा पानी जमेर निकाल्नुपर्ने अवस्था छ । दयनीय अवस्थामा सडकबाट उद्धार गरेकी एक महिला अहिले काठमाडौँको वीर अस्पतालमा उपचाररत छन् । शुरु...
सिस्नु के हो ? यस विषयमा सवैलाई थाहा भए पनि फाइदाका विषयमा सवैलाई थाहा नहुन सक्छ । सिन्नुमा पाइने विभिन्न भिटामिनले मानव स्वास्थ्यलाई निकै फाइदा पुर्याउने गर्छ ।सिस्नोको महत्वबारे बुझेकै कारण अहिले शहरका ठूला–ठूला डिपार्टमेण्ट स्टोर, तारे होटल, रेष्टुँराहरूमा महँङ्गो खानाको परिकारमध...
सदाबहार फूल =Catharanthus roseues परिवारमा पर्ने यस फूललाई नेपालीमा सदाबहार फूल सस्कृतमा नित्य कल्याणी वा सदा पुष्प र अग्रेजीमा Rose Periwinkle or Old maid भनिन्छ । हाम्रो घर आगनमा जताततै पाइने यो वनस्पतिमा क्यान्सर, सुगर र उच्च रक्तचाप नियन्त्रण गर्न सक्ने अचुक औषधिय गुण हुन्छ...
अनमोल केसीलाई हिजोआज मेगा स्टार भनेर पनि सम्बोधन गरिन्छ। अब मेगा स्टार भएपछि हरेक कुरा पनि त्यस्तै मेगा हुनुप(यो नि ।त्यसैले होला मेगा स्टारले आफ्नो स्टारडम बढाउन सेतो कार किनेका छन् । एक करोडको कार त अब स्टारले न चढ्ने हुन् । जे होस्, बुबासँगै जहाँ पनि हिँड्ने अनमोल अब एक करोडको कारमा देखिनेछन्।...
काठमाडौँ । आज कार्तिक २९ गते शुक्रबार देशका राष्ट्रिय दैनिक पत्रिकाहरुले चीनले नेपाल र भारतबीच जारी सीमा विवादको बारेमा जारी गरेको धारणालाई प्राथमिकताका साथ प्रकाशित गरेका छन् । त्यस्तै, निजामती कर्मचारीको उमेर हद ६० वर्ष बनाउने विषयले आजका दैनिक पत्रिकाहरुमा प्राथमिकता पाएका छन् ।कान्तिपुर दैनिकका...
काठमाडौं, २५ कात्तिक । चिकित्सा शिक्षा सुधारको माग राख्दै १७औँ अ नशनमा रहेका डा केसीमाथि अन शनस्थल छाड्न दबाव परेको छ । ६ दिनदेखि डडेलधुरामा अ नशनरत डा. गोविन्द केसीलाई अ नशनस्थल छोड्न प्रहरीले दवाव दिएको छ । सोमबार बिहानैदेखि सादा पोशाकका प्रहरीहरु आई केसीलाई अ नशन छो डाउन र काठमाडौं लैजानका...
२५ कात्तिक, काठमाडौं । डडेल्धुरा अस्पतालले आमरण अनसनरत डा. गोविन्द केसीको अवस्था जटिल बन्दै गएको बताएको छ । साथै उनको स्वास्थ्य अवस्था चिकित्सकीय हैसियतले अस्पतालको क्षमताभन्दा बाहिर गए जटिलता व्यवस्थापन गर्न नसक्ने बाएको छ । विभिन्न माग राख्दै प्रा. डा. केसी सात दिनदेखि डडेलधुरामा आमरण अनसनमा छन् ।...
जब हाम्रा नशाहरुमा रगतको दबाब सामान्यभन्दा बढी हुन थाल्छ, त्यसलाई उच्च रक्तचाप भनिन्छ । उच्च रक्तचाप अर्थात् हाइ ब्लडप्रेसर भयो भने हाम्रो रगतको सन्चार सही तरिकाले हुन पाउँदैन । त्यसैले उच्च रक्तचाप हुनेहरु विभिन्न समस्यामा पर्न सक्छन् । कहिलेकांही त यो मृत्युको कारण पनि बन्न सक्छ । रक्तचाप उच्च हुन...
सुर्खेत- भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारणमन्त्री पद्ममाकुमारी अर्यालले कृषिको व्यवसायीकीकरणका लागि सहकारी आवश्यक भएको बताएकी छिन् । सहकारी विभाग काठमाडौँद्वारा आज सुर्खेतको वीरेन्द्रनगरमा आयोजित स्थानीय तहका पदाधिकारीबीच ‘सहकारी नियमन तथा प्रवद्र्धन’ विषयक अन्तक्र्रिया गोष्ठीलाई सम...
चिकित्सा शिक्षा सुधारका अभियन्ता डा। गोविन्द केसीले सोमबारदेखि सुरु गरेको १७औं चरणको अनसनमा नेपाली कांग्रेस डडेल्धुराले ऐक्यबद्धता जनाएको छ। सुदूरपश्चिम प्रदेशका सांसद तथा नेपाली कांग्रेसका पार्टी सभापति कर्णबहादुर मल्लले कार्यकर्तासहित अनसनरत डा। गोविन्द केसीलाई भेटेर उनको सत्याग्रहप्रति ऐक्यब...
नेपाली कामदार युनाइटेड अरब इमिरिटेस् ९यूएई० पनि निःशुल्क जाने पाउने भएका छन्। नेपाल र यूएईबीच असारमा भएको श्रम सम्झौता सोमबार कार्यान्वयनमा आएसँगै कामदार निःशुल्क जान पाउने भएका हुन्। नेपाली कामदारका लागि यूएई तेस्रो ठूलो गन्तव्य मुलुक हो। नेपाल र यूएईबीच सम्झौता भए पनि प्रक्रिया र लगातबारे टुंगो...
धरान – कोसी राजमार्ग अन्तर्गत मोरङको बूढीगंगा गाउँपालिकामा सवारी दुर्घटना हुँदा बाबु छोरीको निधन भएको छ । बुढीगंगा गाँउपालिका–१ खण्डमा बसले मोटरसाइकललाई ठक्कर दिँदा बूढीगंगा गाउँपालिका–५ का ५२ वर्षीय शुभलाल माझी र उनकी २६ वर्षीया छोरी अञ्जलीकुमारी माझीको निधन भएको प्रहरीले जनाएको छ...
दही दूधबाटै बन्ने भए पनि यी दुई एकैसाथ खानु हुँदैन। सँगै खाँदा एसिडिटी हुने, पेटमा ग्यास जम्मा हुने र बान्ता हुने समस्या आउँछ। दूध र दही एक घण्टाको फरकमा भने खान सकिन्छ । मासको दाल खाएपछि दूध पिउनु हानिकारक मानिन्छ। मास र दूधमा पाइने केही तत्त्व आपसमा मिल्दा शरीरमा विभिन्न समस्या आउन सक्छ। नुन वा...
करेलामा कयौँ गुणकारी तत्व हुन्छन् । यसमा आइरन, म्याग्नेसियम, पोटासियम तथा भिटामिनजस्ता पोषक तत्व हुन्छन् । करेला फाइबरयुक्त हुने भएकाले हाम्रो पेटलाई भरेर राख्न वा पाचन प्रक्रियालाई चुस्तदुस्त राख्न पनि यसले सहयोग गर्छ । एउटा अध्ययनअनुसार यसले मोटोपना कम गर्न पनि सहयोग गर्छ । यो त करेलाको कुरा भयो ।...