Wednesday October 20, 2021

स्वास्थ्य

बेलायतका नेपाली समुदायका अग्रज डा. चन्द्र लक्सम्बाको निधन एक प्रेस बिज्ञप्ती

शीतलपाटीन्युज डटकम। लण्डन। नेपाल पत्रकार महासंघ बेलायत शाखाका पूर्व सल्लाहकार, युरोपको नेपालीपत्र साप्ताहिक तथा गोरखा आवाज पाक्षिकका पूर्व सम्पादक, युकेका नेपाली समुदायका एक अग्रज डा. चन्द्र लक्सम्बाको आज फ्रिम्ली पार्क अस्पतालमा ६० वर्षको उमेरमा हृदयाघातका कारण असामयिक निधन भएको खबरले नेपाल पत्रका...

रिडिंग नेपाली समाजले क्यान्सर सचेतना कार्यक्रम गर्दै

शीतलपाटीन्युज डटकम। रिडिङ,लण्डन। यस महामारीको बेला धेरै लामो समय घर भित्रै बस्नु पर्ने, खुला ठाऊमा अभ्यास गर्न वा डुल्न नपाऊदा शारीरिक एवम मानसिक कमजोरी दिनानुदिन बढ्दै गएको छ। साथै स्वास्थ्य सेवा (GP)पनि सहज नभई रहेको अबस्थामा बेलायतमा मानिसहरूलाई अप्ठयारो परेको छ। यसै क्रममा बेलायतमा रहेका नेप...

ग्रेटर रिडिङ नेपाली कम्युनिटी एसोसिएसनले स्वास्थ्यका लागि योगा संचालन गर्दै

शीतलपाटीन्युज डटकम। रिडीङ,लण्डन। ग्रेटर रिडिङ नेपाली कम्युनिटी एसोसिएसनले ग्रेटर रिडिंग नेपाली समाज (GRNCA) द्वारा संचालित योगा बाट नेपाली समुदाय लाभान्वित हुदै आएका छन् । समाजले यो महामारीको समयमा लकडाउनका कारण घर भित्र बसिरहनु पर्ने अबस्थामा शारिरिक तथा मानसिक अस्वस्थता हुन सक्ने सम्भावनालाई...

बेलायतबासी ओखलढुंगाका २ श्रेष्ठहरुले जन्मथलोमा अक्सिजन सामग्री पठाए

शीतलपाटीन्युज डटकम । भनिन्छ- जननी र जन्मभूमि स्वर्ग भन्दा पनि प्यारो हुन्छ। त्यहि कुरा मनन गरेर होला आफ्नो जन्मदाताको सम्मान गर्दै बेलायतमा बस्ने २ जना ओखलढुंगाका श्रेष्ठहरुले आफ्नो जन्मथलोमा अक्सिजन जेनेरेटर पठाएका छन। संसार भर कोरोनाको महामारीबाट नेपाल पनि अछुत रहने कुरै भएन। यसै सिलसिलामा ओखलढुं...

एनआरएनएले नेपाललाई खोप किन्न सहयोग गर्ने

शीतलपाटीन्युज डटकम। लण्डन। गैरआवासीय नेपाली संघले नेपालमा कोभिड १९ विरुद्धको खोप भित्राउनको लागि पहल सुरु गरेको छ। गैरआवासीय नेपाली संघ अन्तर्गतको स्वास्थ्य समितिले बुधबार विश्व स्वास्थ्य संगठन साउथ एसियाका वरिष्ट खोप विज्ञ तथा स्वास्थ्य अधिकृत डा. सुधीर खनालसँग नेपालमा कोभिड विरुद्धको खोप लैजान...

२१ दिने निःशुल्क अनलाईन वेलनेस सेसन्स संचालन

पूर्ण गुरुङ, लण्डन। क्यान इन्टरनेश्नल,अल्डरसट इम्पावरमेन्ट ग्रुप र स्याङ्जाली समाज युकेको संयुक्त आयोजनामा २१ दिने अनलाईन वेलनेस सेसन्स संचालन गर्ने भएको छ। कोरोना भाईरसले विश्वभर अस्तव्यस्तता ल्याईरहेको अवस्थामा सो ग्रुपले उक्त अनलाईन सेसन्सको आयोजना गरेको हो। मानिसको मन,मस्तिष्क र शरीरलाई स्...

बेलायतका व्यवसायी रविजंग लामिछानेद्वारा जन्मभूमिमा कोरोना सुरक्षा सामग्री सहयोग

शीतलपाटीन्युज डटकम। लण्डन। बेलायतका एक सफल व्यवसायी एवम् समाजसेवी रविजंग लामिछानेले कोरोना महामारीका बेला आफ्नै जन्मस्थान पर्वतमा स्वास्थ्य-सुरक्षा सामग्री सहयोग पठाएको समाचार प्राप्त भएको छ।   उहाले पर्वत र म्याग्दीका दुई विद्यालय एवं पर्वतको एक स्वास्थ्य चौकीलाई कुल १० हजार मास्क प्र...

‘बीबीसी मास्टर सेफ’ प्रतियोगी शाहलाई एनआरएनएको बधाई तथा शुभकामना

शीतलपाटीन्युज डटकम। लण्डन। ‘बीबीसी मास्टर सेफ प्रोफेसनल्स’ प्रतियोगिताको टप थ्रि फाइनलिस्टमा पुग्न सफल गैरआवासीय नेपाली सन्तोष साहलाई गैरआवासीय नेपाली संघ (एनआरएनए) ले सफलताको लागि बधाई तथा शुभकामना दिएको छ । संघले आफ्नो आधिकारीक टुवीटर ह्याण्डल मार्फत विहिवार रियालिटी शोमार्फत नेप...

सन्तोष शाह बीबीसी मास्टर सेफ प्रोफेसनलको फाइनल राउण्डमा

शीतलपाटीन्युज डटकम। लण्डन। सन्तोष साह पनि बीबीसी मास्टर सेफ प्रोफेस्नल प्रतियोगिताको शीर्ष ४ जनाबाट छानिएर ३ जना फाइनलमा पुगेका छन्।   विगत ६ हप्ता देखी बीबीसी वानमा प्रशारित फाइनल राउण्डको पहिलो चरणबाट उनी टप ४ हुदैं फाइनलमा प्रवेश गरेका हुन्। मंगलवार साँझको एपिसोडमा तीनजना सेफ छानि...

फिउजन गरेको "योमरी" ले मन जित्यो : बीबीसी मास्टर सेफ

शीतलपाटीन्युज डटकम। लण्डन। नेपाली सेफ सन्तोष साहले नेवारी खाना योमरी बनाएर "बीबीसी मास्टर सेफ प्रोफेसनल्स् २०२०" को प्रतियोगिताको फाइनल राउण्डमा प्रवेश गरेका छन् ।   ‘बीबीसी वान’ मा बिहीबार बेलुका प्रसारित सेमिफाइनल राउण्डको प्रतिस्स्पर्धाबाट अघि बढ्दै उनी शीर्ष...

मिर्गाैला पीडित थापालाई मगर साँस्कृतिक संघ कास्कीद्धारा सवा २ लाख सहयोग

पोखरा,२० मंसिर। नेपाल मगर साँस्कृतिक संघ कास्कीले शनिवार एक कार्यक्रम आयोजना गरी मिर्गाैला पीडित श्रीबहादुर थापालाई २ लाख २० हजार २४६ रुपैया सहयोग हस्तान्तरण गरेको छ। पोखरा चिप्लेढुंगास्थित रुपाहिल दोहोरी साँझमा आयोजित कार्यक्रममा तनहु जिल्ला ऋषिङ गाउपालिका वडा नं.३ सन्सीटारका मिर्गौला पीडित २८ वर्...

कोभिड–१९ विरुद्धको खोप मोडेर्नाले अमेरिका र यूरोपमा खोप प्रयोगको अनुमति लिदै

शीतलपसटीन्युज डटकम। एजेन्सी । कोभिड–१९ विरुद्धको खोप विकास गरी अन्तिम चरणको परीक्षण गरिरहेको अमेरिकी औषधि कम्पनी मोडेर्नाले अमेरिका र यूरोपमा खोपको प्रयोगका लागि सोमबार अनुमति माग्ने कम्पनीको आधिकारिक स्रोतले बताएको छ।   मोडेर्नाले आफूले विकास गरेको कोभिड–१९ विरुद्धको खोपको...

बेलायतमा संचालित YBC Cleaning Company कोभिड-१९ परास्त्र गर्न सफल

शीतलपाटीन्युज डटकम। अल्डरसट,लण्डन। सन् १९९६ मा हेम्पसायरको अल्डरसटमा स्थापना भै ब्यापारिक छेत्रमा क्लिनिङको काम गर्दै आएको  Service Excellence Award प्राप्त YBC क्लिनिङ कम्पनिले कोभिड-१९ को पेन्डेमीक समयमा पनि कोभिड-१९ परास्त्र गर्न सफल भएको र आफ्नो ब्यवसाय फस्टाएको भन्दै समाचार प्राप्त भएको छ...

गैरआवासीय नेपाली संघ कोभिड–१९ तथ्यांक अपडेट : ३२

शीतलपाटीन्युज डटकम। लण्डन। विश्वका विभिन्न मुलुकमा कोरोना भाइरसको संक्रमणबाट संक्रमित नेपालीमध्ये ९१ प्रतिशत कोरोनामुक्त भएका छन्। गैरआवासीय नेपाली संघ अन्तर्गतको स्वास्थ्य समितिका अनुसार शनिबार साँझसम्म ४५ मुलुकमा ४६ हजार ५ सय ७८ जना गैरआवासीय संक्रमित भएकोमा हालसम्म ४२ हजार ८ सय ३ जना कोरोना सं...

गोर्खाली नेपालीको सहयात्री बन्दै 'क्यान युके'

शीतलपाटीन्युज डटकम। लण्डन। कोरना कहरसंगसंगै क्यान ईन्टरनेशनल (CAN International) ले बिभिन्न संघ संस्थाहरू संग हातेमालो गर्दै बेलायतको बिभिन्न ठाउँहरुमा जातीय अल्पसंख्यक समुदायहरु,खास गरी नेपाली समुदायहरुलाई विशेष सहयोग गरेको छ।   क्यान ईन्टरनेशनल बेलायत स्थित हाम्रा दाजुभाई दिदीबहिनी...

एनआरएन यूके अध्यक्ष पुनम गुरुङलाई कोरोना परीक्षणको रिपोर्ट पोजिटिभ

शीतलपाटीन्युज डटकम। लन्डन। गैर आवासीय नेपाली संघ यूकेकी अध्यक्ष पुनम गुरुङलाई कोरोना भाइरस संक्रमण परीक्षणमा पोजिटिभ देखिएको फेसबुक स्टाटस मार्फत आफैले जनाउनु भएको छ । केही दिनअघि गराएको कोरोना परीक्षणमा रिपोर्ट पोजिटिभ आएको अध्यक्ष गुरुङले बुधबार सामाजिक सञ्‍जाल फेसबुक मार्फत जानकारी गराउनु...

बेलायती नेपाली व्यवसायीले नेपालमा संचालन गरेको सोलार फार्मले बांड्यो स्वास्थ्य सामग्री

शीतलपाटीन्युज डटकम। लन्डन । बेलायतका नेपाली व्यवसायीहरुद्वारा नेपालमा सञ्चालित सोलार फार्म प्रालिले विभिन्न १० संघसंस्थालाई स्वास्थ्य सुरक्षा सामग्री वितरण गरेको छ। तनहुंको शुक्लागन्डकी नगरपालिकामा स्थापित ५ मेगावाटको सोलार फार्मले स्थानीय स्वास्थ्य संस्था, स्कुल र समुदायमा स्वास्थ्य सामग्री सहयोग...

गैरआवासीय नेपाली संघ (एनआरएनए) कोभिड १९ तथ्यांक : अपडेट २४

लन्डन । विश्वव्यापी महामारी कोरोना भाइरस (कोभिड १९) संक्रमणबाट विभिन्न मितिमा थप २१ जना नेपालीको ज्यान गएको सो साता पुष्टि भएको छ ।      गैरआवासीय नेपाली संघका अनुसार कुवेतमा ५ जना,साउदी अरबमा १४ जना, युएईमा १ जना, युगान्डामा १ जना गरि शनिवार साँझसम्म १७ देशमा रहेका २ सय ६५ ज...

बेलायतमा कर्फ्यू घोषणाले कोरोना संक्रमण रोकियला

शीतलपाटीन्युज डटकम। लण्डन । कोरोना संक्रमण तीव्र गतिमा बढ्दै गएपछि त्यसको रोकथाम तथा नियन्त्रणका लागि बेलायत सरकारले नयाँ योजना सार्वजनिक गरेको छ । संसदमा आज अपरान्ह ती योजना प्रस्तुत गर्दै प्रधानमन्त्री बोरिस जोन्सनले तत्काल नियन्त्रणका लागि सचेत हुनुपर्ने बताएका छन् । प्रधानमन्त्री जोन्सनले सम...

बेलायतमा दोश्रो लक्डाउन हुने, पूरै "कोभिड मार्शल" लगाउने तयारी

रुद्र ढकाल हलोवाला, लिभरपुल, लण्डन। ईजरायलमा  आज देखि पूर्ण रुपमा लागू हुनेगरी दोश्रो राष्ट्रिय लक्डाउनको घोषणा गर्दै अन्तराष्ट्रिय रुपमा नै यसरी घोषणा गरे लगत्तै बेलायतले पनि यस्तो लक्डाउनको तयारी गरेको हो।   स्वास्थ्य बिशेषज्ञहरुका जाडोयामको शुरुवातसंगै अर्थात् अबको एक महिनापछि...

यसपाली को world Cup कसले जित्ला?