Monday November 28, 2022

स्वास्थ्य

विश्वभर १ सय ३८ नेपालीको कोरोना भाइरसबाट मृत्यु

शीतलपाटीन्युज डटकम। लण्डन। विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरस संक्रमणका कारण शनिवार ६ जुन २०२० साँझसम्म विदेशमा नेपालीहरुको मृत्यु र संक्रमणको दर उल्लेख्य रुपमा कमी आएको छ। गैरआवासीय नेपाली संघका अनुसार आजसम्म विदेशमा १२५ र नेपालमा १३ जनाको निधन भयको रेकर्ड छ। विदेशमा संक्रमण हुने दरमा...

कोरोना भाइरसबाट विश्वभर १ सय २८ नेपालीको मृत्यु, बेलायतमा ६६,अमेरिकामा १७ ले ज्यान गुमाए

शीतलपाटीन्युज डटकम। लण्डन। बिश्वभर महामारीका रुपमा फैलिएको कोभिड–१९ संक्रमणका कारण शनिबार साँझसम्म नेपाल बाहिर मृत्यु हुने नेपालीको संख्या १ सय २८ पुगेको छ। गैरआवासीय नेपाली संघका अनुसार यो साता थप सात नेपालीले कोरोनाका कारण ज्यान गुमाएका छन्। संघका अनुसार संयुक्त अरब इमिरेट्स, बेलायत , सं...

बेलायतमा कोरोना संक्रमण हुने नेपाली पन्ध्रसय बढी

शीतलपाटीन्युज डटकम। लण्डन। बेलायतमा बसोबास गरेका २ लाख नेपालीहरू मध्य१५ सय भन्दा बढी नेपाली कोरोना भाइरसबाट संक्रमित भएको समाचार प्राप्त भयको छ। एनआरएनए यूकेले शुक्रबार जारी गरेको एक तथ्यांकले हालसम्म बेलायतमा १५ सय १७ जना नेपालीमा संक्रमण भएको रेकर्डमा देखाएको छ। हाल सम्मको तथ्यांक अनुसार बेलाय...

कोरोनाको तनाबले हुने कब्जियत तथा पेटको समस्या र समाधानका उपाए

गोपाल ढकाल,मनोविद। पचास बर्षिय एक पुरुषलाई लकडाउन पछि पाँचसात दिन देखि दैनिक दिसा नलाग्ने,दिशा भए पनि थोरै हुने,पेट फुल्ने,दिसा गर्न अप्ठ्यारो हुने,पेट भारी हुने,पेटमा ग्यास बन्ने, पेट सफा नहुने,असपट हुने,शरीर चंगा र छरितो नहुने,पेट कराउने जस्ता कब्जियतका लक्षणहरु देखिए। कोरोनाको त्रासले आफु भयभित...

फ्रन्टलाइनमा काम गर्ने ट्राफिक प्रहरीलाई रोटरी क्लवद्धारा स्वास्थ्य सामग्री सहयोग

शीतलपाटीन्युज डटकम। काठमाडौँ। कोरोना महामारीको रोकथाम र नियन्त्रणमा जुटिरहेका ट्राफिक प्रहरीलाई रोटरी क्लब,पशुपतिले स्वास्थ्य सामाग्री प्रदान गरेको छ। महाशाखामा आज एक कार्यक्रम वीच रोटरी क्लबका अध्यक्ष हर्क साउदले महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भिम प्रसाद ढकाललाई उक्त स्वास्थ्य सामग्री हस्...

कोरोना देखिँदैमा प्रहरी हतोत्साही हुँदैनः डिआईजी  विश्वराज पोखरेल

शीतलपाटीन्युज डटकम। काठमाडौँ। काठमाडौँको महानगरीय प्रहरी वृत्त कालीमाटीका दुई प्रहरीमा कोभिड–१९ सङ्क्रमण देखिएपछि वृत्तलाई सिल गरेर राखिएको छ । अहिले महानगरीय प्रहरी परिसरको टोलीलाई त्यस क्षेत्रमा खटाइएको छ । महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी नायब महानिरीक्षक विश्वराज पोखर...

आईजीपी ज्ञवाली भन्छन्– कोरोनाबाट आत्तिएका छैनौं, मैदान छाडेर भाग्दैनौं।

कोरोना संक्रमित प्रहरीको संख्या १६ पुग्यो: शीतलपाटीन्युज डटकम। काठमाडौं । प्रहरी महानिरीक्षक ठाकुरप्रसाद ज्ञवालीले कोरोना संक्रमणबाट आफूहरू नआत्तिएको बताएका छन्। बाह्रखरीसँग संक्षिप्त कुराकानी गर्दै आईजीपी ज्ञवालीले आफूहरू जस्तोसुकै कठिन परिस्थितिमा पनि कर्तव्यबाट विमुख नहुने बताएका हो । स...

कोरोना भाइरसद्वारा विश्वभर १ सय १७  नेपालीको  मृत्यु

शीतलपाटीन्युज डटकम। लण्डन।  विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) संक्रमणका कारण शनिवार (२३ मे २०२०) साँझसम्म मृत्यु हुने नेपालीहरुको संख्या १ सय १७ पुगेको छ । गैरआवासीय नेपाली संघ (एनआरएनए) का अनुसार यो साता थप २१ जना नेपालीहरुले कोरोनाका कारण ज्यान गुमाएका छन...

एनआरएनएद्धारा थप स्वास्थ्य सुरक्षा सम्वन्धी उपकरण नेपाल सरकारलाई हस्तान्तरण

शीतलपाटीन्युज डटकम। लण्डन। गैरआवासीय नेपाली संघले नेपाल सरकारलाई थप स्वास्थ्य सम्वन्धी सुरक्षा उपकरण हस्तान्तरण गरेको छ। संघले गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद चीन, दक्षिण कोरिया र मकाउबाट प्राप्त सहयोग स्वास्थ्य तथा जनसंख्या मन्त्रालय विहीवार हस्तान्तरण गरेको हो । नेपाल सरकार स्वास्थ...

ब्रिटेनको युनिभर्सिटी अफ हडर्सफिल्डको स्कुल अफ ह्युमन एण्ड हेल्थ साइन्सेजका प्राध्यापक डा पदम सिम्खडासंगको अन्तरवार्ता

ब्रिटेनको युनिभर्सिटी अफ हडर्सफिल्डको स्कुल अफ ह्युमन एण्ड हेल्थ साइन्सेज़का एसोसियट डीन तथा विश्व स्वास्थ्य विषयका प्राध्यापक डा पदम सिम्खडाले नेपालको जनस्वास्थ्य विषयमा विभिन्न अनुसन्धान गरेका छन्।  उनीसंग हामीले कोरोना संकट, नेपाल तथा बेलायतमा यसको असर तथा यो महामारीबाट सम्भाव्य निकासका बारे...

कोरोना पोजिटिभ महिलाको धुलिखेल अस्पतालमा मृत्यु

शीतलपाटीन्युज डटकम। काठमाडौँ। कोरोना संक्रमणको आशंका गरिएकी एक महिलाको बिहीबार राति उपचारको क्रममा धुलिखेल अस्पतालमा मृत्यु भएपछि अस्पतालमा उच्च सतर्कता अपनाइएको छ। बिहीबार साँझ नै सिन्धुपाल्चोकको बाह्रबिसेबाट स्वासप्रस्वासमा समस्या भएपछि उपचारका लागि उनलाई धुलिखेल अस्पताल ल्याइएको थियो।  ...

निशुल्क योगा सिकौ, स्वस्थ रहौॅं।

शीतलपाटीन्युज डटकम । लण्डन। हार्दिक निमन्त्रणा, हार्दिक निमन्त्रणा, हार्दिक निमन्त्रणा !!!! हाल बिश्वमा भइरहेको कोरोना भाईरसका कारण डरलाग्दो परिस्थिति बिकास भैरहेको छ। दिनानुदिन संक्रमितको संख्या एकदमै बढी रहेको र यस्तो बेला हामी सबै दह्रो आत्मबल, संयम तथा धैर्यता राख्नु जरुरि देखीएको छ। यस...

कोरोना भाइरसबाट बिश्वभर नेपालीको मृत्यु र संक्रमीत एक समीक्षा

शीतलपाटीन्युज डटकम । लण्डन । विश्वभर महामारीका रुपमा फैलिरहेको कोरोना भाइरस संक्रमणका कारण शनिवार (९ मे २०२०) साँझसम्म मृत्यु हुने गैरआवासीय नेपालीहरुको संख्या ७८ पुगेको छ। गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्गतको स्वास्थ्य समितिले संकलन गरेको तथ्यांकअनुसार सबै भन्दा बढी बेलायतमा ५१ जनाको मृत्य...

बुद्धजयन्तीका अवसरमा बुध्द फाउण्डेसन युकेले एनएचएस स्टाफलाई खाना वितरण

शीतलपाटीन्युज डटकम। लण्डन । हरेक वर्ष बुद्धजयन्तीको अवसर पारेर लण्डनको ट्राफल्गर स्क्वायरमा आयोजना हुँदै आएको बुद्धजयन्ती कार्यक्रम यस वर्ष कोरोना महामारीका लक डाउन र आइसोलेसनका कारण हुन सकेन। । विगतमा जस्तै कार्यक्रम आयोजना गर्न नभएपनि बुद्ध फाउण्डेसन यूकेले बुद्धजयन्ती मनाउने फरक शैली अपनाएक...

न्युयोर्कमा १० दिन अस्पताल बसेर कोरोनालाई जीतेर फर्किए ७१ बर्षका पूर्व एसपी गौतम

शीतलपाटीन्युज डटकम । न्युयोर्कमा १० दिनको अस्पताल बसाईपछि नेपाल प्रहरीका पूर्व एसपी ७१ बर्षका यादव गौतम कोरोनालाई जीतेर फर्किएका छन्। न्युयोर्कको एल्महस्र्ट अस्पतालमा भर्ना भएका गौतम आज दिउसो ४ बजे डिस्चार्ज भएका हुन् ।   ७१ बर्षका गौतममा विभिन्न खाले स्वास्थ्य समस्याहरु भएतापनि समयमै...

नेपाली तथा गोर्खाली चेली "कि गर कि मर" को स्थितिमा

दुत पुन (चिम्खोले काईला), एमए बेलायत। लण्डन। नेपाली तथा गोर्खाली चेली प्रिया पुन (गर्बुजा) बेलायतस्थित लण्डनको मुटुमा रहेको गाय एण्ड सेन्ट थोमस अस्पातालको कोभिड वार्डमा कार्यरत छिन। जुन अस्पातलमा कोरोना भाइरसको कारणले हरेक दिनमा सयौंको संख्यामा मानिसहरुको मृतु हुने गर्छ भने हजारौंको संख्यामा क...

कोरोना पिडित ३ देशमा एनआरएनएको आर्थिक सहयोग

शीतलपाटीन्युज डटकम । लण्डन। गैरआवासीय नेपाली संघ (एनआरएनए) ले कोरोना पिडित देश मध्य पहिलो चरणमा तीन देशमा आर्थिक सहयोग गर्ने घोषणा गरेको छ। गैरआवासीय नेपाली संघका महासचिव डा. हेम राज शर्माका अनुसार साइप्रस, युएई र कुवेतमा पहिलो चरणमा आर्थिक सहयोग गर्ने घोषणा गरेको हो। गैरआवासीय नेपाली संघको गैरआ...

बेलायतमा कोरोना भाइरसविरुद्धको पहिलो खोप मानिसमा परीक्षण

शीतलपाटीन्युज डटकम । लण्डन । बेलायतमा कोरोना भाइरसविरुद्धको पहिलो खोप मानिसमा परीक्षण गरिएको छ। बेलायतको अक्सफोर्ड विश्वविद्यालयमा कोरोना भाइरस विरुद्धको खोपको पहिलो मानव परीक्षण सुरु भएको हो। बिहीबार सुरुमा २ जना स्वयंसेवकलाई इन्जेक्सन दिइएको छ। खोपको परीक्षण अध्ययनका लागि अन्य ८ सयभन्दा बढीलाई इन...

एनआरएनए यूकेको कोरोना आपतकालीन कोष बढाउन संकलन समिति बिस्तार

शीतलपाटीन्युज डटकम । लण्डन । कोरोना भाइरसको महामारीका कारण उत्पन्न असहज अवस्थामा समस्यामा परेका नेपालीहरुको सहयोगको लागि भन्दै यतिबेला एनआरएनए यूकेले आपतकालीन कोष संकलन गरिरहेको छ। एनआरएनए इंग्ल्याण्ड राज्य समन्वय परिषदका अध्यक्ष दिपक श्रेष्ठको संयोजनमा गठित कोष संकलन समिति हालै बिस्तार गरिएको छ ।...

अस्पतालबाट डिस्चार्ज भएपछि पनि एकसाता अलग्गै बस्नु राम्रो

शीतलपाटीन्युज डटकम । लण्डन। डा. निर्मल अर्याल र डा. प्रमोदराज रेग्मी जनस्वास्थ्यविद हुनुहुन्छ। उहाँहरु दुवैजना अहिले बेलायतको बोर्नमाउथ विश्वविद्यालयमा जनस्वास्थ्य अनुसन्धानमा संलग्न हुनुहुन्छ। प्रस्तुत छ उहाँहरुसँग नेपाल पत्रकार महासंघ युके शाखाले सञ्चालन गरिरहेको कोरोनासम्बन्धी जनचेतना अभियान अन्...

यसपाली को world Cup कसले जित्ला?