कोमल मल्ल- बन्द कोठाबाट क कस्लाई शुभकामना पठाउ नया बर्ष २०७७ को ? म आफै शुभकामना कुरेर लोभि मान्छे भएको छु त्यसैले कोरोना त यो संसार छोडेर जा कतै कहि कहिल्यै फर्केर नआ नया बर्ष २०७७ कोरोनालाई जलाएर देखा शान्तीको स्वास चलाएर देखा ... कोरोना बन्दकोठामा बस्न बााध्य पार्ने त मान्छे...
शीतलपाटीन्युज डटकम । स्कटल्याण्ड। मदन पुरस्कार विजेता चर्चित साहित्यकार अमर न्यौपानेको कथा रहेको सर्ट फिल्म "देशमाथि" युट्युब च्यानलबाट सार्वजनिक भएको छ। विदेशमा कर्मथलो बनाएर बसेपनि नेपालीहरुको मन सदैव देशमाथि नै रहेको हुन्छ भन्ने कथा रहेको उक्त सर्ट फिल्मको छायांकन...
कोमल मल्ल श्रेष्ठ- कोरानालाई जितेर म बाचेको मान्छे: कसम खाउ कुन कसम खाऊ भागेर जाउ कुन ठाउ जाऊ ? ढोकाको चुकुल लगाएर जहान परिवार संग म छुट्टिएर बसेको मान्छे तर म रूनू रोएर म हासेको मान्छे कोरानालाई जितेर म बाचेको मान्छे छिन छिनमा खोकेर बिषम ज्वरो भोकेर स्वासको जाल तोडेर थकानलाई...
दिपक गैरे: लण्डन। हरायको किताब फेरी भेटियो। सप्रेम हुलाकबाट पठाएको किताब पढ्न नपाइ हरायो, लौन सुरेन्द्र सर कसो गर्ने होला भनेर भन्न पनि सकिन। सम्झिदाभर किताब खोजेको थिय तर भेटिएको थियन। मेरा केहि किताबहरु आफु सुत्ने बेडको तल छन् भने कति पछाडी ग्यारेजमा राखेको छु, अलि अलि किताब भान्साक...
शीतलपाटीन्युज डटकम। लण्डन । बेलायतमा बस्दै, अध्यन गर्दै आएका संचारकर्मी समेत रहेका जगन कार्कीले मायालु जोडीको लागि सुहाउने एउटा गीत लेखेका छन्। विबाह वर्षगाँठको अवसरलाई मध्यनजर गर्दै तयार पारिएको सो गीत प्रेमिल जोडीको लागि कुनैपनि बेला उपयुक्त हुनेछ। गायक सनुप पौडेलको स्वरमा गाइएको उक्त गीतमा सं...
शीतलपाटीन्युज डटकम। लन्डन ।नेपलिज ब्रिटिश कम्युनिटी युकेले आफ्नो दशौं वार्षिक उत्सवमा आयोजना गर्ने "समर्पण साँझ" कार्यक्रम स्थगीथ गरेको समाचार छ । संस्थाका अध्यक्ष मिलन घिमिरेका अनुसार आउँदो मार्च २२ तारिखका दिन आयोजना गर्ने दशौँ वार्सिकोत्सव एवम "समर्पण साँझ २०२०"...
संझना आचार्य रेग्मी, बुटवल। हो म नारी हो, एउटा घर भित्रको छोरी हो म बुहारी हो र म सासु पनि त हो। हो म नारी हो सृष्टिको सृजना हो र घरकी लक्मी हो म र परिवार चलाउने चालक पनि त हो। त्यसैले म भन्छु मलाइ सम्मान चाहिन्छ महिला हक र अधिकार चाहिन्छ। हो म नारी हो म महिला हक र अधिकार खोज्दै...
ड़ा ऋषि बस्ताकोटी- नेपाली साहित्यमा मूलत कवि तथा साहित्यिक संगठकको परिचय बनाएका पदम विश्वकर्मा "तमसुक" लिएर कथा साहित्यको बजारमा प्रवेश गरेका छन् । शिख बूक्सले बैशाख २०७६ मा बजारमा ल्याएको तमसुकभित्र पदम विश्वकर्माका घरदेशदेखि परदेशसम्ममा जीवन भोगाइका विविध आयाम समेटिएका २३ कथाहरू संग्र...
~~एक गजल~~ उनैले भनेको वचन सुन्छु उनैले देखेको सपना बुन्छु म उनैले मागे त पुर्णेको चाँदनी भुरुरु उडेर आकाशै छुन्छु म एकान्त रहंदा मनको पीडाले सताए उनकै समिप हुन्छु म तगारो बनेर गोरेटो छेकेको अमिलो सम्झना मनैले गुन्छु म नजानी उब्जेको मनको धमिलो मनैको जरुवा पानीले धुन्छु म दुखेक...
बाँसुरी साँझ अमरसंग म साहित्यमा पहिला देखि नै थोरै चासो राख्ने मान्छे तर पछिल्लो समयमा वेलायतका विभिन्न साहित्यिक कार्यक्रममा सम्भव भए सम्म सम्मिलित हुने गर्दछु। यसैको सिलसिलामा गत ९ नोभेम्बर, सन् २०१९ का दिन “सिर्जनाको घेरा भित्र सरुभक्त" एक कार्यक्रममा एक जना चीर परिच...
शीतलपाटीन्युज डटकम। लण्डन। मातृभुमीप्रेमी एवम बिकासप्रेमी गुल्मीबाट बेलायत बसोबास गरेका गुल्मेलीहरूले प्रत्यक्ष लोकदोहोरी मार्फत देशविदेशका नेपालीमाझ ठूलो लोकप्रियता कमाउन, लोकदोहोरीको बिकास र संरक्षण गर्न सफल कार्यक्रम ईन्द्रेणीको टिमलाई बेलायत बोलाउने भएको छ। बेलायतमा सफल ब्यवसायीहरूको सामाजिक सं...
शीतलपाटीन्युज डटकम। ताप्लेजुङ। नेपाल भ्रमण बर्ष,भिजिट नेपाल २०२० अबसरमा "पाथिभरा देबिको दर्सन मेची पर्यटन हाम्रो आकर्षण" भन्ने मुल नाराका साथ ताप्लेजुङको फुङ्लिङ बजारमा आयोजित पाथिभरा म्याराथन तथा मेची पर्यटन महोत्सव २०७६ मा गायक नवीन पौडेलले प्रस्तुती दिइरहदा पुर्बेलिको मन मा...
शीतलपाटीन्युज डटकम। लन्डन । प्रतिभा नक्षेत्रको पहिलो बार्षिक साधारण सभाले दोस्रो कार्यकालका लागि अध्यक्षमा सिम्मी पुनलाई पुन निर्बिरोध निर्वाचित गरेको छ । अध्यक्षमा पुनको नेतृत्वमा २१ सदस्यीय कार्यसमिति पनि सर्वसम्मत ढंगले चयन गरेको हो। उपाध्यक्षमा लक्ष्मण गुरुङ, महासचिवमा सुसील प्रज...
भोला लामिछाने । स्पेन। युरोप स्पेनको बार्सिलोनामा स्याङ्जा सहयोग समाज स्पेनले बार्सिलोनामा लोक गायक खुमन अधिकारी र गायीका रमिला न्यौपानेको समुपस्थितमा लोक दोहोरी सांगीतिक साँझ-२०२० सम्पन्न गरेको छ । लोक दोहोरी क्षेत्रका नक्षत्र खुमन अधीकारी र गायिका रमिला न्यौपानेले नेपाली पाठशाला बार्सिलो...
शीतलपाटीन्युज डटकम। काठमाण्डाै। गायिका आस्था राउत प्रहरी कार्यालयमा उपस्थित भएकी छिन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रहरीमाथि अभद्र व्यवहार गरेको अभियोग लागेकी आस्था नातेदार सहित टेकुमा रहेको महानगरीय प्रहरी परिसरमा उपस्थित भएको कुरा परिसरका प्रहरी नायब उपरीक्षक (डीएसपी) होव...
शीतलपाटीन्युज डटकम। लण्डन । वरिष्ठ गायिका मिरा राणा र गायक सपन कुमार राईको सहकार्यमा लण्डनमा एक नयाँ गीत रेकर्ड भएको छ । गायिका राणाको संगीतमा प्रमोद स्नेहीको रचना रहेको ‘संगै जिउने संगै मर्ने’ बोलको आधुनिक गीत गायक राईको आवाजमा रेकर्ड गरिएको छ । गीत रेकर्डिंगका क्रममा शब्दहरुको सहि...
शीतलपाटीन्युज डटकम। अमेरीका। लमजुङको धमिली कुवामा जन्मेर अमेरिकालाई कार्यथलो बनाएका पदम विश्वकर्मा एक सफल व्यवसायी, कुशल साहित्यकार र समाजसेवी हुनुहुन्छ । २०२५ असोज १४ गते लमजुङमा जन्मिएर २०५८ मा अमेरिका पुग्नु भएका विश्वकर्माले रेडक्रसबाट जागिरे जीवन आरम्भ गरेपनि अहिले उहाँ सफल व्यवसायीको रुपमा...
शीतलपाटीन्युज डटकम। लन्डन । राष्ट्र निर्माता पृथ्वीनारायण शाहको २९८औ जन्म दिनको अवसर पारेर संयुक्त राष्ट्रवादी संगठन बेलायतले हिजो २९८औं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाइएको छ। साहित्यकार द्वय मदन थापा र बसन्त राय क्षत्रीको मंगलधुनबाट शुरु भयको सो कार्यक्रममा पानसमा बत्ति बालेर उदघाटन गर...
शिवशरण गुरुङ। लण्डन- तमु समाज युकेले तमु तथा नेपालीहरुको महान संस्कृतिक पर्ब ल्होछार/ल्होसार कार्यक्रम गत शनिबार ४ जनवरि २०२०मा लण्डन स्थित ह्यारो लेजर सेन्टरको बाईरोन हलमा भब्य रुपमा मनाएको छ।लण्डन बरो अफ ह्यारोका डेपुटि मेयर काउन्सिलर घजान्फर अलिको प्रमुख आतिथ्यमा सम्पन्न भएको उक्त बृहत तम...
ध्रुव केशी -लण्डन। चन्द्र सूर्यअंकित झण्डा स्वागत गरिरहेछ फहराई फ र र । देश विकासमा रेमिटेन्सले पुगेन अब तिम्रा साथी पनि पठाऊने गर ।। हाम्रा साथीले सोध्लान् &nbs...