शीतलपाटीन्युज डटकम। काठमाण्डौ। लोकदोहोरी गायिका सरु थापा हालै काठमान्डौँमा सम्पन्न एपिक नेपाल म्युजिक अवार्डमा सर्वोकृष्ट गायिकाको रुपमा मनोनित भएकी छन । विगत लामो समय देखी लोकगीत संगीतमा सक्रिय रुपमा लागी परेकी गायिका धनकुमारीद्धारा स्वरबद्ध गीत आज मुड चल्या छ दोहोरी गीत गाउने बाट मनोनित भएकी ह...
शीतलपाटीन्युज डटकम। पोखरा । गीतकार तथा संगीतकार विक्रम गुरुङले सेप्टेम्बर १६ मा एकल गायनमा पलेटी कसे । उनले सांगीतिक जीवनमा थोरै गीत लेखे र संगीत भरे तर यो पहिलो एकल सांगीतिक कार्यक्रम थियो । ‘मेरो संगीत यात्रा’ नाम दिइएको कार्यक्रमबाट बचेको पैसा गुरुङले स्वर्गीय अम्बर गुरुङप्रति समर्पण...
सुरेश कोइराला : कवयित्री विन्दु अधिकारी ढकालको कविता संग्रह '‘विन्दुहरू’' प्रकाशनमा आएको छ । कवयित्रीको पहिलो संस्करणको रुपमा आएको यो कविता संग्रहमा यथार्थ धरातलको अन्तस्करणमा उभिएर नेपाली घर आँगन, समाज, धर्म संस्कृति र प्रकृतिको चित्रण गरिएको छ । कविताका विषय वस्तुमा आफ्नै जी...
काठमाडौं – अभिनेत्री ऋचा शर्मा वैवाहिक ब न्धनमा बाँधिएकी छिन् । दुई वर्षयता दिपेक्ष विक्रम राणासँग प्रेममा रहेकी उनले शनिबार वि वाह गरेकी हुन् । शनिबार दिउसो मात्रै उनले विवाह बन्धनमा बाँधिएको तस्वीर सार्व जनिक गरेकी हुन् । तस्वीर राख्दै सामाजिक स ञ्जालमा उनले लेखेकी छिन् ‘जिन्दगीको अर्क...
- सुधा गुरुङ्ग अल्डरशट, लण्डन। पोखरेली मंच यूकेको आयोजनामा नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका निवर्तमान कुलपती, तत्कालिन राजकीय प्रज्ञा प्रतिष्ठानका पूर्व प्राज्ञ सदस्य, मदन पुरस्कार बिजयी बरिष्ठ साहित्यकार सरुभक्तको सिर्जनाको घेरा भित्र सरुभक्त कार्यक्रम गत ९ नोभेम्बर शनिवार अल्डरशटको एम्प...
फिल्मका माध्यमबाट शाहरुख खान हरेक पटक यो साबित गर्ने प्रयासमा हुन्छन् तर नेटफ्लिक्समा चलिरहेको डेबिड लेटरम्यानको शो मा यो प्रमाणित गराए।यो शोमा शाहरुख खानले आफ्ना फ्यानहरुले हेर्न पाउने गरी किचनमा खाना बनाए। खानले डेबिडको शोमा आफ्नो,परिवार, करिअर र बच्चाको बारेमा खुलेर कुराकानी गरेका थिए। डेबि...
काठमाडौं– बलिउड अभिनेता गोविन्दा श्रीमती सुनिता आहुजासहित नेपाल आइपुगेका छन्। वीरगन्जमा बिहीबारबाट सुरु हुन लागेको तीनदिने ‘नेपाल चलचित्र स्वर्णिम महोत्सव’मा सहभागी हुन उनी नेपाल आएका हुन्। बिहीबार साँझ वीरगन्जमा हुने विशेष कार्यक्रमकाबीच उनले प्रस्तुति दिने कार्यक्रम रहेको छ...
राजेश हमाल अभिनयको मात्रै होइन, पुस्तकका पनि उत्तिकै सौखिन हुन्। उनका घरका र्याक किताबैकिताबले भरिएका छन्। उनी जहाँ पुगेका हुन्, झोलामा पुस्तक कहिल्यै छुट्दैन। फुर्सद हुनासाथ उनी पुस्तक पढ्न रुचाउँछन्। ‘ठ्याक्कै कुन बेला पढ्छु भन्ने छैन। मेरो ब्यागमा दुईरतीनटा पुस्तक भएकै हुन्छन्। फुर्सद...
शीतलपाटीन्युज डटकम। २० अक्टोबर, लण्डन। वेलायतमा रहेका नेपालीहरूको सबै भन्दा जेठो साहित्यिक संस्था नेपाली साहित्य विकास परिषद् यूके द्वारा राष्ट्रकवि माधब प्रसाद घिमिरेको १०१औँ जन्मोत्सव र ११०औं महाकवि देवकोटा जयन्ती विभिन्न कार्यक्रमकासाथ उत्साहवर्धक रुपमा मनाइयो । समारोहको पहिलो चरणमा नव निर्वाच...
-सुधा गुरुङ्ग बेजिङ्गस्टोक। नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका निवर्तमान कुलपती, नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व प्राज्ञ सदस्य एवम पोखरेली साहित्यकार (कवि, गीतकार, उपन्यासकार एवम आख्यानकार) सरुभक्त श्रेष्ठ पोखरेली मंच यूकेको निमन्त्रणामा बेलायत आउने भएका छन। पोखरेली मंच यूकेले आगामी ९...
यो दशैँमा पनि उषा अधिकारी (नाम परिवर्तन० घर गइनन् । उनले आमा(बाबाको हातको टीका नथापेको ३० वर्ष भैसक्यो । घर नबसेको पनि त्यति नै वर्ष । उषालाई के दशैँ, के तिहार १ केको उल्लास १ उनी अहिले पाठेघरको क्यान्सरको औषधी खाँदैछिन् । १४ वर्षको उमेरमा अन्तिमपटक आफ्नो बा(आमाबाट टीका थापेकी थिइन् उषाले । टीकासँगै...
शीतलपाटीन्युज डटकम। लण्डन। प्रतिभा नक्षत्रको तेश्रो संस्करण ४ अगस्टमा मेरीडियन एण्ड सोसियल क्लब चार्लटन, लण्डनमा सफलतापूर्वक सम्पन्न भएको छ । नेपाली भेषभुषा कला संस्कृति, साहित्य परम्परा र नेपालपनलाई प्रवासमा जोगाइ राख्नका साथै यसलाई युवा पुस्तामा हस्तान्तरण गरि सम्पुर्ण नेपाली समुदायला...
शीतलपाटीन्युज डटकम। अल्डरसट, लण्डन। नेपाली कला धर्म संस्कृति परम्परा तथा हाम्रो इतिहासको संरक्षण, सम्बर्धन, विकास र प्रचारसंग सम्बन्धित संस्था नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति तथा प्राज्ञ आदरणीय डा. जगमान गुरुङज्युद्वारा शिव कल्चरल एण्ड कम्यूनिटी सेन्टर अल्डरसट युकेको हालै अवलोकन गर्नु भयो। अ...
कोमल मल्ल- श्रावण-४ काठमाडौ , कवि समूह नेपाल र गोङ्गबु साहित्य समाज गोङगबुद्वारा कवि समुह नेपालको वार्षिक उत्सव तथा २०६औँ भानु जयन्तीको उपलक्षमा एक भव्य साहित्यिक समारोहको आयोजना गरी नेपाली भाषा सहित्यको क्षेत्रमा उल्लेखनिय योगदान पु-याउनु हुने विभिन्न व्यक्तित्वहरूलाई नगद पुरस्कार र प्रशंसापत्रद...
शीतलपाटीन्युज डटकम। लण्डन। लण्डन फेल्थामको कम्युनिटी कलेजको फुटवल मैदानमा गोर्खा नेपलिज कम्युनिटी लण्डन वरो अफ हन्स्लोले १० औँ भिसी कपसहित भिक्टोरिया क्रसको तक्माबाट विभूषित गरिएका बहादुरहरूका पनि बहादुर १३ जना वीर गोर्खालीहरूलाई सम्झना गरी सम्मान प्रदान गरेको छ । गोर्खाली समाजहरू बेलायत भरि थुप्रै...
शीतलपाटीन्युज डटकम। ग्रीनफोर्ड, लन्डन । कोसेली नेपाली सांस्कृतिक परिवार यूकेले बिभीन्न नेपाली सास्कृतित कार्यक्रम पस्कदै ३३औं वार्षिकोत्सव भब्य रुपले मनायो । नेपाली सांस्कृतिक कार्यक्रम बीच सम्पन्न सो ३३औ वार्षिकोत्सव ग्रीनफोर्ड टाउन हलमा सम्पन्न भएको र कार्यक्रममा प्रमुख अतिथी राजदूत डा. दुर्गाबहा...
कोमल मल्ल। लण्डन ।बेलायतस्थित नेपालीहरूको जेठो साहित्यिक संस्था नेपली साहित्य विकास परिषद यूकेद्वारा २०६औँ भानु जयन्ती विविध साहित्यिक कार्यक्रमका साथ उत्साहवर्धकरूपमा मनाइयो । वयस्ट लन्डन,एक्टन स्थित ए बि आइ कलेजमा आयोजित उक्त समारोहलाई संवोधन गर्नुहँदै प्रमुख अतिथि नेपाली राजदूतावासका द्...
शीतलपाटी न्युज डटकम। एबर्डीन स्कटल्याण्ड, युके। नेप्लिज हिमालयन एसोसिएसन स्कटल्याण्ड तथा Poetry Group एबर्डीनको संयुक्त आयोजनामा कबि मुकुल दाहालको पहिलो एकल कविता साँझ कार्यक्रम सम्पन्न भएको छ। स्थानिय जिसस क्राइस्ट चर्चमा भएको उक्त कार्यक्रममा नेपाली समुदायको उल्लेख्य उपस्थिति रहेको थि...
सुरेशजंग शाह - (समीक्षा) “म पनि उनलाई सम्बोधन गर्न चाहन्थेँ तर नामै थाहा नपाएको हुँदा ओठहरूमा कम्पन बढ्दो थियो। उनी मसंग मन्द मुस्कुराइन् … स्वर्गको आनन्द थियो त्यो मुस्कानमा! वरिपरिको सम्पूर्ण वातावरणमा चहलपहल देखियो। गुलाफले हाँस्दै बोलाइन् … विराज! ‘पुरान...
शीतलपाटीन्युज डटकम। लण्डन । बेलायतको नेपाली समाजमा कला र संस्कृति बिकासको लागी लोकप्रिय रहैको संस्था प्रतिभा नक्षत्रले आफ्नो बहुप्रतिक्षित कार्यक्रमको तयारी गर्दै रहैको समाचार प्राप्त भयको छ। ४ अ गस्ट २०१९ आईतबर बिहान ११ बजेबाद शुरू भै रातिको २०:०० बजेसम्म हुने सो कार्यक्रम मेरिडियन स्प...