शीतलपाटीन्युज डटकम। लन्डन। नेपालका चर्चित गायक राजेशपायल राई बेलायत आउने कुरा प्रेषमीट गर्दै किरात राई ययोख्या बेलायतले जानकारी गराएको छ।“राई इज किंग” उपाधि पाएका गायक राई आफ्नो एकल गायनका लागि बेलायत आउन लागेका हो। एकल कन्सर्टबाट उठेको रकमबाट कला तथा कलाकारको सम्मान,किरात राई समुदायक...
शीतलपाटीन्युज डटकम। लण्डन। बेलायतको पुरानो र युरोप कै पहिलो सामाजीक संस्था यती नेपाली एसोसिएसन यूकेका अध्यक्ष ध्रुव केसी प्रमुख अतिथी रहेको एउटा बिशेष समारोहमा नेपाल सेन्टर इन्टरनेशनलद्वारा प्रकाशित 'कोभिड १९ कथाहरु' र 'अ जोर्नी अफ इनोसेन्स' नामक दुईवटा पुस्तकको विमोचन भयो। बेल...
शीतलपाटीन्युज डटकम। लण्डन। नयाँ बर्ष २०७९ को शुभअवसरमा बेलायतवाट नेपाली कथानक चलचित्र कैदीको–पत्रको फस्टलुक सार्वजनिक भएको छ। संपूर्ण निर्माण संपन्न भएर विश्वव्यापी प्रदर्शनको तरखरमा रहेको चलचित्र कैदीको–पत्रको फस्टलुक सार्वजनिक भएपछि प्रदर्शनको पर्खाईमा दर्शकहरु रहेकाछन। बेलायतमा...
शीतलपाटीन्युज डटकम। १३ अप्रिल,लन्डन। बेलायत स्थित नेपालीहरूको जेठो साहित्यिक संस्था नेपाली साहित्य विकास परिषद् युके ले सिर्जना वाचन र स्वागत सम्मान गर्दै साहित्य र सङ्गीत भव्यरूपमा नेपाली नया वर्ष उत्साहवर्धकरूपमा मनायो । भर्चुअलरूपमा आयोजना गरिएको समारोहलाई संवोधन गर्नुहुँदै प्रमुख अतिथि परि...
शीतलपाटीन्युज डटकम। काठमाण्डौ।विश्व नेपाली साहित्य प्रज्ञा प्रतिष्ठानले ०७८ साल चैत्र २१ गतेका दिन विशेष समारोह बिच घट्टेकुलो विकास समाजको भवन, घट्टेकुलो काठमाडौंमा श्रष्टा सम्मान एवम सृजना वाचन कार्यक्रम भब्यताका साथ सम्पन्न गरेको छ।संस्थाले वरिष्ठ साहित्यकार एवम समालोचक दधिराज सुबेदीलाई&n...
पोखरा । गण्डकी प्रज्ञा प्रतिष्ठानको आयोजनामा दुरा भाषा तथा तामाङ भाषा प्रशिक्षण कार्यक्रम सुरु भएको छ । जस अन्तर्गत दुरा मातृभाषा प्रशिक्षण तथा अभिमुखिकरण कार्यक्रम लमजुङ जिल्लाको मध्यनेपाल नगरपालिका वडा नम्बर १० मा आयोजना गरिएको हो । दुरा समाज, हाँडीखोला समाजको सहकार्यमा सुरु भएको भाषा प्रशिक्षण...
कोमल श्रेष्ठ मल्ल, लण्डन। नेपाली साहित्य विकास परिषद् युकेद्वारा साहित्य सिर्जना तर्फ वरिष्ठ कवयित्री हिन्दमैञावैद्यलाई र कलासङ्गीत तर्फ गायक प्रमोद शर्मालाई यस वर्षको एनएलडिसी पुरस्कारबाट सम्मानित गर्नेघोषणा गरेको छ। परिषद्को पुरस्...
म युग बदल्ने नारी हुं । ~~~~~~~~~~~ दया प्रेमले भरिपूर्ण,प्रकृतिले नै नारी हुं ! सन्तानको आमा घरको लक्ष्मी,माइतीको फूलबारी हुं !! ससुराको बुहारी म,बुबाकी छोरी प्यारी हुं ! दुबै नाता समान गर्छु,किनकी म नारी हुं !! छोरी दिदी बहिनी हुं म,घरको भाउजु बुहारी हुं ! छिमेकीमा असल ब्याब...
शीतलपाटीन्युज डटकम। लन्डन, १३ मार्च २०२२। अभियन्ता लीला सेलिङ माबोद्वारा लिखित “मेमोयर्स अफ अ गोर्खा वाइफ ड्युरिङ लकडाउन”कृति विमोचन गरिएको छ। विश्व नेपाली साहित्य महासंघ,पश्चिम यूकेद्वारा ११२ औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको सन्दर्भ संगसंगै नियमित त्रैमासिक साहित्यिक गोष्ठीमा श...
शीतलपाटीन्युज डटकम। लन्डन,१४ मार्च २०२२। प्रवासी नेपाली मञ्च युके द्वारा समस्त जनसमाजको तर्फबाट राजदूतावास मै एक समारोहबीच नया राजदूत महामहिम ज्ञानचन्द्र आचार्यको स्वागत सम्मान अभिनन्दन गर्दै जनसरोकारका विषयहरूमा राजदूतावासको ध्यनाकर्षण गराएको छ। समारोहमा स्वागत अभिनन्दन ग्रहण गर्नु...
सेमन्त राई,बेलायत। लण्डन। मुक्तक प्रतिष्ठान बेलायत शाखाको प्रणय मुक्तक वाचन सम्पन्न भयको छ।नेपाल मुक्तक प्रतिष्ठान बेलायत च्याप्टरले गत वर्ष जस्तै भ्यालेन्टाइन दिवसको उपलक्ष्यमा १५ फागुन २०७८ तदनुसार २७ फेब्रुवरी २०२२ का दिन प्रणय मुक्तक वाचन कार्यक्रम भव्य रुपमा सम्पन्न गरेको छ। १४ फेब्रुवरीमा व...
शीतलपाटीन्युज डटकम। लेखक सङ्घ दाङद्वारा लण्डनमा कर्मशील साहित्यकार मन्जु भण्डारी पुरस्कृत हुनु भएको छ। लेखक सङ्घ दाङले फागुन ७ गते सङ्घको २७ औं साधारणसभा तथा १४ औं अधिवेशनका अवसरमा विभिन्न श्रस्टाहरूलाई पुरस्कृत गर्दा उहाँ पुरस्कृत हुनु भएको हो। लामो समयदेखि लण्डनमा रहेर नेपाली काव्य विधाम...
मोहन आचार्य जलाद, लण्डन। ग्रामीण क्षेत्र अब्बल दर्जाको रुपमा पर्यटकीय गन्तव्य मानिन्छ । सामाजिक वातावरणमा हुर्केका राजाराम राजनीतिमा प्रवेश गरेका केही समयमा देशमा राजनीतिले उनको जीवन नै उथलपुथल ल्यायो। लोकतंत्रमा शहीद परिवारको ठूलो सम्मान हुन्छ । जब चुनाव हुंदैथियो ...
लोक स्रष्टा, साधक, शिल्पी कल्याण शेरचनको ११ औं स्मृति दिवस एवम कल्याण शेरचन स्मृति प्रतिष्ठानको १० औं वार्षिक साधारणसभा पोखरामा सम्पन्न भएको छ । पोखरा १४ चाउथे बिपी मार्गस्थित ह्योल्मो समाज भवनमा प्रतिष्ठानको संरक्षक नरबहादुर शेरचनको प्रमुख आतिथ्यतामा सोमवार स्वर्गीय शेरचनको स्मृति दिवस एवम वार्ष...
शीतलपाटीन्युज डटकम। लण्डन। बेलायतको रेडिंगमा बस्ने नेपालीहरुको साझा संगठन Greater Reading Nepalese Community Association (GRNCA) ले ६ फेब्रवरी २०२ आईतबार परेको बसन्त पंचमी पर्बलाई एक बिशेष कार्यक्रमका साथ मनाएको छ। स्थानिय पार्क कम्युनिटी सेन्टर,पाल्मर पार्कमा आयोजना गरिएको सो कार्यक्रमको सभाहल भ...
कोकोम्हेन्दो साहित्य समाज पोखराले आयोजना गरेको प्रथम तामाङ मातृभाषा खुला (व्हाईखा) कविता प्रतियोगिताको उपाधि हिरामायाको ‘योना हाउले होई’ (छिटो आउनु है) उत्कृष्ट भएको छ । २८५८ औ सोनाम ल्होछारको अवसरमा तामाङ मौलिक लोक संस्कृतिको उजागर गर्ने उद्देश्य सहित आयोजित सो प्रतियोगितामा १४ रचनाल...
शीतलपाटीन्युज डटकम। काठमाडौं १८ माघ। नेपाली मौलिक गीतहरुको संगालो रोधीघर (चुड्का/कौह्रा)को भाग ३ को छायांकन सकिएको छ। बेलायतबाट सञ्चालित गोर्खा मिडियाका प्रबन्ध निर्देशक तमु र गायक, संगीतकार तथा रचनाकार रामकुमार (आरके) गुरुङको नयाँ म्यूजिक भिडियोको मंगलबार काठमाडौंको धापासीस्थित मेगा...
प्रिय प्रकृति, प्रकृति फूल झै फूल्छु, जुन झै मुस्कुराउछु दुबै आँखाहरू बिच तिमीलाई अटाउछु। प्रकृति कुल्कुली बग्छु छातीभित्र निरन्तर प्रकृति प्रेमका धारा बगाउनु अविरल ।। प्रकृति प्रेमकि खानी तिमी प्रेम भरीरहू म टिप्छु प्रेमका पुष्प तिमी प्रेम छरि...
शितलपाटी न्यूज डटकम । गण्डकी प्रज्ञा प्रतिष्ठानको तेस्रो प्राज्ञ सभा बैठक बुधबारबाट पोखरामा सुरु भएको छ । बैठकको उद्घाटन समारोहमा बोल्दै नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति सरुभत्तले गण्डकी प्रज्ञा प्रतिष्ठानको क्रियाशिलताप्रति खुशी व्यक्त गर्दै प्रतिष्ठानले जग बसाउँदैछ...
शितलपाटी न्यूज । गण्डकी प्रज्ञा प्रतिष्ठान आफ्नो सक्रियता बढाउदै गएको छ । साहित्यका सबै विधालाई एकसाथ अगाडि बढाउन खोजेको प्रतिष्ठानले धमाधम कार्यक्रमको आयोजना गरेर आफ्नो सक्रियता बढाउदै गएको हो । फलस्वरुप आगामी पुष महिनाको लागि मात्र ६ वटा कार्यक्रम तय भैसकेको गण्डकी प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव...