Saturday April 17, 2021

साहित्य

एक गजल

~~एक गजल~~ उनैले भनेको वचन सुन्छु उनैले देखेको सपना बुन्छु म उनैले मागे त पुर्णेको चाँदनी भुरुरु उडेर आकाशै छुन्छु म एकान्त रहंदा मनको पीडाले सताए उनकै समिप हुन्छु म तगारो बनेर गोरेटो छेकेको अमिलो सम्झना मनैले गुन्छु म नजानी उब्जेको मनको धमिलो मनैको जरुवा पानीले धुन्छु म दुखेक...

बाँसुरी साँझ अमरसंग  

बाँसुरी साँझ अमरसंग   म साहित्यमा पहिला देखि नै थोरै चासो राख्ने मान्छे तर पछिल्लो समयमा वेलायतका विभिन्न साहित्यिक कार्यक्रममा सम्भव भए सम्म सम्मिलित हुने गर्दछु। यसैको सिलसिलामा गत ९ नोभेम्बर, सन् २०१९ का दिन “सिर्जनाको घेरा भित्र सरुभक्त" एक कार्यक्रममा एक जना चीर परिच...

ईन्द्रेणी दोहोरी टीम बेलायत ल्याएर च्यारीटी कार्यक्रम गर्ने गुल्मी समाज युकेको तयारी

शीतलपाटीन्युज डटकम। लण्डन। मातृभुमीप्रेमी एवम बिकासप्रेमी गुल्मीबाट बेलायत बसोबास गरेका गुल्मेलीहरूले प्रत्यक्ष लोकदोहोरी मार्फत देशविदेशका नेपालीमाझ ठूलो लोकप्रियता कमाउन, लोकदोहोरीको बिकास र संरक्षण गर्न सफल कार्यक्रम ईन्द्रेणीको टिमलाई बेलायत बोलाउने भएको छ। बेलायतमा सफल ब्यवसायीहरूको सामाजिक सं...

ताप्लेजुङ्गे हजारौं दर्शकको वान्स मोर लोकगायक नबिन पौडेललाई

शीतलपाटीन्युज डटकम। ताप्लेजुङ। नेपाल भ्रमण बर्ष,भिजिट नेपाल २०२० अबसरमा "पाथिभरा देबिको दर्सन मेची पर्यटन हाम्रो आकर्षण" भन्ने मुल नाराका साथ ताप्लेजुङको फुङ्लिङ बजारमा आयोजित पाथिभरा म्याराथन तथा मेची पर्यटन महोत्सव २०७६ मा गायक नवीन पौडेलले प्रस्तुती दिइरहदा पुर्बेलिको मन मा...

प्रतिभा नक्षेत्र यूकेको अध्यक्षमा सिम्मी पुन निर्बिरोध  निर्वाचित

शीतलपाटीन्युज डटकम। लन्डन । प्रतिभा नक्षेत्रको पहिलो बार्षिक साधारण सभाले दोस्रो कार्यकालका लागि अध्यक्षमा सिम्मी पुनलाई पुन निर्बिरोध निर्वाचित गरेको छ ।   अध्यक्षमा पुनको नेतृत्वमा २१ सदस्यीय कार्यसमिति पनि सर्वसम्मत ढंगले चयन गरेको हो। उपाध्यक्षमा लक्ष्मण गुरुङ, महासचिवमा सुसील प्रज...

स्याडजा समाज स्पेनको दोहोरी धमाका सगै उच्च सम्मान कार्यक्रम 

भोला लामिछाने । स्पेन। युरोप स्पेनको बार्सिलोनामा स्याङ्जा सहयोग समाज स्पेनले बार्सिलोनामा लोक गायक खुमन अधिकारी र गायीका रमिला न्यौपानेको समुपस्थितमा लोक दोहोरी सांगीतिक साँझ-२०२० सम्पन्न गरेको छ । लोक दोहोरी क्षेत्रका नक्षत्र खुमन अधीकारी र गायिका रमिला न्यौपानेले नेपाली पाठशाला बार्सिलो...

आस्था राउतलाई जिल्ला प्रशासन कार्यालय काठमाण्डौ उपस्थित गराइँदै

  शीतलपाटीन्युज डटकम। काठमाण्डाै। गायिका आस्था राउत प्रहरी कार्यालयमा उपस्थित भएकी छिन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रहरीमाथि अभद्र व्यवहार गरेको अभियोग लागेकी आस्था नातेदार सहित टेकुमा रहेको महानगरीय प्रहरी परिसरमा उपस्थित भएको कुरा परिसरका प्रहरी नायब उपरीक्षक (डीएसपी) होव...

सपन राईको स्वर र मीरा राणाको संगीतमा "संगै जिउने संगै मर्ने" नयाँ गीत रेकर्ड

शीतलपाटीन्युज डटकम। लण्डन । वरिष्ठ गायिका मिरा राणा र गायक सपन कुमार राईको सहकार्यमा लण्डनमा एक नयाँ गीत रेकर्ड भएको छ । गायिका राणाको संगीतमा प्रमोद स्नेहीको रचना रहेको ‘संगै जिउने संगै मर्ने’ बोलको आधुनिक गीत गायक राईको आवाजमा रेकर्ड गरिएको छ । गीत रेकर्डिंगका क्रममा शब्दहरुको सहि...

त्रिकोणात्मक संगमका हिमायती पदम विश्वकर्माको तमसुक कथा संग्रह बजारमा

शीतलपाटीन्युज डटकम। अमेरीका। लमजुङको धमिली कुवामा जन्मेर अमेरिकालाई कार्यथलो बनाएका पदम विश्वकर्मा एक सफल व्यवसायी, कुशल साहित्यकार र समाजसेवी हुनुहुन्छ । २०२५ असोज १४ गते लमजुङमा जन्मिएर २०५८ मा अमेरिका पुग्नु भएका विश्वकर्माले रेडक्रसबाट जागिरे जीवन आरम्भ गरेपनि अहिले उहाँ सफल व्यवसायीको रुपमा...

लण्डनमा भब्य रूपमा मनाइयो २९८औं पृथ्वीजयन्ती र राष्ट्रिय एकता दिवस

शीतलपाटीन्युज डटकम। लन्डन । राष्ट्र निर्माता पृथ्वीनारायण शाहको २९८औ जन्म दिनको अवसर पारेर संयुक्त राष्ट्रवादी संगठन बेलायतले हिजो २९८औं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाइएको छ। साहित्यकार द्वय मदन थापा र बसन्त राय क्षत्रीको मंगलधुनबाट शुरु भयको सो कार्यक्रममा पानसमा बत्ति बालेर उदघाटन गर...

तमु समाज युकेले लण्डनको ह्यारो लेजर सेन्टरमा तमु च्यु ल्होछार भव्य रुपले मनायो।

शिवशरण गुरुङ। लण्डन- तमु समाज युकेले तमु तथा नेपालीहरुको महान संस्कृतिक पर्ब ल्होछार/ल्होसार कार्यक्रम गत शनिबार ४ जनवरि २०२०मा लण्डन स्थित ह्यारो लेजर सेन्टरको बाईरोन हलमा भब्य रुपमा मनाएको छ।लण्डन बरो अफ ह्यारोका डेपुटि मेयर काउन्सिलर घजान्फर अलिको प्रमुख आतिथ्यमा सम्पन्न भएको उक्त बृहत तम...

सेन्ड होम ए फ्रेन्ड (SEND HOME A FRIEND)

  ध्रुव केशी -लण्डन। चन्द्र सूर्यअंकित झण्डा स्वागत गरिरहेछ फहराई फ र र । देश विकासमा रेमिटेन्सले पुगेन अब तिम्रा साथी पनि पठाऊने गर ।।             हाम्रा साथीले सोध्लान्          &nbs...

गायिका सरु थापाद्धारा क्रिशमसको शुभकामना सन्देश

शीतलपाटीन्युज डटकम। काठमाण्डौ। लोकदोहोरी गायिका सरु थापा हालै काठमान्डौँमा सम्पन्न एपिक नेपाल म्युजिक अवार्डमा सर्वोकृष्ट गायिकाको रुपमा मनोनित भएकी छन । विगत लामो समय देखी लोकगीत संगीतमा सक्रिय रुपमा लागी परेकी गायिका धनकुमारीद्धारा स्वरबद्ध गीत आज मुड चल्या छ दोहोरी गीत गाउने बाट मनोनित भएकी ह...

अम्बर गुरुङका नाममा संगीत पुरस्कार

शीतलपाटीन्युज डटकम। पोखरा । गीतकार तथा संगीतकार विक्रम गुरुङले सेप्टेम्बर १६ मा एकल गायनमा पलेटी कसे । उनले सांगीतिक जीवनमा थोरै गीत लेखे र संगीत भरे तर यो पहिलो एकल सांगीतिक कार्यक्रम थियो । ‘मेरो संगीत यात्रा’ नाम दिइएको कार्यक्रमबाट बचेको पैसा गुरुङले स्वर्गीय अम्बर गुरुङप्रति समर्पण...

यथार्थ धरातलमा कोरिएका कवयित्री विन्दुका कविता संग्रह "विन्दुहरू"

सुरेश कोइराला : कवयित्री विन्दु अधिकारी ढकालको कविता संग्रह '‘विन्दुहरू’' प्रकाशनमा आएको छ । कवयित्रीको पहिलो संस्करणको रुपमा आएको यो कविता संग्रहमा यथार्थ धरातलको अन्तस्करणमा उभिएर नेपाली घर आँगन, समाज, धर्म संस्कृति र प्रकृतिको चित्रण गरिएको छ । कविताका विषय वस्तुमा आफ्नै जी...

अभिनेत्री ऋचा शर्माले गरिन् बिहे

काठमाडौं – अभिनेत्री ऋचा शर्मा वैवाहिक ब न्धनमा बाँधिएकी छिन् । दुई वर्षयता दिपेक्ष विक्रम राणासँग प्रेममा रहेकी उनले शनिबार वि वाह गरेकी हुन् । शनिबार दिउसो मात्रै उनले विवाह बन्धनमा बाँधिएको तस्वीर सार्व जनिक गरेकी हुन् । तस्वीर राख्दै सामाजिक स ञ्जालमा उनले लेखेकी छिन् ‘जिन्दगीको अर्क...

बेलायतमा भब्य सम्पन्न सृजनाको घेराभीत्र सरूभक्तको साहित्य

- सुधा गुरुङ्ग अल्डरशट, लण्डन। पोखरेली मंच यूकेको आयोजनामा नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका निवर्तमान कुलपती, तत्कालिन राजकीय प्रज्ञा प्रतिष्ठानका पूर्व प्राज्ञ सदस्य, मदन पुरस्कार बिजयी बरिष्ठ साहित्यकार सरुभक्तको सिर्जनाको घेरा भित्र सरुभक्त कार्यक्रम गत ९ नोभेम्बर शनिवार अल्डरशटको एम्प...

शाहरुख खान जेल,बटुले यस्तो अनुभब

फिल्मका माध्यमबाट शाहरुख खान हरेक पटक यो साबित गर्ने प्रयासमा हुन्छन् तर नेटफ्लिक्समा चलिरहेको डेबिड लेटरम्यानको शो मा यो प्रमाणित गराए।यो शोमा  शाहरुख खानले आफ्ना फ्यानहरुले हेर्न पाउने गरी किचनमा खाना बनाए। खानले डेबिडको शोमा आफ्नो,परिवार, करिअर र बच्चाको बारेमा खुलेर कुराकानी गरेका थिए। डेबि...

यस कारण आए श्रीमतीसहित गोविन्दा नेपाल

काठमाडौं– बलिउड अभिनेता गोविन्दा श्रीमती सुनिता आहुजासहित नेपाल आइपुगेका छन्। वीरगन्जमा बिहीबारबाट सुरु हुन लागेको तीनदिने ‘नेपाल चलचित्र स्वर्णिम महोत्सव’मा सहभागी हुन उनी नेपाल आएका हुन्।  बिहीबार साँझ वीरगन्जमा हुने विशेष कार्यक्रमकाबीच उनले प्रस्तुति दिने कार्यक्रम रहेको छ...

र्‍याकबाटै पुस्तक हराउदा भावुक बने राजेश हमाल,मधु भन्दा पछी पुस्तक प्यारो

राजेश हमाल अभिनयको मात्रै होइन, पुस्तकका पनि उत्तिकै सौखिन हुन्। उनका घरका र्‍याक किताबैकिताबले भरिएका छन्। उनी जहाँ पुगेका हुन्, झोलामा पुस्तक कहिल्यै छुट्दैन। फुर्सद हुनासाथ उनी पुस्तक पढ्न रुचाउँछन्। ‘ठ्याक्कै कुन बेला पढ्छु भन्ने छैन। मेरो ब्यागमा दुईरतीनटा पुस्तक भएकै हुन्छन्। फुर्सद...

यसपाली को world Cup कसले जित्ला?