लोक जोशी। म कवि शब्दहरुको त्यो जालोमा पसिरहेको म कवि, शब्दको कुरुक्षेत्रमा कृष्ण झै काव्य बन्ने रचयता म कवि, आज राजनितिको भुमरिमा आफ्नै शब्दहरुले ठेस लग्दा रगत हैन आँसु खसिरहेछन, मैले लेख्न खोजेका शब्दहरुभित्र अस्लियता नभइ राजनितिक अस्लिलताको कालो बादल छाइरहेछ, राजनितिको भुमरिबाट उम्किन नसके...
रुपसिङ भन्डारी। मेरो एकान्तको झरीमा छाता ओढेर आउने तिम्रा यादहरु झन दिलको चारै कुन भिझाएर जान्छन हाम्रा हरेक मिठा बिगतहरु अगाडी उभिन्छन प्रश्नहरुका बुम बोकेर पत्रकार झैँ र सोध्छन, हाम्रो समन्धको औचित्य,उदेस्य र भविश्य । तर यादको गोदाममा म हराई रहदा तिमि र मेरा अगणित...
शीतलपाटीन्युज डटकम। पत्रकार तथा कथाकार वसन्त पराजुलीको कुमाता कथासंग्रह अहिले वजारमा चर्चाकै पुस्तक हो । महिलाको यौन मनोविज्ञानमा आधारित रहेर प्रकाशित भएको कुमाता कथासंग्रह सामाजिक यथार्थवादी र महिला यौन मनोविज्ञानमा केन्द्रित छ । यसले समाजमा हुने यौन जन्य विकृतिहरु पनि उजागर गरेको पाइन्छ। ११...
प्रकृति कडेल, नेपाल। जीन्दगीको रहर बन्यौ मेरो मनको सहर बन्यौ, मन मस्त भो सहरमा पलाए आकंक्षाहरु फेरि आयो रुप नव यौवन, हलरिदै तिमीमा तिम्रो आलिंगनमा हराए म कता कता, जीन्दगीको रहर बन्यौ मेरो मनको सहर बन्यौ, सपना हो कि जस्तो तिम्रो परी जस्तो रुप तिम्रो चंचल नयन, स्पर्स तिम्रो...
प्रकृति कडेल, नेपाल। जीन्दगीको रहर बन्यौ मेरो मनको सहर बन्यौ, मन मस्त भो सहरमा पलाए आकंक्षाहरु फेरि आयो रुप नव यौवन, हलरिदै तिमीमा तिम्रो आलिंगनमा हराए म कता कता, जीन्दगीको रहर बन्यौ मेरो मनको सहर बन्यौ, सपना हो कि जस्तो तिम्रो परी जस्तो रुप तिम्रो चंचल नयन, स्पर्स तिम्रो...
कृष्ण प्रसाद कोइराला पुर्व प्रधानाध्यापक। पहाड तराई संगमस्थलमा तिलाेत्तमाकाे कलकल कलकलकाे त्यो संगीत लहरमा सानन्द मुग्ध बुटवल (१) अश्वत्थामा-शान्तिभूमि याे भर्तृहरिक&zwj...
एकान्तवासका अनुभूति किताबमा : सुरेश कोइराला चितवन (नेपाल) पत्रकार विनोदबाबु रिजालले लकडाउनको अनुभूति समेटेर लेखेको पहिलो पुस्तक ‘एकान्तवास’ बजारमा ल्याएका छन्। यो पुस्तक कोरोना भाइरस (कोभिड–१९) को महामारी नियन्त्रण गर्न गरिएको लकडाउनको सेरोफोरोमा लेखिएको हो। २०७६ चैत ८ देखि २...
शीतलपाटीन्युज डटकम। लन्डन। नेपाली राजदूतावास लन्डनले गत मंगलबार वैदिक सनातन विधि अनुसार एक धार्मिक अनुष्ठान आयोजना गरि शान्ति पूजा गरेको समाचार छ । विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना संक्रमणले प्रताडित बेलायतस्थित नेपालीहरुको शान्तिको कामना गर्दै बेलायतका ६ जना पण्डितद्वारा पञ्चांग देवताको...
उमेश रेग्मी । राम प्रसादलाई आफ्नी श्रीमती राधाको कुरा चित्त बुझिरहेको थिएन "मेहन्दी रे ! के हो यो मेहन्दी भनेको ? हाम्रो पालामा त हुँदैनथ्यो। खै हाम्रो बिहे भयो त। राम्रै छ अहिले सम्म २८ बर्ष भैसक्यो। आजभोली चाही यो चाहिने नचाहिने बिदेशी नक्कल गर्नु पर्याछ सबैलाइ।" राधा सम्झाउन खो...
उमेश रेग्मी। निकै बेर घोत्लिएर बसेको देखेपछि शायद उनलाई असैह्य भएछ, भान्छाबाट नै कराइन "हैन के भयो आज ? किन चुप चाप ?" संधै पतर पतर गरिरहने बुढाको बोलि बन्द भएको मन परेन छ क्यारे। मलाई बोल्नको लागि उक्साउन थालिन उनले। "हैन मौन ब्रत बसेको हो कि क्या हो ? के त्यो ढुङ्गोजस्तो भएर बसिर...
कोमल मल्ल। १३ जुलाई २०२०,लन्डन। बेलायतमा रहेका नेपालीहरूको पहिलो साहित्यिक संस्था नेपाली साहित्य विकास परिषद्ले आफ्नो स्थापनाको २५ वर्ष पुगेको अवसरमा आयोजित रजत वार्षिकोत्सव कार्यक्रमको दोस्रो दिन आदिकवि भानुभक्तको सम्मान र सम्झनामा समर्पण गर्दै कविगोष्ठीको रुपमा भरचुअल मध...
शीतलपाटीन्युज डटकम। लन्डन। नेपाली साहित्य विकास परिषद युकेले आफ्नो स्थापनाको २५ वर्ष पुगेको अवसरमा आज एकसमारोह बिच भरचुअल मध्यमबाट रजत वार्षिकोत्सव भव्यरुपमा मनाएको समाचार छ। नेपाली साहित्य विकास परिषद् यूकेका अध्यक्ष कोमल मल्ल श्रेष्ठको अध्यक्षतामा भएको दुइ दिने कार्यक्रमको उद्घा...
शीतलपाटीन्युज डटकम। लन्डन । नेपाली साहित्य विकास परिषद् यूकेले बेलायतमा क्रियाशिल ६ जना पत्रकारलाई साहित्य सम्मान पदक (एनएलडिसी सिल्भर जुब्ली मेडल) प्रदान गरेको छ । २० हजार २५ रूपैयाँ राशीको उक्त पदकबाट कान्तिपुर दैनिकका बेलायत संवाददाता नवीन पोखरेल, वी नेपाली डट कमका नरेश खपाङ्गी मगर, नेपाली...
शीतलपाटीन्युज डटकम। लन्डन। नेपाली साहित्य विकास परिषद् यूकेले २५ औं स्थापना दिवस पार गरेको उपलक्ष्यमा बेलायत स्थित जेठो साहित्यिक संस्थाले जुम प्रविधिद्वारा रजत उत्सव मनाउने भएको समाचार प्राप्त भयको छ। आगामी जुलाई १२ र १३ गरि दुई दिनसम्म रजत उत्सव मनाइने जुम समारोहमा प्रमुख अतिथि प...
उमेश रेग्मी। रामकुमारकी श्रीमती लक्ष्मी आज बिहान देखि नै फर्याक फुरुक गर्दै थिइन् । आज छोराको Birthday बेलुका पाहुनाहरुलाई Dinner मा बोलाको छ। भ्याई नभ्याई छ उनलाई Birthday को तयारी अनि पाहुना को सत्कार गर्न। Cake अर्डर गरेको दुइ दिन अगाडी नै तर अहिलेसम्म नआइपुग्दा फतफताउदै थिइन् Poor Service भने...
शीतलपाटीन्युज डटकम। लन्डन। अन्तरराष्ट्रिय नेपाली साहित्य समाज बेलायतको सातौ कार्यसमितीको अध्यक्षमा लक्ष्मी राई ‘लारा’ निर्वाचित भएकी छन् । कोरोना भाइरस संक्रमणका कारण अनेसास बेलायतले गरेको ‘भर्चुअल’ माध्यमबाट संस्थाको सातौँ अधिवेशन सम्पन्न भएको थियो।आइतबार सम्पन...
रेल पनी आयो केपी बा आयो जहाज़ पनी आयो आयो जनताको सुखका दिन आयो कस्तो होईछ सपना बिउझिदा आखा आयो पनी सपना सपना नै हुन्छ आशा नदेखाऊ जानी जानी कविता...
उमेश रेग्मी । आज मलाई गजब को लहड चल्यो । मलाई पनि पल्लो कोठामा भएकी छोरीलाई "Happy Birthday" भन्न मन लाग्यो। श्रीमतीलाइ बिबाहको "Happy Anniversary" लेख्न मन लाग्यो। साथी भाइहरुसंग आफ्नो विचार शेयर गर्न मन लाग्यो। अर्थ न बर्थका कुराहरुलाई पोस्ट गरेर वाह वाह लुट्न मन लाग्यो। बेल...
-कोमल मल्ल लन्डन,११जुन २०२०। बेलायतमा रहेका नेपालीहरूको जेठो साहित्यिक संस्था नेपाली साहित्य विकास परिषद् यूके ले आफूले २५ वसन्त पारगरेको रजतवार्षिकोत्सव Zoom online प्रविधिद्वारा भर्चुअल रूपमा सम्पन्न गर्ने भएको छ। समारोहका प्रमुख अतिथि परिषद्का पदेन संरक्षक महामहिम राजदूत वरिष्ठ साहित्यकार...
बिके पाण्डे। ===== मेरा एउटा मन्दिर छ जसको आकार छैन, निराकार छ जसमा मूर्ति छैन तर स्वरुप छ जसमा पूजा छैन तर आस्था छ जसमा घण्टा छैन तर चेतना छ भक्त छैनन् तर साधक छन् भजन छैन तर साधना छ प्रवचन छैन तर विश्वास छ सत्य एउटै हुन्छ तर असत्य अनन्त हुन्छन् मेरो मन्दिर सत्य छ त्यसैले यो प्रकृतिक...