पम्फा गुरुड्ग, लण्डन। Good Morning everyone 💕💕 Have fantastic great 👍 day Saturday 🙏🙏
मनसुधन थापामगर। वेलायत, २२ मार्च, २०२१ - लोक तथा दोहोरी गायक दिपेन्द्र आले मगरले आफ्नो अर्को प्रस्तुतीको रुपमा हिड सानु सार्वजनिक गर्नुभएको छ। आले मगरको आफ्नै स्वर,शब्द र संकलनमा रहेको यो गीत चैत्र ९ गते सोमबारको दिन देउराली म्युजिक युट्युब च्यानल मार्फत सार्वजनिक...
उमेश रेग्मी, लण्डन। म थाकेर अफिसबाट फर्कदा तिमी मुस्कानले स्वागत गरिदेउन म भान्छामा तिमीलाई सघाइदिन्छु तिमी मिठो खानेकुरा पस्कि देउन जिन्दगीको अप्ठेरोमा म छटपटाउँदा तिमी साहारा भएर उभिदेउन दर्दहरुमा म रोइ रहंदा तिमी मलम बनेर आइदेउन छोराछोरीको पिरलोमा कति अल्मलिन्छौ दु:ख सहने क...
सुरेशजङ्ग शाह लण्डन। &...
शीतलपाटीन्युज डटकम । काठमान्डौ। नेपालका चर्चित गायक तथा विभिन्न चलचित्र र भिडियो अभिनेता श्री सत्यराज आचार्यको सुमधुर स्वरबाट सु-सज्जित " भरोसाको दीयो” बजारमा आएको छ । हरिहर निरौलाबाट रचना गरिएको विशाल ढकालबाट संगीतबद्ध,पुस्कर सुनुवारबाट संयोजन भै डिजे मेवाहांगबाट रेकर्डिङ,किशोर थापाब...
तोयानाथ पौडेल। सस्थापक प्रधानाध्यापक, मेश्रम बराह माबि,घान्द्रुक,कास्की। दोश्रो असफलता : घरदैलो कार्यक़्रम हामीले कायमै राख्यौ । अभिभावकमा के पाइयो भने कक्षा आठ पास हुनै पर्नेभन्ने धारणा भेटियो, यसको अर्थ भर्तिको लागि। कक्षा आठ पास भएको प्रमाणपत्र आवस्यक पर्ने न...
उमेश रेग्मी । कविता : वियोग थोरै खुशी किने मैले उधारो मै भएपनि ! दुइदिन जिउने अठोट मेरो वियोग मा नै भएपनि !! काँडै काँडा विच छोड्यौ आफु फुल भएपनि ! रक्ताम्य छ शरीर मेरो सुखको चाह भएपनि !! शुर्ता छैन फेरी अब तिमी टाढा भएपनि ! एक्लै जिउन सिके मैले नशामा नै भएपनि !! धक धक गर्छ म...
कविता : गाली मात्रै छ भित्तामा नेता पछि नेपाल छ अन्धभक्तिमा नेताको भिड बग्छ उतैतिर, शक्तिमै किन लत्रिन्छ विचार बोकेको शिर। देखिन्छ द्वन्द्वको ताल संजाल यो वेताल छ, गाली मात्रै छ भित्तामा नेता पछि नेपाल छ ।। लेख्नु संजालमा व्यर्थै नेता तिरै दिमाग छ , निती हेर्ने कोपो हुन्छ नेपालले के माग्...
शीतलपाटीन्युज डटकम। पोखरा ११, माघ । तमु भाषका आदिकवि स्वर्गीय हर्कबहादुर गुरुङको नवनिर्मित सालिक अनावरण भएको छ। तमु आदिकवि स्व. गुरुङको ८४ औं जन्म जयन्तीका दिन आइतबार उनकै गाउँ स्याङ्जा फेदिखोला गाउँपालिका वडा नं.१, रामकोटमा प्रमुख अतिथी गण्डकी प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री किरण गुर...
गोमा राना, लण्डन। भनिन्छ साहित्य एक समाजको ऐना हो ।साहित्यमा समाज भित्रका देश बिदेशका कुरा अनि आफ्नो ब्यक्तिगत अन्तरात्माका अनुभुति, कुराहरु पनि छर्लङ्ग देख्न र देखाउन सकिन्छ। आज म यस्तो ब्यक्तिसङ्ग कुरा गर्न गैरहेको छु कि साहित्यमा के कसरी होमिन पुग्नु भयो, साहित्यलाइ कसरी अगाली राख्नु भएको छ...
कोमल मल्ल श्रेष्ठ। मेरो देश एउटा योद्दा म-यो भने सैकडौं योद्दा जन्माउने माटो हो मेरो देश रगत र पसिनाको आरोह र अवरोहमा हिड्न सिकाउने साहस र विस्वास हो मेरो देश अनि वीर योद्दाहरुले मृत्युलाई जितेर अमरत्वमा हासि रहेको वीर वीरांगनाको कर्मभूमी,पावनभुमी, स्वर्णभुमी हो मेर...
तोयानाथ पौडेल। सस्थापक प्रधानाध्यापक, मेश्रम बराह माबि, घान्द्रुक,कास्की। स्कुलको लागि जमीन आर्जन- स्कूलको एउटा चुनौती फेश गरी सकेपछि अर्को चुनौती आईनै रह्यो। स्कूलको काट्न वाँकि डाडा झाराले धेरै काटे र फालि सकेको थियो। अलिकति काट्न वाकि रहेको डाडा मेलाईचेको काला कामीको टोलिलाई ठेक्का...
तोयानाथ पौडेल। सस्थापक प्रधानाध्यापक, मेश्रम बराह माबि, घान्द्रुक,कास्की। Tomio Ozawa को स्कूल प्रबेश: २०३५ साल चैत्र ८ गते तदनुसार २१मार्च १९७९ मा तामागावगा युनिभर्शिटी टोकियो जापानका Tomio ozawa आफ्ना ३२ जना छात्राहरु सहित घान्द्रुक आउनु भयो। उहाँ मछिडा सिटी युनिभर्सिटी ट...
तोयानाथ पौडेल। सस्थापक प्रधानाध्यापक, मेश्रम बराह माबि, घान्द्रुक,कास्की। ओझेलमा उरी। धनले,बसाइले,सर सङ्गतले,गाऊको विकासले मानिसको सोचाईमा फरक पर्छ। घान्द्रुक गाउका केटाकेटीहरु र लेखवेसीका केटाकेटीहरूमा अलि फरक देखेँ मैले। त्यो कालखण्डमा उरी विकाशमा ओझेलमा थियो। शिक्षामा कोही अगाडि थिएनन्। ग...
शीतलपाटीन्युज डटकम। लन्डन।बेलायतका नेपाली किशोर किशोरीबीच एक वक्तृत्व कला प्रतियोगिता आयोजना गर्न लागिएको छ। सोसाइटी अफ नेप्लिज प्रोफेसनल्स यूकेले आउंदो बिहीबार,३१ डिसेम्बरका दिन "कोभिड १९ को प्रभाव,यसका चुनौति र अवसरहरु" विषयक प्रतियोगिता गर्न लागेको हो । बेलायतमा रहेका १३ देखि १९...
शीतलपाटीन्युज डटकम। लण्डन। बिदेशी डायस्पोरा बेलायतमा रहेर गायनका छेत्रमा अत्यन्त उर्जाशील गायक सपन कुमार राई गायन क्षेत्रमा फेरि चर्चामा आउनु भएको छ। त्यो चर्चा हो वेष्ट सिंगर (Best Singer categories in Sparsh Music Video Award -2020) को। हालै बजारमा आएको "बाटो को काँडा&quo...
शीतलपाटीन्युज डटक लण्डन। सेमन्त राईको रचनामा बनेको नयाँ साकेला गीत "उभौली"को म्युजिक भिडियो हालै सार्वजनिक भएको छ। किराँती रीती रीवाज र संस्कृतीको जगेर्ना गर्ने हेतुले सृजना गरिएको यस गीतमा गायक र गायिका द्वय सुनिल राई र मेलिना राईको स्वर रहेको छ भने संगित पनि गायक स्वयंले गरेका हुन्।...
तोयानाथ पौडेल। सस्थापक प्रधानाध्यापक, मेश्रम बराह माबि, घान्द्रुक,कास्की। २०३५ साल वैशाखको अन्तिम तिर होला, स्कूलमा सातौ पिरियड चल्दै थियो। म अफिसमा काम गर्दै थिएँ। एकजना मानिस कालो वर्णका,फाङ्लो पाइन्ट लगाएका, खागीको ज्याकेट,शिरमा क्याप लगाएका आए। स्कूलको अफिस वाहिर,ढोका वाहिरैबाट अफिसका चार्ट...
बिष्णु खरेल, लण्डन। फेरी तेही साँझ छ फेरी एक्लै साँझ छ फेरी तेही साँझ छ फेरी एक्लै साँझ छ मौनता को साँझ को त्यो सपना सपना को त्यो साँझ थोरै नजिक धेरै टाडा फेरी तेही साँझ छ फेरी एक्लै साँझ छ एकान्त को सोच्छु म एक्लै देखिन्छु म बेग्लै न तिमि नै गलत न म गलत फेरी तेही सा...
उमेश रेग्मी, लण्डन। स्व. भैरब अर्यालको 'चरिचुच्चे च' पढेर बसिरहेको थिए, त्यतिनै बेला बालखकालमा चुच्चे भनेर बोलाउने गरेको साथीले फोन गर्यो, "यो चोथाले ले हैरान पारिसकी साथी। केहि उपाय बताउन यसको सेखी झार्न पर्यो।" उसको कुरा सुनेर एक छिन छक्क परे म। प्रेम बिबाह गरेका उनीहरुले। केह...