शीतलपाटीन्युज डटकम। वेल्स युके। हालै सम्पन्न नेपाली समाज वेल्स युकेको महाधिबेशनबाट अध्यक्ष श्रीमती लक्ष्मी केसी समेतको नया कार्यसमिती निर्विरोध निर्वाचित भयको छ। सर्बसम्मत नया कार्यसमितिलाई बिभीन्न छेत्रबाट हार्दिक आभार सहित सफल कार्यकालको शुभकामना व्यक्त भयको छ। अध्यक्ष श्रीमति लक्ष्मी...
शीतलपाटीन्युज डटकम। लन्डन। बेलायतको सबैभन्दा पुरानो नेपाली संस्था यती नेपाली एशोसिएसन यूकेको पूरै कार्यसमिति निर्विरोध भएको छ। यही आइतबार लन्डनमा हुने २९ औं अधिवेशनमार्फत् निर्वाचित हुने नयाँ कार्यसमितिको अध्यक्षमा पिपला देवान निर्विरोध बनेकी छन्। अध्यक्ष पदमा उम्मेदवारी दिएक...
शीतलपाटीन्युज डटकम। लण्डन। बेलायतको पहिलो र युरोप कै पुरानो नेपाली संस्था यती नेपाली एसोसिएसन यूकेको अधिवेशन नजिकिंदै गर्दा संघको सदस्यता लिने काम सम्पन्न भै नामावली प्रकाशन भयको छ। बेलायतस्थित नेपालीहरुको सबैभन्दा पुरानो संस्था सन १९६० मा स्थापित यति नेपाली एशोसियसन यूकेको राष्ट्रिय महाधिवेसन...
शशांक शर्मा,प्रवक्ता। लण्डन। गैर आबासिय नेपाली संघ बेलायतका अध्यक्ष सुनिल बाबु खडकाको अध्यक्षयतामा ३१ जनवरीमा बसेको कार्यसमितीको बैठकले संघको २३-२५ कार्यकालको लागी सदस्यता प्रमाणीकरण गर्ने एक समिती गठन गरेको छ। प्रवक्ता शशांक शर्माका अनुसार अनलाईन मार्फत बन्न सकिने सदस्यता प्रमाणीकरण समितीको स...
खगेन्द्र पाठक। लण्डन। राष्ट्रको अस्तित्व बचाउन संसारभरी छरिएर रहेका बंशज नेपाली भूमिपतिलाई नेपाली नागरिकता ऐन २०७९ संशोधन बन्धकमा २०६३ को दफा १० को संशोधन प्रस्तावमा भाग लिन जोडदार आव्हान गरि एको छ। बिश्वमा छरिएर रहेका नेपालीहरुको हालसालै राष्ट्रपति समक्ष पेश गरेको २०७९ मा बिदेशमा बस्ने नेपाली...
शीतलपाटीन्युज डटकम। हिथ्रो लन्डन। नेपालका बरिष्ठ कानुन ब्याबसायी, नेपाल बार एशोसियशनका अध्यक्ष बरिष्ठ अधिबक्ता गोपाल कृष्ण घिमिरे तथा नेपाल बार एशोसियशनका पुर्व महासचिब बरिष्ठ अधिबक्ता सुनिल कुमार पोखरेललाई गैर आवासीय नेपाली संघ युकेको तर्फबाट बेलायतको हिथ्रो एअरपोर्टमा स्वागत गरेको समाचार...
शीतलपाटीन्युज डटकम। लन्डन। बेलायतमा पहिलोपटक सप्ताहव्यापी नेपाली फिल्म महोत्सव आयोजना गर्न थर्ड आइ नेपालले मीट द प्रेष कार्यक्रम सम्पन्न गरेको छ। नेपालका दुई दर्जन राष्ट्रिय कलाकार सहित फेब्रुअरीको तेश्रो साता सम्पन हुने सो महोत्सवको भब्य तयारी भैरहेको प्रेष मीटमा जनाईएको छ। आइतबार ल...
शीतलपाटीन्युज डटकम। लण्डन। बेलायतको प्लमस्टेडमा संचालित नेपाली कोआपरेटिव इन्भेस्टमेन्ट लिमिटेडले सोलार पावर सम्बन्धि एउटा घोषणा सभा सम्पन्न गरेको छ। नेपाली कोअपरेटिभ इन्भेष्टमेण्ट लिमिटेडको अफिस प्लमस्टेडमा मोहन गुरुङको अध्यक्षता भयको सो कार्यक्रममा नेपाली कोआपरेटिव इन्भे...
शीतलपाटीन्युज डटकम। लण्डन। एनआरएनए यूकेले शनिबार आफ्नै कार्यालय अल्डरसटमा वंशजको नेपाली नागरिकता निरन्तरता सम्बन्धी वहस गरेको छ। एनआरएनए यूके अध्यक्ष प्रेम गाहामगरको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा वक्ताहरुले गैर आवासीय नेपाली नागरिकता परिचयपत्र सरह भएकाले वंशजको नेपाली नागरिकता नै कायम राख्...
शीतलपाटीन्युज डटकम। काठमाडौं। रवि लामिछानेले नेपाली नागरिकता लिएका छन्। जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट आज दिउँसो नेपाली नागरिकताको प्रमाणपत्र लिएका हो। काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी देवी पाण्डे खत्रीले नागरिकता पुनः प्राप्तिका लागि दर्ता गरेको र उनले आज दिउँसो नागरिकता लिएक...
शीतलपाटीन्युज डटकम। लण्डन। पासा पुच गुथि युके साउथ ईस्ट लण्डनको नेपाल हाउस प्लमस्टिडसमा हिजो सम्पन्न भएको बार्षिक साधारण सभाबाट नयां कार्य समितिमा निर्विरोध चयन भयको छ। गुठीका अध्यक्ष माधव लाल श्रेष्ठ पुन:अध्यक्ष पदमा निर्वाचित हुनु भएको छ। साथै उपाध्यक्षहरुमा रिता श्रेष्ठ,सुरो...
शीतलपाटीन्युज डटकम। लण्डन। यती नेपाली एशोसियसन यूकेको २९ औ चयन हुने कार्यसमितिको निर्वाचन गराउन गठित निर्वाचन समितिको हिजो बसेको बैठकले निर्वाचन समितिलाई विस्तार गरि ६ सदस्सिय निर्वाचन समिति गठन गरेको छ। बिस्तारित निर्वाचन समितिमा अन्तर्राष्ट्रिय धादिङ समाजका अध्यक्ष राजन खकुराल,कोडे...
शीतलपाटीन्युज डटकम। लन्डन- बेलायत सरकारले यहाँ अध्ययनका लागि आउने विदेशी विद्यार्थीहरुमाथि फेरि कडाइ गर्ने तयारी थालेको छ। बेलायत सरकारकी गृहमन्त्री (होम सेक्रेटरी) सुएला ब्रेभरम्यानले यही जनवरी २५ मा पेश गरेको इमिग्रेसन सुधार सम्बन्धि नयाँ प्रस्तावमा विद्यार्थीहरु माथि अनुदार नीति समावेश गरिएको...
शीतलपाटीन्युज डटकम। पोखरा। ब्रिटिसको लन्डन सदर्क काउन्सिलका मेयर सुनिल चोप्राले पोखराले पर्यटनको माध्यमबाट समृद्धि हासिल गर्न सक्ने बताएका छन्। पोखरा महानगरपालिका वडा नं.२६ बाट प्रारम्भ हुने रोयल ट्रेकको बिहीबार निरिक्षणका क्रममा मेयर चोप्राले पोखरा उपत्यकाका डाँडाबाट प्रकृतिको मनोरम दृश्या...
शीतलपाटीन्युज डटकम। पोखरा। सहारा क्लव पोखराले नेपाल अध्ययन भ्रमणमा गएको तमुधीं यूकेको टोलीलाई स्वागत गरेको समाचार छ। बिहीबार सहारा क्लव पोखराले दोविल्लास्थित ‘सूर्यबहादुर केसी स्मृति सहारा फुटबल एकेडेमी’ मा यूकेको टोलीलाई स्वागत गरेको हो। सो स्वागत कार्यक्रममा तमुधीं यूके...
पूर्ण गुरुङ, लण्डन। तामाङ्ग सोसाईटी अफ युकेले मन्जुश्री सम्वत् २८५९ औं सोनाम ल्होसार मनाएको छ। गत शनिबार २१ जनवरीका दिन अल्डरसटस्थित एम्पायर हलमा विविध साँस्कृतिक एवं धार्मिक कार्यक्रमका साथ ह्युई ल्होसार मनाइएको हो। नेपालमा बसोबास गर्ने तामाङ्ग जातीहरुले परापूर्व कालदेखि ल्होसारलाई बिशेष म...
शीतलपाटीन्युज डटकम। स्याङ्जा,नेपाल । बल्कान गोल्ड कपको आठै सस्करण माघको ७ गतेबाट सन्चालित खेल यहि माघ १० गते गन्डकी प्रदेस सरकारका मन्त्री सीता सुन्दासको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ। २२ टिमको सहभागिता रहेको सो खेल निकै कडा प्रतिस्पर्धाका साथ मनोरन्जन दिदै सम्पन्न भयको थियो। स्वास्थ्यको लागि...
शीतलपाटीन्युज डटकम। पोखरा। पोखरेली मञ्च युकेकी कार्यसमिति सदस्य मञ्जु गुरुङ राईलाई नेपाली अग्रज खेलाडीहरुको छाता संस्था नेपाल भूतपूर्व खेलाडी मञ्चले एक कार्यक्रममा मार्फत स्वागत गरेको समाचारप्राप्तभयको छ। उहालाई मञ्चका प्रथम उपाध्यक्ष दिल बहादुर गुरुङ,निवर्तमान अध्यक्ष तेज बहादुर गुरुङ,संस्थापक अ...
शीतलपाटीन्युज डटकम। लन्डन। लमजुङबाट बेलायत आई बसोबास गरेका स्रष्टा एवं गोर्खा मिडियाका सल्लाहकार एकेन्द्र गुरुङ पुरस्कृत हुनु भएको छ। गुरुङ नेपाल भ्रमणमा रहेका बेला स्टार्स फाउन्डेशन नेपाल र स्टार्स स्टुडियो प्रालि पोखराद्वारा आइतबार आयोजित एक कार्यक्रममा 'स्व. तिलमाया गुरुङ स्मृति सम्मान पुर...
शीतलपाटीन्युज डटकम। घान्द्रुक। तमु धीं युकेका अध्यक्ष हरि गुरुङ नेतृत्वको नेपाल अध्ययन भ्रमण टोली कास्कीको पर्यटकीय गाउँ घान्द्रुकमा पुगेको कुरा गोर्खामिडियाका डाइरेक्टर मीलन तमु गुरुङले जनाउनु भयको छ। घान्द्रुकमा पुगेका तमु धीं युकेको टोलीलाई स्थानियले भब्य स्वागत गरेका थिए। नौमती ब...