शीतलपाटीन्युज डटकम। लण्डन। प्रदेश १ का आन्तरिक मामिला तथा कानूनमन्त्री केदार कार्की बिहीबार राती लन्डन आइपुगेका छन् । मन्त्री कार्की करिब डेढ साता लामो व्यक्तिगत तथा अफिसियल भ्रमणका लागि लन्डन आएका हुन्। मन्त्रीको स्वागतका लागि नेपाली जनसम्पर्क समिति बेलायतका सभापति युवराज गुरुङ,महेशकुमार दाहा...
पुर्ण बहादुर गुरुड्। लण्डन। बुद्धिष्ट कम्युनिटी सेन्टर (बिसीसी) युकेले धार्मिक पुजापाठ, प्रवचन, दीप प्रज्ज्वलन सहित भगवान गौतम बुद्धको २५६६ औं बुद्ध जयन्ती मनाएको छ। गत सोमबार १६ मे का दिन बिसीसी युकेको अल्डरसटस्थित गुम्बामा मनाइएको हो। उक्त कार्यक्रमको पहिलो चरणमा भुटानका श्रद्धेय गुरु झोन्सा...
शीतलपाटीन्युज डटकम। रेडिड्ग,लण्डन। एनआरएन इङ्लैण्ड राज्य समिति अन्तर्गतको बक्सायर र अक्सफोडसायर कार्यसमितिको यही १४ तारिख २०२२ शनिबारका दिन रेडिङको थेम्स भ्याली पार्कमा रन फेष्ट कार्यक्रमको क्रममा गठन गरिएको छ । कार्यक्रममा इङलैण्ड राज्य समितिका सं...
शीतलपाटीन्युज डटकम। लण्डन। बेलायतमा खुलेका धेरै नेपाली संस्थाहरु मध्ये समाजमा उल्लेखनिय काम र सहयोग गरे वापत बेक्सले नेपाली समुदायलाई बेक्स्ली काउन्सीलद्वारा “आउटस्टान्डिड्ग एचिभमेन्ट अवार्ड २०२२” नागरिक सम्मान गरियो। बेक्सले नेपाली समुदायलाई शनिबार १४ मे २०२२ मा Bexley civic office म...
शीतलपाटीन्युज डटकम। लण्डन। भगवान् गौतम बुद्धको २५६६ औं जन्मजयन्ती मनाउने एवं उहाँको जन्मस्थल लुम्बिनी लगायत नेपालका पर्यटकीय स्थलहरुको बेलायतमा प्रचार प्रसार गर्ने उद्देश्यले बेलायतको ट्राफलगर स्क्वायर लण्डनमा बुध्द जयन्ति समारोह हुदैछ। यो समारोहको मुख्य उद्देश्य भगवान् गौतम बुद्धको २५६६औं जन्...
पुर्ण बहादुर गुरुड्ग लण्डन । बुद्धिष्ट कम्युनिटी सेन्टर (बिसीसी) युकेले विविध कार्यक्रमकासाथ भगवान गौतम बुद्धको २५६६ औं बुद्ध जयन्ती मनाउने भएको छ। आउँदो सोमबार १६ मे का दिन बिसीसी युकेको अल्डरसटस्थित गुम्बामा मनाउन लागिएको हो। बुद्ध जयन्तीको दिन विशेष गरी बुद्ध तिर्थस्थल र गुम्बाहरुमा...
शीतलपाटीन्युज डटकम। लण्डन। ३ मई २०२२ का दिन यूटयूब सिलिचुब अनलाईन टिभीमा अपलोड गरी विभिन्न सामाजिक सञ्जालहरु मार्फत सार्वजनिक गरिएको किरात राई यायोक्खा नेपालको केन्द्रीय अध्यक्ष श्री दिवस राई ज्युको भिडियो सन्देशले किरात राई यायोक्खा बेलायतको गम्भिर ध्यानाकर्षण गराएको समाचार प्राप्त भयको छ । ...
शीतलपाटीन्सुज डटकम। लन्डन। गुल्मी जिल्ला समाज यूकेको नवनिर्वाचित कार्यसमितिको पहिलो बैठक समाजका अध्यक्ष बीर बलालको अध्यक्षतामा आइतबार भर्चुअल रुपमा बस्यो।अध्यक्ष बीर बलालको अध्यक्षतामा सम्पन्न बैठकको सञ्चालन सचिव महलाल घिमिरेले गरेका थिए भने बैठकमा कार्यसमितिका अधिकांश पदाधिकारीको सहभागिता थियो।...
शीतलपाटीन्युज डटकम। लण्डन। प्रवासी नेपाली मंच यूकेका अध्यक्ष राजेन्द्र पुडासैनीले नेपालको सबैभन्दा ठुलो वाम पार्टी हार्दा वाम आन्दोलनले नै हार्ने बताउंदै सूर्य चिन्हमा मतदान गरी नेकपा एमालेका उम्मेद्वारहरूलाई विजयी गराउन आम मतदातामा अपिल गरेका छन् । पुडासैनीले मंगलबार राती एक अपिल जारी गर्दै न...
शीतलपाटीन्युज डटकम। पोखरा। मगर संघ यूकेका संरक्षक एवं गोर्खा मिडियाका सल्लाहकार घनबहादुर थापामगरलाई पोखरामा सम्मान गरिएको छ। बुबाआमाको ८४ पूजा र अन्य कामका लागि नेपाल गएका थापामगरलाई सोमबार ९ मई २०२२ का दिन मगर संघ भवन पोखरामा आयोजित कार्यक्रममा नेपाल मगर सांस्कृतिक संघ समन्वय समिति कास्कीले स्वा...
शीतलपाटीन्युज डटकम। Please join us to celebrate Buddha Purnima on Monday, 16th May at 1400 hrs
शीतलपाटीन्युज डटकम। लन्डन। मगर संघ यूकेले बेलायतका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्य, उनको धर्मपत्नी सुनिता आचार्यलाई मगर संघ यूकेमा स्वागत गरेको समाचार छ। सो स्वागत समारोहमा नेपाली दूतावासका द्वितीय सचिव रामबाबु नेपाललाई पनि स्वागत गरेको छ। मगर संघ यूकेकी अध्यक्ष सीता पुनमगरको अध्यक्षतामा ७...
शीतलपाटीन्युज डटकम। लन्डन। बेलायतमा गत विहीबार सम्पन्न स्थानीय निर्वाचनमा प्रतिस्पर्धा गरेका नेपाली मूलका उम्मेदवारहरुको नतिजा मिश्रित आएको छ। बेलायतभरमा विभिन्न स्थानीय काउन्सिलहरुबाट उम्मेदवार बनेका ११ जनाको नाम प्राप्त नेपाली मूलका उम्मेदवारमध्ये पाँच जना विजयी भएका छन् भने बाँकी छ जना पराजित...
शीतलपाटीन्युज डटकम। लण्डन। वयल्सको ब्रेकन र नेपालको कास्की धम्पुस दुइ देशको अधिकारिक पहिलो मितेरी गाउ/सहर रहेको वयल्स युकेमा नेपाली भिलेज युके बन्ने भयको छ। परियोजनाकार मध्यका प्रमुख योजनाकार ब्रिटीष गोरखा रिटायर्ड मेजर खुसीमान गुरुड्गले परियोजनाको एउटा रुप फायल बेलायतका लागि नेपाली राजदुत ज्ञान...
शीतलपाटीन्युज डटकम। लन्डन। गुल्मी जिल्ला समाज यूकेमा बीरबहादुर बलालको नेतृत्वमा नयाँ कार्यसमिति निर्वाचित भएको छ। आइतबार अल्डरसटको प्यालेस हलमा सम्पन्न संस्थाको सातौँ अधिवेशनले बलालको अध्यक्षतामा सर्वसम्मत् कार्यसमिति निर्वाचित गरेको हो। डेढ दशकअघि समाजको स्थापनाकालदेखि नै सक्...
शीतलपाटीन्युज डटकम। काठमाडौं। प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले प्रहरी कर्मचारीले संगठनको हितका लागि विधि सम्मतरूपले इमान्दारी,निष्ठा र पूर्ण व्यावसायिकता निभाउनुपर्नेमा जोड दिएका छन्। प्रहरी महानिरीक्षक...
शीतलपाटीन्युज डटकम। लण्डन। शिव कल्चरल एण्ड कम्युनिटी सेन्टर अल्डरसटले शिव मन्दिरको स्तरवृद्धि तथा दैनिक संचालनका बिभीन्न व्यवस्थापकीय पक्षहरुलाई मजबुत र भरपर्दो बनाउन आयोजना गरेको च्यारिटी डिनर नाईट कार्यक्रम भब्य सम्पन्न भएको छ। एम्पायर हलमा २४ अप्रिल २०२२ आईतबार सम्पन्न च्यारीटी डिनर नाइट का...
शीतलपाटीन्युज डटकम। मेडिनहेड, लण्डन।पोखरेली मंच यूकेको चौथो कार्यसमितीको पहिलो बैठक सम्पन्न भयको छ। मञ्चको गत अप्रिल २४ गते शनिबार सम्पन्न कार्यसमितीको बैठकले पदाधिकारी र सदस्यहरु मनोनयन गर्दै पूर्णता दिएको हो।गत मार्च २६ मा सम्पन्न मञ्चको चौथोअधिवेशनले अध्यक्षमा करम गुरुङ,उपाध्यक्षमा पबित्र (गंग...
प्रकास अर्याल, स्कटल्याण्ड। नेपलिज नर्सिङ एशसिएसन यूकेको सहकार्यमा स्कटल्याण्डमा पहिलो पटक नेपाल नर्सिङ एशोसिएसन स्कटल्याण्डको गठन गरेको छ। सामाजिक अभियन्ता एबम् लामो समय देखि नर्सिङ पेशामा अनुभव भएकी सरोजा अर्यालको अध्यक्षतामा गठित समितिमा नर्सिङ पेशामा आवद्ध अनुभवी व्यक्तित्वहरुको संलग्नता रहेक...
शीतलपाटीन्युज डटकम। स्विन्डन। स्विन्डन स्थित रोयल ब्रिटिश लिजन क्लबमा सम्पन्न गुरुङ समाज स्विन्डनको हिजो आईतबार अप्रिल २४ तारिख २०२२ मा बसेको दशौं साधारण सभा तथा पाँचौ अधिबेशनले समाजको अध्यक्षमा समाजकै संस्थापक आमा समुह प्रमुख श्रीमती तीजु गुरुङज्यु लाई निर्वाचित गरेको छ । ...