बसन्तराज कुवंर । कविता : स्वदेश बिदेश ————— घुम्नलाइ बिदे़श बस्नलाइ चॉही आफ्नै देश । कमाउनलाइ बिदेस खर्च गर्न चॉही आफ्नै देश । सीक्नलाइ बिदेस मन टीक्नलाइ आफ्नै देश । सुन्दरी हेर्न बिदेस बीबाह गर्न आफ्नै देस । बासी भात खान बिदेस आमाको हातको खान आ...
प्रकास अर्याल । स्कटल्याण्ड। हालै गठन भएको गैर आवासीय नेपाली संघ युके, स्कटल्याण्ड राज्य परिषद कार्यसमितिको सपथ ग्रहण गरिएको छ।गैर आवासीय नेपाली संघ युकेका अध्यक्ष योगकुमार फगामी, महासचिव राजकुमार त्रिपाठी, उपाध्यक्ष ललित न्यौपाने, सल्लाहकार डा रामकुमार अधिकारीले स्...
बाचस्पति रेग्मी। अल्डरसट,लन्डन । सहारा क्लव यूके १० वर्षमा प्रवेश गरेको उपलक्ष्यमा १० औं वार्षिकोत्सव शनिबार विशेष कार्यक्रम गरेर भब्य रुपमा मनाइएको छ । बेलायतका लागी नेपाली राजदुत महामहिम डा दुर्गा बहादुर सुबेदी प्रमुख अतिथी रहेको सो कार्यक्रम साहारा युकेका अध्यक्ष मीन वहादुर गुरुड्गको अध्यक्षता...
शीतलपाटीन्युज डटकम। बेलायत। तमुधि भवन युके मिचेटमा मगर बौद्ध समाज बेलायतले दोस्रो अधिबेशन सम्पन्न भयो ।नेपाल मगर संघका केन्द्रीय कोषाध्यक्ष कमला थापाज्युको प्रमुख आतिथ्यमा ३ बर्षका लागि कृष्ण दर्लामीको अध्यक्ष नेतृत्वमा १५ सदस्य कार्य समितिको चयन गरी भब्यताका साथ सम्पन्न भयो। अधिबे...
शीतलपाटीन्युज डटकम। अलडरसट, लण्डन । बेलायत भ्रमणमा रहेकी उपसभामुख शिव माया तुम्बाहाम्फेसंग गैर आवासीय नेपाली संघ युकेले भेटघाट र अन्तरक्रिया कार्यक्रमको आयोजना गर्यो । अल्डरसट स्थित एम्पायर हालमा शुक्रवार आयोजित अन्तरक्रिया कार्यक्रममा सांसद नवीना लामा, पुर्व सांसद तारा राई, राष्ट्रिय जनमुक्ती पा...
शीतलपाटीन्युज डटकम। लण्डन। तमु समाज युकेले सदाको वर्षमा झैँ डिसेम्बर २९ तारिख तमु (गुरुङ) हरुको मौलिक तथा सांस्कृतिक एबम ऐतिहासिक महान पर्ब ''तमु फो ल्होछार/ल्होसार धुमधामले मनाउन लागि ल्होछार ल्होसारको दोस्रो बाथक २५ नोभेम्बर २०१८ मा तमु समाज युकेको आफ्नै भवनमा सम्पन्न भयो ।...
शीतलपाटीन्युज डटकम । लण्डन। बेलायतमा सन् २०२१ मार्च महिनामा हुन गै रहेको जनगणनामा एशीयन मात्र नभयर नेपाली क्याटागोरी पनि राख्न अनुरोध गर्ने छलफल भयको छ । सो जनगणना गर्ने अभियानमा नेपाली भनेर राख्न युके नेपाल फेलोसीपका अध्यक्ष आलान सान्का र एनआरएन युकेका अध्यक्ष योग कुमार फगामीसंग हिजो बसेको संयुक...
शीतलपाटीन्युज डटकम। अल्डरसट,लण्डन। मगर संघ युकेले नेपालमा भयका जेहेन्दार मगर विद्यार्थीहरुको सहयोगार्थ एक च्यारिटी डिनर कार्यक्रम २४ नोभेम्बर साँझ अल्डरसटस्थित एम्पायर हलमा आयोजना गर्यो । मगर संघ युकेका पुर्व अध्यक्ष दुत पुन (चिम्खोले काइँला) अध्यक्ष रहेको समयमा कार्यसमितिले नेपालका जेहेन्दार...
शीतलपाटीन्युज डटकम। वयल्स, युके - गैर आवासिय नेपाली संघ युके, राज्य समन्वय परिषद, वेल्स र ब्रेकन नेपाली समाज युकेको सहकार्यमा बिशेष अन्तरक्रिया कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ। विभिन्न परिवेषले बिदेशमा आई बसोबास गर्दै आएका नेपाली दाजुभाई तथा दिदिबहिहरुका माझ बिभिन्न कौतुहलतालाई बुझ्न,आबश...
शीतलपाटीन्युज डटकम। लण्डन: अठार वर्षअघि विद्यार्थी भिसामा बेलायत छिरेका कलम पौडेल अहिले सफल व्यवसायी बनेका छन् । बाग्लुङको पयुँपाटामा जन्मिएका पौडेलले सन् २००३ देखि बेलायतमा रेमिट्यान्स्को व्यवसाय सुरु गरेका हुन् । उनले नेपालमा आइएमइ ग्लोबल बैंक, आइएमइ इन्सुरेन्सलगायत फाइनाइन्स, हाइड्रो पावरको क्...
शीतलपाटीन्युज डटकम। लन्डन । गैरआवासीय नेपाली संघ युके र नेपालब्रिटेन डट कमको सकृयतामा संकलित ८ लाख रुपैयाँ स्पेनिस समाजसेवी आइना बार्कालाई हस्तान्तरण गरिएको छ । हेटौंडामा ‘आशा विशेष पाठशाला तथा पुनस्थापना केन्द्र’ स्थापना गरि अपांग बालबालिकाको पालन पोषण गरिरहेकी बार्काले न...
शीतलपाटीन्युज डटकम। लण्डन ।बेलायतमा बसोबास गर्ने र रोजगारी गर्ने नेपाली नर्सहरुको परोपकारी संस्था नेपाली नर्सिङ एशोसिएसन यूकेको हालै बार्षीक अधिवेसन भयको र अध्यक्षमा विनोदविकास शिखडा विजयी हुनु भएको छ । एशोसिएसनको आगामी दुई वर्षको कार्यकालको लागि अध्यक्ष पदमा विनोद विकास सिंखडा र इन्दिरा बस्याल (...
शीतलपाटीन्युज डटकम। अल्डरसट, लण्डन ।शीव कल्चर एण्ड कम्युनिटी सेन्टर अल्डरसटलाई आज साई सेन्टर फानबोरोकी अध्यक्ष श्रीमती सुष्मा गुरुड्गले ५० हजार पौण्ड भवन किन्न सहयोग गर्ने घोषणा गर्नुभयो । शीव कल्चर एण्ड कम्युनिटी सेन्टरको एम्पायर हलको आफ्नै पुजास्थलमा आज बसेको बार्षिक साधारणमा सो कुरा घोषणा...
शीतलपाटीन्युज डटकम। लण्डन। कला र संस्कृतिको नाम लिनै पर्दा कलिउड र बलिउडका ठुला ठुला नाम अगाडी आउछ । ती ठुला नाम आउनुका पछाडी समाजमा रहेका ठेट सांगीतीक संस्थाहरुको लगाव महत्वपुर्ण मानिन्छ । बेलायती नेपाली समाजमा पनि यस्तै सामाजीक कुराहरु सांगीतीक बनाउने काममा सपन इन्टरटेन्मेन्टसको भुमिका र प्रयास उ...
Sitalpatinews Aldershot, London Nov 16. A large number of retired British ex-Gorkha army personnel gathered in Aldershot, UK benefited by a session on CPR and Heimlich Maneuver. The global health and hygiene committee of Non-resident Nepali Association (NRNA) organized "Learn CPR, Save a Lif...
"बाच्यो सधै त्यो जसले संम्झ्यो देशको माटो, मर्यो सधै त्यो जसले बिर्स्यो देशको माटो।।" शीतलपाटीन्युज डटकम। बकिंघमसायर, इड्गलैण्ड । यीनै उदगारका साथ घरदेस रहनुस वा परदेस रहनुस, तपाईको जीवनको कर्तब्य मातृभुमीको वा कुनै न कुनै सेवा गरेर जीवन सार्थक बनाउनुहो। मान्छे लगनशील भए गर्न...
तमुधी युकेको १० औ कार्यसमीतीको बिजयी अध्यक्ष नन्दजंग गुरुड्ग लगायत सम्पुर्ण सदस्यहरुलाई बधाई अर्पण गर्दछु। बाचस्पती रेग्मी सम्पादक शीतलपाटीन्युज डटकम
शीतलपाटीन्युज डटकम। रीडीङ्ग युके। नमो गुरु ! नमो धर्म !! नमो संघय !! भनिन्छ “धर्ममा कुनै सिमाना, रंग, जात र लैंगिक भेदभाव हुँदैन” हो त्यसको ज्वलन्त उदाहरण हिजो शनिवार, 17 नोभेम्वर 2018 को दिन यू.के. रेडिगमा नै भएको पहिलो पटकको कुवेर वा सहको पूजा (Zambhala Empowerment ) वाट...
शीतलपाटीन्युज डटकम। ग्रीनफोर्ड लण्डन । नेपालका पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको उपस्थितिमा यति नेपाली एशोसिएसन यूके र एनआरएन युके द्वारा संयुक्त रुपमा आयोजित च्यारिटी कार्यक्रम लण्डनको ग्रीनफोर्ड टाउनहलमा भब्य सम्पन्न भएको छ । नेपालका दुर्गम भेगका विपन्न बालबालिकाको शिक्षा र स्वास्थ्...
शीतलपाटीन्युज डटकम। अल्डरसट, लण्डन। प्रबासी नेपाली मन्च युके र नेपाली जनप्रगतिशिल मंच युकेको संयुक्त आयोजनामा १८ नोभेम्बर २०१८ आइतबारका दिन अल्डर्सोटको एम्पाएर हलमा नेकपा का बरिष्ठ नेता एवम पुर्व प्रधानमन्त्री माधव कुमार नेपालसंग अन्तरक्रिया कार्यक्रम सम्म्...