Monday August 08, 2022

प्रवास

एनआरएन नागरिकता सम्वन्धी संसोधन प्रस्ताव संसदीय समितिबाट सर्वसम्मत रुपमा पारीत

शीतलपाटीन्युज डटकम। काठमाण्डौ। सरकारद्धारा संसदमा प्रस्तुत नेपाल नागरिकता ऐन २०६३ मार्फत गैरआवासीय नेपालीलाई प्रदान गरिने एनआरएन नागरिकता संघले माग गरे बमोजिम हुने गरि पारित भएको छ । सोमवार सम्पन्न राज्य ब्यवस्था तथा सुशासन समितीमा सांसद डा. सूर्य पाठकले राखेको संसोधन प्रस्तावलाई पारित गरेको...

तेह्र सय बेरोजगारलाई टर्की पठाएर ३० करोड ठगी

शीतलपाटीन्युज डटकम। फ्री भिसा र टिकटको सुविधामा आएको कोटालाई दुरुपयोग गर्दै ६ म्यानपावर कम्पनीले ३० करोड रुपैयाँभन्दा बढी असुल गरेर टर्की पठाएको खुलासा भएपछि रोजगारदाता कम्पनीले १३ सय नेपाली कामदार फिर्ता गरेको छ । यो समाचार आजको नागरिक दैनिकमा रुद्र खड्काले लेखेका छन् ।  टर्कीका इगा प्रो...

बिदेशमा बस्ने नेपालीका लागी लण्डन दूतावासद्धारा मतदाता नामावली संकलन शुरु

शीतलपाटीन्युज डटकम। लण्डन । आगामी निर्वाचनमा विदेशमा बस्ने नेपालीहरुको मताधिकारको लागि सरकारले सकृयता देखाएको नेपाली दूतावास लण्डनले जनाएको छ । विहीवार एक सूचनाजारी गर्दै दूतावासले सम्मानित सर्वोच्च अदालतबाट विदेशमा वस्ने नेपालीहरुका लागि आगामी निर्वाचनमा मतदानको व्यवस्था गर्न परमादेश जारी भएको त...

अध्यागमन बिभागका टोलीसंग एनआरएन युकेको अध्यागमन सम्बन्धी अन्तरकृया

शीतलपाटीन्युज डटकम। लन्डन । गैरआवासीय नेपाली संघ यूकेको विशेष पहलमा अध्यागमन विभागका डाइरेक्टर इश्वरी प्रसाद पौडेलसंग छुट्टै "एनआरएन डेस्क" खडा गर्ने बिषयमा लण्डनको गोल्डेनसीप रेष्टुरेन्ट हेरोमा हिजो साझ एउटा गहन अन्तरकृया कार्यक्रम भएको छ ।  एनआरएन यूकेद्वारा आयोजना भयको अध्याग...

वकिड्गमा बाल कवि गोष्ठी सम्पन्न

शीतलपाटीन्युज डटकम। वकिड्ग, लण्डन।साहित्य बिकास प्रतिष्ठान युके र सयपत्री नेपाली संस्कृतिक समूह युकेको संयुक्त आयोजनामा युकेमै पहिलो पटक १८ बर्ष मुनिका बालबालिकाहरुलाई लक्षित गरि बाल कबिता गोष्टि सम्पन्न भएको छ। सरे स्थित वोकिंग कम्युनिटी सेन्टरमा २० जनवरीमा सम्पन्न उक्त कार्यक्रम मा करीब १६ जना...

सूची सहित हेर्नुहोस विदेशबाट नेपाल फर्कर्दा ल्याउन पाउने र नपाउने सामान

शीतलपाटीन्युज डटकम। पछिल्ला दिनमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले भन्सारमा सामान जाँच कडा बनाएको छ । विदेशबाट फर्किँदा विगतको जस्तै टन्नै सामान ल्याउने योजना छ भने विचार पुर्याउनुस् । तुलनात्मक रुपमा विदेशबाट ठूलो परिमाणमा रक्सी ल्याउने क्रमलाई निरुत्साहित गर्न भन्सार जाँचमा कडाइ गरि...

नेपाल भ्रमण वर्ष २०२० सफल पार्न " Send Home a Friend From UK "

शीतलपाटीन्युज डटकम। लन्डन । नेपाल भ्रमण वर्ष २०२० सफल पार्न बेलायतबाट ठोस र सार्थक योगदान पुरयाउने उद्देश्यले एक उच्चस्तरिय मुल समिति गठन भएको छ । लन्डनस्थित नेपाली दूतावासमा शनिबार सांझ आयोजित एक समाराहमा राजदूत डा. दुर्गाबहादुर सुवेदीको अध्यक्षतामा ‘नेपाल भ्रमण वर्ष २०२० उच्चस्तरिय मुल सम...

मृत्युदण्ड दिनुअघी दोषीलाई कानमा यसो भनिन्छ

शीतलपाटीन्युज डटकम । काठमाडौं । विश्वका धेरै मुलुकहरुमा मृत्युदण्डको सजाय दिइन्छ । जसमध्ये भारत पनि एक हो । धेरै जसो फिल्ममा पनि फाँसीको विषयलाई देखाइएको हुन्छ ।। यद्यपि फिल्ममा देखाइने फाँसीको दृश्य वास्तविक जीवनको भन्दा फरक हुने गरेको छ । जसमा फाँसी दिने अपराधहरु, त्यसको लागि आवश्यक पर्ने समय ल...

मनिषा डंगोल श्रेष्ठ भर्खरै “ The woman Entrepreneur Excellence Award 2019" द्वारा सम्मानीत

शीतलपाटीन्युज डटकम। लण्डन। मनिषा डंगोल श्रेष्ठले भर्खरै “ महिला उद्यमी अन्तर्राष्ट्रिय सर्वोत्कृष्ट अवार्ड २०१९.” प्राप्त गरेकी छिन । बेलायतको नेपाली समाजमा एक परिचित नाम मनिषा डंगोल श्रेष्ठले १२ जनवरी २०१९ मा दुबईमा भएको ग्लोबल माइलस्टोन अवार्ड कार्यक्रममा उपस्थीत भै उक्त अवार्ड प्रा...

एनआरएन मिडिया तथा प्रकाशन समितिको बैठक सम्पन्न

शीतलपाटीन्युज ठटकम। लन्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) को मिडिया तथा प्रकाशन समितिको बैठक संघका प्रवक्ता भूषण घिमिरेको अध्यक्षतामा बस्यो । ६ जनवरी आइतवार साइवर कन्फ्रेन्समार्फत् बसेको बैठकमा गैरआवासीय नेपाली संघका उपाध्यक्ष कुमार पन्त, नेपाल पत्रकार महासंघका महासचिव तथा समितिका सदस्य रमेश बिष...

बैदेशिक रोजगारबाट फर्किनेहरू सुनसहित पक्राउ

शीतलपाटीन्युज डटकम सुन तस्करीको अन्तर्राष्ट्रिय गिरोहले खाडीबाट फर्किएका कामदारलाई तस्करीमा प्रयोग गर्न थालेको पाइएको छ । विशेष गरी कतारबाट फर्किनेहरू तस्करीको सुनसहित पक्राउ पर्न थालेका छन् । गत आइतबार महानगरीय प्रहरी परिसरले पिंगलास्थानबाट समीर श्रेष्ठलाई सुनका पाँच थान चुरा (२५० ग्राम) सहित...

भारतीय वेश्यालयमा लगेर ६ लाखमा युवती बेच्ने मुख्य नाइके पक्राउ

शीतलपाटीन्युज डटकम भारतमा राम्रो काम लगाइदिने भन्दै भारतको वेश्यालयमा लगेर प्रतियुवतीलाई ६ लाख रुपियाँमा बिक्री गरेको अभियोगमा धरान नगरपालिका १७ बस्ने च्याङ हाङ राई भन्ने सन्तोष राईलाई प्रहरीले पक्राउ गरेको छ । यो समाचार आजको नेपाल समाचारपत्रमा छ । अभियुक्त राईले केही नेपाली युवतीलाई भारतको नय...

सहारा युकेको छैठौ कार्यसमीतीको पहिलो बैठक पदाधीकारी थप्दै सम्पन्न

शीतलपाटीन्युज डटकम। अल्डरसट, लण्डन । सहारा युकेको छैठौ कार्यसमीतीको पहिलो बैठक आज एम्पायर हल अल्डरसटमा बस्यो। अध्यछ्य कुमार गुरूङको अध्यछ्यतामा बसेको सो बैठक महासचीव धनु थकालीले उदघोषण गर्नु भयको थियो । महासचीव धनु थकालीले हेल्थ एण्ड सेफ्टी ब्रिफीङ गरी शुरू गर्नु भयको सो बैठकमा उपाध्यछ्य कुसाङ गु...

बाचन प्रविण दीनबन्धु पोखरेलले बेलायतको आध्यात्मिक भ्रमण सम्पन्न गरी स्वदेश फर्कंदै

शीतलपाटीन्युज डटकम। अल्डरसट, लन्डन। शीव कल्चरल एण्ड कम्युनीटी सेन्टर अल्डरसट लण्डनको अल्डरसटमा आयोजित पं दीनबन्धु पोखरेलको तीन दिने धार्मिक प्रवचन श्रीमद भागवत पुराण, वेद र बुध्द दर्शन सम्बन्धी कार्यक्रम अत्यन्त रोचक तरीकाले भब्य सम्पन्न भयको छ । ३ लाख पर्ने एउटा भवन खरीद गर्न स्वफुर्त रुपमा जम्म...

लन्डनमा भब्य मनाइयो २९७ औं पृथ्वीजयन्ती

शीतलपाटीन्युज डटकम। लन्डन। राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको सम्झनामा २९७ औं पृथ्वीजयन्ती लन्डनमा धूमधामसाथ मनाइएको छ । संयुक्त राष्ट्रवादी नेपाली संगठन बेलायतको आयोजनामा लन्डन वेम्बलीको हिमालयन क्लबमा सो कार्यक्रम भएको हो सुरुमा अतिथि तथा सहभागीहरुले पृथ्वीनारायण शाहको तस्विरमा माल्यापर्ण गरी श...

बेलायतको अल्डरसटमा पनि सम्वृद्धि रियल स्टेटको शाखा

शीतलपाटीन्युज डटकम। अल्डरसट,लण्डन । बेलायतको अल्डरसटमा सम्वृद्धि रियल इस्टेटको सम्पर्क कार्यालय उद्घाटन भयको छ।एनआरएनए युकेका अध्यक्ष योग कुमार फगामीद्वारा उदघाटन गरीएको सो संबृद्धिको शाखा आरम्भ भेटघाट रेष्टुरेन्टमा गरिएको थियो। अन्तरास्ट्रिय स्तरको रियल इस्टेट सेवा नेपालमा प्रदान गर्ने अभिप्र...

वैदेशिक रोजगारीका युएईमा रहेका १ सय बढी नेपाली कामदार अलपत्र

शीतलपाटीन्युज डटकम। युएईको आबुधाबीमा वैदेशिक रोजगारीका लागि रहेका १ सय भन्दा बढी नेपाली कामदार अलपत्र परेका छन् । सन हिल्स ओभरसिज सर्भिसेज प्रालिबाट रोजगारीका लागि युएईको अल वासिता क्याटरिङ्ग एमीरेट्स कम्पनीमा गएका उनीहरुलाई कम्पनीले वेवास्ता गरेपछि अलपत्र परेको पीडितहरुले बताएका छन् । उक्त...

चारभन्ज्याड्ग तमु समाज युकेद्वारा उपचारमा सहयोग

शीतलपाटीन्युज डटकम। लण्डन। चारभन्ज्यांग तमु समाज वेलायतले पर्वतका एक बिरामी व्यक्तिलाई आर्थिक सहयोग गरेको छ । उपचारका लागि सहयोग पु-याउने उद्देश्यले पर्वतको कुश्मा नगरपालिका–४ बस्ने मीन वहादुर परियारलाई ५ लाख १९ हजार ९ सय ६१ रुपैयाँ नगद सहयोग गरेको कुरा चारभन्ज्यांग तमु समाज वेलायतका अध्यक्...

नेपाली व्यवसायीहरु बेलायतमा मोर्गेज ब्यवसायमा आकर्षीत

शीतलपाटीन्युज डटकम। लन्डन । बेलायतमा घर जग्गा खरिद बिक्री, इन्सोरेन्स, मोर्गेज, रिमोर्गेज सम्बन्धी काममाआवस्यक परामर्स सेवा दिन सनराइराज फाइनान्सियलले यो सेवा शुरु गरेकोछ। विगत केहि वर्षदेखि बेलायती फिनान्सीयल कम्पनीमा आबद्ध रहेर मोर्गेज एण्ड प्रोटेक्सन एड्भाइजरका रुपमा प्रेम गैरेले यो सेवा शु...

बेलायतमा जनवरी ११ मा पृथ्बीजयन्ती तथा राष्ट्रिय एकता दिवश मनाइदै

शीतलपाटीन्युज डटकम। लण्डन। बेलायतको वयम्लीमा आउँदो ११ जनवरीमा नेपालका राष्ट्र निर्माता पृथ्बीनारायण शाहको सम्झना गर्दै राष्ट्रिय एकता दिवस मनाइने भएको छ। नेपाल राष्ट्रको एकीकरण गर्ने राष्ट्रनिर्माता प्रति कृतज्ञता प्रकट गर्न चाहने स्थानीय नेपाली समुदायका संयुक्त राष्ट्रवादी नेपाली संगठन युके...

यसपाली को world Cup कसले जित्ला?