Friday May 20, 2022

प्रवास

साझा नेपाली समाज युकेको अध्यक्षमा निर्विरोध महेश अधिकारी

शीतलपाटीन्युज डटकम। लण्डन । बेलायतको मिडल्याण्ड क्षेत्रमा बसोबास गर्ने नेपालीहरूको संस्थाहरु मिलेर बनेको साझा संस्था साझा नेपाली समाज यूकेुको अध्यक्षमा महेश अधिकारी निर्विरोध चयन भएका हुनु भयको छ । सोमबार मिडल्याण्डको वुल्भरह्याम्पटनमा सम्पन्न संस्थाको विशेष भेलाले अधिकारीको नेतृत्वमा सर्वसम्मत कार...

मलेसियामा अवैधानिक रूपमा रहेर काम गरेका ४७ नेपाली श्रमिक पक्राउ

शीतलपाटीन्युज डटकम, काठमाडौ । मलेसियामा अवैधानिक रूपमा रहेर काम गरेका ४७ जना नेपाली श्रमिक पक्राउ परेका छन् । अवैधानिक रूपमा कार्यरत आप्रवासी श्रमिकको खोजी र पक्राउ गर्ने मलेसिया प्रहरीको अभियानमा एकै कम्पनीबाट ४७ जना नेपाली प्रक्राउ गरिएको हो ।  मलेसियास्थित नेपाली दूतावासका अनुसार अभिया...

बिप्लवले किन पठाए विदेशमा पैसा ? प्रकाण्डको डायरीमा यस्तो भेटियो

शीतलपाटीन्युज डटकम, काठमाडौ । जसरी २०२६ सालतिर बिपी कोइरालाले भारत निर्वासनमा बस्दा राजा महेन्द्रको सरकारसँग लड्नका लागि बटुलेको हतियार पाकिस्तानसँग छुट्टिन संघर्षरत बंगालेदशको मुक्ति बाहिनीलाई ट्रकका ट्रक पठाए । र, चालिसको दशकमा रामराजाप्रसाद सिंह अनि जनयुद्धताका प्रचण्ड—बाबुरामल...

विदेशी मुद्राको मूल्य बढ्यो, हेर्नुहोस कति छ ।

शीतलपाटीन्युज डटकम, काठमाडौ । मंगलबार सोमबारको तुलनामा रियाल, दिर्हाम, रिंगिट लगायतका विदेशी मुद्राको मूल्य बढेको छ । नेपाल राष्ट्र बैंकले मंगलबार तोकेको विनिमय दर अनुसार एक साउदी रियालको खरिददर ३० रुपैयाँ ९१ पैसा र बिक्रिदर ३१ रुपैयाँ ०७ पैसा रहेको छ । त्यस्तै, कतारी रियाल एकको खरिददर ३१ रुप...

अमेरिकी ग्रिनकार्ड पाउन झन् कठिन

 शीतलपाटीन्युज डटकम, काठमाडौ । अमेरिकी सरकाले अब फड स्ट्याम्प मेडिकेड ९स्वास्थ्य० सरकारी आवास (हाउजिङ) लगायतका सुविधा लिने आप्रवासीलाई ग्रिनकार्ड नदिन सक्ने नियम सार्वजनिक गरेको छ। शनिबार प्रस्ताव गरिएको सो नियम अनुसार, फुड स्ट्याम्प, मेडिकेड र हाउजिङ सुविधा लिने र लिने सम्भावना भएका...

गरिब तथा जेहन्दार तमु  बिधार्थी सहयाेगार्थ - च्यारीटी डिनर कार्यक्रम  भब्य सफल

शीतलपाटीन्युज डटकम। मीचेट, लण्डन। प्रत्येक बर्ष झै यस बर्ष पनि २२ सेप्टेम्बर २०१८ सनिबार साँझ तमुधि भवन मिचेटमा तमु साँस्कृतिक प्रतिष्ठान नेपालकाे सहयाेगार्थ च्यारीटी कार्यक्रमकाे अायाेजना गरीयो। "उच्च शीक्षा हाम्रो लक्ष्य" भन्ने हाम्रो नाराका साथ पबित्र उदेश्यले बि सं २०५८ मा पाेखरा नेपा...

बेलायतमा आयोजित एक अन्तर्राष्ट्रिय च्याम्पियनसिपमा नेपाली करांते खेलाडीहरुले ऐतिहासिक सफलता

शीतलपाटीन्युज डटकम।  लण्डन । बेलायतमा आयोजित एक अन्तर्राष्ट्रिय च्याम्पियनसिपमा नेपाली करांते खेलाडीहरुले ऐतिहासिक सफलता प्राप्त गरेका छन् । ब्रिटिश करांते फेडेरेसन (बिकेएफ ) द्धारा आयोजित इन्टरनेसनल ओपन च्याम्पियनसिपमा ११ औं सागका स्वर्ण पदक विजेता विनोद शाक्यको नेपाली टोलीले महत्वपुर्ण उपलब्...

"नेपाली नागरीकताको निरन्तरता" का लागी लण्डन दुतावासमा ज्ञापन पत्र

शीतलपाटीन्युज डटकम। लन्डन । गत सेप्टेम्बर १५ तारीख सम्पन्न अन्तराष्ट्रिय नेपाली समाज (INS,UK)युकेको पहलमा "गैर आवासीय नेपाली नागरिकता र भु पु गोर्खा नागरिकता निरन्तरता" विषयक बृहत भेलामा उपस्थित  गोर्खा भुपु संगठनहरु ,एनआरएनए लगायत बेलायतमा रहेका विभिन्न संघ सस्थाहरुबाट संयुक्त रूप...

अमेरिकामा अन्तर्राष्ट्रिय तामाङ समन्वय समिति गठन

शीतलपाटीन्युज डटकम। न्युयोर्क, अमेरिका । तामाङ समाज अमेरिकाको अध्यक्ष सानुमाया तामाङको अध्यक्षतामा बसेको कार्यकारिणी बोर्डको प्रथम बैठकले तीन जना बोर्ड अफ डिरेक्टर मनोनयन गरेको छ । मनोनित हुनेहरुमा सुरेन्द्र लामा, मोतीलाल तामाङ र राजु तामाङ छन् । तामाङ समाज अमेरिकाको बिधान अनुसार अध्यक्षले ३ ज...

मलेसियामा विषाक्तरक्सीका कारण मृत्यु हुने नेपालीको सङ्ख्या ९ पुग्यो

शीतलपाटीन्युज डटकम, काठमाडौ । मलेसियामा विषाक्तरक्सी खाँदा यसअघि ७ जना नेपालीको ज्यान गएको थियो भने हाल मृत्यु हुनेको संख्या ९ जना पुगेको छ ।  ७ जनाको ज्यान गएकोमा थप दुई जनाको उपचारका क्रममा ज्यान गएको हो । सर्लाहीका शेरबहादुर ठकुरी र ठेगाना नखुलेका शुकुबल घिसिङको ज्यान गएको मलेसियाका...

अधिकारी र कला लम्सालको गोल्डेनसीप लन्डनमा विषेश प्रस्तुती

शीतलपाटीन्युज डटकम। लन्डन । नेपालका चर्चिक गायिकाहरु सिर्जु अधिकारी र कला लम्सालले लन्डनमा विषेश प्रस्तुती दिने भएका छन् । आइतवार साउथ हयारोस्थित गोल्डेनसीप रेष्टुरेन्टमा आफ्नो कला प्रस्तुत गर्ने भएका छन् । हाल बेलायत टुरमा रहेका दुई कलाकारसहित गायक बालचन्द्र बरालले यही आइतबार सांझ गोल्डेनसीपमा ल...

नेपाली कामदारलाई जापानको रोजगारी अनिश्चित

शीतलपाटीन्युज डटकम, काठमाडौ । समयमै दुई मुलुकबीच सम्झौता हुन नसक्दा नेपाली कामदारलाई जापानको रोजगारी अनिश्चित बनेको छ।  जापान अन्तर्राष्ट्रिय तालिम  सहयोग संगठन जिट्को अन्तर्गत नेपाली प्रशिक्षार्थी कामदार जाँदै आएकोमा जापानले प्राविधिक प्रशिक्षण तालिम कार्यक्रम टीआईटीपी लागू गरेको...

यसरी जानुहोस् अब जापान काम गर्न (भिडियो सहित)

शीतलपाटीन्युज डटकम, काठमाडौ । जापानको मन्त्री परिषद्को कार्यालयद्वारा जारी श्वेतपत्रका अनुसार कतिपय उद्योगहरूले यातायात सेवा र निर्माण कार्यमा चाहिने कामदारहरूको अभावको समस्या झेलिरहेका छन् । कामदार घट्ने चुनौतिलाई सामना गर्नका लागि जापानले प्रविधिमा अझ बढी लगानी गर्न पनि स्वेतपत्रमा सुझाव दिइए...

मलेसियामा विषाक्त रक्सीका कारण मृत्य हुने नेपालीको संख्या ७ पुग्यो मृत्यु, १२ जनाको उपचार हुँदै

शीतलपाटीन्युज डटकम, काठमाडौ । मलेसियामा विषाक्त रक्सी सेवनका कारण ज्यान गुमाउने नेपालीको संख्या सात पुगेको छ । मलेसियामा रहेको नेपाली दूतावासले दिएको जानकारी अनुसार सिकिस्त बिरामी भएका नवलपरासी देउराली ८ का दुर्गा सिंह रानाको उपचारका क्रममा ज्यान गएको हो । यसअघि धादिङ बसेरीका मिमबहादुर घले,...

लण्डन दूतावासमा संविधान दिवसको विशेष समारोह

शीतलपाटीन्युज डटकम। लन्डन । नेपालको संविधान जारी भएको तेस्रो वर्ष पूरा भई चौथो वर्षमा प्रवेश गरेको अवसरमा विहिबार दिउँसो लण्डनस्थित नेपाली दूतावासमा संविधान दिवस एक विशेष समारोहका साथ मनाइएको छ । कार्यक्रम दूतावासका उपनियोग प्रमुख शरदराज आरणले सन्चालन गरेको दुतावासमा आयोजित सो समारोहमा प्रमुख...

ग्रेटर रशमोर नेपाली कम्युनिटीद्वारा  इन्फर्मेशन डे कार्यक्रम सम्पन्न

शीतलपाटीन्युज डटकम। अल्डरशट, लण्डन। ग्रेटर रशमोर नेपाली कम्युनिटीले बिगत बर्ष जस्तै नेपालबाट आउने नव आगन्तुक भूपू गोर्खा र उनका सन्तान एवं पहिले नै आइसकेका जेष्ठ नागरिकहरुलाई समेत सुसुचित गरि यहाँको रहनसहन, उठबस, शिक्षा, स्वास्थ्य, नागरिक अधिकार र कर्तव्य, सेवा तथा सुबिधा आदि बिषयमा सचेत गराउनको ला...

सामुदायिक भवन निर्माण सहयोगार्थ चलचित्र ‘भेडी गोठाले’ को बिशेष प्रर्दशन हुदै

लण्डन । भेडी गोठालेको जीवन कथामा बनेको नेपाली चलचित्र ‘क्यु प्ह«ो छे’ अर्थात् भेडी गोठालेको बिशेष प्रर्दशन गरिने भएको छ । तमु प्ये ल्हु संघ युकेको सामुदायिक भवन तथा क्होइबो धीं निर्माण सहयोगार्थ आउने शुक्रबार २१ सेप्टेम्बर साँझ ५ बजे अल्डरसटस्थित एम्पायर हलमा प्रर्दशन गर्न लागिएको...

साहारा युकेले १०औ बार्षीक कार्यक्रम भब्य रुपमा मनाउदै

शीतलपाटीन्युज डटकम। अल्डरसट, लण्डन। शीक्षा र खेलकुदको बिकासमा अत्यन्त अग्रणी भुमीका खेल्दै आयको साहारा युकेले बेलायतमा रहेर गरेको सेवा १० बर्ष पुगेको अवसरमा बिभीन्न बिधालाई समेटेर १० औ बार्षीक कार्यक्रम भब्य रुपमा मनाउने भयको छ । सो कुरा केही दिन अघी भयको साहारा युकेको मीटीड्ग पछी साहारा युकेका अ...

अन्तराष्ट्रीय नेपाली समाज युकेले नागरीकता निरन्तरता बिषयक छलफल सम्पन्न गर्यो

शीतलपाटीन्युज डटकम।  हेरो, लण्डन ।नेपाल सरकारले ब्यवस्थीत रोजगारीको ब्यवस्था नगरेको कारणले आफ्नो पेट पाल्नको लागि, परिवारको रोजीरोटी धान्नको लागि र आधुनिक उच्च शिक्षाको लागि आफ्नो प्यारो जन्मभूमी छोडेर मुग्लान आई पुगेका हामी बंशज नेपाली नागरिकहरु तथा  सरकारले नै सरकारी तर्फबाट सन्धी संझ...

एनआरएन यूकेको ५औ काउन्सिल बैठकको तयारि पूरा

शीतलपाटीन्युज डटकम। अल्डरशट,लण्डन । गैह्र आवासिय नेपाली संघ यूकेले बिधानत: बेलायत स्थित सबै संघ संस्थाको सहभागितामा हरेक दुइ वर्षमा गर्नुपर्ने काउन्सिल बैठक मिति २९ सेप्टेम्बर २०१८ ठिक ११.०० बजे अल्डरशट स्थित द किग्स सेन्टर , एम्पायर हाउस, अल्डरसट GU11 1DJ मा गर्ने गरी तयारी पूरा गरेको समाचार प्र...

यसपाली को world Cup कसले जित्ला?