शीतलपाटीन्युज डटकम। काठमाण्डौ। बेलायतमा बसोबास गरेका नेपाली अभियन्ता एवम फेडरेसन अफ इन्टरनेसनल नेपाली युथ इन्टरप्रेनर्स युकेका उपाध्यक्ष बिनोद बरालले तेन्जीड्ग हिलारी एभरेष्ट म्याराथुनको “Goodwill Ambassador” को नियुक्ति प्राप्त गरेका छन्। २९ मई २०२३ मा मनाउन लागिएको ७०औ...
शीतलपाटीन्युज डटकम। अल्डरसट, लण्डन। प्रवासी नेपाली मंच (ओएनएफ) यूकेको निमन्त्रणा नेपालीहरुको ठुला चाँड दशैंतिहार,छठ र नेपाल संम्वतको शुभकामना साँझ मनाउनका लागि बेलायत आउनु भयका राष्ट्रिय सभाका सम्माननीय अध्यक्ष गणेश प्रसाद तिमिल्सिनाले अल्डरसट युके स्थित शिव मन्दिरमा आज पुजा आराधना गर्नु भयो।...
शीतलपाटीन्युज डटकम। लण्डन। प्रवासी नेपाली मंच (ओएनएफ) यूकेको निमन्त्रणा नेपालीहरुको ठुला चाँड दशैंतिहार,छठ र नेपाल संम्वतको शुभकामना साँझ मनाउनका लागि बेलायत आउनु भयका राष्ट्रिय सभाका सम्माननीय अध्यक्ष गणेश प्रसाद तिमिल्सिनालाई लण्डनमा भब्य स्वागत गरियको छ। अध्यक्ष तिमिल्सिनालाई यो स...
पूर्ण गुरुङ, लण्डन। काठमाण्डौं बौद्धस्थित सेचेन गुम्बाका खेन्पो टासी छिरिङ्ग लण्डन आइपुगेका छन्। उनी बुद्धिष्ट कम्युनिटी सेन्टर (बीसीसी) युकेको निमन्त्रणामा सोमबार १७ अक्टोबरका दिउँसो बेलायत आएका हुन् । बीसीसी युके अध्यक्ष धर्म तामाङ्ग, महासचिव क्याप्टेन देब घले, बीसीसी युके आमा सहकोषाध्यक्...
शीतलपाटीन्युज डटकम। काठमाडौँ — नयाँ राइड सेयरिङ एप ‘जाउँ गुरु’ सुरु भएको छ। नेपालमा बढ्दो रुपमा रहेको ‘राइड सेयर एप’को भीडमा जाउँ गुरु प्रा.लि.ले आइतबार काठमाडौंमा कार्यक्रमबीच ‘जाउँ गुरु’को औपचारिक उद्घाटन गरेको हो। यस कम्पनीमा तीन युवाहरु इन...
पुस्तक विवेचना : एक पल त त्यस्तो देउ कि दिल खोलेर हाँस्न सकुँ ! डा.सुधालाई वधाई । सुरेशजङ्ग शाह संस्थापक तथा निवर्तमान अध्यक्ष नेपाली साहित्य विकास परिषद् यूके-स्थापित 1995 (विसं २०५१) लण्डन गत महिना भानु जयन...
शीतलपाटीन्युज डटकम। लण्डन। गैरआवासीय नेपाली संघ (एनआरएनए) यूकेका प्रमुख संरक्षक शेर सुनारले पदबाट राजीनामा दिनु भएको छ। आइतबार शीतलपाटीन्युज डटकम मार्फत एक विज्ञप्ती सार्वजनिक गरि राजीनामा दिएका हो। उहाले एनआरएनए युके भित्र देखिएको विवादलाई मुख्य बिषय बनाएर राजीनामा दिएका हो। नवनिर्वाचित २०२१-...
शीतलपाटीन्युज डटकम। प्रवासी नेपाली मञ्चको प्रथम अन्तर्राष्ट्रिय अधिवेशन काठमाडौँमा हुने भएको छ। सचिवालय सदस्य तथा प्रचार विभाग प्रमुख प्रवासी नेपाली मन्च अन्तर्राष्ट्रीय कमिटीका प्रभुराम थापाले छापामा बिज्ञप्ति प्रकाशित गर्दै उक्त जनाकारी गराएका छन्। प्रवासी नेपाली मञ्चको प्रथम अन्तर्राष्ट्रिय अध...
नेपाली साहित्य विकास परिषद युकेद्वारा शताब्दी पुरुष सत्यमोहन जोशीको निधनमा हार्दिक श्रद्धाञ्जली हार्दिक श्रद्धाञ्जली: शताब्दी पुरुष सत्यमोहन जोशीज्यूको १०३ वर्षको उमेरमा भएको असामयिक निधनले देशले सांस्कृतिक इतिहासको एक धरोहर व्यक्तित्व गुमाएको यस घडीले हामी सबैलाई अत्यन्त दुःखी बनाएको छ।...
शीतलपाटीन्युज डटकम। लन्डन। बेलायतमा भूतपूर्व गोर्खा मुद्दामा त्रिपक्षीय वार्ता आउंदो ३ नोभेम्बर २०२२मा हुने समाचार प्राप्त भएको छ। बेलायत, नेपाल सरकार तथा गोर्खा प्रतिनिधिहरुबीच नोभेम्बर ३ तारिख बिहान ११.३० बजे रक्षा मन्त्रालय (एमओडी) मा वार्ता हुने गोर्खा सत्याग्रह संयुक्त संघर्ष समितिका प्रम...
शीतलपाटीन्युज डटकम। "उपकारी गुणी ब्यक्ति निहुरिन्छ निरन्तर, फलेको वृक्षको हाँगो नझुुकेको कहा छ र।" लन्डन। सामाजिक सेवामा समर्पित पिटरबरोका उपकारी गुणी सामाजिक अभियन्ताहरुको पहलमा सम्पन्न च्यारिटी कार्यक्रममा करिब २५ सय पाउन्ड बढी संकलन भएको समाचार छ। नेपालका विपन्न बालबालिकाको स्व...
शीतलपाटीन्युज डटकम। लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) को कार्यकारी अध्यक्षको भूमिकामा रविना थापा आएकी छन् ।संघको गत मार्च महिनामा सम्पन्न १० औं महाधिवेशनको म्याण्डेट अनुरुप थापाले आइतवार देखि संघको कार्यकारी अध्यक्ष समालेकी हुन् । सो महाधिवेशनले बहुपदीय प्रणाली अनुरुप पहिलो ६ महिनाको क...
शीतलपाटीन्युज डटकम। लन्डन। चर्चित सेफ सन्तोष शाहको रेसिपीमा तयार गरिएको नेपालको क्वाँटी,मुस्ताङको दाल,आलु बोडी तामा,चना दाल र मासको दाल जस्ता तयारी खानेकुराको बारेमा ब्रिटिश संसद हाउस अफ लर्ड्सको एक ऐतिहासिक कक्षमा प्रदर्शन गर्दै विश्वभरि चिनाउने काम भयको समाचार छ। अब बेलायतमा आयोजित कार्यक...
शीतलपाटीन्युज डटकम। लण्डन। २०१६ सालमा चन्दन गुरुङको अध्यक्षमा स्थापित भएको AVC ले आज चारौ अध्यक्ष बनाउन सफल भएकोछ दोस्रो अध्यक्षमा डोलसिरीस हुनुभएको थियो भने निवर्तमान अध्यक्षमा स्वर्ग गुरुङ हुनुभएको थियो। कार्यक्रमको संचालक सल्लाहाकार श्री पूर्जाले गर्नुभएको थियोभने स्वगत मन्तब्य सस्थाको उपाध्यक...
अल्डरसट भलिबल क्लब युकेको छैटौ बार्षिक भेला नया कार्यसमिति चयन गर्दै सम्पन्न शीतलपाटीन्युज डटकम। अल्डरसट,युुके। बेेलायतको तमुधी युके भवन मिचेटमा अल्डरसट भलिबल क्लब युकेको छैटौ बार्षिक भेला सम्पन्न भयको छ। ८ अक्टोबर २०२२ मा भयको सो बार्षिक भेलाले नया कार्यसमिती पनि चयन गरेको छ। स...
शीतलपाटीन्युज डटकम। लण्डन। नेपाली मंच युके (ओएनएफ) युकेले दशैं तिहार शुभकामना साँझको तयारी पुरा गरेको छ । आगामी १७ अक्टोबर साँझ ह्यारोस्थिति ब्लु रुममा आयोजना गर्न लागिएको शुभकामना साँझको तयारी पुरा गरेको ओएनएफका अध्यक्ष तुंगभद्र भुसालले जनाउनु भयको छ।। गत आइतबार २ अक्टोबरमा बसेको कार्यस...
केशव भण्डारी, पिटरबरो,लण्डन। लण्डन। जनसम्पर्क समिति मिडल्याण्ड अधिवेशन तयारी समितिको आयोजनमा हिजो ९ अक्टोवरमा मिडल्याण्डको ग्रान्थममा दशै तिहार शुभकामना चियापान कार्यक्रम सम्पन भएको छ। सो अवसरमा नेपाली कांग्रेस नेता स्वर्गीय प्रदीप गिरीको ४५ औ पुण्यतिथिमा उहाँप्रति हार्दिक श्रध्दान्जली&n...
शीतलपाटीन्युज डटकम। स्याङ्जा। आगामी मंसिर ४ मा हुने प्रदेश सभा निर्वाचनमा युवा उम्मेदवार डा. बुद्धिमान श्रेष्ठले आफ्नो जन्मस्थान स्याङजाबाट उम्मेद्बारी दर्ता गराउनुभएको छ। लामो समयदेखि स्वास्थ्य क्षेत्रमा काम गर्दै आउनुभएका डा.श्रेष्ठ स्याङ्जा क्षेत्र २ (ख) प्रदेशसभा सदस्य पदमा नेकपा एमालेको त...
बिजया दशमी तथा भाइटिका २०७९ को हार्दिक मंगलमय शुभकामना बडा दशैं तथा भाईटिका २०२२ को पावन अबसरमा संसारभरी छरिएर बस्नु भएका नेपाली दाज्युभाई तथा दिदीबहिनीहरुमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै सुस्वास्थ,दिर्घायु र उज्ज्वल भविष्यको मंगलमय शुभकामना ब्यक्त गर्दछौ। शुभचिन्तक कर्म ग...
बिजया दशमी तथा भाइटिका २०७९ को हार्दिक मंगलमय शुभकामना बडा दशैं तथा भाईटिका २०२२ को पावन अबसरमा संसारभरी छरिएर बस्नु भएका नेपाली दाज्युभाई तथा दिदीबहिनीहरुमा हार्दिक मंगबिजया दशमी तथा भाइटिका २०७९ को हार्दिक मंगलमय शुभकामनालमय शुभकामना व्यक्त गर्दै सुस्वास्थ दिर्घायु र उज्ज्वल भविष्यको मंगलमय शुु...