Sunday November 27, 2022

प्रवास

प्रबासी नेपाली मन्च युके र नेपाली जनप्रगतिसिल मंच युके गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङ संग भेटघाट तथा अन्तरक्रिया कार्यक्रम

शीतलपाटीन्युज डटकम। प्लमस्टेड  लण्डन। प्रबासी नेपाली मन्च युके र नेपाली  जनप्रगतिसिल मंच युकेको  संयुक्त  आयोजनामा नया बर्ष १ जनवरी २०१९ मंगल बारका दिन प्लमस्टेडको चौतारी रेस्टुरेन्टमा नेकपा स्थायी समितिका सदस्य तथा गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङ सं...

कांग्रेसले बेलायतमा मनायो मेलमिलाप दिवस

  - खुशि लिम्बु लण्डन । वेलायतस्थित नेपाली कांग्रेसको भातृसँस्था नेपाली जनसम्पर्क समितिले ४३ औं राष्ट्रिय दिवस मनाएको छ । नेपाली कांग्रेस पार्टीका नेता, कार्यकर्ता, समर्थक र शुभचिन्तकहरुको बाक्लो उपस्थितिमा नेपाली जनसम्पर्क समिति बेलायतले ४३ औं राष्ट्रिय मेलमिलाप दिवस गत आइतवार मनाएको ह...

नया साल २०१९ को निम्ता

केशव पुडासैनी :  “नया साल २०१९ को निम्ता “ दिनॉक: ३१ डिसेम्वर २०१८ । बिषय: पार्क कोर्टमा निम्ता । सानी पल ! अटुट संम्झना !!! गत बर्षमात्रै १७ पुगेर १८ को लागेको ‘टिन १८” को पार्क कोर्ट पार्टीमा तिमीले दिएको नम्बर त मलाई एकै पल्टमा कन्ठै भयो । कस्तो सजिलो...

तमु धी युकेको ल्होछार भब्य सम्पन्न , मन्त्री किरण गुरूङद्वारा प्रबिधी लीयर देश फर्कन आब्हान

शीतलपाटीन्युज डटकम। रीडीड्ग, लण्डन। तमु धीं युकेले विविध कार्यक्रमहरु सहित तमुहरुको फो ल्होछार नया बर्ष भब्य रुपमा मनाएको छ । रेडिङस्थित रिभरमेड लिजर कम्प्लेक्समा भयको सो कार्यक्रममा तमुहरुको मौलिक, सांस्कृतिक एवं ऐतिहासिक रुपमा सो पर्व धुमधामसँग मनाइएको हो ।  प्रमुख अथिति गण्डकी प्रद...

प्रिय, उज्यालो खोज्दै हिडेको म खण्डहरमा पुगें त के भो?

माधव कौसीक   प्रिय, उज्यालो खोजदै हिंडेको म खण्डहरमा पुगेँ त के भो? बिचको गन्तब्य त्यहि थियो उजाडमा पुगेँ त के भो? यहि सन्नाटा र खण्डहरले त दिएको छ आज केहि, यात्रालाई अनन्तसम्म लैजाने उर्जा, यसैमा एकछिन रमाउँ प्रिय, यसैमा एकछिन रमाउँ प्रिय   उज्यालो खोजदै हिंडेको...

पत्रकार डण्ड गुरूङको " निरन्तर नेतृत्व पुस्तक प्रधानमन्त्रीद्वारा बिमोचीत

शीतलपाटीन्युज डटकम। काठमाण्डौ । प्रधामनन्त्री केपी ओलीले पत्रकार डण्ड गुरुङद्वारा लिखित पुस्तक "निरन्तर नेतृत्व" को विमोचन गर्नु भयको छ। तमूहरुको चाड ल्होछारको अवसरमा काठमाडौंको टुँडिखेलमा आयोजित समारोहमा प्रधानमन्त्री ओलीले उक्त पुस्तक विमोचन गरेको हो । पुस्तक विमोचन गर्दै प्रधानमन्त्र...

रवीजंग लामीछानेद्वारा शीव मन्दीर एवम कम्युनिटी सेन्टर खरीदका लागी १३ हजार पौण्ड सहयोग

शीतलपाटीन्युज डटकम। अल्डरसट,लण्डन । बेलायतको अल्डरसटमा बसोवास गर्ने नेपालीहरुले साधना र नियमीत पर्वहरु संचालन गर्ने उदेश्यले शीव मन्दिर र कम्युनिटी सेन्टर भाडामा संचालन गर्दै आईरहेको थियो । भाडा मै संचालनमा रहेको शीव मन्दिर भवन समेत खरीद गर्ने गरी तत्कालीन सामाजीक अभीयन्ताहरुको मनोकाक्षां अव पुरा...

युके नेपाल इन्टरनेसनल फेडरेसन बोडी बिल्डीड्ग (UKNIFBBL) लीग २७ जुलाईमा हुदै

शीतलपाटीन्युज डटकम। अल्डरसट, लण्डन। युके नेपाल फेडरेसन अफ बोडी बिल्डीड्ग एण्ड फिट्नेसले खेलाउदै आयको युके नेपाल बोडी बिल्डीड्ग एण्ड फिटनेस प्रतियोगीता अब देखी युके नेपाल इन्टरनेसनल फेडरेसन बोडी बिल्डीड्ग लीगले खेलाउने भयको छ। हिजो भेटघाट रेष्टुरेन्ट अल्डरसटमा अध्यक्ष सुक गुरुड्गको अध्यक्षतामा बसे...

तमु ल्होछार मनाउन आएका आर्थीक मामीला मन्त्री किरण गुरुङलाई विमानस्थलमै भब्य स्वागत

शीतलपाटीन्युज डटकम। हिथ्रो, लण्डन । गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङ हिजो बिहिबार राती तमु धिं युकेको निमन्त्रणामा धर्मपत्नी कृष्णकुमारी गुरुङ श्रेष्ठ सहित ल्होछार मनाउन बेलायत आई पुग्नु भयको छ।  तमु धिं युकेले आउँदो आइतबार रेडिङ्गमा आयोजना गर्न लागेको ल्होछार का...

एनआरएन अमेरिका अध्यक्ष पौडेलललाई स्वागत गर्दै एनआरएन युके

शीतलपाटीन्युज डटकम। लन्डन। गैरआवासीय नेपाली संघ (एनआरएनए) अमेरिकाका अध्यक्ष केशव पौडेल लन्डन आएका छन् । पारिवारिक भ्रमणको लागि बेलायत आएका पौडेलको सम्मानमा गैरआवासीय नेपाली संघ युकेले बुधबार लन्डनमा स्वागत सम्मान गरेको छ । पौडेलको सम्मानमा बुधबार नै अन्तर्क्रिया कार्यक्रम गरिएको छ । कार्यक्रमल...

एनआरएनए यूकेले गैर आवासीय नेपाली नागरिकता सम्वन्धमा राय सुझाव दिदै

शीतलपाटीन्युज डटकम। अलडरसट,लन्डन । एनआरएनए यूकेले गैर आवासीय नेपाली नागरिकता सम्वन्धमा राय सुझाव दिने भएको छ । परराष्ट्र मन्त्रालयले गैर आवासीय नेपाली नागरिकता सम्वन्धमा केही राय सुझाव भए पेश गर्न एनआरएनए केन्द्रलाई आग्रह गरेकाले सुझाव सल्लाह संकलन गरि पठाउने निर्णय गरेको हो । सो रायका लागी अल्डर...

बाचन प्रवीण पोखरेल शीव मन्दिर अल्डरसटमा श्रीमदभागवत, वेद र बुध्द दर्शन महोत्सवका लागी आउदै

बाचस्पति रेग्मी। अल्डरसट लण्डन। बेलायतको अल्डरसटमा रहेको शीव कल्चर एण्ड कम्युनिटी सेन्टरको निमन्त्रणामा बाचन प्रवीण पण्डित दीनबन्धु पोखरेल ३ दिने श्रीमदभागवत महापुराण, वेद र बुध्द दर्शन सम्बन्धी आध्यात्मीक महोत्सवलाई भब्य रुपमा मनाउन जनवरी २०१९ को पहिलो सातामा बेलायत आउने समाचार प्राप्त भयको...

बेलायतका सफल ब्यवसायीहरु '‘ए स्टार र एसएनपी प्लस"

शीतलपाटीन्युज डटकम। लन्डन । लण्डनमा हेड अफिस खोलेर नेपाली व्यवसायीहरुले सञ्चालन गरिरहेको ए स्टार फाइनान्सियल सोलुसन्स् यूकेले हिजो सातौ बर्षगाठ मनाएको छ।  ए स्टारका मोर्गेज एड्भाइजर रमेश सराङकोटीले सञ्चालन गरेको उक्त कार्यक्रममा ए स्टारका प्रिन्सिपल तथा नेपाली मुलका पहिलो इन्डिपेन्डेन्ट फ...

एनआरएन अमेरिका अध्यक्ष केशव पौडेल र नर्वेका पूर्व अध्यक्ष शाही लण्डनमा

शीतलपाटीन्युज डटकम। लन्डन। गैर आवासीय नेपाली संघ यूकेको निमन्त्रणमा एनआरएन अमेरिका अध्यक्ष डा. केशव पौडेल र नर्वेका  सल्लाहकार प्रवीणजंग शाही बेलायत आइपुगेका छन् । आजै बेलायत आइपुगेका पौडेल र शाहीद्धयलाई हिथ्रो विमानस्थलमा एनआरएन आइसिसी उपाध्यक्ष कुल आचार्य, एनआरएन यूके महासचिव आर.के त्रिपाठ...

फेमीली फोरम अल्डरसटको रमाईलो साझ

शीतलपाटीन्युज डटकम। अल्डरसट, लण्डन। रमाईलो मनोरन्जन र भेटघाटका तरीकालाई समेट्दै अल्डरसट लण्डनमा बसोबास गर्ने नेपालीहरुको फेमीली फोरमले हिजो साझ एक भब्य रमाईलो कार्यक्रम आयोजना गरेको छ। हरेक ३ महिनामा जम्मा भयर गरीने रमाईलो र भेटघाटमा कोही पनि अध्यक्ष भनेर मनोनयन गरीयको छैन । कार्यक्रम हुने समयमा...

लीम्वुहरूको महान चाड चासोक चाड लण्डनमा मनाइयो

शीतलपाटीन्युज डटकम। परापुर्व कालदेखी प्राकृतिक पुजक लिम्बुहरुको ऐतिहासिक चाड चासोक तँनाम यले तँबे 5078 अथवा २०७५ सालको तँनामलै मनाउने क्रममा किरात याक्थुङ चुम्लुङ बेलायत थरक शाखाले २२/२२/२०१८ सनिबारको दिन St Marry Chadwell Village hall मा भब्यताको साथ आयोजना गरेको थियो | उक्त कार्यक्रमको अध्क्षयत...

सहारा यूकेको छैटौ कार्यसमीतीमा अध्यक्ष कुमार गुरुङ निर्वाचित

बाचस्पति रेग्मी, लण्डन, २२ डिसेम्वर । सहारा क्लब युकेको पाचौ अधिवेशनले छैठौ कार्यसमीतीमा अध्यक्षमा कुमार गुरुङ निर्विरोध  निर्वाचित भएका छन । त्यसै गरि संस्थाको उपाध्यक्षमा  सेवानिर्वित लेफ्टिनेन्ट कुसाङ गुरुङ र महासचिबमा धनु थकाली निर्वाचित हुनु भएको कुरा सहारा यूकेका प्रमुख सल्लाहाकार...

आशा-अपांग केन्द्र गुल्मीलाई शान्ति नेपाली समाज युकेको आर्थिक सहयोग

शीतलपाटीन्युज डटकम। लण्डन । गुल्मीको तम्घासस्थित आशा अपांग केन्द्रलाई शान्ति नेपाली समाज बेलायतले आर्थिक सहयोग प्रदान गरेको छ । समाजले संस्थालाई १ हजार ३४ पाउण्ड सहयोग प्रदान गरेको हो । सोमबार बर्मिगहमको वेस्ट बोर्मिचमा केन्द्रकी सञ्चालिका गंगा रायमाझीलाई एक कार्यक्रमका बीच सहयोग रकम हस्तान्तरण...

पुर्व ब्रिटीस गोरखा मेजर डा प्रेम आले गृहमन्त्रीको प्रमुख स्वकिय सचीवमा नियुक्त

शीतलपाटीन्युज डटकम। काठमाण्डौ ।नेपाल सरकारका गृहमन्त्री राम बहादुर थापा बादलले आफ्नो सचिवालयमा पुर्व ब्रिटीस गोरखा मेजर डा प्रेम आलेलाई नियुक्ती गरेका छन्।यस पुर्व सचीवालयको काम आफ्नै छोरा प्रतिक थापाले गर्दै आयका थिए। छोरा प्रतिक थापा बारे बिभीन्न छापाहरुमा नकारात्मक टिप्पणी आयपछी प्रतिकलाई प...

नेत्र आले पर्वत वयलफेयर सोसाईटी युकेको अध्यक्षमा निर्वाचीत

शीतलपाटीन्युज डटकम। लण्डन । पर्वत वेलफेयर सोसाइटी यूकेको अध्यक्षमा नेत्र आले निर्बिरोध निर्वाचित हुनु भएको छ। आईतवार अल्डरसटको एम्पायर हलमा सम्पन्न सोसाइटीको ७औँ अधिवेशनले आलेको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो । १८ सदस्यीय समितिको उपाध्यक्षमा विनोद पुरी, एकबहादुर पुन र सन्जीव गुरुङ, म...

यसपाली को world Cup कसले जित्ला?