Sunday November 27, 2022

प्रवास

संयोजक अधीकारी लिभरपुलमा एनआरएनएले पायो नयाँ नेतृत्व

शीतलपाटीन्युज डटकम। लण्डन । बेलायतको लिभरपुलमा एनआरएन युकेको अध्यक्ष योग कुमार फगामीको एक टेलीले इंग्ल्याण्ड नर्थवेस्ट लिभरपुल, ब्ल्याकपुल, मेन्चेस्टर, बोल्टन सहरका नेपालीहरु बीच अन्तर्क्रिया कार्यक्रम सम्पन्न गरेको छ। गैरआवासीय नेपाली संघ युकेले लिभरपुलको द गोर्खा रेष्टुरेन्टको सभा हलमा...

सफल पोखरा अन्तराष्ट्रिय म्याराथनलाई बेलायतबाट च्यारीटी मार्फत १५ लाख सहयोग

शीतलपाटीन्युज डटकम। अल्डरसट,लन्डन। बिश्व मै अत्यन्त रमणीय हिमसृंखला, हाइकिड्ग गर्न योग्य पहाडी सुन्दर डाडाहरु,होमस्टेमा बसेर रमाउन सकिने पहाडी बस्ती र अर्गानीक खानाहरु पाइने पोखरामा अन्तर्राष्ट्रिय म्याराथन हुन लागेको छ । २२ लाख खर्च लाग्ने अनुमान गरीयको सो एकदिने अती रोमान्चकारी खेलका लागी...

जीव बेल्बासे बिबिसी ‘कम्युनिटी हिरो अवार्ड’ द्वारा सम्मानित

शीतलपाटीनन्युज डटकम। लन्डन । नेपाल ब्रिटेन डट कमको चर्चित १० जनामा परेर मिडिया प्रसनालिटी अफ दि एयरद्वारा सम्मानित जीव बेल्वासे बिबिसी कम्युनिटी हिरो अवार्डद्वारा सम्मानित भएका छन् । उनलाई बिबिसी ससेक्स र सर्यले यो वर्षको कम्युनिटी हिरो अवार्डद्वारा सम्मान गरेको हो । बिबिसीले यो क्षेत्रमा सामाजिक...

अध्यक्ष फगामी एनआरएन यूकेको टोली लीयर लिभरपुलमा अन्तरक्रिया गर्दै

शीतलपाटीन्युज डटकम। लन्डन । गैर आवासीय नेपाली संघ युकेले आफ्नो सेवा नेपालीहरु बसोबास गरेको ठाउ ठाउमा पुर्याउने उदेश्यले  गैरआवासीय नेपाली संघ यूकेको अध्यक्ष योग कुमार फगामी समेतको एक टोली आज बेलायतको नर्थवेस्ट इलाकामा समिति गठनको वातावरण बनाउन लिभरपुल तर्फ प्रस्थान गरेको समाचार प्राप्त भयको...

बेलायतमा पेनी फर नेपालले च्यारिटी डिनर कार्यक्रम गर्ने

कुमार केशी। रेडिंग, युके। बेलायतको खासगरी रेडिंग क्षेत्रमा सक्रिय च्यारिटी संस्था पेनी फर नेपालले आगामी १९ जनवरी २०१९ शनिबारका दिन स्पाइसी ओभन रेस्टुरेन्ट रेडिंगमा नेपालमा कान्देश्वोरी रास्ट्रिय प्राथमिक बिद्यालय लोथर चितवनको बिद्यालय भवन निर्माण गर्ने उद्देश्यले च्यारिटी डिनर कार्यक्रम गर्ने भएक...

पिपल मोर्गेजेजको स्थानीय मेयरद्वारा कार्यालय भवन उद्घाटन

शीतलपाटीन्युज डटकम। फान्बोरो, लण्डन। बेलायतमा घर जग्गा किनबेचका बिषयमा अत्यन्त लोकप्रिय सेवा दिदै आयको पीपल मोर्गेजेज र पीपल स्टेट एजेन्टले १२ डिसेम्बरका दिन फार्नबोरोको नर्थ क्याम्पमा औपचारिक रुपमा नयाँ कार्यालय भवन उद्घाटन गरी आफ्नो सेवा संचालन गरेको छ । सो कार्यालय भवनको रसमोर बरो काउन्सिलक...

गैर आवासीय नागरीक सम्बन्धमा सरकार तात्दै

शीतलपाटीन्युज डटकम। लन्डन– बिदेशमा बसोबास गरेका नेपालीहरुको संगठन गैर आवासीय नेपाली सम्बन्धी ऐन संसोधनका लागि परराष्ट्र मन्त्रालयले गैरआवासीय नेपाली संघसँग सुझाव माग गरेको छ । परराष्ट्र मन्त्रालयले काठमाण्डौ रहेको संघको अफिसका नाममा एक पत्र लेख्दै गैर आवासीय नेपाली सम्बन्धी मौजुदा कानुनहरुम...

बसन्त कुवंर रूसमा संम्मानीत

कुवर रुसमा सम्मानीत । रूस। नार्कोनन्का दक्षीण एसीया प्रमुख बसन्त राज कुवरलाइ  डीसेम्बर १० तारीख़को रात रुसको सेन्टपीटर्स बर्ग सहरमा लागु अौषधबाट केटाकेटीलाइ जोगाउन बिशेस योगदान दिएबापत बिशेस पदक द्वारा सम्मानीत गरेको छ । वहालाइ यो पदक इटली, सीसीली तथा रुसका ड्युक तथा प्रीन्स हरुका सामु...

बेलायतका लागी नेपाली राजदुत डा सुबेदीद्वारा शीव कल्चर एण्ड कम्युनीटी सेन्टरको अवलोकन

शीतलपाटीन्युज डटकम । अल्डरसर, लण्डन । बेलायतका लागी नेपाली राजदुत डा दुर्गा बहादुर सुबेदीले नेपालीहरुको घनावस्ती रहेको रसमोर बोरो काउन्सील अन्तरगत अल्डरसटमा संचालन भै रहेको शीव मन्दीर र कल्चरल सेन्टरको आज बेलुका भीजीट गर्नु भयको छ। धर्मपत्नी श्रीमती पुनम राज्य लक्ष्मी सुबेदीका साथ आउनु भयको महामह...

सफल पोखरा अन्तराष्ट्रीय म्याराथन खेलको सहयोगको लागी पोखरेली मंच युकेले च्यारीटी गर्दै

शीतलपाटीन्युज डटकम। फान्वोरो, लण्डन । नेपालको पोखरामा हुन गैरहेको "सफल पोखरा अन्तराष्ट्रिय म्याराथन २०१९"  सुन्दर पर्यटकीय नगरी पोखरामा यही फागुन ७ गते आयोजना हुने भयको छ। भुतपूर्व खेलाडी मञ्च नेपालको आयोजनामा र सुजल डेरी प्रा.लिको उत्पादन सफल दुधको मुख्य प्रायोजनमा यो १३ औं संस्कर...

शीक्षाप्रेमी तमुधी युके अध्यक्ष ज्ञाम गुरूङ स्कुल उद्घाटन गर्दै

शीतलपाटीन्युज डटकम। धादिड्ग, काठमाण्डौ । धादिङ जिल्लाको दुर्गम क्षेत्र रुबी भ्याली गाउपालिका वडा नं. ६, खादिङमा तमु धिं युकेद्धारा निर्मित हिमालय सरस्वती आधारभुत विद्यालय भवनको उद्घाटन भयको छ। २०७२ साल बैशाखको महाभुकम्पबाट क्षतिग्रस्त भई पुनर्निर्माण गर्नु पर्ने भयका कारण खुल्ला मैदानमा पठन पा...

एनआरएन यूकेले बुझायो बेलायती प्रधानमन्त्री टेरेसा मेलाई ज्ञापनपत्र

शीतलपाटीन्युज डटकम। १० डाउनिड्ग स्ट्रीट,लन्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) यूकेको टोलीले बेलायती प्रधानमन्त्री टेरेसा मेलाई  २०२१ मा हुने जनगणना सम्बन्धी कुरालाई लीयर ज्ञापन पत्र बुझाएको छ । संघले सन २०२१ मा हुने जनगणनामा भारतीय, पाकीस्तानी भनेर गणना गरे जस्तै नेपालीको पनि पहिचान हुने गर...

स्वदेश बिदेश ( कविता )

बसन्तराज कुवंर । कविता : स्वदेश बिदेश ————— घुम्नलाइ बिदे़श बस्नलाइ चॉही आफ्नै देश । कमाउनलाइ बिदेस खर्च गर्न चॉही आफ्नै देश । सीक्नलाइ बिदेस मन टीक्नलाइ आफ्नै देश । सुन्दरी हेर्न बिदेस बीबाह गर्न आफ्नै देस । बासी भात खान बिदेस आमाको हातको खान आ...

एनआरएनए स्कटल्याण्डको सपथ ग्रहण सम्पन्न 

प्रकास अर्याल । स्कटल्याण्ड। हालै गठन भएको गैर आवासीय नेपाली संघ युके, स्कटल्याण्ड राज्य परिषद कार्यसमितिको सपथ ग्रहण  गरिएको छ।गैर आवासीय नेपाली संघ युकेका अध्यक्ष योगकुमार फगामी, महासचिव राजकुमार त्रिपाठी, उपाध्यक्ष ललित न्यौपाने, सल्लाहकार डा रामकुमार अधिकारीले स्...

साहारा यूकेको १० औं वार्षिकोत्सव ऐतिहासीक

बाचस्पति रेग्मी। अल्डरसट,लन्डन । सहारा क्लव यूके १० वर्षमा प्रवेश गरेको उपलक्ष्यमा १० औं वार्षिकोत्सव शनिबार विशेष कार्यक्रम गरेर भब्य रुपमा मनाइएको छ । बेलायतका लागी नेपाली राजदुत महामहिम डा दुर्गा बहादुर सुबेदी प्रमुख अतिथी रहेको सो कार्यक्रम साहारा युकेका अध्यक्ष मीन वहादुर गुरुड्गको अध्यक्षता...

मगर बौद्ध समाज बेलायत गठन: अध्यक्षमा कृष्ण दर्लामी मगर

शीतलपाटीन्युज डटकम।  बेलायत। तमुधि भवन युके मिचेटमा मगर बौद्ध समाज बेलायतले दोस्रो अधिबेशन सम्पन्न भयो ।नेपाल मगर संघका केन्द्रीय कोषाध्यक्ष कमला थापाज्युको प्रमुख आतिथ्यमा  ३ बर्षका लागि कृष्ण दर्लामीको अध्यक्ष नेतृत्वमा १५ सदस्य कार्य समितिको चयन गरी भब्यताका साथ सम्पन्न भयो। अधिबे...

एनआरएन यूकेले गर्यो उपसभामुखसहित सांसद र नेताको टोलीलाई भब्य स्वागत

शीतलपाटीन्युज डटकम। अलडरसट, लण्डन । बेलायत भ्रमणमा रहेकी उपसभामुख शिव माया तुम्बाहाम्फेसंग गैर आवासीय नेपाली संघ युकेले भेटघाट र अन्तरक्रिया कार्यक्रमको आयोजना गर्यो । अल्डरसट स्थित एम्पायर हालमा शुक्रवार आयोजित अन्तरक्रिया कार्यक्रममा सांसद नवीना लामा, पुर्व सांसद तारा राई, राष्ट्रिय जनमुक्ती पा...

तमु समाज युकेले २९ डिसेम्बरमा फो ल्होछार/ल्होसार भव्यताका साथ मनाउने

शीतलपाटीन्युज डटकम। लण्डन। तमु समाज युकेले सदाको वर्षमा झैँ डिसेम्बर २९ तारिख  तमु (गुरुङ) हरुको मौलिक तथा सांस्कृतिक एबम ऐतिहासिक महान पर्ब ''तमु फो ल्होछार/ल्होसार धुमधामले  मनाउन लागि ल्होछार ल्होसारको दोस्रो बाथक २५ नोभेम्बर २०१८ मा तमु समाज युकेको आफ्नै भवनमा सम्पन्न भयो ।...

बेलायती प्रधानमन्त्री टेरेशा मेलाई एनआरएन युकेको टोलीले भेट्दै

शीतलपाटीन्युज डटकम । लण्डन। बेलायतमा सन् २०२१ मार्च महिनामा हुन गै रहेको जनगणनामा एशीयन मात्र नभयर नेपाली क्याटागोरी पनि राख्न अनुरोध गर्ने छलफल भयको छ । सो जनगणना गर्ने अभियानमा नेपाली भनेर राख्न युके नेपाल फेलोसीपका अध्यक्ष आलान सान्का र एनआरएन युकेका अध्यक्ष योग कुमार फगामीसंग हिजो बसेको संयुक...

जेहेन्दार मगर बिध्दार्थी सहयोगार्थ च्यारीटी भब्य सम्पन्न

शीतलपाटीन्युज डटकम। अल्डरसट,लण्डन। मगर संघ युकेले नेपालमा भयका जेहेन्दार मगर विद्यार्थीहरुको सहयोगार्थ एक च्यारिटी डिनर कार्यक्रम २४ नोभेम्बर साँझ अल्डरसटस्थित एम्पायर हलमा आयोजना गर्यो । मगर संघ युकेका पुर्व अध्यक्ष दुत पुन (चिम्खोले काइँला) अध्यक्ष रहेको समयमा कार्यसमितिले नेपालका जेहेन्दार...

यसपाली को world Cup कसले जित्ला?