Tuesday September 27, 2022

प्रवास

बेलायती संसद् भवन अगाडि तिब्र गतिको कारले हिर्काउने एक पक्राउ

लन्डन । बेलायतको संसद् भवन अगाडि एकजना सवारी चालकले जानाजान पैदलयात्री र साइकलयात्रीलाई लक्षित गरी पैदलमार्गमा दुर्घटना गराएको प्रत्यक्षदर्शीले बताएका छन् । बिहानको भिडभाडमा पैदलमार्गमा सवारी दुर्घटना गराउने शङ्कास्पद व्यक्तिलाई प्रहरीले तत्कालै पक्राउ गरेको छ । विगत १८ महिनाभन्दा कम अवधिमा बेल...

आठ बुँदे घोषणपत्र जारी गर्दै विश्व साहित्य महासंघको दोश्रो सम्मेलन सम्पन्न

शीतलपाटीन्युज डटकम ।  क्याण्टरवरी- विश्व साहित्यमहासंघले आफ्नो दोश्रो विश्व साहित्य सम्मेलन सम्पन्न गरेको छ ।  विश्व साहित्यमहासंघ केन्द्रीय समिति र विश्वभरका २७ शाखा र सह सहआयोजक नेपाली साहित्य विकास परिष यूकेको आयोजनामा गत आइतबार क्याण्टरवरी क्राइस्ट चर्च युनिभर्सिटीको हलमा आयोजित सम...

ग्रेटर रशमोर नेपाली कम्युनिटीको बार्षिक साधारण सभा सम्पन्न 

शीतलपाटीन्युज डटकम ।  लण्डन। अल्डरसट स्थित भेटघाट रेस्टुरेन्टमा ग्रेटर रशमोर नेपाली कम्युनिटीको बार्षिक साधारण सभा सम्पन्न भएको छ।  संस्थाका महासचिब मान गुरुङले संचालन गरेका उक्त कार्यक्रममा बरिष्ठ उपाध्यक्ष रामधन राईले स्वागत मन्तब्य दिए पश्चात संस्थाका अध्यक्ष जीव बेलबासे र सल्लाहकार...

खेमराज अधिकारीलाई एनआरएनए हेल्प डेस्कद्वारा आर्थिक सहयोग

शीतलपाटीन्युज डटकम । अमेरिका । गैरआवासीय नेपाली संघ ९एनआरएनए० युएसए हेल्प डेस्कले खेमराज अधिकारीलाई आर्थिक सहयोग गरेको छ । गम्भीर रोगबाट पीडित कास्की ढिकुर पोखरीका अधिकारीलाई डेस्कले ५६२९।९८ अमेरिकी डलर आर्थिक सहयोग प्रदान गरेको हो । एनआरएनए युएसए केन्द्रीय संयोजक तथा उपाध्यक्ष उमा कार्की थ...

अक्टोबरमा अन्तर्राष्ट्रिय विज्ञ सम्मेलन हुँदै, प्रधानमन्त्री ओलीले उद्धघाटन गर्ने

शीतलपाटीन्युज डटकम । काठमाडाैं- काठमाडाैंमा अागामी अक्टाेवरमा हुने अन्तर्राष्ट्रिय विज्ञ सम्मेलनको उद्धघाटन प्रधानमन्त्री केपी शर्मा ओलीले  गर्ने भएका छन्। गैरआवासीय नेपाली संघ र नेपाल सरकारले आगामी अक्टोबरमा संयुक्त रुपमा आयोजना गर्न लागेको अन्तर्राष्ट्रिय विज्ञ सम्मेलनको अक्...

नेकपाका तल्ला कमिटी एकीकरण यसरी हुँदैछ

शीतलपाटीन्युज डटकम । काठमाडौं | नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का तल्ला कमिटीको एकीकरण दुई पार्टीको सांगठनिक शक्ति सम्मानजनक समायोजित हुने गरी टुंगो लगाइने भएको छ । आजको नयाँ पत्रिकामा समाचार छ । भदौ पहिलो साताभित्र प्रदेश, जिल्ला र जनसंगठनहरूको एकीकरण टुंग्याउने गरी अधिकांश कार्यदलले दस्ताबेज...

यसरी हुँदैछ नेकपाका तल्ला कमिटी एकीकरण

शीतलपाटीन्युज डटकम । काठमाडौं | नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का तल्ला कमिटीको एकीकरण दुई पार्टीको सांगठनिक शक्ति सम्मानजनक समायोजित हुने गरी टुंगो लगाइने भएको छ । आजको नयाँ पत्रिकामा समाचार छ । भदौ पहिलो साताभित्र प्रदेश, जिल्ला र जनसंगठनहरूको एकीकरण टुंग्याउने गरी अधिकांश कार्यदलले दस्ताबेज...

गिनिज बुक अफ वर्ल्ड रेकर्ड’ मा दुइ पटक आफ्नो नाम

शीतलपाटीन्युज डटकम । काठमाडौँ। नेपालका दिनेश सुनुवारले  ‘गिनिज बुक अफ वर्ल्ड रेकर्ड’ मा दुइ पटक आफ्नो नाम लेखाएका छन । उनले  पार्कर विधामा द मस्ट ब्ल्याक ट्वीस्ट वाल इन ३० सेकेन्ड १६ पटक २०१८ मा र द मस्ट ट्वीस्टीङ्ग ब्याक फ्लिप्स वाल इन १ मिनेट मा १८ पटक २०१७ मा गर...

नेपाल–भारत प्रमुख सिमाना नाकामा सहायता कक्ष स्थापना गरिने

शीतलपाटीन्युज डटकम।  काठमाडौं ​​​। चाडपर्वलाई दृष्टिगत गरी नेपाल–भारत प्रमुख सिमाना नाकामा सहायता कक्ष स्थापना गरिने भएको छ । भारतको राजधानी नयाँदिल्लीमा आज सम्पन्न सशस्त्र प्रहरी बल र सीमा सुरक्षा बलको तेस्रो समन्वय बैठकमा दुवै देशका सुरक्षा निकायले सिमानामा त्यस्ता सहायता कक्ष...

नेपाली ब्रान्डको गोर्खा बियरको ब्रान्ड एम्बेस्डरमा सेलिब्रेटी सेफ बिनोद बराल

शीतलपाटीन्युज डटकम। लण्डन । बेलायतमा नेपाली सेलिब्रेटी सेफ उपनामले चिनिने बिनोद बराल गोर्खा बियरको ब्रान्ड एम्बेसडर नियुक्त भएकाछन् । चर्चित बम्बे बाइसाइकल टेकवेमा २ दशक अघि नै नेपालीहरु मध्ये सबै भन्दा सिनियर एक्जुकेटिभ सेफ त्यो पनि कलिलै उमेरमा बनिसकेका बिनोद बिश्वका ४० वटा देशमा आफ्नो हस्पिटाल...

नवलपरासी पूर्वबाट महामन्त्री डा कोइरालाको नाम सिफारिस

शीतलपाटीन्युज डटकम। लण्डन । नवलपुर समाज यूकेको अध्यक्षमा ईन्द्रजित सारु मगर चयन भएका छन् । आइतबार अल्डरसटमा सम्पन्न बेलायतमा बसोबास गरेका  नवलपुरेहरुको पहिलो भेलाले नवलपुर समाज यूके स्थापनाको घोषणा गरेको हो । नब गठित समितिको सभापतिमा इन्द्रजित सारु मगर र सचिवमा टिकाराम सापकोटा&n...

कोरिया जाने नेपाली कामदारका लागि हवाई भाडा घट्यो

शीतलपाटीन्युज डटकम। पोखरा। रोजगार अनुमति प्रणाली (इपिएस) अन्तर्गत रोजगारीका लागि दक्षिण कोरिया जाने नेपाली कामदारले हवाई टिकटबापत तिर्नुपर्ने रकम घटेको छ । नेपालबाट कोरिया जाने प्रत्येक नेपाली कामदारले हवाई भाडाबापत तिर्ने रकम ५३० अमेरिकन डलरबाट ४११ अमेरिकन डलरमा झरेको वैदेशिक रोजगार विभा...

गुल्मी जिल्ला समाज यूकेको च्यारिटी डिसेम्बर ३ मा बर्मिङहममा

शीतलपाटीन्युज डटकम। लण्डन । गुल्मी जिल्ला समाज यूकेले हरेक बर्ष आयोजना गर्दै आइरहेको वार्षिक समर भेटघाट कार्यक्रम अल्डरसटको कनट स्कुलमा विविध सांस्कृतिक कार्यक्रमहरुको साथमा सम्पन्न  भयो। १२ औ कार्यक्रममा भाग लिन बर्मिंघम, नटिंगहम, लेस्टर, पिटरबरो, स्कटल्याण्ड लगायतका क्षेत्रबाट गुल्...

मानबता अझै ज्युदो छ

शीतलपाटीन्युज डटकम। मानबता अझै ज्युदो छ  ————————— अमेरीकाको न्युअोर्कमा एक नेपाली भाइ ड्ग्समा परी पार्कमा सुतेर जीबन काटेको , त्यही रहने नेपाली चेली कर्माचार्य को नजरमा पर्दछ । दयालु नेपाली बैनीले तीन्लाइ  बचाउन अनेकौं प्रयास गर...

“Hike for Nepal in Wales UK 2018” पदयात्रा कार्यक्रम सम्पन्न

शीतलपाटीन्युज डटकम। पोखरेली मन्च युके एवम “We will Rise” हंगकंगको आयोजनामा आज “Hike for Nepal in Wales UK 2018” पदयात्रा कार्यक्रम सम्पन्न भयो।प्रमुख अतिथी महामहिम राजदुत डा. दुर्गा बहादुर सुवेदी रहनु भयको सो कार्यक्रमको अध्यक्षता पोखरेली मंचका अध्यक्ष मान प्रसाद गुरुड्गले...

नेपालीको आफ्नै उर्जा कम्पनी वेलायतमा

लण्डन- भूतपूर्व गोर्खा समुदायद्वारा स्थापित एउटा स्वतन्त्र उर्जा कम्पनी जीनर्जीले बेलायतमा बसोबास गरिरहेका सबै गोर्खा तथा नेपाली समुदायलाई आफ्नो कम्पनीमा लगानी गर्न आह्वान गरेको छ। शनिबार फार्नबरोमा आयोजित एक पत्रकार संमेलनलाई सम्वोधन गर्दै कम्पनीका अध्यक्ष सेवानिवृत्त मेजर कुलबहादुर थापाले जीनर्...

साउदीको जेलबाट फर्किए इलामका प्रेम

शीतलपाटीन्युज डटकम। साउदी अरब- साउदी अरबको अदालतमा क्षतिपूर्तिबापत एक लाख ५० हजार रियाल (झन्डै ४५ लाख रुपैयाँ) बुझाएपछि इलामका प्रेमबहादुर राई जेलमुक्त भएका छन् । उनी जेट एयरमार्फत आइतबार दिउँसो स्वदेश फर्किए । राईले चलाएको मालवाहक गाडी चोरी भएपछि साउदी अदालतले उनलाई दुई महिना जेल...

सरकारले किन काटिदियो मोबाइल इन्टरनेट ?

शीतलपाटीन्युज डटकम। काठमाडौं । बङ्गलादेशमा भइरहेको विद्यार्थीहरुको व्यापक प्रदर्शनले हिंसात्मक रुप लिँदै गएपछि त्यसलाई निस्तेज पार्न आइतबारदेखि सरकारले मोबाइल इन्टरनेट सेवा बन्द गरेको अधिकारीहरुले जनाएका छन् । तिव्र गतिको एउटा सवारी साधनको ठक्करबाट आफ्ना दुई जना साथीको मृत्यु भएपछि सुरक्ष...

かついた」勤務中に爆破予告

शीतलपाटीन्युज डटकम। लण्डन । नवलपरासीबाट छुट्टिएर बनेको नयां जिल्ला नवलपुरबाट बेलायतमा आएर बसेकाहरु संस्था स्थापना गरेर संगठित बन्न लागेका हुन् । संस्था गठनको लागि आउंदो अगस्ट ५ तारिख आइतबारका दिन अल्डरसटको एम्पायर हलमा एक भेला आयोजना हुंदैछ । भेलाबाट विधिवत रुपमा संस्थाको घोषणा गर्दै कार्यसमिति पनि...

मलेसियाको रोजगारीमा देखिएका समस्याको दिर्घकालिन समाधान खोज्दै सरकार

अशोक घिमिरे। काठमाडौं। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले मलेसियामा नेपाली श्रमिक पठाउने क्रममा देखिएका समस्याको दीर्घकालीन समाधानका लागि विभिन्न विकल्पमाथि छलफल भइरहेको जनाएको छ । मन्त्रालयका प्रवक्ता प्रकाश दाहालले गैरकानूनी र अनुचित ढंगले श्रमिकमाथि भएको शोषण बन्द गरी वैदेशिक...

यसपाली को world Cup कसले जित्ला?