Monday November 28, 2022

प्रवास

संबिधान मै एनआरएन , किन नागरीकताको चीन्ता : उप प्रधानमन्त्री यादव

शीतलपाटीन्युज डटकम। अल्डरसट, लन्डन- उपप्रधान तथा स्वाथ्यमन्त्री उपेन्द्र यादवले विदेशमा बस्ने नेपालीको नागरिकता संविधानमै सुनिश्चित भइसकेको बताएका छन्। गैरआवासीय नेपाली संघ (एनआरएनए) यूकेले बिहीबार आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री यादवले गैरआवासीयलाई संविधानले नै स्वीकार गरिसकेको र व...

बिजया दशमीको हार्दिक मंगलमय शुभकामना

शीतलपाटीन्युज डटकम मार्फत शुभकामना : बिजया दशमी २०७५ को उपलक्ष्यमा देश बिदेशमा रहनु हुने सम्पुर्ण नेपालीको सम्बृदी, सुस्वास्थ्य र दिर्घायुको कामना गर्दछु । योग कुमार फगामी अध्यक्ष  एन आर एन युके एवम    श्रीमती शर्मीला फगामी

नेपाली खेलाडी रचीत कुंवर युकेबिएफएफ ब्रिटीस चेम्पेयनसीप प्रतियोगीतामा भीड्दै

शीतलपाटीन्युज डटकम। लण्डन । यूके नेपाल फेडेरेसन अफ बडिबिल्डिंग एण्ड फिटनेस (युकेएनएफबिएफ) २०१६ का चेम्पीयन रचीत कुवंरले नटीड्घम कन्सर्टहल थेटर स्क्वायर युकेमा हुने  युकेबिएफएफ ब्रिटीस  चेम्पयनसीप प्रतियोगितामा भाग लिने भएका छन् । यहि १४ र १५ अक्टोबर २०१८ बेलायत नटीड्घममा हुने सो प्रत...

नेपालमा स्वास्थ्य सेवामा बिकास बारे नेपाली राजदुताबासमा कन्फरेन्स सम्पन्न

शीतलपाटीन्युज डटकम। क्यानिस्टीन प्यालेस गार्डेन, लण्डन। प्रमुख अतिथी नेपालका उपप्रधानमन्त्री एवम स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादव तथा बिशेस अतिथी वन तथा वातावरण मन्त्री शक्ति बस्नेत सँग बेलायतमा कार्यरत नेपाली डाक्टर, नर्स एवम स्वास्थ्यकर्मीहरुको स्वास्थ्य छेत्रको नेपाल बिकास सेमिनार ने...

नेपालमा स्वास्थ्य सेवाको बिकास बारे नेपाली राजदुताबासमा कन्फरेन्स सम्पन्न

शीतलपाटीन्युज डटकम। क्यानिस्टीन प्यालेस गार्डेन, लण्डन। प्रमुख अतिथी नेपालका उपप्रधानमन्त्री एवम स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादव तथा बिशेस अतिथी वन तथा वातावरण मन्त्री शक्ति बस्नेत सँग बेलायतमा कार्यरत नेपाली डाक्टर, नर्स एवम स्वास्थ्यकर्मीहरुको स्वास्थ्य छेत्रको नेपाल बिकास सेमिनार ने...

तामाङ समुदायलाई बिखण्डनकारी समुहबाट बचाउन तामाङ समाज अमेरिकाको स्थापना

शीतलपाटीन्युज डटकम। भ्रमपूर्ण र विरोधभास विज्ञप्तिबाट किन्चित दिग्भ्रमित नहुन तामाङ  समाज अमेरिकाको अनुरोध तामाङ समुदायलाई बिखण्डनकारी समुहबाट बचाउन तामाङ समाज अमेरिकाको स्थापना: भाद्र २४, न्युयोर्क : तामाङ सोसाइटी अफ नर्थ अमेरिकाद्वारा हालै जारी विज्ञप्ति तथा विभिन्न मिडियामा प्रकाश...

१५ बर्षपछि एनआरएन सचीवालय आफ्नै भवनमा

शीतलपाटीन्युज डटकम।  लण्डन । गैरआवासीय नेपाली संघ स्थापना भएको १५ वर्ष पछि आफनो भवनमा सर्ने भएको हो । विश्वभर छरिएका नेपालीहरुद्धारा संकलित करिब ४० करोडको लगानीमा निर्माणधीन भवनमा विहीवार ‘एनआरएन डे’ मा सर्ने तयारी गरेको हो । संघले स्थापनाकाल देखी उद्योग वाणिज्य महासंघले उपलव्ध ग...

सिड्नीमा ‘नेपाल काइट फेस्टिभल’ आयोजना हुने

शीतलपाटीन्युज डटकम। अष्टेलियामा नेपालीहरुले दसैंको अवसर पारेर एक बिशेष साँस्कृतिक कार्यक्रम गर्ने भएका छन् । सिड्नीमा आउँदो शनिवार अक्टोबर १३मा हुने कार्यक्रमलाई ‘नेपाल चंगा महोत्सव–२०१८’ अर्थात ‘नेपाल काइट फेस्टिभल–२०१८’ नाम दिइएको छ । गुठी अष्टेलियाले सिड्नीक...

नेपाली मुलका दुई चेली बेल्जियमको निर्वाचनमा भिड्दै

शीतलपाटीन्युज डटकम। एक नेपाली चेली  (रश्मी निरौला) अहिले बेल्जियमको लुभेन नगरपालिकाको चुनावी मैदानमा आकर्षणको केन्द्र बनेकी छन् ।रश्मीले पर्यटकीय नगरी लुभेन नगरपालिकाको काउन्सिल पदमा बेल्जियमको दोस्रो ठुलो पार्टी सिडी एन्ड भीबाट उम्मेदवारी दिएकी हुन् । बहुसंस्कृति र बहुराष्ट्रिय आप्रवास...

यूएईमा नेपालीलाई ५ वर्ष जेल

शीतलपाटीन्युज डटकम। यूएईको सर्वोच्च अदालतले फिलिपिनो सहकर्मीको हत्या गरेको ठहर गर्दै तेह्रथुमका खडबहादुर जोशीलाई ५ वर्ष सजाय र २ लाख दिराम ब्लडमनिको फैसला सुनाएको छ । जोशीलाई आबुधाबीको केन्द्रीय कारागारमा राखिएको छ । यूएईको राजधानी आबुधाबीस्थित नेपाली दूतावासका अनुसार जोशीले जेल सजाय भुक्तान ग...

घटस्थापना यस वर्ष शुभ मुर्हूत यस्तो छ

शीतलपाटीन्युज डटकम। महान पर्व बडादशैंको उल्लास सुरु भइसकेको छ । यस वर्षको असोज २४ बाट नौरथा सुरु हुँदैछ । नौरथामा नौ दिनसम्म दूर्गा भवानीको पूजा उपासना गरिन्छ । हिन्दू धर्माबलम्बी भक्तजनहरुले यी नौ दिनमा आफ्नो घरमा घटस्थापना गरी अखण्ड ज्योति स्थापना गरेर नौ दिनको उपवास राख्छन् । यसपालि नवरात्...

एनआरएन बिज्ञ सम्मेलन र अपेक्षा

शीतलपाटीन्युज डटकम। हरिबोल अधिकारी /एनआरएन आईसिसि सल्लाहकार । संसार भरका ७९ देशमा रहेका गैरआवासीय नेपालीको साझा संस्था गैरआवासीय नेपाली संघले आफ्नो विधान संशोधनको लागि पछिल्लो अधिवेसनको म्याण्डेट अनुसार विधान अधिवेशन गर्दैछ। यो विधान अधिवेसन र विज्ञ सममेलन मिनि अधिवेसन जस्तै बन्नेछ, कारण...

नेपाली जनसम्पर्क समीती बेलायतको बैठक भब्य सम्पन्न

शीतलपाटीन्युज डटकम। नेपाली जनसम्पर्क समिति बेलायतले आज नियमित बैठक सम्पन्न गरेको छ । समितिका सभापति युवराज गुरुङको अध्यक्षतामा बसेको बैठकले विभिन्न निर्णय गर्दै सम्पन्न गरेको हो । बैठकले क्षेत्रीय समितिहरुको अधिबेशन गर्ने गराउने सम्बन्धमा केन्द्रीय समितिले क्षेत्रीय समितिलाई पत्र चलान गरी आजसम्म...

हंगकंग नेपाली मंच युकेको अध्यछ्यमा भीम गुरूङ (महेन्द्र) निर्वाचीत

शीतलपाटीन्युज डटकम। अल्डरसट, लण्डन। हंगकंङ नेपाली मंचको बार्षिक साधारणसभाबाट अध्यछ्यमा भीम गुरूङ ( महेन्द्र) निर्वाचीत हुनु भयको छ ।  ६ अक्टोबर २०१८ का दिन हङ्कङ् नेपाली मञ्च यूकेको नवौं वार्षिक साधारण सभा तथा पाँचौं अधिवेसन माईतिघर रेष्टुरेन्ट अल्डरशटमा सम्पन्न भएको थियो । निर्वाचन संयोज...

बेलायतको  प्लमस्टीड लण्डनमा सम्वृद्धि रियल इस्टेटको सम्पर्क कार्यालय उद्घाटन

शीतलपाटीन्युज डटकम। लण्डन । हिजो बेलायतको  प्लमस्टीड लण्डनमा सम्वृद्धि रियल इस्टेटको सम्पर्क कार्यालय उद्घाटन गरि कार्य आरम्भ गरिएको छ । अन्तरास्ट्रिय स्तरको ब्याबसायिक रियल इस्टेट सेवा नेपालमा प्रदान गर्ने अभिप्रायले खोलिएको उक्त कम्पनीले बिस्वको धेरै मुलुकमा आफ्नो सम्पर्क कार्यालय खोल्ने र...

एनआरएन युकेद्वारा बेलायतबासी पुर्व नेपाल प्रहरीहरु सम्मानीत

शीतलपाटीन्युज डटकम। अल्डरसट, लण्डन । बेलायतमा भर्खरै एनआरएन युकेले बिभीन्न राज्यमा राज्य परिषदको गठन गरे लगत्तै ५औ काउन्सील मीटीड्को समेत आयोजना गर्यो । एनआरएन युकेले हरेक २ बर्षमा गर्ने काउन्सील मीटीड्गमा नेपाल र नेपाली समुदायलाई प्रत्यक्ष सेवा दिई सेवा पुर्याउने संघसंस्थाहरु र संस्था प्रमुखहरुल...

एनआरएन युकेले ५औ काउन्सील बैठक सफल पार्न सहयोग गर्ने सबैलाई धन्यवाद

शीतलपाटीन्युज डटकम। अल्डरसट, लण्डन।  गैह्र आवासीय नेपाली संघ युकेले आयोजना गरेको संस्थाको ५औ काउन्सिल बैठक भब्य रुपमा सफल भएको कुरा तपाईहरुको उपस्थीती र गरीयका कार्यक्रमले हो भन्ने हामीले महसुस गरेका छौ।कार्यक्रमको अध्यक्ष योग बहादुर फगामी, उपाध्यक्ष एवम कार्यक्रमको संयोजक पुनम गुरुङ, सदस्य...

४२ जना गैरकानूनी पाकिस्तानी आप्रवासी प्रहरीद्दारा पक्राउ

शीतलपाटीन्युज डटकम  । टर्कीज प्रहरीले टर्कीको राजधानी इस्तानबुलमा एउटा सानो ट्रकमा सवार रहेका ४२ जना गैरकानूनी पाकिस्तानी आप्रवासीलाई पक्राउ गरेको छ ।   समाचारका अनुसार शरणार्थीले भरिएको बागसिलार जिल्लामा एक सवारी साधनमा आएका ती आप्रवासीलाई प्रहरीले पक्राउ गरेको हो ।  त्यस...

डेढ सय नेपाली कतारमा अलपत्र

शीतलपाटीन्युज डटकम। कतारस्थित हम्टान अन्तर्राष्ट्रिय कम्पनीका सञ्चालक कामदारलाई तलब नदिई भागेका छन् । सञ्चालक सम्पर्कविहीन भएपछि १ सय ४९ नेपालीसहित ९ सय विदेशी कामदार अलपत्र परेका छन् । कम्पनी डुबेपछि भारतीय नागरिक रलिइफ केएम कतारबाट भागेका हुन् । उनी कम्पनीका मुख्य सञ्चाल...

यूकेएनएफबिएफ २०१८ च्याम्पियन हिमाल भुजेल अन्तर्राष्ट्रिय प्रतियोगितामा भिड्दै

शीतलपाटीन्युज डटकम। लण्डन । यूके नेपाल फेडेरेसन अफ बडिबिल्डिंग एण्ड फिटनेस (युकेएनएफबिएफ) ले आयोजना गरेको  युकेएनएफबिएफ च्याम्पीयन २०१८  प्रतियोगिताका विजेता  च्याम्पीयन हिमाल भुजेलले एक अन्तर्राष्ट्रिय प्रतियोगितामा भाग लिने भएका छन् । यहि ६ र ७ अक्टोबर २०१८ मा बेलायतको कोभेन्ट्रीमा...

यसपाली को world Cup कसले जित्ला?