Monday November 28, 2022

प्रवास

साहारा हंगकंगको हाइकिङ मार्फत कर्णालीकोे अस्पतालका लागि २४ लाख संकलन

शीतलपाटीन्युज डटकम। हंगकंग । कर्णालीको कालीकोटमा १५ शैयाको राजकोट सामुदायिक अस्पताल निर्माणको लागि हङकङका नेपालीहरुले व्यक्तिगत तथा संस्थागत रुपमा सहयोग रकम जुटाएका छन । साहारा क्लब हङकङद्वारा आयोजित हाइकिङ कार्यक्रममा सहभागी दाताहरुले अस्पतालका लागि सहयोग रकम जुटाएका छन। क्लबले पोखरा स्थित सह...

बेलायतबाट सुरु भयो नेपाली फास्ट फुडको ग्लोबल चेन "मम एण्ड रोटी"

शीतलपाटीन्युज डटकम। लण्डन। अन्तराष्ट्रिय बाजारमा नेपाली ब्रान्डेड चेन रेस्टुरेन्टहरु कमै मात्रामा छन् , यो अभावलाई चिर्दै “मम एण्ड रोटी” ब्राण्डले आफ्नो चेन रेस्टुरेन्टको सुरुवात बेलायतबाट गरेको छ ।  लण्डन हन्स्लोमा १ वर्षको प्रयोगात्मक अनुभव संगै सिर्जना गरिएको "मम एण्ड...

हंगकंगमा सम्वृद्धि रियल इस्टेटको सम्पर्क कार्यालय स्थापना

शीतलपाटीन्युज डटकम। हंगकगं। हिजो हंगकंगको जोर्डनमा सम्वृद्धि रियल इस्टेटको सम्पर्क कार्यालय एनआरएनए  हंगकंगको अध्यक्ष टिका गुरुङद्वारा उद्घघाटन गरि कार्य आरम्भ गरिएको छ । अन्तरास्ट्रिय स्तरको रियल इस्टेट सेवा नेपालमा प्रदान गर्ने अभिप्रायले नेपालमा खोलिएको उक्त कम्पनीले बिस्वको धेरै मुलुकमा...

पर्बत वयलफेयर सोसाइटी युकेको बार्षीक साधारणसभा डिसेम्बर १६ मा हुदै

शीतलपाटीन्युज डटकम। अलडरसट, लण्डन। पर्बत वयलफेयर सोसाइटी युकेको सातौ कार्यसमितिको निर्वाचन तथा साधारणसभा आगामी डिसेम्बर १६ आइतबार दिउसो अल्डरसटको एम्पायर हलमा हुनेभएको छ।३९ सेप्टेम्बरका दिन अल्डरसटको एम्पायर हलमा भएको बैठकले संस्थापक अध्यक्ष हितकाजी गुरुङको अध्यक्षतामा ५ सदस्यीय निर्बाचन समिति पन...

उपाध्यक्ष पुनम गुरुड्ग संयोजक रहेको एनआरएन युकेको ५औ काउन्सील बैठक भब्य सम्पन्न

शीतलपाटीन्युज डटकम। अल्डरसट, बेलायत।गैरआवासीय नेपाली सँघ युकेको ५औ  काउन्सिल बैठक २०१८ एम्पायरहल अल्डरसट लण्डनमा सम्पन्न भयको छ। प्रमुख अतिथी बेलायतका लागी नेपाली राजदुत डा दुर्गा बहादुर सुबेदी रहेको सो कार्यक्रमको एनआरएन युके अध्यक्ष योग बहादुर फगामीले गर्नु भयको थियो । एनआरएन युकेको उपाध्य...

नेपाली कामदारको सबै खर्च बेहोर्न मलेसिया तयार

शीतलपाटीन्युज डटकम,काठमाडौं  । मलेसिया नेपालबाट जाने सबै कामदारको खर्च बेहोर्न तयार भएको छ। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले अतिरिक्त शुल्क लिएको भन्दै मलेसिया रोजगार सम्बद्ध संस्था खारेज गरेपछि बन्द भएको रोजगारीसमेत खुला गर्ने सहमति दुई देशका अधिकारीबीच भएको छ। मन्त्रालय...

एनआरएनए अध्यक्ष भवन भट्टले पठाय एनआरएन युके ५औ काउन्सील बैठकको सफलताको शुभकामना संदेश

शीतलपाटीन्युज डटकम। काठमाण्डौ । एनआरएन युकेको ५औ काउन्सील बैठकमा आफु बेलायत आउन भीत्र मनबाट चाहदा चाहदै पुर्व बुक गरीएका काम, प्रोग्राम र नलेज कन्भेनसनको ब्यस्तताले गर्दा तपाईहरुको निमन्त्रणा हुदाहुदै पनि आउन सकिन भन्दै आईसीसी अध्यक्ष भवन भट्टले कार्यक्रम सफलताको शुभकामना सन्देस पठाउनु भयको छ । क...

गैरआवासीय नेपाली सँघ युके पाँचौँ काउन्सिल बैठक २०१८ को ११ बुदे घोषणापत्र जारी गर्दै सम्पन्न

शीतलपाटीन्युज डटकम। अल्डरसट, बेलायत।गैरआवासीय नेपाली सँघ युके पाँचौँ काउन्सिल बैठक २०१८ आज एम्पायरहल अल्डरसट लण्डनमा सम्पन्न भयको छ। प्रमुख अतिथी बेलायतका लागी नेपाली राजदुत डा दुर्गा बहादुर सुबेदी रहेको सो कार्यक्रमको अध्यक्ष योग बहादुर फगामीको अध्यक्षतामा भयको थियो । एनआरएन युकेको उपाध्यक्ष एवम...

एनआरएनए युके स्क़टलैण्ड राज्य परिषदको अध्यक्ष पदमा मोहन कार्की सर्वसम्मत

शीतलपाटीन्युज डटकम। अल्डरसट,लण्डन । एनआरएन स्क़टलैण्ड राज्य परिषदको अध्यक्षमा मोहन कार्की सर्वसम्मत हुनुभयको छ। लामो समय देखि रोकिएर रहेको स्कटलैण्ड राज्य परिषदको गठनको गाँठो आज अल्डरसटमा बसेको एनआरएन युकेको कार्यसमिती बैठकले टुंगो लगाएको हो ।बैठकमा सबैलाई मिलेर अघि बढ्न एनआरएन युकेका प्रमुख संरक...

नेपाल र मलेसियाबीच हुने श्रम सम्झौताको मस्यौदालाई आज मूर्तरुप दिइने

शीतलपाटीन्युज डटकम, काठमाडौ । नेपाल र मलेसियासँगको श्रम सम्झौतालाई अन्तिम रुप दिन आज शुक्रबार नेपाली प्रतिनिधिमण्डल र मलेशियाका उच्च अधिकारीबीच छलफल हुँदैछ ।छलफलमा नेपाली प्रतिनिधिमण्डलले नेपालबाट मलेशियामा कामदार आपूर्ति दुई देशको सरकार सम्मिलित (जिटुजी) प्रक्रियामार्फत हुनुपर्ने विषयलाई प्...

१४ ब्रिटिश पर्यटक सहित पूर्व पर्यटन दूत पशुपति भण्डारी पुगे नेपाल

शीतलपाटीन्युज डटकम। लन्डन । भीजीट नेपाल २०२० को पर्यटन प्रबर्धन गर्ने उध्देश्यले बेलायतका लागि नेपालका पूर्व  पर्यटन दूत पशुपति भण्डारी १४ जना  ब्रिटिश पर्यटकहरु सहित दुई साता लामो नेपाल भ्रमणको क्रममा नेपालको काठमाडौं पुगेका छन्। नेपाल प्रस्थान गर्नु अघि बुधबार हिथ्रो विमानस्थलमा कु...

साहारा युकेद्वारा एन्फा अध्यक्ष कर्मा छिरीड्ग सेर्पा र उपाध्यक्षहरु सम्मानीत

शीतलपाटीन्युज डटकम। हालै नेपालबाट बेलायत बिश्व कप फुटवलको बैठकमा सम्मीलीत हुन आईपुगेको नेपालको एन्फा टोली (ANFA Team ) अध्यक्ष कर्मा छिरीड्ग शेर्पा, बरीष्ठ उपाध्यक्ष कृष्ण बहादुर थापा र उपाध्यक्ष उपेन्द्रजंग सीहलाई सहारा युकेले स्वागत र सम्मान गर्यो । साहारा युकेका अध्यक्ष मीन गुरुड्गको अध्यक्षतामा...

जीगेसाले मनायो यो बर्षको पहिलो दशै तीहार पर्व

शीतलपाटीन्युज डटकम। प्लमस्टेड,लण्डन । बेलायतको बृटीस सेनामा जागीर खाएर अवकाश भएका भुतपूर्व  गोर्खाहरुको संस्था ग्रिनविच गोर्खा एक्स सर्भिसमेन एसोसियनले प्लमस्टेड लण्डनको  एशिएन कम्युनिटी सेन्टरमा एक भब्य समारोहको आयोजना गर्यो । प्रमुख अतिथी काउन्सीलर लक्ष्य गुरुड रहनु भयको सो कार्यक्रम...

डि.भी. कार्यक्रम २०२० का लागि असोज १७ देखि आवेदन खुल्ने

शीतलपाटीन्युज डटकम, काठमाडौ । अमेरिकी डाइभर्सिटी भिसा (डि.भी.)कार्यक्रम २०२० का लागि असोज १७ देखि आवेदन खुल्ने भएको छ । आवेदन दर्ता अवधि नेपाली समयअनुसार राति ९ः४५ बजेबाट सुरु हुने गरी खुल्नेछ र २० कात्तिकमा राति १०ः४५ बजे बन्द हुनेछ । नेपालस्थित अमेरिकी दूताबासका अनुसार डीभी चिट्ठामा सहभागी ह...

राजदुत डा. दुर्गा बहादुर सुवेदी अन्तर्राष्ट्रिय कफी संगठनमा अध्यक्ष निर्वाचित

शीतलपाटीन्युज डटकम। लण्डन । बेलायतका लागि नेपाली राजदूत डा. दुर्गा बहादुर सुवेदी अन्तर्राष्ट्रिय कफी संगठनको एक समितिमा अध्यक्षमा निर्वाचित हुनु भएको छ। नेपाली दुतावास लण्डनका अनुसार उहा अन्तर्राष्ट्रिय कफी संगठनको प्रवद्र्धन तथा बजार विकास समितिको अध्यक्षमा निर्वाचित भएका हुनु भयको हो। संगठनको स...

साझा नेपाली समाज युकेको अध्यक्षमा निर्विरोध महेश अधिकारी

शीतलपाटीन्युज डटकम। लण्डन । बेलायतको मिडल्याण्ड क्षेत्रमा बसोबास गर्ने नेपालीहरूको संस्थाहरु मिलेर बनेको साझा संस्था साझा नेपाली समाज यूकेुको अध्यक्षमा महेश अधिकारी निर्विरोध चयन भएका हुनु भयको छ । सोमबार मिडल्याण्डको वुल्भरह्याम्पटनमा सम्पन्न संस्थाको विशेष भेलाले अधिकारीको नेतृत्वमा सर्वसम्मत कार...

मलेसियामा अवैधानिक रूपमा रहेर काम गरेका ४७ नेपाली श्रमिक पक्राउ

शीतलपाटीन्युज डटकम, काठमाडौ । मलेसियामा अवैधानिक रूपमा रहेर काम गरेका ४७ जना नेपाली श्रमिक पक्राउ परेका छन् । अवैधानिक रूपमा कार्यरत आप्रवासी श्रमिकको खोजी र पक्राउ गर्ने मलेसिया प्रहरीको अभियानमा एकै कम्पनीबाट ४७ जना नेपाली प्रक्राउ गरिएको हो ।  मलेसियास्थित नेपाली दूतावासका अनुसार अभिया...

बिप्लवले किन पठाए विदेशमा पैसा ? प्रकाण्डको डायरीमा यस्तो भेटियो

शीतलपाटीन्युज डटकम, काठमाडौ । जसरी २०२६ सालतिर बिपी कोइरालाले भारत निर्वासनमा बस्दा राजा महेन्द्रको सरकारसँग लड्नका लागि बटुलेको हतियार पाकिस्तानसँग छुट्टिन संघर्षरत बंगालेदशको मुक्ति बाहिनीलाई ट्रकका ट्रक पठाए । र, चालिसको दशकमा रामराजाप्रसाद सिंह अनि जनयुद्धताका प्रचण्ड—बाबुरामल...

विदेशी मुद्राको मूल्य बढ्यो, हेर्नुहोस कति छ ।

शीतलपाटीन्युज डटकम, काठमाडौ । मंगलबार सोमबारको तुलनामा रियाल, दिर्हाम, रिंगिट लगायतका विदेशी मुद्राको मूल्य बढेको छ । नेपाल राष्ट्र बैंकले मंगलबार तोकेको विनिमय दर अनुसार एक साउदी रियालको खरिददर ३० रुपैयाँ ९१ पैसा र बिक्रिदर ३१ रुपैयाँ ०७ पैसा रहेको छ । त्यस्तै, कतारी रियाल एकको खरिददर ३१ रुप...

अमेरिकी ग्रिनकार्ड पाउन झन् कठिन

 शीतलपाटीन्युज डटकम, काठमाडौ । अमेरिकी सरकाले अब फड स्ट्याम्प मेडिकेड ९स्वास्थ्य० सरकारी आवास (हाउजिङ) लगायतका सुविधा लिने आप्रवासीलाई ग्रिनकार्ड नदिन सक्ने नियम सार्वजनिक गरेको छ। शनिबार प्रस्ताव गरिएको सो नियम अनुसार, फुड स्ट्याम्प, मेडिकेड र हाउजिङ सुविधा लिने र लिने सम्भावना भएका...

यसपाली को world Cup कसले जित्ला?