Sunday November 27, 2022

प्रवास

अमेरिकामा अन्तर्राष्ट्रिय तामाङ समन्वय समिति गठन

शीतलपाटीन्युज डटकम। न्युयोर्क, अमेरिका । तामाङ समाज अमेरिकाको अध्यक्ष सानुमाया तामाङको अध्यक्षतामा बसेको कार्यकारिणी बोर्डको प्रथम बैठकले तीन जना बोर्ड अफ डिरेक्टर मनोनयन गरेको छ । मनोनित हुनेहरुमा सुरेन्द्र लामा, मोतीलाल तामाङ र राजु तामाङ छन् । तामाङ समाज अमेरिकाको बिधान अनुसार अध्यक्षले ३ ज...

मलेसियामा विषाक्तरक्सीका कारण मृत्यु हुने नेपालीको सङ्ख्या ९ पुग्यो

शीतलपाटीन्युज डटकम, काठमाडौ । मलेसियामा विषाक्तरक्सी खाँदा यसअघि ७ जना नेपालीको ज्यान गएको थियो भने हाल मृत्यु हुनेको संख्या ९ जना पुगेको छ ।  ७ जनाको ज्यान गएकोमा थप दुई जनाको उपचारका क्रममा ज्यान गएको हो । सर्लाहीका शेरबहादुर ठकुरी र ठेगाना नखुलेका शुकुबल घिसिङको ज्यान गएको मलेसियाका...

अधिकारी र कला लम्सालको गोल्डेनसीप लन्डनमा विषेश प्रस्तुती

शीतलपाटीन्युज डटकम। लन्डन । नेपालका चर्चिक गायिकाहरु सिर्जु अधिकारी र कला लम्सालले लन्डनमा विषेश प्रस्तुती दिने भएका छन् । आइतवार साउथ हयारोस्थित गोल्डेनसीप रेष्टुरेन्टमा आफ्नो कला प्रस्तुत गर्ने भएका छन् । हाल बेलायत टुरमा रहेका दुई कलाकारसहित गायक बालचन्द्र बरालले यही आइतबार सांझ गोल्डेनसीपमा ल...

नेपाली कामदारलाई जापानको रोजगारी अनिश्चित

शीतलपाटीन्युज डटकम, काठमाडौ । समयमै दुई मुलुकबीच सम्झौता हुन नसक्दा नेपाली कामदारलाई जापानको रोजगारी अनिश्चित बनेको छ।  जापान अन्तर्राष्ट्रिय तालिम  सहयोग संगठन जिट्को अन्तर्गत नेपाली प्रशिक्षार्थी कामदार जाँदै आएकोमा जापानले प्राविधिक प्रशिक्षण तालिम कार्यक्रम टीआईटीपी लागू गरेको...

यसरी जानुहोस् अब जापान काम गर्न (भिडियो सहित)

शीतलपाटीन्युज डटकम, काठमाडौ । जापानको मन्त्री परिषद्को कार्यालयद्वारा जारी श्वेतपत्रका अनुसार कतिपय उद्योगहरूले यातायात सेवा र निर्माण कार्यमा चाहिने कामदारहरूको अभावको समस्या झेलिरहेका छन् । कामदार घट्ने चुनौतिलाई सामना गर्नका लागि जापानले प्रविधिमा अझ बढी लगानी गर्न पनि स्वेतपत्रमा सुझाव दिइए...

मलेसियामा विषाक्त रक्सीका कारण मृत्य हुने नेपालीको संख्या ७ पुग्यो मृत्यु, १२ जनाको उपचार हुँदै

शीतलपाटीन्युज डटकम, काठमाडौ । मलेसियामा विषाक्त रक्सी सेवनका कारण ज्यान गुमाउने नेपालीको संख्या सात पुगेको छ । मलेसियामा रहेको नेपाली दूतावासले दिएको जानकारी अनुसार सिकिस्त बिरामी भएका नवलपरासी देउराली ८ का दुर्गा सिंह रानाको उपचारका क्रममा ज्यान गएको हो । यसअघि धादिङ बसेरीका मिमबहादुर घले,...

लण्डन दूतावासमा संविधान दिवसको विशेष समारोह

शीतलपाटीन्युज डटकम। लन्डन । नेपालको संविधान जारी भएको तेस्रो वर्ष पूरा भई चौथो वर्षमा प्रवेश गरेको अवसरमा विहिबार दिउँसो लण्डनस्थित नेपाली दूतावासमा संविधान दिवस एक विशेष समारोहका साथ मनाइएको छ । कार्यक्रम दूतावासका उपनियोग प्रमुख शरदराज आरणले सन्चालन गरेको दुतावासमा आयोजित सो समारोहमा प्रमुख...

ग्रेटर रशमोर नेपाली कम्युनिटीद्वारा  इन्फर्मेशन डे कार्यक्रम सम्पन्न

शीतलपाटीन्युज डटकम। अल्डरशट, लण्डन। ग्रेटर रशमोर नेपाली कम्युनिटीले बिगत बर्ष जस्तै नेपालबाट आउने नव आगन्तुक भूपू गोर्खा र उनका सन्तान एवं पहिले नै आइसकेका जेष्ठ नागरिकहरुलाई समेत सुसुचित गरि यहाँको रहनसहन, उठबस, शिक्षा, स्वास्थ्य, नागरिक अधिकार र कर्तव्य, सेवा तथा सुबिधा आदि बिषयमा सचेत गराउनको ला...

सामुदायिक भवन निर्माण सहयोगार्थ चलचित्र ‘भेडी गोठाले’ को बिशेष प्रर्दशन हुदै

लण्डन । भेडी गोठालेको जीवन कथामा बनेको नेपाली चलचित्र ‘क्यु प्ह«ो छे’ अर्थात् भेडी गोठालेको बिशेष प्रर्दशन गरिने भएको छ । तमु प्ये ल्हु संघ युकेको सामुदायिक भवन तथा क्होइबो धीं निर्माण सहयोगार्थ आउने शुक्रबार २१ सेप्टेम्बर साँझ ५ बजे अल्डरसटस्थित एम्पायर हलमा प्रर्दशन गर्न लागिएको...

साहारा युकेले १०औ बार्षीक कार्यक्रम भब्य रुपमा मनाउदै

शीतलपाटीन्युज डटकम। अल्डरसट, लण्डन। शीक्षा र खेलकुदको बिकासमा अत्यन्त अग्रणी भुमीका खेल्दै आयको साहारा युकेले बेलायतमा रहेर गरेको सेवा १० बर्ष पुगेको अवसरमा बिभीन्न बिधालाई समेटेर १० औ बार्षीक कार्यक्रम भब्य रुपमा मनाउने भयको छ । सो कुरा केही दिन अघी भयको साहारा युकेको मीटीड्ग पछी साहारा युकेका अ...

अन्तराष्ट्रीय नेपाली समाज युकेले नागरीकता निरन्तरता बिषयक छलफल सम्पन्न गर्यो

शीतलपाटीन्युज डटकम।  हेरो, लण्डन ।नेपाल सरकारले ब्यवस्थीत रोजगारीको ब्यवस्था नगरेको कारणले आफ्नो पेट पाल्नको लागि, परिवारको रोजीरोटी धान्नको लागि र आधुनिक उच्च शिक्षाको लागि आफ्नो प्यारो जन्मभूमी छोडेर मुग्लान आई पुगेका हामी बंशज नेपाली नागरिकहरु तथा  सरकारले नै सरकारी तर्फबाट सन्धी संझ...

एनआरएन यूकेको ५औ काउन्सिल बैठकको तयारि पूरा

शीतलपाटीन्युज डटकम। अल्डरशट,लण्डन । गैह्र आवासिय नेपाली संघ यूकेले बिधानत: बेलायत स्थित सबै संघ संस्थाको सहभागितामा हरेक दुइ वर्षमा गर्नुपर्ने काउन्सिल बैठक मिति २९ सेप्टेम्बर २०१८ ठिक ११.०० बजे अल्डरशट स्थित द किग्स सेन्टर , एम्पायर हाउस, अल्डरसट GU11 1DJ मा गर्ने गरी तयारी पूरा गरेको समाचार प्र...

नागरीकता निरन्तरताका लागी पहल गर्न बिधेयक टेवल भयकै समयमा एनआरएन युके टीम आज नेपाल जादै

शीतलपाटीन्युज डटकम। लण्डन।गैर आवासीय नेपाली नागरीकता निरन्तरताका लागी पहल गर्न संसदमा बिधेयक टेवल भयकै समयमा एनआरएन युकेको एक प्रतिनीधीमण्डल नेपाल जाने तयारी गरीरहेको छ।  गैर आवासीय नेपाली नागरीकता सम्बन्धी बिधेयक बारेमा संसदमा बहन हुन लाग्दा बेलायतवाट एक एनआरएन अभीयन्ताहरुको प्रतिनिधीमण्...

अब मलेसियामा १३ बर्ष सम्म काम गर्न पाइने

शीतलपाटीन्युज डटकम, काठमाडौँ । मलेसिया सरकारले १० बर्षसम्म निरन्तर रुपमा मलेसियामा काम गरेका आप्रवासी कामदारलाई थप ३ बर्षसम्म कामगर्न पाउने गरी भिजिटपासको व्यवस्था गर्ने निर्णय गरेको छ । मलेसियाले दक्ष आप्रवासी कामदारलाई काममा लगाउन भीषा नियम परिवर्तन गरेको छ ।  मलेसियाका मानव संशा...

विदेशमा नेपालको झल्को दिने तीज

शीतलपाटीन्युज डटकम। लण्डन-नेपाली महिलाहरु महान चाड तीजको उपलक्ष्यमा बेक्सली समाज लण्डनले तीज विशेष कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रमको प्रमुख अतिथि इष्ट वीक्याम वार्डका काउन्सिलर क्रिष्टिना क्याटारेल, समाजका संस्थापक अध्यक्ष केश बहादुर गुरुङ र अध्यक्ष विजय गुरुङले संयुक्त रुपमा उद्घाटन गर्नुभ...

एनआरएन युकेको सदस्यता खुल्यो, यस बर्ष सदस्यता दश हजारको लछ्य

शीतलपाटीन्युज डटकम। अल्डरसट, लण्डन । गैरआवसीय नेपाली संघ युकेले पंजीकृत सदस्यता वितरणलाई तिब्र पार्ने भएको छ । गैरआवसीय नेपाली संघ  युकेले बुधवार अल्डरसटको भेटघाट रेष्टुरेन्टमा पत्रकार सम्मेलन गर्दै आगामी एक वर्षमा संघको १० हजार सदस्य बनाउने योजना बनायको छ । गैरआवसीय नेपाली संघ युकेको सदस्यता...

क्वोने/घोताने/घोण्डे तमु समाजको अध्यक्षमा ह.ले चन्द्र गुरुङ चयन

शीतलपाटीन्युज डटकम। मीचेट, लण्डन । क्वोने/घोताने/घोण्डे तमु समाजको अध्यक्षमा ह.ले चन्द्र बहादुर गुरुङ चयन हुनु भएको छ। ९ सेप्टेम्बर २०१८ का दिन मिचेटस्थित तमु धिं भवनमा सम्पन्न क्वोने/घोताने/घोण्डे तमु समाज युकेको वार्षिक साधारणसभा तथा दोस्रो अधिवेशनले नयाँ कार्यसमिति चयन गरेको हो । सो नयाँ कार्य...

एसीयन महिला एसोसीयसनको तीज कार्यक्रममा पुनम सुबेदी प्रमुख अतिथी

शीतलपाटीन्युज डटकम। फार्नबोरो ,लण्डन। एशियन महिला एशोसियसन (AMA) ले विविध कार्यक्रमका साथ नेपाली नारीहरुको महान पर्व तीज मनाएको छ । गत ९ सेप्टेम्बरका दिन फार्नबोरोस्थित सामुयल कोडी स्पोर्टस् कलेजमा सो पर्व मनाइएको हो । प्रमुख अतिथी बेलायतका लागि नेपाली राजदूत डा. दुर्गाबहादुर सुवेदीकी पत्नी श्रीम...

पोखरेली पत्रकारहरूको पोखरेली मंच युकेद्वारा लण्डनमा स्वागत

शीतलपाटीन्युज डटकम। रीडीङ, लण्डन। पोखरेली मंच युकेले बेलायत भ्रमणमा आउनु भएका पोखरेली पत्रकारद्वय पत्रकार महासँघ नेपालका केन्द्रिय सदस्य, पत्रकार महासँघ कास्कीका निबर्तमान सभापति समाधान पत्रीकाका प्रधान सम्पादक रामकृष्ण ज्ञवाली   तथा प्रेस युनियन नेपालका केन्द्रिय उपसभापती, बाराही एफएमका प्र...

सुन ठगीको अनौठो तरीका, बोलीले लठ्ठ पारीयो

शीतलपाटीन्युज डटकम। बम थापा (सूर्यवंशी) लण्डन। मान्छेलाई मोहित गरेपछि जेजे भन्छन् त्यही गर्दै जान्छन्, जब हिप्नोटिज्म छाड्छ तब मात्र थाहा हुन्छ आफू लुटिएको वास्तविकता । पश्चिम लण्डनको हनस्लो शहरमा एकजना नेपालीलाई हिप्नोटाइज गरी दिनदहाडै लुट्ने काम भएको छ । ती नेपालीको दावा छ कि दुई जना एसियन मुलका...

यसपाली को world Cup कसले जित्ला?