Monday November 28, 2022

प्रवास

युकेको आवासीय भिसासम्बन्धी मुद्दामा गोरखा सैनिकका सन्तानहरुको जीत

शीतलपाटीन्युज डटकम। लण्डन । बेलायती अदालतमा गोर्खाहरुले फेरि अर्को मुद्दा जितेका छन् । गोरखा भूतपूर्व सैनिकका सन्ततिलाई युकेको आवासीय अधिकार दिने सम्बन्धी मुद्दा गोरखाहरूले जितेका छन् ।  पहिले १८ वर्षमुनीका छोराछोरीले मात्र बेलायतको आवासीय अधिकार पाउने प्रावधानका कारण धेरै गोरखाहरुले...

अमेरिकामा सगुनले ‘सगुन फाउण्डेशन” स्थापना गरेको घोषणा गर्दै १० लाख डलर बराबरको इक्युटी शेयर (स्वामित्व शेयर) छुट्याएको सार्बजनिक

शीतलपाटीन्युज डटकम। अल्डरसट, लण्डन । फाउण्डर गोविन्द गीरी रहेको अमेरिकामा स्थापना भयको सोसल कमर्स साइट सगुन डटकमले गैर आवासीय नेपाली संघ यूकेले बेलायतमा निर्माण गर्ने नेपाल हाउस ड्रीम प्रोजेक्टका लागि लगानी १ लाख डलर बरावरको शेयर स्वामित्व प्रदान गरेको छ।  कल्याणकारी कार्यहरु गर्ने उद्धेश...

हङकङबाट पोखरा ब्याडमिन्टन संघलाई १५ लाख सहयोग

शीतलपाटीन्युज डटकम। “आठ तालहरुको शहर” उपनामले चिनिएको पर्यटकीय नगर पोखरास्थित रंगशालामा निर्माणाधीन ब्याडमिन्टन कोर्टको सहयोगार्थ हङकङबासी नेपालीले १५ लाख रुपैयाँ सहयोग संकलन गरेका छन्। हङकङ नेपाली ब्याडमिन्टन संघले आइबार साँझ जोर्डनमा यसबारे जानकारी दिएको हो। संघका सचिव हेमराज राई...

かついた」勤務中に爆破予告

शीतलपाटीन्युज डटकम। वेलायतमा रहेका लिम्वुहरुले आफनो मौलिक पर्व सिसेक्पा तङनाम अर्थात साउने संक्राती भव्य रुपमा मनाएका छन । गत सनिवार फेल्थाम कम्युनिटी कलेजको प्रागणमा किरात याक्थुङ चुम्लुङ युकेको आयोजनामा उनीहरुले आफनो मौलिक पर्व मनाउने अवसर पाएका हुन । सोही अवसरमा उनीहरुले चुम्लुङदेन अर्थात आफनै...

かついた」勤務中に爆破予告

शीतलपाटीन्युज डटकम। रीडीड्ग, लण्डन। ग्रेटर रेडिंग नेपाली कम्युनिटी एसोसिएसन ( GRNCA ) द्वारा गत केहि बर्ष देखी नियमित रुपमा मनाईँदै आएको भानु जयन्ति कबिता प्रतियोगिता यस बर्ष पनी यहि जुलाई १४ तारिखको दिन स्वतन्त्र कबिता बाचन तथा कबिता प्रतियोगिताका साथ  भब्य र सभ्यका साथ संपन्न गरियो। रेडिंग...

नेपाली कांग्रेसका केन्द्रिय नेता आनन्द बिष्ट लण्डनमा

शीतलपाटीन्युज डटकम। लण्डन । नेपाली कांग्रेसका आमन्त्रित केन्द्रिय सदस्य आनन्द बिष्ट लण्डन आइपुगेका छन् । बिष्ट आइतवार लण्डन आइपुग्दा गैरआवासीय नेपाली संघ युकेका महासचिव राजकुमार त्रिपाठीले स्वागत गरे । उनलाई स्वागत गर्ने कांग्रेस तथा संघका सल्लाहाकार डा. मिन रानाभाट लण्डनस्थित भिक्टोरिया स्टेशनमा...

かついた」勤務中に爆破予告

कविता: ऊ अनि म प्रत्येक रात उ आउँछ अनि भन्छ, कहिले आउँछौ ? मेरो एउटै उत्तर हुन्छ, केही समय पछि अनि फेरि उ भन्छ, के तिम्रो जवानी सकिएपछि ? के तिमीलाई यहाँबाट लखेटेपछि ? मुग्लान पसेका मेरा साथीहरुलाई सायद उ सँधै यही भन्दोहोला, मलाई देखाएका सपना उनीहरुलाई पनि देखाउँछ होला अनि, मलाई भन...

सामाजिक कार्यमा सगुन, १० लाख डलर स्वामित्वको फाउण्डेसन स्थापना

शीतलपाटीन्युज डटकम। लन्डन । सगुनका संस्थापक गोविन्द गिरीले सोमबार राति अमेरिकामा एक कार्यक्रमका बीच सगुन फाउण्डेशन स्थापना गरेको घोषणा गरेका छन।सोसल मीडीया ईकमर्स प्लेटफर्म सगुनले सामाजिक कामका लागि सगुन फाउण्डेशन मार्फत सहयोग गर्ने योजना बनायकोले यो फाउण्डेसन घोषणा गरेको हो । सगुनका फाउण्डर ग...

かついた」勤務中に爆破予告

रेडीड्ग , लण्डन। रेडिंग नेपाली कम्युनिटी एसोसियेसन ( GRNCA ) द्वारा गत केहि बर्ष देखी नियमित रुपमा मनाईँदै आएको भानु जयन्ति कबिता प्रतियोगिता यस बर्ष पनी यहि जुलाई १४ तारिखको दिन स्वतन्त्र कबिता बाचन तथा कबिता प्रतियोगिताका साथ मनाऊन लागिएको छ । रेडिंग नेपाली समाजले गत २०१५ साल देखी नियमित...

४ दिने बेलायत भ्रमणका लागि लण्डन आइपुगे अमेरिकी राष्ट्रपति ट्रम्प

लण्डन । अमेरिकी राष्ट्रपतिका रुपमा आफ्नो पहिलो बेलायत भ्रमणका लागि डोनाल्ड ट्रम्प लण्डन आइपुगेका छन् । विहिबार दिउंसो २ बजे पत्नी मेलाइनाका साथ राष्ट्रपति ट्रम्प लण्डन उत्रिएका छन् । ४ दिने बेलायत भ्रमणका क्रममा राष्ट्रपति ट्रम्पले २ दिन लण्डन र बांकी २ दिन स्कटल्याण्डमा बिताउनेछन् । बेलायतकी प्र...

विदेशी पर्यटकले दैनिक कति खर्च गर्छन् ?

शीतलपाटीन्यूज डटकम काठमाडौं | नेपाल आएका विदेशी पर्यटकले दैनिक कति खर्च गर्छन्  ? पर्यटन मन्त्रालयका पूर्व सचिव किशोर थापाले शनिबार पेस गरेको तथ्यांकअनुसार नेपालमा विदेशीको दैनिक खर्च औसतमा ५३ डलर मात्र छ ।  थापाको भनाइमा यो खर्च निकैकम हो । आजको नागरिक दैनिकमा समाचार छापिएको छ ।&...

かついた」勤務中に爆破予告

शीतलपाटीन्युज डटकम। साउथ हेरो, लण्डन । किरात याक्थुड्ग चुम्लुड्ग युके केन्द्रीय समीतीले  लीम्वुहरुको महान पर्व “ सीसेक्पा तड्गनाम” भब्य रुपमा मनाउने भयको छ । सो कुरा गोल्डेनशीप रेष्टुरेन्ट लण्डनमा आइतवार साझ आयोजीत एक प्रेषमीटमा आयोजकले जानकारी गराउनु भयको हो । बेलायत भरी छरीए...

नेपली साहित्य विकास परिषद यूके द्वारा आदिकवि भानुभक्त आचार्यको २०५औँ जन्मजयन्ती मनाइयो

8 जुलाई लण्डन, वेलायत स्थित नेपालीहरूको जेठो साहित्यिक संस्था नेपली साहित्य विकास परिषद यूके द्वारा विविध कार्यक्रम सहित उत्साहवर्धकरूपमा आदिकवि भानुभक्त आचार्यको २०५औँ जन्मजयन्ती मनाइयो । वयस्ट लन्डन, एक्टन स्थित ए बि आइ कलेजमा आयोजित उक्त समारोहलाई संवोधन गर्नुहँदै प्रमुख अतिथि परिषदका पदेन संरक्...

बेलायतमा भानु जयन्ती मनाइयो

शीतलपाटीन्युज डटकम।         ८ जुलाई लण्डन। वेलायत स्थित नेपालीहरूको जेठो साहित्यिक संस्था नेपली साहित्य विकास परिषद यूकेद्वारा विविध कार्यक्रम सहित उत्साहवर्धक रूपमा आदिकवि भानुभक्त आचार्यको २०५औँ जन्मजयन्ती मनाइयो । वेस्ट लन्डन , एक्टन स्थित एबिआइ कलेजमा आयोजित उक्त...

मलेसिया रोजगारी सुरक्षित हिसाबले मात्र खोलिने

शीतलपाटी न्युज डटकम । काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले मलेसिया रोजगारी सुरक्षित हिसाबले मात्र खोल्ने जनाएकोे छ ।  श्रममन्त्री गोकर्णराज विष्ट र मेनपावर व्यवसायीबीच आज मन्त्रालयमा भएको छलफलबाट सो निष्कर्षमा पुगिएको हो । मलेसिया रोजगारीका लागि प्रक्रियामा गइसकेर...

かついた」勤務中に爆破予告

शीतलपाटीन्युज डटकम। लन्डन । नेपालब्रिटेन डट कमको वार्षिक समारोहलाई महानायक राजेश हमालले सम्वोधन गर्ने भएका छन् । २२ जुलाई, आइतवार लण्डनस्थित ह्यारो फुटवल कल्वमा आयोजना हुने सो कार्यक्रममा हमाल सहभागी हुन लागेका हुन् । हमाल गैरआवासीय नेपाली संघ युकेको युथ समुहले आयोजना गर्न लागेको वृहत अन्तरसंवाद...

かついた」勤務中に爆破予告

 शीतलपाटीन्युज डटकम। अल्डरसट, लण्डन। कला र गला मानीसको गहना हो । ती कला र गला लीयर समाजमा झुल्कीयका हाम्रा लीजेण्ड इश्वर गुरुड्ग हिजो साझ लण्डनमा फेरी गायन मन र एक लाख नेपाली रुपैया सहित एम्पायर हल अल्डरसटमा झुल्कीय, गाए, नाचे, नचाए र सामाजीक संस्थालाई सहयोग गरे। ३० बर्ष सम्म गायन क्षेत्रमा...

लन्डनबाट सुरु भयो भिजिट नेपाल २०२० अभियान

शीतलपाटीन्युज डटकम। लन्डन ।  नेपाल पत्रकार महासंघ बेलायत शाखाको हालै निर्वाचित चौंथो कार्यसमितिलाई लन्डनस्थित नेपाली दूतावासले वधाइसहित सम्मान गरेको छ । शुक्रबार सांझ ‘भिजिट नेपाल २०२०’ अभियान शुभारम्भका अवसरमा लन्डनस्थित नेपाली दूतावासमा आयोजित विशेष समारोहमा अध्यक्ष नरेश खपांगी...

かついた」勤務中に爆破予告

लन्डन । बेलायतमा जुलाई तेश्रो साता लोकप्रिय टेलिभिजनकर्मी दिलभुषण पाठक , एनआरएनए केन्द्रिय अध्यक्ष भवन भट्ट र नेपाली चलचित्रका हस्ती राजेश हमाल सम्मिलित एउटा वृहत अन्तरसंवाद हुने भएको छ । जुलाई २१ तारिख शनिबार टिडवर्थ ग्यारिजन थिएटरमा “म अनि मेरो मातृभूमि” विषयक अन्तरक्रियामा म...

मलेसियामा २ सयभन्दा बढी नेपाली पक्राउ

शीतलपाटीन्युज डटकम। काठमाडौं।  मलेसिया सरकारले बिनादर्ता आफ्नो देशमा बस्ने नेपालीलगायत विदेशी कामदारलाई १ हप्तादेखि धमाधम पक्राउ गर्न थालेको छ । स्वदेश फिर्ता हुन वा वैधानिक हैसियत कायम गर्न दिइएको म्याद सकिएपछि अवैधानिक रुपमा मलेसियामा बसेका नेपाली सहित ६ हजारलाई त्यहाँको अध्यागमन कार्या...

यसपाली को world Cup कसले जित्ला?