शीतलपाटीन्युज डटकम। लन्डन- नेपालीहरुद्धारा सञ्चालित सफट्वेर डेभलेपमेन्ट कम्पनी डब्लुथ्री वेब टेक्टोनोलोजी को टेबल रिजर्भेसन एप डब्लुथ्री रिजर्भेसन ले गुगलसंग साझेदारी शुरु गरेको छ।रेष्टुरेन्ट टेबल रिजर्भेसनका लागि डब्लुथ्रीले विकास गरेको अत्याधुनिक एप र गुगलबीच व्यवसायिक साझेदारीको सम्झौता भएको...
शीतलपाटीन्युज डटकम। लन्डन। साउथ इष्ट लन्डनस्थित नेपाली समुदायको साझा संस्था रोयल बरो अफ ग्रीनवीच नेप्लिज सोसाइटी (RGNS) का निवर्तमान अध्यक्ष पुण्य रेग्मीले गैरआवासीय नेपाली संघ यूकेको आगामी कार्यकालका लागि महासचिव पदमा उम्मेदवारी दिने तयारीमा रहेका छन्। रेग्मीले एनआरएनए अभियानमा विगतदेखि सक्रि...
शीतलपाटीन्युज डटकम। लण्डन। नेपालको पहिलो होमस्टे गाउ सिरुबारी,पहिलो पर्यटकीय गाउँका गाउँलेहरूको वार्षिक भेला लण्डनको दक्षिण–पूर्व क्षेत्रमा पर्ने प्लमस्टेड कमन (Plumstead Common) मा सम्पन्न भएको छ। सो कार्यक्रम सिरुबारीका क्या.मोहन गुरुङ र सुवर्ण गुरुङको सहजीकरणमा सञ्चालन गरिएको थियो...
शीतलपाटीन्युज डटकम। अल्डरसट,लण्डन। अन्तराष्ट्रिय योगा दिवसको अवसरमा साधवी देवादिती योगा प्रशिक्षकको उपस्थितीमा शिव कल्चर एण्ड कम्युनिटी सेन्टर युके र हाम्रो स्वाभिमान ट्रष्ट युकेको संयुक्त आयोजनामा शिव मन्दिर अल्डरसटको सभाहलमा योगाका बिभीन्न माध्यमद्वारा योगा दिवस मनायो। हामी एउटै छत मुनी सुस्वास्...
शीतलपाटीन्युज डटकम। लण्डन। पिटरबरो नेपाली समाजले वेलायतको मिड्ल्याण्डमा सकृय नेपाली संघसंस्थाहरुका बिचमा ब्याडमिन्टन टुर्नामेन्ट-२०२५ आयोजना गरि भब्यरूपमा सम्पन्न गरेको छ। उक्त प्रतिस्पर्धामा नेपाली समाज नटिङ्घम, गोर्खा टाइगर लेस्टर,शान्ती नेपाली समाज बर्मिङ्घम,गल्कोट समाज यूके र पिटरबरो नेपाली सम...
शीतलपाटीन्युज डटकम। काठमाण्डौ। नेपालको नीति अनुसन्धान,शान्ति प्रक्रिया, विकास रणनीति र समसामयिक बहसलाई सशक्त बनाउन अन्तर्राष्ट्रिय नेपाली समाज (INS) अन्तर्गत अन्तर्राष्ट्रिय नेपाल चिन्तन केन्द्र (International Nepal Think Tank – INTT) स्थापना गरिएको छ।यस प्रतिष्ठित अनुसन्धान केन्द्रको नेतृत...
यात्रा संस्मरण लेखक बिकास गुरुड्ग यात्रा जीवनको अनुभव। जीवन यात्रा हो,नथाक्नु सम्म हिंड्न पर्दछ। यात्रा सॅंधै यथार्थमाअडिएको हुन्छ। कथा र पात्र,सॅंधै कल्पनामा बुनिएको हुन्छ। हाम्रो यात्रा अविस्मरणीय हो,सॅंधै सम्झनामा जीवीत रहन्छ। तमुधीं यूके लण्डन इकाई स्थापना भएको सत्र बर्षको...
शीतलपाटीन्युज डटकम। काठमाण्डौ। खैजडी,मजुरा,कर्ताल लगायतका बाध्ययन्त्र प्रयोग गरेर अपनाइने भजन संस्कृको नेपालकै एकमात्र छाता संगठन रास्ट्रीय लोक भजन चुड्का संरक्षण प्रतिष्ठान नेपाल काठमाडौं महानगरपालिका समितीको प्रथम नगर अधिबेशन काठमाडौंको कमलादी स्थित प्रज्ञा प्रतिष्ठानमा भब्यरुपले सम्पन्न भएको छ...
शीतलपाटीन्युज डटकम। अल्डरसट। साहारा यूकेले नेपालबाट बेलायत भ्रमणमा आएका आफ्ना संरक्षक अरुणकुमार चौधरी र उनको धर्मपत्नी शिला चौधरीको सम्मानमा एक भव्य डिनर नाइटको आयोजना सम्पन्न गरेको छ। २७ जून २०२५ शुक्रबार साझ अल्डरसटस्थित एम्पायर बेड्गकुट हलमा आयोजित कार्यक्रम सांस्कृतिक, सामाजिक र आत्मीय वातावरणम...
शीतलपाटीन्युज डटकम। ईडिनबर्ग,स्कटल्याण्ड – जून २०२५। नेपाली भिलेज युके को शेयर क्याम्पेन औपचारिक रूपमा स्कटल्याण्डको राजधानी ईडिनबर्गमा आयोजित पहिलो नेपाली मेला २०२५ बाट शुभारम्भ गरिएको छ। उक्त भव्य कार्यक्रम नेपाली राजदूतावास लन्डन र एनआरएनए स्कटल्याण्ड को संयुक्त आयोजनामा सम्पन्न...
शीतलपाटीन्युज डटकम। काठमाण्डौ,११ असार। विशेष अदालतले पूर्वप्रधानमन्त्री माधवकुमार नेपाललाई ३५ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको छ । विशेष अदालतका सदस्यहरू तेजनारायण सिंह राई,रामबहादुर थापा र विदुर कोइरालाको इजलासले पतञ्जली जग्गा प्रकरणमा भ्रष्टाचारको आरोप खेपेका पूर्वप्रधानमन्त्री नेपाललाई धरौटी...
शीतलपाटीन्युज डटकम। तेक्वान्दोमा नवौँ डान (डिग्री) उत्तीर्ण गर्ने पहिलो नेपाली तुल्सीकुमार गुरुङले यसको उपाधि ग्रहण गरेका छन्।शुक्रबार (जुन २०) दक्षिण कोरियाको राजधानी सिओल अवस्थित विश्व तेक्वान्दोको प्रधान कार्यालयमा एक विशेष समारोहबीच उनले उक्त डान ग्रहण गरेका हुन्। तेक्वान्दो खेलमा सबैभन...
GNNNEWS- लन्डन - गैर आवासीय नेपाली संघ अन्तरराष्ट्रिय समन्वय परिषद (एनआरएनए आइसीसी) ले इजरायल, इराक तथा खाडी मुलुकहरुमा रहेका नेपालीहरुलाई सतर्क र सुरक्षित रहन अपिल गरेको छ । एनआरएनए आइसीसीका अध्यक्ष महेश कुमार श्रेष्ठ तथा महासचिव बी आर लामाद्वारा जारी विज्ञप्तिमा इजरायल र इरानबीच द्वन्द्व च...
शीतलपाटीन्युज डटकम। मिडल्यान्ड। विश्व नेपाली साहित्य महासंघमिडल्यान्ड शाखा, बेलायतको अध्यक्षमा भरतकुमार श्रेष्ठ विवश चयन भएका छन्। विश्वप्रसिद्ध साहित्यकार विलियम शेक्सपियरको जन्मस्थल स्ट्राटफोर्ड अपन एभनमा शनिबार आयोजित विशेष समारोहमा १५ सदस्यीय कार्यसमिति गठन भएको थियो। नवगठित कार्यसमितिको उपाध...
शीतलपाटीन्युज डटकम। लन्डन । इजी फार्मेसीले गोर्खा समुदायसहित सम्पूर्ण नेपाली डायस्पोराका लागि गुणस्तरीय,सहज र भरपर्दो औषधि सेवा पुर्‍याउने लक्ष्य राखेर नेपालीलरुको राजधानी मानिने फानबोरो स्थित BGWS भवनमा गोर्खा समुदायका नवयुवा दाजुभाइ अमृत थापा र सोम थापाले २२ जुन २०२५ आईतवार देखि इजी फार्मेस...
शीतलपाटीन्युज डटकम। लण्डन। गैरआवासीय नेपाली संघ (एनआरएनए) का उपाध्यक्ष डा. हेम राज शर्माले संघभित्र एकता कायम गर्न आफूहरू प्रतिबद्ध रहेको बताएका छन्। नेदरल्याण्डको बोसनमा आइतवार साँझ आयोजित एक कार्यक्रममा गैरआवासीय नेपालीहरूलाई सम्बोधन गर्दै डा. शर्माले संघमा एकता स्थापनाका लागि प्रक्रियागत ढंगल...
GNNNEWS- काठमाडौँ । बेलायतमा मुख्यालय रहेको सूचना प्रविधि तथा साइबर सुरक्षासम्बन्धी परामर्श कम्पनी जेनेस सलुशनका प्रमुख कार्यकारी अधिकृत अञ्जनी फुयाँलले नेपाल जस्ता विकासशील देशका युवाहरूलाई सशक्त बनाउन डिजिटल खाडल अन्त्य गर्न अत्यावश्यक रहेको बताएका छन्। अमेरिकाको सियाटलमा अमेजन वेब सर्भिसेज...
शीतलपाटीन्युज डटकम। लण्डन। BCCUK लण्डन ब्रान्चले बुद्बिष्ट गुम्बा निर्माणको लागि आफ्नो संस्थाको नाममा प्रप्रटी (घर) खरिद गर्न सफल भएको ऊपलक्ष्यमा तमुधीं लण्ड इकाईको तर्फबाट बधाई तथा एक औपचारिक कार्यक्रमको आयोजनमा आज तमुधीं लण्डन इकाईको अध्यक्ष भरत गुरुड•आमा समुह अध्यक्ष देवकला गुरुडं,First...
शीतलपाटीन्युज डटकम। अमेरीका। हाम्रा शुभेच्क्षुक मित्र अमेरिका भर्जिनिया निवासी तथा लेखक अनिल भक्त खरेलका पुजनीय पिता वरिष्ठ पत्रकार,स्वतन्त्र पत्रकार एवं चक्षु साप्ताहिकका संस्थापक प्रधान सम्पादक ज्यो. पं. पद्मभक्त खरेलको असामयिक निधन भएको खवरले मर्माहत भएको छु। मिति २०८२ साल असार ५ गते उहाको...
शीतलपाटीन्युज डटकम। लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले आगामी अक्टोबर ११ देखि हुने १२औं महाधिवेशनको तयारी सुरु गरेको छ। संघको विधानअनुसार विश्वभरका ९१ देशमा जुलाई महिनाभित्र एकैपटक निर्वाचन सम्पन्न गरिनेछ। राष्ट्रिय समितिको निर्वाचन नजिकिँदै जाँदा संघका उपाध्यक्ष डा. हेम राज शर्माले युरोप क्...