शीतलपाटीन्युज डटकम। लन्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) यूकेले बेलायतवासी नेपालीलाई आवश्यक सुरक्षा सतर्कता अपनाउन अपील गरेको छ। पछिल्ला केही दिनयता बेलायतमा प्रदर्शन र हुलदंगा भइरहेका सन्दर्भमा एनआरएनए यूकेले मंगलबार एक वक्तव्य जारी गर्दै सुरक्षित रहन सबैमा अपील गरेको हो। अध्यक्ष हितकाजी...
शीतलपाटीन्युज डटकम। लन्डन। बेलायतका विभिन्न शहरमा केही दिनदेखि प्रदर्शन तथा हुलदंगा चलिरहेको छ। यस्तो हुलदंगा भएको स्थानको भ्रमण नगर्न तथा प्रदर्शनमा सहभागी नहुन बेलायतमा रहेका एवं बेलायत भ्रमण गर्न लागेका नेपाली नागरिकलाई लन्डनस्थित नेपाली दूतावासले अनुरोध गरेको छ। बेलायतको वर्तमान परिस्थितिला...
शीतलपाटीन्युज डटकम। लण्डन।घान्द्रुक समाज युकेले यहि ३ अगष्ट २०२४ शनिबारको दिन फार्नबोरो स्थित साम्युल कोडी स्कूलको हलमा आफ्नो १६ औ वार्षिक समर भेटघाट कार्यक्रम धुमधामका साथ मनाएको छ। ३ चरणमा कार्यक्रमको पहिलो चरणको औपचारिक कार्यक्रम घान्द्रुक समाजको अध्यक्ष श्री देब बहादुर गुरुङको अध्यक्षतामा आमन...
शीतलपाटीन्युज डटकम। लण्डन।बंगलादेशी प्रधानमन्त्री शेख हसिनाले राजीनामा दिएर देश छाडेकी छिन्। हसिना चढेको हेलिकोप्टोर भारतीय शहर अगरतलातर्फ उडेको बिबिसी बंगाललाई उदृत गर्दै बिबिसीले जनाएको छ। सरकारी जागिरमा आरक्षण (कोटा) प्रणालीको विरोधमा विद्यार्थी समूहले सुरू गरेको आन्दोलन थप हिंसात्मक बनेपछि ह...
शीतलपाटीन्युज डटकम। लन्डन। पहिलो एनआरएनए कप बेजिङस्टोक युथ नेपलिज कम्युनिटी (बीवाइएनसी) ले जितेको छ।एनआरएनए यूकेले शनिबार लन्डन ब्रोवेल्स लेन फेल्थाममा गरेको पहिलो एनआरएनए कप फुटबल प्रतियोगितामा बीवाइएनसीले उपाधिसंगै दुई हजार पाउण्ड नगद र मेडल्स् प्राप्त गर्‍यो। रनरअप भएको प्लमस्टिड गनर्...
शीतलपाटीन्युज डटकम। लन्डन। नेपाल आदिवासी जनजाति महासंघ युकेले नेपाल पत्रकार महासंघ यूकेको नवनिर्वाचित कार्यसमितिलाई कार्यकाल सफलताको सुभकामनाका साथ बधाई तथा सम्मान गर्ने भएको छ। आगामी अगष्ट ४ आइतवारका दिन तिसौं विश्व आदिवासी दिवसको उपलक्ष पारेर नयां कार्यसमितिलाई सम्मान गर्न लागिएको महासंघका अध्...
शीतलपाटीन्युज डटकम। लन्डन।गुल्मीबाट बेलायत आई बसोबास गरेका नेपालीहरुले वर्षेनी मनाउदै आएको १६ औ गुल्मेली भेला यही आइतबार ४ अगष्ट २०२४ मा आयोजना हुने भयको छ। सो कुरा गुल्मी जिल्ला समाज युकेले ३० जुलाई २०२४ मा आयोजना गरेको प्रेषमीटमा जनाइको छ। लन्डन फेल्थामको ट्युडोर पार्क लिजर सेन्टरको मैदानमा बिहा...
पुर्ण गुरुङ, लण्डन । बुद्धिष्ट कम्युनिटी सेन्टर (बीसीसी) यूकेद्वारा खेन्पो सेनाङ्ग ग्याम्जाे तामाङ्गको स्वागत गरेको छ । बीसीसी यूकेकोे निमन्त्रणमा गत सोमबार २९ जुलाईका दिन नेपालबाट एक बर्षका लागि लामा गुरुको रुपमा आएका खेन्पो सेनाङ्ग ग्याम्जोलाई बीसीसी यूकेका अध्यक्ष हर्कबहादुर गुरुङ तथा आमा प्रमुख...
शीतलपाटीन्युज डटकम। लन्डन। साहित्यलाई पाककलासँग पस्किने अभियानको उद्घाटन कार्यक्रम आइतबार बेलायतमा सम्पन्न भयको छ। यो अभियानले नेपाली साहित्यलाई प्रवर्द्धन गर्ने उद्देश्य राख्दछ भने नेपाली खानाप्रतिको साझा रुचिलाई पनि उत्सवको रुपमा मनाउँने छ। “पुस्तक हस्ताक्षर र लेखक भेट कार्यक्रम आयोजना...
शीतलपाटीन्युज डटकम। अलडरसट,लण्डन। The Unleash Your Inner Self (UYIS) 06 सफलतापूर्वक सम्पन्न भयको कुरा ग्रेटर रसमोर नेपाली कम्युनिटीका अध्यक्ष मान गुरुड्गले बताउनु भयको छ। कम्युनिटीका अध्यक्ष गुरुड्गले यस अवसरमा काठमाडौं नेपालबाट चेतना प्रशिक्षक इन्द्र गुरुङ,क्लिनिकल साइकोलोजिस्ट राजी श्रेष्ठ ग...
शीतलपाटीन्युज डटकम। काठमाडौं- सरकारले बेलायतका लागि नेपाली राजदूतमा पूर्व सचिव चन्द्र घिमिरेलाई सिफारिस गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद बैठकले बेलायतका लागि घिमिरे,अमेरिकामा लोकदर्शन रेग्मी,दक्षिण कोरियामा शिवमाया तुम्बाहाङ्फे र मलेसियामा डा.नेत्र तिमल्सिना सिफारिस गरेको जनाइएको छ।भारतका लागि...
शीतलपाटीन्युज डटकम। रेडिड्ग, युके। मृत्‍यु पश्चात गरिने आफ्नो जातिय संस्कारलाई एकरुपतामा ल्याउनलाई बुद्दिस्ट गुम्बा रिडिङ् यूकेले २८ जुलाई २०२४ मा प्रेषमीटको आयोजना गर्यो। गुम्बाका अध्यक्ष खेम गुरुड्गको अध्यक्षतामा भएको उक्त कार्यक्रम गुम्बाका महासचिव कमल गुरुड्गले गुम्पबाको दाधिकारीहरुक...
शीतलपाटीन्युज डटकम। लन्डन। एनआरएनए यूकेले हालै निर्वाचित विमला सेने नेतृत्वको नेपाल पत्रकार महासंघ यूके नयां कार्यसमितिलाई सम्मान गरेको छ। आइतबार अल्डरसटस्थित ठमेल रेष्टुरेन्टमा आयोजित एक कार्यक्रममा एनआरएनए यूके अध्यक्ष प्रेम गाहामगर, प्रमुख संरक्षक डेभिड गुरुङ, प्रमुख सल्लाहकार डा.भीम पुन...
शीतलपाटीन्युज डटकम। लण्डन। क्षेत्री समाज युकेले हरेक बर्ष मनाउदै आएको वार्षिक कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको कुरा अध्यक्ष श्रध्दा थापाले बताउनु भयको छ। अध्यक्ष थापाका अनुसार यसपटकको वार्षिक भेटघाट २७ जुलाई शनिबार अल्डरसटस्थित एम्पाएर हलमा हुने भएको छ। नयाँ पुस्तालाई पनि नेपाली कला संस्क...
शीतलपाटीन्युज डटकम। लन्डन। बेलायतवासी युवा खेलाडी संगम तमुले मोवाँ थाइ खेलमा पुनः विजय हासिल गरेका छन् । लन्डनस्थित हर्डफोर्ड सायरमा शनिबार भएको खेलमा प्रतिद्वन्द्वी रोनाल्डलाई हराउँदै उनले जित हासिल गरेका हुन् । यो खेल थाइल्यान्डबाट सुरु भई हाल संसारभरका युवामाझ लोकप्रिय छ। यो खेल किक बक्सिङ...
GNNNEWS- लन्डन - बेलायतको म्यानचेस्टरमा शनिबार (२० जुलाई)”नेपाल दिवस” भव्य रुपमा सम्पन्न भएको छ। म्यानचेस्टर नेपाली समाज र म्यानचेस्टर म्युजियमको दक्षिण एसिया ग्यालरीले सह-आयोजन गरेको उक्त समुदाय केन्द्रित कार्यक्रममा म्यानचेस्टरस्थित नेपाली समुदाय र संग्रहालयका आगन्तुकहरुको बाक्लो...
शीतलपाटीन्युज डटकम। लण्डन- एनआरएनए यूकेले आउंदो अगष्ट ३ तारिख लन्डन फेल्थाममा पहिलोपटक गर्न लागेको एनआरएनए महोत्सव र एनआरएनए कप फुटबल प्रतियोगिताको तयारी व्यापक भएको छ। बेलायतमा रहेका नेपाली युवाको प्रतिभा उजागर गर्दै स्वास्थ्यका लागि खेलकुद भन्ने उद्देश्यसहित ९ ए साइड एनआरएनए कप प्रतियोग...
शीतलपाटीन्युज डटकम। लन्डन। बेलायतस्थित नेपालीहरूको जेठो साहित्यिक संस्था नेपाली साहित्य विकास परिषद् यूकेको २८औँ साधारण सभाले आगामी दुई वर्षका लागि १४औँ कार्यसमिति चयन गरेको छ।वेस्ट लन्डनको एक्टनस्थित एबिआई कलेजमा सम्पन्न परिषद्को साधारणसभाबाट कोमलप्रसाद श्रेष्ठ मल्लको अध्यक्षतामा १७ सदस्यीय नयाँ...
शीतलपाटीन्युज डटकम। लण्डन। बुद्धिष्ट कम्युनिटी सेन्टर (बीसीसी) यूकेले गत १ बर्ष देखि बीसीसी गुम्बाको प्रमुख लामाको भूमिकामा रही सेवा गर्दै आएका काठमाण्डौं स्थित सेचेन गुम्बासंग आवद्ध खेन्पो कर्म छुल्त्रिमलाई बिदाई गरेको छ। गत शुक्रबार १९ जुलाईका दिन बीसीसी यूकेका अध्यक्ष हर्कबहादुर गुरुङ तथा आमा प्...
शीतलपाटीन्युज डटकम। लन्डन। बेलायतस्थित नेपालीहरूको जेठो साहित्यिक संस्था नेपली साहित्य विकास परिषद यूकेले पुस्तक विमोचन,कविता वाचन,प्रवचन लगायत विविध साहित्यिक कार्यक्रम गरि २११औँ भानु जयन्ती मनाएको छ । वेस्ष्ट लन्डनको एक्टन टाउन स्थित एबीआइ कलेजमा आइतबार आयोजित समारोहमा कोमल मल्लको कविता संग्रह म...