Saturday October 01, 2022

प्रवास

महारानी एलिजाबेथ द्वितीयाः दिवङ्गत महारानीको अन्तिम संस्कार कहिले र कहाँ

शीतलपाटीन्युज डटकम। लण्डन। सेप्टेम्बर १९ मा वेस्टमिन्स्टर एबीमा अन्तिम संस्कार गर्नुअघि महारानी एलिजाबेथ द्वितीयाको पार्थिव शरीरलाई चार दिन राजकीय अन्तिम श्रद्धाञ्जलिका लागि राखिने भएको छ।उक्त समयमा सर्वसाधारण मानिसहरूलाई शवपेटिका हेर्न दिइने भएको छ। त्यसअघि सेन्ट जाइल्स् कथीड्रल एडिन्बरामा मह...

अमेरिका मेरिल्याण्ड राज्यको बाल्टिमोरमा आयोजना गरिएको तेश्रो इन्द्र जात्रा(येन्या पुन्ही) भव्यताको साथ सम्पन्न

सुरेश कोईराला। अमेरिका।मेरिल्याण्ड राज्यको बाल्टिमोरमा आयोजना गरिएको तेश्रो इन्द्र जात्रा(येन्या पुन्ही) भव्यताको साथ सम्पन्न भएको छ । साथै जातीय भेषभूषामा सहभागी भएका बालबालिकाहरुलाई पुरस्कृत समेत गरिएको छ। नेपा: कम्युनिटी यूएसएले (नेपा समुदाय अमेरिका) आयोजनामा गरेको उक्त समारोह मेरिल्याण...

कबि दुर्गा ढकालको प्रथम कविता संग्रह “अक्षरको परकम्पन” को विमोचन सम्पन्न

शीतलपाटीन्युज डटकम। लण्डन।बि.सं.२०७९ भाद्र १८ गते तदनुसार सेप्टेम्बर ३ तारिख  २०२२ का दिन नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति डा गङ्गा प्रसाद उप्रेतीको प्रमुख आतित्थ्यमा कबि दुर्गा ढकालको प्रथम कविता संग्रह “अक्षरको परकम्पन”को विमोचन सम्पन्न भएको छ।बिमोचन समारोहमा त्रिभुवन बिश्वबिध...

राजा चार्ल्स तृतीयद्वारा राष्ट्रको नाममा सम्बोधन

राजा चार्ल्स तृतीयद्वारा राष्ट्रको नाममा सम्बोधन जिएनएन। बेलायतका राजा चार्ल्स तृतीयले राष्ट्रका नाममा सम्बोधन गरेका छन । उनले अहिले अमेरिकी पूर्वीय समय दिउसो १ बजे सम्बोधन गरेका हुन्। राजा चार्ल्स आजै मात्र स्कटल्याण्ड महलबाट लन्डन आएका हुन्। उनले सम्बोधन गर्दै भने, ‘आज म तपाईसँग गहि...

बेलायतकी महारानीको निधनप्रति नेपाली समुदायका अगुवाहरुद्वारा गहिरो दुख ब्यक्त

शीतलपाटीन्युज डटकम। लन्डन (जीएनएन ) - बेलायतस्थित  नेपाली समुदायका अगुवाहरुले महारानी  एलिजाबेथ द्वितीयको निधनमा गहिरो दुख ब्यक्त गरेका छन्।  ब्रिटेनको लिड्स विश्व विद्यालयमा अन्तरराष्ट्रिय कानूनका प्राध्यापक डा सूर्य प्रसाद सुवेदी,ओबीइले बेलायतमा सात दशकभन्दा लामो समय शासन...

बेलायती प्रधानमन्त्री ट्रसद्वारा मन्त्रिपरिषद विस्तार

शीतलपाटीन्युज डटकम। लण्डन। बेलायती प्रधानमन्त्री लिज ट्रसले बेलायती महारानीबाट नयाँ सरकार गठनको स्वीकृति पाएको केही घण्टाभित्रै मंगलबार मन्त्रिपरिषद्लाई पूर्णता दिएकी छिन्। उनको मन्त्रीमण्डलमा क्वासी क्वाटेङले अर्थ मन्त्रीको जिम्मेवारी पाएका छन् भने जेम्स क्लेभर्लीले विदेश मन्त्रीको । दुवैजना अल्...

पासा पुच: गुठी लन्डनमा महिला अध्यक्ष सहित दुई तिहाइ महिला पदाधिकारी चयन

शीतलपाटीन्युज डटकम। लन्डन। पासा पुच: गुठी यूके लन्डन शाखाले नयाँ नेतृत्व पाएको छ। आइतबार लन्डनको बोस्टन परेडस्थित नेपाल रेष्टुरेन्टमा सम्पन्न शाखाको २१ औँ वार्षिक साधारणसभाले रुक्मिणी मानन्धरको अध्यक्षतामा सर्वसम्मत नयाँ कार्यसमिति निर्वाचित भयको छ। सो अवसरमा अध्यक्ष मानन्धर दोस्रो कार्यकालल...

ग्रेटर रसमोर नेपाली कम्युनिटी युकेले ९ अक्टोबर आइतबार 10K र 2K फन रन गर्ने

शीतलपाटीन्युज डटकम। फान्बोरो, लण्डन। ग्रेटर रसमोर नेपाली कम्सुनिटी युकेले आगामी आइतबार ९ अक्टोवर २०२२ मा दौड प्रतियोगिता गर्ने भएको छ। बिहान १० बजे 10K र १०:१५ बजे 2K हुने उक्त दौडमा ब्ल्याक वाटर भ्याली रंनर्सको सहकार्य रहनेछ भने रुश्मोर बोरो काउन्सिलको बिसेस सहयोग तथा प्रमुख प्रायोजक पिपल म...

क्रिकेटर सन्दीप लामिछानेविरुद्ध बलात्कारको जाहेरी

शीतलपाटीन्युज डटकम। काठमाण्डौ। राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दिप लामिछानेविरुद्ध  बलात्कारको जाहेरी परेको समाचार छ। उनीविरुद्ध १५ वर्षीया नाबालिगलाई बलात्कार गरेको उजुरी परेको उपत्यका प्रहरी कार्यालयका एआईजी​ रविन्द्र बहादुर धानुकले रातोपाटीलाई जानकारी दिनु भयको छ। यतिबेला सन्दीप क्र...

बीसीसी युकेको च्यारिटी डिनर नाईट भब्य

पूर्ण गुरुङ। लण्डन। बुद्धिष्ट कम्युनिटी सेन्टर (बीसीसी) युकेले विभिन्न उद्देश्यका साथ च्यारिटी डिनर नाईट कार्यक्रम आयोजना गरेको छ । गत आइतबार ५ सेप्टेम्बर बेलुकी अल्डरसटस्थित एम्पायर हलमा उक्त डिनर नाईट आयोजना गरिएको हो।  उक्त कार्यक्रमलाई अन्र्तराष्ट्रिय बुद्धिष्ट कन्फेडेरेशनका महासच...

नेप्लिज ड्राइभिङ इन्स्ट्रक्टर एसोसिएसन युकेको अध्यक्षमा क्याप्टेन ताम ढेगा

शीतलपाटीन्युज डटकम। लन्डन ५ सेप्टेम्बर २०२२ । नेप्लिज ड्राइभिङ इन्स्ट्रक्टर एसोसिएसन युकेको दोस्रो अधिवेशन सम्पन्न भएको छ। ४ सेप्टेम्बर आइतबारका दिन अल्डरसटमा आयोजित अधिवेशनले रिटायर्ड क्याप्टेन ताम ढेगाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो।  उपाध्यक्षहरुमा माधव कार्की,होम बिस्ट,राम...

बेलायतमा “नेपाली कल्चरल डे”: पञ्चेबाजामा नाचेर रमाए गोरागोरी

शीतलपाटीन्युज डटकम। स्वीनडन,लन्डन।बास्तवमा जीवन भन्नु रमाउनु हो। रमाउने मान्छेहरु आफ्ना कला र संस्कृतिमा रमाउने गर्दछन। तर बेलायतको स्वीनडनमा भयको मेलामा पंचेबाजामा नाचेर गोरागोरीहरु रमाएको समाचार छ। यो रमाइलो ०३ सेप्टेम्बर २०२२ मा भयको हो। नेपालबाट बेलायत आएर स्वीनडन लण्डन बसोबास गर्ने नेपालीहरु...

तुड्ग भद्र भुसाल प्रवासी नेपाली मञ्च बेलायतको अध्यक्षमा सर्वसम्मत

शीतलपाटीन्युज डटकम। लण्डन। तुङग भद्र भुसाल बेलायतस्थित नेकपा एमालेको भातृसंस्था प्रवासी नेपाली मञ्चको अध्यक्षमा सर्वसम्मत भएका छन्। अल्डरशट स्थित एम्पायरहलमा ४ अगस्त २०२२ को आइतवार आयोजना भएको मञ्चको सातौं राष्ट्रिय अधिवेशनले भुसाललाई अध्यक्षमा सर्बसम्मत चयन गरेको हो। महाधिवेशनको उद्धघाटन...

बीसीसी च्यारिटीका लागि डा. धम्मापीया लण्डन आइपुगे

पूर्ण गुरुङ, लण्डन । बुद्धिष्ट कम्युनिटी सेन्टर(बीसीसी) युकेको निमन्त्रणामा अन्र्तराष्ट्रिय बुद्धिष्ट कन्फेडेरेशनका महासचिव डा.धम्मापीया लण्डन आइपुगेका छन्। उनी बीसीसीले आइतबार अल्डरसटमा आयोजना गर्न लागेको च्यारिटी डिनर कार्यक्रमका लागि शुक्रबार साँझ लण्डन आइपुगेका हुन्। भारतस्थित बहुजन हितया...

प्रवासी नेपाली मंच युकेको अधिवेशनका लागि डा राजन भट्टराई र संजय थापालाई बेलायतमा स्वागत

शीतलपाटीन्युज डटकम। लन्डन। नेकपा एमालेनिकट प्रवासी नेपाली मञ्च (ओएनएफ) यूकेको सातौ अधिवेशनको उद्घाटन गर्न प्रवास इन्चार्ज डा राजन भट्टराई बेलायत आईपुगेका छन्। आगामी सेप्टेम्बर ४ तारिख आइतबार अल्डरसटको एम्पायर हलमा मञ्चको सातौँ अधिवेशन उद्घाटन गर्न भट्टराई शुक्रबार साँझ बेलायत उत्रिएका हुन्। उनी स...

बिसीसी युकेद्वारा ३ दिने चिल्ड्रेन समर क्याम्प सम्पन्न

पूर्ण गुरुङ। लन्डन। बुद्धिष्ट कम्युनिटी सेन्टर (बिसीसी) यूकेले आयोजना गरेको ३ दिने चिल्ड्रेन समर क्याम्प गत शुक्रबार २६ अगष्टका दिन सम्पन्न भएको छ। गत २४, २५ र २६ अगष्टका दिन बिसीसी यूकेको अल्डरसटस्थित बौद्ध गुम्बा परिसरमा चिल्ड्रेन समर क्याम्प आयोजना गरिएको हो ।  बेलायतमा रहेका नेपाल...

“हेमन्त कान्छा रसाइली एकल सारंगी साँझ” बेलायतमा आयोजना हुँदै

शीतलपाटीन्युज डटकम। लन्डन । नेपालका चर्चित सारंगी बादक,गायक,गीतकार तथा संगीतकार हेमन्त कान्छा रसाइलीले बेलायतमा एकल प्रस्तुति दिने भएका छन्। अल्डरसटस्थित एम्पायर हलमा आउँदो १० सेप्टेम्बर शनिबार 'हेमन्त कान्छा रसाइली एकल सारंगी साँझ' मार्फत रसाइली प्रस्तुत हुन लागेका छन। रसाइलीले हालसम्म १...

पर्यटन,कला,संस्कृति,भेषभूषा,रहनसहन र परम्परा प्रदर्शन गर्दै नेपाली मेला भब्य

शीतलपाटीन्युज डटकम। लन्डन। पर्यटन,नेपाली मौलिक कला संस्कृति,भेषभूषा,रहनसहन र परम्परा प्रदर्शन गर्दै नेपाली मेला सम्पन्न भयको छ। गत आइतवार सम्पन्न भयको  सो नेपाली मेला लन्डनको केम्पटनपार्क रेसकोर्ष ग्राउण्ड नेपालमय बनेको थियो। १३ औं नेपाली मेलामा बेलायतस्थित झण्डै तीन दर्जन नेपाली जातीय तथा स...

लण्डनमा १३ औं नेपाली मेला सम्पन्न,एम्बासेडर कप घान्द्रुक समाज युकेलाई

पूर्ण गुरुङ, लण्डन। लन्डन। नेपाली समुदाय बेलायतमा अत्यन्त लोकप्रिय नेपाली मेला विविध कार्यक्रमका साथ सम्पन्न भएको छ। गत आइतबार २८ अगष्टका दिन लण्डनस्थित क्याम्पटन पार्क रेसकोर्षमा १३ औं नेपाली मेला सम्पन्न भएको हो। मेलाको आर्कषणको रुपमा रहेको  एम्बासेडर कप घान्द्रुक समाज युकेले हात पारेको छ।...

साहित्यिक विधा लघु कथा : सिम्मा ।

साहित्यिक विधा  लघु कथा।         शीर्षक - सिम्मा ! देशमा आमूल परिवर्तनको अनुभूति भै सकेको थियो। नेताहरु दलगत स्वार्थभन्दा माथि उठेर अंगालोमा बाँधिन पुगेका देखिन्थे। घाइते भएका र शहीद परिवारको बारेमा उच्च रुपमा समान गरिएको थियो। गुण्डाराज चलाउँ...

यसपाली को world Cup कसले जित्ला?