शीतलपाटीन्युज डटकम। स्कटलैण्ड। प्रवासी नेपाली मञ्च,यूकेको स्कटल्याण्ड क्षेत्रीय कमिटीको अध्यक्षमा जोनी पहारी निर्वाचित भयका छन्।त्यस्तैगरी उपाध्यक्षमा यज्ञमूर्ती ढकाल,सचिवमा निर्देशन त्रिपाठी,उपसचिवमा मोती खरेल, सदस्यहरुमा दिपक भट्टराई,कुलप्रसाद खत्री भयका छन। साथै सल्लाहकारहरुमा तोय...
शीतलपाटीन्युज डटकम। लण्डन। बेलायतमा बसोबास गरेर ब्यवसाय गर्ने नेपाली सेफहरुको हकहित र संरक्षणका गठन भयको नेप्लिज सेफ एसोसिएसन यूकेको तेश्रो अधिबेशन सम्पन्न भयको छ। एसोसियनको हिजो सोमवार लण्डनस्थित नर्थ ह्यारोमा सम्पन्न तेस्रो महाधिवेशन संस्थाका महासचिव भुपेन्द्र पाठकले संचालन गरेका थिए। एसोसीयसनक...
शीतलपाटीन्युज डटकम। लण्डन। ग्राजुएट इन्टरपेनर्स नेप्लीज सोसाईटी (जेन्स) यूकेको बार्षिक भेटघाट कार्यक्रम सम्पन्न भएको छ। शनीवार दक्षिणपुर्बी लण्डनको अबीउडको लेकसाईड पार्कमा समर बारबाक्यू सहित उक्त भेटघाट कार्यक्रम भएको हो। उक्त भेटघाट कार्यक्रममा नयाँ सदस्यहरुको र कार्यसमितिका पदाधिका...
घनश्याम भण्डारी एबर्डीन स्कटलैण्ड। एनआरएन संस्थाको केन्द्रको चुनावी खैलाबैला एक अर्कोंमा दोषारोपणका अनलाइन खबरबाट दीक्क भएका ऐबर्डीनबासी नेपाली समुदायहरु स्कटलैण्ड एनआरएनको निमंत्रणामा नेपाली राजदूताबास लण्डनले समय मै घूम्ती सेवा दिलाए पछी समुदायमा उत्साह बड़ेको छ।यो घुम्तीसेबाको त...
शीतलपाटीन्युज डटकम। युएई। २६ जुन २०२२ आइतबारका दिन दुबईको सिन्धपंजाब रेष्टुरेण्टमा पल्पाली समाज युएईको तेस्रो अधिबेशन सम्पन्न भयको छ। पाल्पा स्थाई बसोबास भई हाल युएईलाई आफ्नो कर्म थलो बनाई युएईस्थित कार्यरत रहनु भयका पाल्पालीहरुको सुख र दुःख बिसाउने साझा घर पाल्पाली समाज युएईको अधिवेशन सभ्य...
सुदर्सन रंजित, पोखरा । तमुहरुको बेलायतकै सबै भन्दा ठूलो र साझा संस्था तमु धि युकेले पोखरा स्पोर्टस अवार्डलाई सहयोग गरेको छ। नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको आयोजनामा यहि असार १८ गते हुने ‘छैटौं पोखरा स्पोर्टस अवार्ड’लाई तमु धि युकेले नगद १ लाख सहयोग गरेको हो। तमु धिं युकेबा...
शीतलपाटीन्युज डटकम। लण्डन।नेपाली साहित्य विकास परिषद यूकेले बेलायतमा परिषद्का विगत साढे दुई दशक देखि नेपाली भाषा साहित्यमा अथक श्रम र सिर्जना गर्नुहुने पदाधिकारी साहित्यकारहरू लगायत बेलायतमा रहेका सर्जकहरूलाई नेपालको सक्रिय अग्रिणी साहित्यिक गौरवी संस्था नइबाट “नइ रजत महोत्सव पदक&rdqu...
शीतलपाटीन्युज डटकम। लन्डन । गैर आवासीय नेपाली संघ यूकेले बेलायत भ्रमणमा रहेका पूर्वमन्त्री र सांसदहरुसंग गोर्खा मुद्दा र नागरिकता बिषयमा एक अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । शुक्रबार सांझ अल्डरसटस्थित आफ्नै कार्यालयमा पूर्वमन्त्रीहरु डा. मिनेन्द्र रिजाल र सुरेन्द्र पाण्डे तथा सांसदहर...
शीतलपाटीन्युज डटकम। लण्डन। सेवाग्राहीको सुविधालाई मध्येनजर गर्दै नेपाली दुतावास लण्डनले स्कटल्याण्डमा घुम्ती सेवा दिने भएको छ। गैरआवासीय नेपाली संघ स्कटल्याण्डका अध्यक्ष काशीराम भण्डारीका अनुसार आगामी आइतवार र सोमवार दुतावासले सो सेवा दिन लागेको हो। नेपाली दुतावासको तर्फबाट रामबावु नेपालको नेत...
शीतलपाटीन्युज डटकम। काठमाडौं। विश्व नेपाली साहित्य प्रज्ञा प्रतिष्ठानले ०७९/०३/०४गते शनिबारको दिन २०९औं भानु जयन्ती विभिन्न कार्यक्रम गरि भव्यताका साथ सम्पन्न गरेको छ। उक्त अवसरमा श्रष्टा हर्क याक्सोको निबन्ध कृति जीवन एक परिभाषा अनेकको विमोचन भयो। श्रष्टाहरु राजन प्रसाद न्यौपाने, सरस्वती गौतम,सं...
शीतलपाटीन्युज डटकम। काठमाडौं । नेपालको दोश्रो ठूलो अन्तर्राष्ट्रिय विमानस्थल गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवाबाट आउँदो सेप्टेम्बरमा विज एयरले पनि अन्तर्राष्ट्रिय उडान भर्ने भएको छ। हंगेरीबाट विश्वका विभिन्न देशमा उडान गरिरहेको अल्ट्रा लो कस्ट क्यारियरले भैरहवाबाट यूएईको आबुधाबी उडान भर...
पुर्ण बहादुर गुरुड्ग, अल्डरसट। लण्डन । बुद्धिष्ट कम्युनिटी सेन्टर (बिसीसी) युकेले बेलायत भ्रमणमा रहेका नेपाल सरकारको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय अन्र्तगत रहेको बौद्ध दर्शन प्रबध्र्दन तथा गुम्बा विकास समितिका अध्यक्ष फुपु छेम्बे शेर्पा (खेन्पो गेशे थुप्तेन जिक्डोल) लाई स्...
शीतलपाटीन्युज डटकम। लन्डन। आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) यूकेले समाचार लेखन बारे तालिम आयोजना गर्ने भएको समाचार छ। बेलायतका जनजाति पत्रकारहरुलाई अझ बढी प्रभावकारी रूपमा समाचार लेखन साथै संस्थाका मिडियामा आबद्ध हुनेहरुलाई पनि फोनिज बेलायतले समाचार लेख्न सिकाउने भएको हो। आइतबार २६ जूनमा...
शीतलपाटीन्युज डटकम। लन्डन । गैर-आवासीय नेपाली संघ(एनआरएनए) यूकेले बेलायत भ्रमणमा रहेका नेपाली राजनितिक प्रतिनिधि मण्डलसँग विशेष भेटघाट तथा अन्तरकृया कार्यक्रम गर्ने भएको छ । बेलायतको संसदीय ट्रेजरी कमिटी सम्बन्धी अवलोकन गर्न बेलायत आएका पूर्वमन्त्री तथा सांसद डा. मिनेन्द्र रिजाल,पूर्व मन्त्री...
शीतलपाटीन्युज डटकम। लन्डन। बेलायतको संसदीय ट्रेजरी कमिटी सम्बन्धी अवलोकन गर्न नेपालबाट बेलायत आउनु भएका नेकपा एमालेका उपाध्यक्ष पूर्व अर्थमन्त्री माननिय सुरेन्द्र पाण्डे,संसदीय अर्थ समितिका सभापति माननीय कृष्ण प्रसाद दाहाल,सदस्स्य सांसदहरू माननीय जयकुमार राई,माननीय पदम गिरी लगायत नेकपा एमाल...
मनसुदन थापा मगर बेलायत। लण्डन।बेलायतमा यतिबेला सम्मर लागेसँगै विभिन्न गीत संगीतका कार्यक्रमहरू, BBQ party, अनि विभिन्न खेलकुद प्रतियोगिताहरुको होडबाजी नै चलिराखेको छ। यसैबीच आउँदै गरेको २ जुलाईको दिन भने खेल प्रेमी तथा गीत संगीत प्रेमीहरुको लागि एकैदिन सुनौलो अवसर जुरेको छ। प्र...
शीतलपाटीन्युज डटकम। बेक्स्ली नेपाली समाजले वार्षिक भेटघाट कार्यक्रम भब्यताका साथ मनाएको छ। १९ जून आईतबारका दिन बेलायतको पूर्वी लन्डनमा सक्रिय रहेको बेक्सली नेपाली समाजले वार्षिक भेटघाट कार्यक्रम अतिनै भब्यताका साथ फल्कन उडको हलमा मनायको छ। संस्थाका अध्यक्ष आनन्द धरेल को अध्यक्षता सम्...
शीतलपाटीन्युज डटकम। रेडिड्ग,लण्डन। पोखरेली मञ्च युकेले खेलाउदै आएको लोकप्रिय क्रिकेट खेल यस बर्ष २०२२ मा खेलाउने समाचार प्राप्त भयको छ। १९ जुन २०२२ मा क्रिकेट क्लव रेडिड्गमा बसेको कार्यसमिती बैठकले यस बर्ष हुने पाचौ पीपल नेपालकप टी-२० क्रिकेट प्रतियोगिता आयोजना गर्ने कुरा जानकारी गराएको छ।...
शीतलपाटीन्युज डटकम। लण्डन। पूर्व गोर्खा सैनिक एबम् चर्चित खेलाडी राजकुमार राईद्धारा अभिनित चलचित्र "सउल अफ द कमाण्डो’’ को प्रिमियर शो बेलायतको अल्डरसटस्थित प्रिसेन्स हलमा २७ अगष्ट २०२२ मा प्रिमियर शो हुने भएको छ। सो कुरा आज आइतवार आयोजित पत्रकार सम्मेलन गरी निमार्ण पक्षले प्रिमिय...
शीतलपाटीन्युज डटकम। लण्डन। गैर आवासीय नेपाली संघ युकेले आगामी ६ अगष्टमा बार्षिक साधारण सभाको आयोजना गर्ने भएको छ। वर्तमान कार्य समितीले पदभार ग्रहण गरेको ठिक १ बर्ष पुगेको दिन उक्त साधारण सभाको आयोजना गर्न लागिएको हो। वर्तमान कार्य समिती निर्वाचित भएर गत बर्षको ६ अगष्टमा पुरानो कार्य समितीबाट पद...