Friday January 21, 2022

प्रवास

एनआरएनए अध्यक्षमा कुल आचार्यले जित्नेमा म विश्वस्त छु: प्रधानमंत्री देउवा 

GNNNEWS- लन्डन -- बेलायतको भ्रमणमा रहेका प्रधानमंत्री शेर बहादुर देउवाले गैरआवासीय नेपाली संघको अध्यक्ष पदमा  केन्द्रीय सल्लाहकार कुल आचार्य विजयी हुने आफुले विश्वास लिएको बताएका छन् । गैरआवासीय नेपाली संघ युकेद्वारा नेपाली दूतावास लण्डनमा शनिबार आयोजित स्वागत समारोहमा बोल्दै प्रधानमंत्री द...

कुल आचार्यले जित्नेमा म विश्वस्त छु: प्रधानमंत्री देउवा  (भिडियो सहित)

GNNNEWS- लन्डन -- बेलायतको भ्रमणमा रहेका प्रधानमंत्री शेर बहादुर देउवाले गैरआवासीय नेपाली संघको अध्यक्ष पदमा  केन्द्रीय सल्लाहकार कुल आचार्य विजयी हुने आफुले विश्वास लिएको बताएका छन् । गैरआवासीय नेपाली संघ युकेद्वारा नेपाली दूतावास लण्डनमा शनिबार आयोजित स्वागत समारोहमा बोल्दै प्रधानमंत्री द...

गैर आवासीय नेपाली नागरिकता छिटो कार्यान्वयन गरियोस्: आचार्य (भिडियो सहित)

जीएनएन,लण्डन। गैरआवासीय नेपाली संघका केन्द्रीय सलाहकार कुल आचार्यले संसदमा विचाराधीन  गैरआवासीय नेपाली नागरिकता विधेयक जति सक्दो चांडो पारित गरी कार्यान्वयन समेत गर्न माग गरेका छन्। बेलायतको भ्रमणमा रहेका प्रधानमंत्री शेर बहादुर देउवाको सम्मानमा गैरआवासीय नेपाली संघ युकेद्वारा आयोजित कार्यक्...

प्रवासी नेपाली मंच युकेद्वारा प्रधानमन्त्री देउवाको भ्रमणप्रति शुभकामना तथा ध्यानाकर्षण

प्रधानमन्त्री देउवाको भ्रमणप्रति शुभकामना तथा धानाकर्षण प्रवासी नेपाली मञ्च युकेले ग्लास्गो स्कटल्याण्डमा हुन गइरहेको जलवायु परिवर्तन सम्बन्धी २६औँ अन्तराष्ट्रीय सम्मेलन COP26 मा भाग लिन बेलायत आउनु भएका सम्माननीय प्रधानमन्त्री शेरबहादुर देउवाज्यूको भ्रमण सफलताको कामना गरेको छ। साथै प्रवास स्थित...

ग्रेटर रसमुर नेप्लीज कम्युनिटीको अध्यक्षमा मान गुरुङ लगायत सबै निर्बिरोध र्निर्वाचित

शीतलपाटीन्युज डटकम। फान्वोरो,लन्डन। ग्रेटर रसमुर नेप्लीज कम्युनिटीको अध्यक्षमा मान गुरुङ लगायत सबै कार्यसमिती  निर्बिरोध निर्वाचित भएको समाचार छ। आज ३० अक्टोबर २०२१ शनिबार भएको १० औं महाधिवेशनबाट गुरुङको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको हो। यो नयाँ कमिटीको कार्यकाल २०२१-२०२३ रहने छ। अध्...

एनआरएनए यूकेद्धारा प्रधानमन्त्री देउबासंग भेट : ज्ञापनपत्रमा दिदै पाँचवटा प्रमुख आग्रह

शीतलपाटीन्युज डटकम। लण्डन । गैर–आवासीय नेपाली संघ बेलायत (एनआरएनए) यूकेले प्रधानमन्त्री शेरबहादुर देउवासंग एक औपचारिक भेट गरेको छ । नेपाली राजदुतावास लण्डनमा आयोजित भेटमा बेलायतवासी नेपालीहरुको तर्फबाट एनआरएनए यूकेले एक ज्ञापन पत्र पनि पेश गरेको छ। बेलायतवासी नेपालीहरुको तर्फबाट एनआरएनए यू...

प्रधानमन्त्री देउवा बेलायतमा,हिथ्रो विमानस्थलको भिआइपी कक्षमा स्वागत

शीतलपाटीन्युज डटकम। लन्डन। पाँच दिने बेलायत भ्रमणका क्रममा प्रधानमन्त्री शेरबहादुर देउवा बेलायत आइपुगेको समाचार छ। स्कटल्यान्डमा हुने जलवायु परिवर्तन सम्बन्धि सम्मेलन "कोप २६" मा भाग लिन शुक्रबार उनी लन्डन उत्रिएका हुन्।    बेलुका ८ बजे लन्डनको हिथ्रो विमानस्थल अवतरण गरे...

एनआरएनए यूकेको दैवी प्रकोप तथा आपतकालीन सेवा विभाग बन्यो, सहयोगको अपील

शीतलपाटीन्युज डटकम। लण्डन । गैर–आवासीय नेपाली संघ (एनआरएनए) यूकेको कार्यकाल २०२१–२३ को लागि दैवी प्रकोप तथा आपतकाली सेवा तर्जुमा विभाग गठन भएको छ । कार्यकारी सदस्य बालकृष्ण दाहाल प्रमुख संयोजक रहेको उक्त विभागमा अर्का कार्यकारी सदस्य सोहन सापकोटा (सुमन शर्मा) सहसंयोजक रहेका छन् । विभा...

सर्वोच्च परिसरमा यसरी भयो वकिलबीच कुटाकुट (भिडियोसहित)

शीतलपाटीन्युज डटकम। काठमाडौँ । सर्वोच्च परिसरमा वकिलहरुबीच कुटाकुट भएको छ। प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा पक्ष र विपक्षाका वकिलबीच आज सर्वोच्च परिषरमै हानाहान भएको हो । नेपाल बार एशोसिएसनको बैठक बसिरहेका बेला शुक्रबार दिउँसो अधिवक्ताद्वय विराट न्यौपाने र भूमिनन्द चुडालबीच हानाहान भएको हो।...

बेलायतको शिव कल्चरल एण्ड कम्युनिटी सेन्टरको अधिबेशन ४ डिसेम्बरमा हुदै

बेलायतको शिव कल्चरल एण्ड कम्युनिटी सेन्टरको अधिबेशन ४ डिसेम्बरमा हुदै शीतलपाटीन्युज डटकम। अल्डरसट,लण्डन। नेपालीहरू बिश्वको जुनसुकै कुनामा रहेपनि आफ्नो कला, धर्म,परम्परा र संस्कृतिलाई अनवरत रुपमा अंगाल्दै आएका छन्। यसै क्रममा बेलायतको अल्डरसट बसोबासमा गरेका नेपालीहरूको मन्दिर बनाउने अवधारणा बमोजि...

नेपाली मूलकी ब्रिटिस सुमन पुनले बेलायतमा पाइन् काउन्सिलरको टिकट

शीतलपाटीन्युज डटकम। लण्डन। आउँदो मे महिना २०२२ मा बेलायतमा हुने स्थानीय निर्वाचनमा नेपाली मूलका एक महिलाले काउन्सिलरका लागि उम्मेदवार टिकट हात पारेकी छिन्। नेपालमा म्ययग्दी, ललितपुर अल्डसेपाटी हुदै बेलायतको अल्डरसटमा बसोबास गरेकी श्रीमती सुमन पुनले कञ्जरभेटिभ पार्टीबाट रसमोर बरो काउन्सिलको चेरीउड व...

"जसलाई मैले" गीतका रचनाकार राजशान्ति सुनार र बिबि अनुरागीलाई उत्कृष्ट अवार्ड

शीतलपाटीन्युज डटकम। लण्डन। लमजुङमा जन्मिएर बेलायतलाई कर्मथलो बनाउनु भएका समाजसेवी एवम गीतकार राजकुमार सुनार र शान्ति सुनारले लेख्नु भएको “जस्लाई मैले” भन्ने गीतले उत्कृष्ट गीतकारको अवार्ड प्राप्त गरेको छ।   साथै गीतका संगीतकार बिबि अनुरागीले  उक्त गीतबाट बर्ष उत्कृष्ट...

एनआरएनए युकेकी निवर्तमान अध्यक्ष पुनम गुरूङ  कम्युनिटी एचिभरको उपाधिद्वारा सम्मानित

शीतलपाटीन्युज डटकम। काठमाडौँ। बेलायतस्थित ब्ल्याक हिस्ट्री मन्थ बेजिङ्स्टोकले गैरआवासीय नेपाली संघ युकेका प्रथम महिला अध्यक्ष एवम तमुधि युके र गुरुङ कोने घोण्डे–घोताने समाजका सल्लाहकार पुनम गुरुङ  लाई ‘कम्युनिटी अचिभर’को उपाधिबाट सम्मान गरेको छ। सामाजिक सेवामा लामो समयदेखि नि...

लण्डनमा खुल्यो कँडेल ग्रुपले संचालन गरेको निम ट्रि फार्मेसीको चौथो शाखा

शीतलपाटीन्युज डटकम। लण्डन। लण्डनस्थित ‘कँडेल ग्रुप’ ले संचालन गरेको निम ट्रि फार्मेसीले आफ्नो चौथो शाखा लण्डनको विस्तार गरेको छ। साउथ ईष्ट लण्डनका तीन साखा पछि कँडेल ग्रुपले वेलिङमा चौथो फार्मेसी खोलेको हो। प्रमुख अतिथि लण्डन बोरो अफ बेक्स्लीका मेयर काउन्सिलर जेम्स हन्टले उद्घाटन गर्दै...

माइकल उसर गोर्खा मोर्गेज “बेष्ट मोर्गेज अवार्ड” जित्न सफल

शीतलपाटीन्युज डटकम। लण्डन – बेलायतको फ्रिम्लीस्थित माइकल उसर गोर्खा मोर्गेज कम्पनि यस बर्षको “बेष्ट मोर्गेज अवार्ड” जित्न सफल भएको छ। संयुक्त अधिराज्य बेलायतको होमलोन पाट्नरशिप नेटओर्कले हरेक बर्ष बेष्ट मोर्गेज अवार्डको छनोट कार्यक्रमको आयोजना गर्ने गर्दछ। गत सेप्टेम्बर ३० को द...

बेलायतका लागि कार्यवाहक राजदूतको जिम्मेवारीमा उपनियोग प्रमुख रोशन खनाल

शीतलपाटीन्युज डटकम। लन्डन। लण्डन स्थित नेपाली राजदूतावासकी उपनियोग प्रमुख रोशन खनाल कार्यबाहक राजदूतको जिम्मेवारी पाएकी छन्।   बेलायतका लागि नेपाली राजदूत लोकदर्शन रेग्मी आइतबार नेपाल प्रस्थान गरेपछि रिक्त राजदूत पदका लागि खनाल कार्यबाहक राजदूत नियुक्त भएकी हुन्। बेलायतका लागि एक्का...

नेपालमा पैसा पठाउन आहा कति सजिलो, ट्याप ट्याप सेन्ड प्रयोग गर्नुस ल

शीतलपाटीन्युज डटकम। लण्डन। देश छाडेर परदेश रहे पनि नेपालमा रहेका प्यारा आफ्ना नातेदार र सहयोगी साथीहरुलाई हातमा रहेको मोवाइलबाट पैसा पठाउन सकिने भयको छ। सन् २०१८ बाट युके,युरोप,अमेरिका र क्यानडामा संचालन भयको यो डिजीटल सीष्टम नेपालमा सीटीएक्सप्रेस मार्फत भुक्तानी लिने ब्यवस्था छ। कोभीड महाम...

एनआरएनए यूकेद्धारा नेपालमा बाढी-पहिरो पीडितहरुका राहतका लागि १० लाख पठाउने घोषणा

शीतलपाटीन्युज डटकम। लण्डन । गैर-आवासीय नेपाली संघ (एनआरएनए) यूकेले नेपालमा हालै आएको बाढी पहिरोको मारमा परेका पीडितहरु र मृतकका परिवारको तत्काल राहतका लागि १० लाख रुपैयाँ नेपाल पठाउने घोषणा गरेको छ। अध्यक्ष प्रेम गाहा मगरको अध्यक्षतामा गत अक्टोबर २४ मा बसेको सचिवालयको बैठकले उक्त निर्णय गरेको हो।...

सहारा युकेका अध्यक्ष कुमार गुरूङ "तमु आदर्श अवार्ड-२०२१" बाट सम्मानित

शीतलपाटीन्युज डटकम। लण्डन। सहारा युकेका अध्यक्ष कुमार गुरूङ "तमु आदर्श अवार्ड-२०२१"बाट शनिवार युकेमा सम्मानित भएको समाचार छ। युके स्थित नेपालीहरुको गौरवमयी संस्था तमु धिं युकेद्वारा स्थापित उक्त अवार्ड यस वर्ष सहारा युकेका अध्यक्ष गुरूङलाई प्रदान गरिएको हो।   तमु धिं युकेको प...

बृटिश गोर्खा कम्युनिटी डोनकास्टरमा एक राना अध्यक्षमा निर्वाचित

मधुकर गुरुङ्ग, डोनकास्टर, लण्डन। बृटिश गोर्खा कम्युनिटी डोनकास्टरको हालै सम्पन्न अधिवेशनले  एकबहादुर रानाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । गत दशैं अघि डोनकास्टरको इन्टेक कम्युनिटी लाइब्रेरी हलमा सम्पन्न अधिवेशनले सो नयाँ कार्यसमिति चयन गरेको हो । उक्त नयाँ कार्यसमितिको उपाध्यक्षमा...

यसपाली को world Cup कसले जित्ला?