Tuesday December 10, 2024

प्रवास

द गोर्खा सेन्टरले आयोजना गर्यो रमाइलो “समर बार्बेक्यु पार्टी”

GNNNEWS- लन्डन - बेलायतमा कार्यरत सामाजिक संस्था, द गोर्खा सेन्टर, ले  गत सप्ताहान्त हेजस्थित आफ्नै कार्यालयको बगैंचामा रमाइलो 'समर बार्बेक्यु पार्टी' आयोजना गरेको छ। कार्यक्रममा चर्चित शेफ तथा द गोर्खा सेन्टरका ब्रान्ड एम्ब्यासडर बिनोद बरालको रेखदेख र निर्देशनमा  बार्बेक्यु तयार...

संयुक्त अधिराज्य बेलायतका लागि प्रस्तावित राजदूत घिमिरेका कार्ययोजना

शीतलपाटीन्युज डटकम। लण्डन । संसदीय सुनुवाइ समितिले प्रस्तावित १७ राजदूतको सुनुवाइ सम्पन्न गरेको छ । बिहीबार अमेरिका,बेलायत,स्पेन र श्रीलंकामा प्रस्तावित राजदूतको सुनुवाइ गरिएको हो । सुनुवाइ गरिएका राजदूतको अनुमोदन गर्ने वा अस्वीकृत भन्ने निर्णय आइतबार सुनाइने सभापति ईश्वरी न्यौपानेले जानकारी दिइन्...

लण्डनमा यती इन्टरनेसनल नेपाली फिल्म अवार्ड-२०२४ हुदै

शीतलपाटीन्युज डटकम। लन्डन। बेलायतमा यति इन्टरनेसनल नेपाली फिल्म अवार्ड-२०२४ को व्यापक तयारी भएको छ ।सन् १९६० मा स्थापित युरोपकै सबैभन्दा पुरानो नेपाली संस्था यती नेपाली एसोसिएसन यूकेले अवार्ड गर्न लागेको हो । बिहीबार सांझ लन्डनमा आयोजित पत्रकार भेटघाटमा यती अध्यक्ष पिपला देवानले नेपाली चलचित्र उद्य...

लण्डनमा यती इन्टरनेसनल नेपाली फिल्म अवार्ड-२०२४ ले सम्मान गरिदै

शीतलपाटीन्युज डटकम। लन्डन। बेलायतमा यति इन्टरनेसनल नेपाली फिल्म अवार्ड-२०२४ को व्यापक तयारी भएको छ ।सन् १९६० मा स्थापित युरोपकै सबैभन्दा पुरानो नेपाली संस्था यती नेपाली एसोसिएसन यूकेले अवार्ड गर्न लागेको हो । बिहीबार सांझ लन्डनमा आयोजित पत्रकार भेटघाटमा यती अध्यक्ष पिपला देवानले नेपाली चलचित्र उद्य...

सीट भन्दा बढि यात्रु नराख्न र लामोदुरीमा दुई चालक अनिवार्य गर्न सर्वोच्च अदालतको अन्तरिम आदेश

नेपाल मिडीया टुडे, काठमाडौं। सर्वोच्च अदालतद्धारा सीट भन्दा बढि यात्रु नराख्न र लामोदुरीमा दुई सवारी चालक अनिवार्य राख्न अन्तिरिम आदेश जारी गरेको छ। वरिष्ठ अधिवक्ता विष्णु लुईटेल लगायतले दायर गरेको रिटमा मंगलबार सर्वोच्च अदालतका न्यायाधिस अब्दुल अजिज मुसलमानको एकल इजालसले यातायात क्षेत्रसँग सम्बन्ध...

नायक भुवन केसी,नायिका मिरुना मगर लगायत कलाकार लण्डन आइपुगे

शीतलपाटीन्युज डटकम। लन्डन। नेपाली चलचित्रजगत्‌का नायक भुवन केसी,नायिका मिरुना मगरलगायत कलाकार बेलायत आइपुगेका छन्। बेलायतमा यही सेप्टेम्बर १४ तारिखमा हुने यति इन्टरनेसनल नेपाली फिल्म अवार्ड-२०२४ (इन्फा) का लागि कलाकारहरु बुधबार यहाँ आएका हुन्। पुरानो नेपाली संस्था यति एसोसिएसन युकेको निमन...

साहारा यूकेका निवर्तमान अध्यक्ष रि.ले.कुसाङ गुरुङलाई पितृशोक

शीतलपाटीन्युज डटकम। लन्डन। साहारा यूकेका निवर्तमान अध्यक्ष ले.रि. कुसाङ गुरुङलाई पितृशोक परेको छ।ले.रि. कुसाङका बुबा डिलबहादुर गुरुङको ९१ वर्षको उमेरमा भाद्र २४ गते आफ्नै निवास नवलपरासीको सुनवल नगरपालिका १ मा निधन भएको हो। डिलबहादुर पुर्ख्यौली पर्वत जिल्ला फलेवास नगरपालिका वडा नं ८ खाल्टे भई हाल...

हाम्री पूज्य श्री चन्द्रकला सखी ज्यूलाई हामी सबैको तर्फवाट बेलायतमा स्वागत

शीतलपाटीन्युज डटकम। लण्डन। यहाहरु धेरैलाई थाह होला,हाम्री पूज्य श्री चन्द्रकला सखीज्यू नेपालवाट पशुपतिनाथ मन्दिर प्रांगणमा आयोजना भएको कोटीहोममा श्रीराम कथा वाचनका लागि आयोजक मानव सेवा फाउन्डेसनले गरेको निमन्त्रणालाई स्वीकार गरेर वेलायतवाट केहि समय अघि काठमाण्डौ जानु भएको थियो। त्यो विशाल जनसागरल...

प्रबासी नेपाली मंच यूकेको दक्षिण पुर्व इलाका कमिटि अध्यक्षमा राममाया बिष्ट निर्वाचित

शीतलपाटीन्युज डटकम। लण्डन। प्रबासी नेपाली मंच (ओएनएफ) यूकेको दक्षिण पुर्व (साउथ इस्ट) इलाका कमिटि अध्यक्षमा राममाया बिष्ट निर्वाचित भएकी छिन्। आइतबार साउथ इस्टस्थित वीलवुचमा आइतबार सम्पन्न छैठौ अधिवेशनले १५ सदस्यीय कार्यसमिति सर्वसम्मत रुपमा चयन गरेको हो। साउथ इस्टमा बिष्ट पहिलो महिला अध्यक्ष हुन।...

सहारा क्लब अष्ट्रेलियाका अध्यक्ष राजमान थकाली रहेनन

शीतलपाटीन्युज डटकम। लन्डन। सहारा क्लब अष्ट्रेलियाका अध्यक्ष राजमान थकालीको निधन भएको छ। लामो समयदेखि फोक्सोको रोगबाट पीडित थकालीको शनिबार निधन भएको सहारा क्लब पोखराका पूर्वअध्यक्ष विक्रम थकालीले जानकारी गराएका छन्।  बिक्रम थकालीका अनुसार राजमाननको अष्ट्रेलियामै नेपाली समयअनुसार शनिबार साँझ...

फानबोरो साई सेन्टर र शिव मन्दिर अलडरसटबाट कैलाश मानसरोवर यात्रा

शीतलपाटीन्युज डटकम। लण्डन। बेलायतमा बसोबास गरेका साई धर्माबलम्बी युके र शिव कल्चरल एण्ड कम्युनिटी सेन्टरका नेपालीहरुले कैलाश मानसरोवरको यात्रा तय गरेको समाचार छ।  साई सेन्टर फानबोरो युकेकी सुस्मा गुरुड्ग संयोजक रहेको उक्त यात्रा टीममा शिव कल्चरल एण्ड कम्युनिटी सेन्टरका अध्यक्ष बिक्रम भट्ट...

१४ सेप्टेम्बर लण्डनमा इन्फा अवार्ड वितरण हुदै,नेपालबाट चर्चित फिल्मकर्मी सहभागी हुने

शीतलपाटीन्युज डटकम। लन्डन । बेलायतमा यही सेप्टेम्बर १४ तारिखमाा यति इन्टरनेसनल नेपाली फिल्म अवार्ड-२०२४ (इन्फा) हुँदैछ। यति नेपाली एसोसिएसन, युकेको आयोजना र संगीक्षा फिल्मस् इन्टरटेनमेन्ट प्रा.लि.को व्यवस्थापनमा इन्फा यूके अवार्ड वितरण कार्यक्रम हुन लागेको हो। कार्यक्रम ग्रीनफोर्ड हलमा हुनेछ। ht...

एफएनजे युके शाखा र फोनिज यूकेद्वारा पत्रकार डण्ड गुरुङ र दिलिपाश्री अधिकारीलाई सम्मान

शीतलपाटीन्युज डटकम। लन्डन। बेलायत भ्रमणमा रहेका पत्रकारहरु डण्ड गुरुङ र दीलिपाश्री अधिकारीलाई नेपाल पत्रकार महासंघ युके र फोनिज यूकेले सम्मान गरेको छ । लन्डन साउथ ह्यारोस्थित गोल्डेनसीप रेस्टुरेन्टमा उनीहरुका लागि बिहीबार साँझ 'स्वागत, सम्मान तथा बिदाइ' कार्यक्रम गरिएको हो।  नेप...

दुखमा पर्दा Go Fund बाट सहयोग गरौ।

शीतलपाटीन्युज डटकम। Please follow the link if you would like kindly to contribute: https://gofund.me/69a513a5 https://gofund.me/d148380e Hey there! I wanted to share something important with you. Binita Chaulgain’s family is facing an incredibly tough time after her tragic passing, and t...

गाईजात्रा कार्यक्रमका लागि बेलायतमा हास्यकलाकार मनोज,सुबोध र प्रभात

शीतलपाटीन्युज डटकम। लन्डन । गाईजात्रा कार्यक्रमका लागि चर्चित हास्य कलाकार गजुरेल, सुबोध गौतम बेलायत आइपुगेका छन्। इभेन्ट नेपाल युकेको आयोजनामा सेप्टेम्बर ७ शनिबार हेजमा र सेप्टेम्बर ८ आइतबार प्लमस्टिड एशियन कम्युनिटी हलमा हुने कार्यक्रमका लागि गजुरेल,सुबोध गौतम,प्रभात लामा,मोहन गजुरेलको टोली बु...

बीसीसी यूकेले लामा गुरुहरुको स्वागत गर्यो

पुर्ण गुरुड्ग, लण्डन। बुद्धिष्ट कम्युनिटी सेन्टर (बीसीसी) यूकेले बेलायतमा रहेका धर्म गुरुहरुको स्वागत गरेको छ। बौद्ध परम्परामा अत्यन्त महत्वपूर्ण मानिने बर्षवासको अवसरमा बेलायतका विभिन्न बौद्ध गुम्बाहरुमा सेवारत तथा हाल बेलायत भ्रमणमा रहेका रिन्पोछे,खेन्पो,लोपेन लगायत लामा गुरुहरुलाई शनिबार ३१ अगष्...

हार्दिक बधाई कमल गुरुड्ग मिडीया प्रस्नालिटीद्वारा सम्मानित भएकोमा।

शीतलपाटीन्युज डटकम। सफल व्यवसायी तथा अग्रज समाजसेवी कमल क्वोंने गुरुङज्यु नेपाल ब्रिटेन डटकमको १७औं बार्षिकउत्सब कार्यक्रममा मिडिया पर्सनालिटी अफ द इयर–२०२४ बाट पुरष्कृत हुनुभएकोमा गौरवान्तित हुँदै हार्दिक बघाई ज्ञापन गर्दछौं। साथै,तपाईको व्यापार व्यवसाय अनि सामाजिक जीवनको उत्तोरत्तर प...

तीज पर्व: हिजो र आज

प्रतिमा केसी, बेलायत। हामी नेपालीहरू चाडपर्वका धनी छौं। समयक्रममा संविधानले नेपाललाई धर्म निरपेक्ष राष्ट्र घोषणा गरेपनि अधिकांश हिन्दु धर्मसंग सम्बन्धित चाडहरु प्रमुख रूपमा मनाउने गरिन्छ, यद्यपि अन्य धर्मालम्बीहरूले पनि आ-आफ्नो चाड भव्य रूपमा मनाउछन। यस लेखमा नेपालका प्रमुख चाडहरू मध्य महिलाहरूको...

पौरखी नेपालको साधारणसभाबाट बेलायत निवासी पुनम गुरुङ बनिन् पौरखी राजदूत

शीतलपाटीन्युज डटकम। काठमाडौँ। वैदेशिक रोजगारबाट स्वदेश फर्किएका महिला कामदारको संस्था पौरखी नेपालको २२औँ साधारणसभा तथा आठौँ अधिवेशन सम्पन्न भएको छ । बिहीबार काठमाडौँमा सम्पन्न साधारणसभाको श्रम,रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरदसिंह भण्डारीले उद्घाटन गरेका थिए। सो अवसरमा बेलायत निवासी समाज...

वीरयोद्धा वंशु गुरुङका सन्ततिले सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङलाई दिए बधाई

शीतलपाटीन्युज डटकम। नेपाल। सिकारी सरदार वंशु (वंश) गुरुङ स्मृति प्रतिष्ठानले सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङलाई बधाई तथा शुभकामना ज्ञापन गरेको छ। कार्यक्रमको सिलसिलामा पोखरा आएका नेपाल सरकारका प्रवक्ता समेत रहेका सञ्चारमन्त्री गुरुङलाई शनिवार प्रतिष्ठानको तर्फबाट कार्यकाल...

यसपाली को world Cup कसले जित्ला?