Wednesday July 16, 2025

प्रवास

एनआरएनए यूकेको एकता अधिवेशनको निर्वाचन तालिका सम्बन्धी प्रेषमीट सम्पन्न

शीतलपाटीन्युज डटकम। लन्डन।सर्बोच्च अदालतद्वारा निर्देशित शेष घले अन्तरगत गैरआवासीय नेपाली संघ,राष्ट्रिय समन्वय परिषद् यूकेको यही मार्च २३ मा हुने एकता अधिवेशनका लागि निर्वाचन तालिका सार्वजनिक गरिएको छ। निर्वाचन समितिले अल्डरसटस्थित ठमेल रेस्टुरेन्टमा आइतबार २ मार्च २०२५ मा पत्रकार सम्मेलन (Press Me...

रेडिड्ग नेपाली समाज युकेको अध्यक्षमा भिमसेन खड्का पुन निर्बिरोध निर्बाचित

ओमकार अधिकारी। लण्डन। रेडिंग नेपाली समाज युकेको महाधिवेशन रेडिंग को पाकिस्तानी कम्युनीटी हल पाल्मर पार्क लन्डन रोडमा सम्पन्न भएको छ। नेपाली राष्ट्रिय गानाबाट शुरू भएको कार्यक्रमको उद्घाटन संस्थापक प्रथम महिला बत्ति गुरुङ र अध्यध्य भिमसेन खड्काले संयुक्त रूपमा पानसमा बत्ती बालेर गर्नु भएको थियो।...

बेलायतका लागि महामहिम नेपाली राजदुत घिमीरेद्वारा अल्डरसटको शिव मन्दिरमा पुजा आराधना

शीतलपाटीन्युज डटकम। अल्डरसट,लण्डन।बेलायतका लागि नेपाली महामहिम राजदुत चन्द्र प्रसाद घिमीरेले शीव मन्दिर अल्डरसटको आज १ मार्च २०२५ अपरान्ह अवलोकन गर्नु भयो। महामहिम राजदुत शिव मंन्दिरमा पुग्दा मन्दिरका अध्यक्ष बिक्रम भट्रराई समेतको टोलीले फुल गुच्छा र खादाद्वारा भब्य स्वागत गरीएको थियो। स...

एनआरएनए यूकेको एकता अधिवेशन सफल पार्न ५२७ सदस्यीय मूल आयोजक समिति गठन

शीतलपाटीन्युज डटकम। लन्डन - गैर आवासीय नेपाली संघ यूकेले आउँदो २३ मार्चमा हुन गैरहेको एकता अधिवेशन सफल पार्न ५२७ सदस्यीय मूल आयोजक समिति गठन गरेको छ।एनआरएनए यूकेका पूर्व अध्यक्ष योगेन बहादुर क्षेत्री प्रमुख संयोजक रहेको उक्त समितिको सहसंयोजकमा अनिता राई, सिरी गुरुङ, जुरेन्द्र खाजुम, राम गलामी, धन...

साइबर सुरक्षाका लागि समग्र रणनीति अपनाउन आवश्यक: कुँवर

GNNNEWS- काठमाडौं। बेलायतस्थित साइबर सुरक्षा विशेषज्ञ निरञ्जन कुँवरले कम्पनीहरूलाई साइबर सुरक्षाका लागि समग्र रणनीति अपनाउन आह्वान गरेका छन्। बिहीबार डिजिटल युगका अपराध: पूर्वानुमान र प्रतिकार विषयक दुई दिने अन्तर्राष्ट्रिय सम्मेलनमा प्रस्तुति दिँदै बेलायतमा मुख्यालय रहेको सूचना प्रविधि तथा...

नेपाली सेनाको स्थापना दिवसका उपलक्षमा बेलायती सेना प्रमुख जनरल सर रोली वाकर लण्डन दुताबासमा अतिथी

शीतलपाटीन्युज डटकम। बेलायत। बेलायती सेनाका प्रमुख जनरल सर रोली वाकर लन्डनस्थित नेपाली दूतावासले आयोजना गरेको नेपाली सेनाको २६२औँ स्थापना दिवस कार्यक्रमको विशेष समारोहमा सहभागी भएका छन्। बुधबार साँझ नेपाली राजदूतावासमा आयोजित समारोहमा प्रमुख अतिथिका रूपमा सहभागी भएका बेलायती सेना प्रमुखले नेपाली र ब...

साहित्यिक लण्डनमा "अबको बाटो” पुस्तक समिक्षा सम्पन्न

शीतलपाटीन्युज डटकम। लन्डन। लन्डनको ह्यारोमा अबको बाटो पुस्तकबारे विमर्श गरिएको छ। भरत कुमार श्रेष्ठद्वारा संकलित यस कृतिमा नेपालले हिँड्नुपर्ने मार्गचित्रबारे विभिन्न अनुभवी व्यक्तित्वका लेख समावेश छन्। आइतबार,२३ फेब्रुअरीका दिन बेलायतका लागि नवनियुक्त राजदूत चन्द्र कुमार घिमिरेको प्रमुख...

बिसीसी युके अध्यक्षमा आङ्देवा शेर्पा चयन

शीतलपाटीन्युज डटकम। लण्डन। बिसीसी युकेको छैंटौं कार्यसमितिको अध्यक्षमा आङ्देवा शेर्पा निर्बिरोध निर्बाचित भएका छन्। पाँचौं कार्य समितिमा बरिष्ठ उपाध्यक्षमा रहेका शेर्पा निर्बिरोध अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित हुनु भएको हो। उहाँ र नवनिर्बाचित कार्यसमितिलाइ निर्बाचन आयुक्त पुर्ब अध्यक्ष नरेश गुरुङ...

राष्ट्रपति ट्रम्पद्वारा सेना प्रमुख तथा नौसेनाका प्रमुखलाई बर्खास्त

शीतलपाटीन्युज डटकम। अमेरीका। राष्ट्रपति डोनाल्ड ट्रम्पले सेना प्रमुख ( चिफ अफ स्टाफ ) सी. क्यू. ब्राउन जूनियर तथा नौसेनाका प्रमुख लिसा फ्रान्चेट्टी सहित केही शीर्ष सैन्य अधिकारीहरूलाई बर्खास्त गरेका छन्। ट्रम्पले आफ्नो सामाजिक संजाल ट्रुथ सोसलमा प्रकाशित गर्दै सैन्य नेतृत्वमा व्यापक परिवर्तनको स...

हामीले सर्वोच्च अदालतको निर्देशनअनुसार काम गरिरहेका हौं : शेष घलेसंगको अन्तरवार्ता (भिडियो सहित)

शीतलपाटीन्युज डटकम। काठमाण्डौ। शेष घलेले गैर आवासीय नेपाली संघ(एनआरएनए) आईसीसीमा सन् २०१३ देखि दुई कार्यकाल अध्यक्षको जिम्मेवारी सम्हालिसकेका छन्। संघभित्र सन् २०२१ सम्पन्न १० औं महाधिवेशनबाट विवाद देखिदैं आएर ११ औं महाधिवेशनमा आइपुग्दा संघ विभाजित अवस्था पुगेपछि सर्वोच्च अदालतको आदेश र परराष्ट्...

को हुन बेलायतका लागि महामहिम राजदुत चन्द्र कुमार घिमीरे : चिम्खोले काईला

चिम्खोले काईला, लण्डन। बेलायतका लागि नवनियुक्त नेपाली राजदूत चन्द्र कुमार घिमिरे बौद्धिक, कुशल कूटनीतिज्ञ र निष्कलंक व्यक्तिका रुपमा परिचित छन् । तिन दसक भन्दा लामो निजामती सेवाबाट सन् २०२१ मा सेवानिवृत्त भएका घिमिरेले त्यसपुर्व महावाणिज्यदूतका रुपमा महावाणिज्यदूताबास कोलकाता हुँदै उद्योग वाणिज्य...

चितवनको भरतपुरमा सबैभन्दा ठुलो राष्ट्रिय रनिङ्ग शिल्ड दोहोरीगीत प्रतियोगिता हुदै

सुरेश कोईराला, काठमाण्डौ।चितवनको भरतपुरमा सबैभन्दा ठुलो राष्ट्रिय रनिङ्ग शिल्ड दोहोरीगीत प्रतियोगिता हुने भएको छ। आज भरतपुरमा आयोजक सस्था राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानले पत्रकार सम्मेलनको आयोजना गरी यही फागुन १७ गतेदेखि २० गते सम्म दोहोरीगीत प्रतियोगिताको ८ औं संस्करण चितवनको भरतपुरमा हुन...

पासा पुचः गुथि साउथ इष्ट लन्डनमा अध्यक्ष सुरोज मास्के

शीतलपाटीन्युज डटकम। लन्डन। पासा पुचः गुथि साउथ इष्ट लन्डन शाखाको आइतबार गोर्खा क्याप्रिकन प्लमस्टिडमा सम्पन्न एघारौं अधिवेशनले सुरोज मास्केको अध्यक्षतामा सर्वसम्मत् नयाँ कार्यसमिति निर्वाचित गरेको समाचार छ। अध्यक्ष निर्वाचित मास्के यसअघिका उपाध्यक्ष थिए।लन्डनका एक सफल व्यवसायी उनी एनआरएनए यू...

अब ३१ मार्चसम्म एनआरएनएको सदस्य बन्न सकिने

GNNNEWS- काठमाडौं । गैर आवासीय नेपाली संघ (एनआरएनए) उच्चस्तरीय समितिले संघको सदस्य बन्ने मिति थप गरेको छ। उच्चस्तरीय समितिका अध्यक्ष शेष घलेको अध्यक्षतामा आइतबार बसेको उच्चस्तरीय समितिको नवौं बैठकले सदस्यता दर्ता, निर्वाचन प्रक्रिया र आगामी महाधिवेशनको तयारी लगायतका महत्वपूर्ण विषयहरूमा छलफल गर...

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज अनेसासले पुरस्कारको लागि पुस्तक आह्वान

सुरेश कोईराला, बाल्टीमोर,अमेरिका। विश्वभरि छरिएर रहेको नेपाली साहित्यका लेखक तथा स्रष्टाहरुको प्रतिनिधिमूलक संस्था अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज अनेसासले पुरस्कारको लागि पुस्तक आह्वान गरेको छ। आगामी फ्रेबुअरी २८ तारिखसम्मको म्याद राखेर लेखकले पुस्तक पठाउनुपर्ने समयसीमा निर्धारण गरिएको पु...

पोखरा भ्रमण वर्ष उद्घाटन गर्ने क्रममा घाईते अर्थमन्त्री पौडेल र मेयर आचार्यलाई काठमाण्डौ लगियो

शीतलपाटीन्युज डटकम। पोखरा। पोखरा भ्रमण वर्ष २०२५ को उद्घाटनका क्रममा बेलुन पड्केर घाइते भएका उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल र पोखराका मेयर धनराज आचार्यलाई हेलिकप्टर मार्फत उपचारका लागि काठमाडौँ लगिएको छ। कार्यक्रमको डिजिटल इनागुरेसन गर्ने क्रममा हाइड्रोजन ग्यास भरिएका बेलुनहरू फायर क्...

शेष घले नेतृत्वको उच्चस्तरीय समितिद्वारा सदस्यता आह्वान

GNNNEWS- काठमाडौं । सर्वोच्च अदालतको गत चैत्र २१ गतेको परमादेश अनुसार गैरआवासीय नेपाली संघ (एनआरएनए) को एकता महाधिवेशन गराउन गठित उच्चस्तरीय समितिले सदस्यता वितरण लगायतका कार्यहरू सहज बनाउन आफ्नै वेबसाइट सार्वजनिक गरेको छ। नयाँ वेबसाइट www.nrnahlc.com मार्फत गैरआवासीय नेपालीहरूलाई सदस्यता...

नेपाली मूलका बैंकरले बिपिन जोशीको सुरक्षित मुक्तिका लागि गरे अपिल

GNNNEWS- लन्डन। न्यू योर्कमा कार्यरत नेपाली मूलका बैंकर प्रवेश रिजालले गत अक्टोबर २०२३ मा हमासको आक्रमणमा परी मारिएका १० नेपाली विद्यार्थीहरूको सम्झनामा इजरायलको एक किब्बुजमा मैनबत्ती बालेर श्रद्धाञ्जली अर्पण गरेका छन्। गत मंगलबार इजरायलको दक्षिणी क्षेत्रमा रहेको किब्बुज अलुमिममा आयोजित एक स्मृ...

पोखरा अन्तर्राष्ट्रिय म्याराथन र अक्षयकोषलाई सहयोग रकम हस्तान्तरण

शीतलपाटीन्युज डटकम। पोखरा। यहि फागनु ३ गते आयोजना हुने १९ औं सस्करणको पोखरा अन्तर्राष्ट्रिय म्याराथनलाई विश्वका विभिन्न देशसहित गैर आवाशिय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषदले एक कार्यक्रमका बीच रकम हस्तान्तरण गरेका छन्। प्रदेश खेलकुद परिषद गण्डकी, नेपाल भूतपूर्व खेलाडी मञ्च र बगर भाइखलक पोखरा...

साहारा यूकेको सहयोगमा साहारा बालआधारभुत माबिमा लाईब्रेरी निर्माण गरी हस्तान्तरण

शीतलपाटीन्युज डटकम। पोखरा। कास्कीको पोखरा महानगरपालिका-९ बसपार्कमा संचालनमा रहेको साहारा बालआधारभूत विद्यालयमा साहारा यूकेले लाईब्रेरी निर्माण गरी हस्तान्तरण गरेको छ।साहारा यूकेका अध्यक्ष कृष्ण गुरुङले मंगलबार एक समारोहबीच पुस्तकालय उद्घाटन गरी शुभारम्भ गर्दै हस्तान्तरण गरेका हुन्। बिध्यालय...

यसपाली को world Cup कसले जित्ला?