Wednesday January 27, 2021

विविध

ट्राफिक प्रहरीले २७ घण्टा निगरानी गरेर समात्यो चोरीको मोटरसाईकल

शीतलपाटीन्युज डटकम। काठमाडौं । उपत्यकाबाट चोरी भएका मोटरसाइकल खोजीलाई प्रहरीले तीव्र बनाएको छ। उपत्यकाबाट चोरीका २४ वटा मोटरसाइकल सोमबार मात्रै महानगरीय ट्राफिक प्रहरी महाशाखाले सम्बन्धित धनीहरुलाई फिर्ता गरेको छ। चोरीका मोटरसाइकल खोजी अभियान अभियान चलाएको ती मोटरसाइकल एक कार्यक्रम बीच सम्बन्धित सव...

तमु धिं नेपालका अध्यक्ष हुम गुरुङलाई मातृशोक

शीतलपाटीन्युज डटकम। काठमाडौं, माघ १२। तमु धिं नेपालका केन्द्रीय अध्यक्ष एवं समाजसेवी हुम गुरुङलाई मातृशोक परेको छ। गोर्खा मिडिया डटकमका सम्पादक, कास्की आवाज राष्ट्रिय दैनिकका प्रधान सम्पादक समेत रहनु भयका गुरुङको आमा हिरामाया गुरुङको ८८ वर्षको उमेरमा सोमबार बिहान निधन भएको हो। "भावपुर्ण श्र...

पुर्ब प्रहरी र राजनीती ।

बसन्त राज कॅुवर,काठमाण्डौ। पुर्ब प्रहरी र राजनीती । पुर्ब प्रहरीहरु राजनीतीमा छन् र राजनीतीमा हुनु वा लाग्नु उनीहरुको संबैधानीक हक़ पनी हो। संसारमा बिकसीत देखी अल्पबिकसित सबै प्रकारका देसहरुमा पुर्ब प्रहरीहरु राजनीती गर्दछन्। नेपालमा पनि राजनीती गरीरहेका छन् जुन देस, समाज र आफ्नै बर्गका लागी गौर...

देशको हालको स्थितिले उच्च पुर्ब प्रहरीहरुद्वारा चीन्ता प्रकट

शीतलपाटीन्युज डटकम। काठमाडौं। नेपाल पुर्ब प्रहरी संगठनको संयोजकत्वमा उच्च प्रहरी अधीकृतहरुको छलफल कार्यक्रम आज काठमाण्डौमा सम्पन्न भएको छ।  सो कार्यक्रममा बर्तमान देशको अबस्था बारेमा चीन्ता प्रकट गरीयो। प्रहरी बरीष्ठ उपरीक्षक र सो भन्दा माथील्लो पदका पुर्ब प्रहरी अधिकृतहरुको सो भेलामा तीन पुर्...

घान्द्रुकमा स्कूल मेरो अनुभव : संस्मरण - २४

तोयानाथ पौडेल। सस्थापक प्रधानाध्यापक, मेश्रम बराह माबि,घान्द्रुक,कास्की। अन्नपूर्ण  पदयात्रा: वैशाख पहिनामा दुईजना शिक्षक सहित विद्धार्थीहरू लिएर म आफै शैक्षिक भ्रमणका लागि  अन्नपूर्ण वेशक्याम्प हिडेँ। स्वर्गको खोजी गर्ने हो भने अन्त कतै जान पर्दैन नेपालमै  पाइन्छ। हामी त्यो स...

बेलायतका लागि नेपाली  राजदूत लोकदर्शन रेग्मी नियुक्त

शीतलपाटीन्युज डटकम। लन्डन । बेलायतका लागि छनौट भयका नेपाली राजदूत लोकदर्शन रेग्मीलाई राष्ट्रपति विद्यादेवी भण्डारीले सोमबार बेलायतको राजदूतमा नियुक्त गरेको समाचार छ। राष्ट्रपति कार्यालयले एक वक्तव्य जारी गर्दै राष्ट्रपतिले नेपालको संविधानको धारा २ सय ८२ अनुसार अनुसार मन्त्रीपरिषदको सिफारिशमा रेग्मी...

पासा पुच गुठी साउथ इष्ट : अध्यक्षमा माधवलाल श्रेष्ठ निर्विरोध

शीतलपाटीन्युज डटकम। लण्डन । साउथ इष्ट लण्डन शाखाको पासा पुच गुठी यूकेमा अध्यक्षमा माधवलाल श्रेष्ठको नयाँ कार्यसमिति निर्विरोध भएको छ। अध्यक्ष सहितका सबै पदमा एकल उम्मेदवारी परेकोले सिंगो समिति नै निर्विरोध बनेको हो। निर्वाचन समितिका अनुसार शाखाको अध्यक्षमा माधवलाल श्रेष्ठ निर्विरोध बनेका छन्...

रंगभेद तथा जातीय विभेद बिरुद्ध रणनीति बनाउन बेलायती सांसदको अध्यक्षतामा गठित समितिमा नेपाली

शीतलपाटीन्युज डटकम। लण्डन। रंगभेद एबम जातीय आधारमा हुने असमानता र विभेदबारे अनुगमन गरी त्यसको रोकथामका लागि रणनीति तय गर्न पुर्ब मंत्री समेत रहेका सत्तारुढ पार्टीका एक बेलायती सांसदले गठन गरेको समितिमा शिवजी श्रेष्ठ नियुक्त भएका छन् । बेलायतको बेजिङस्टोक क्षेत्रकी सांसद मारिया मिलरद्धारा गठित &l...

सरकारले सार्वजनिक गरेको नागरिक एपबाट कागजपत्र बोक्नु पर्ने झंझटबाट मुक्त

शीतलपाटीन्युज डटकम। काठमाडौं। सरकारले सरकारी सेवा प्रबाहका लागि शुक्रबार सार्वजनिक गरको नागरिक मोवाइल मोवाइल एपबाट के-के सेवा लिन सकिन्छ भनेर नागरिक स्तरमा बहस सुरु भएको छ। डिजिटल नेपाल फ्रेमवर्क कार्यक्रम अन्तरगत सरकारले शुक्रबार सिंहदरबारमा पत्रकार सम्मेलन गर्दै नागरिक एप सार्वजनिक गरे पछि कसरी...

सरकारले आजदेखि ‘नागरिक एप’ सुरुवात गर्दै

शीतलपाटीन्युज डटकम। काठमाडौं । सरकारी सेवाहरु भरपर्दो,सुरक्षित, व्यवस्थित गर्न सरकारले आजदेखि नागरिक एप सार्वजनिक गर्ने भएको छ। नागरिक एपको सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले आज नागरिक एप सार्वजनिक गर्न लागेको हो। नागरिक एपमार्फत सरकारले प्रवाह गर्ने सेवा र पहुँच सहज हुने सरकारको विश्वास छ ।...

घान्द्रुकमा स्कूल मेरो अनुभव : संस्मरण -२३

तोयानाथ पौडेल। सस्थापक प्रधानाध्यापक, मेश्रम बराह माबि, घान्द्रुक,कास्की। २०३६ सालको सपना : २०३६ सालको राजनीति हावाले केटाहरुलाई छोयो। केटाहरु बटारीए, केटा साना थिएनन्। प्राय सवै जवान जस्तै थिए। एक दिन म जिल्लाको हेड मास्टर  मिटिङ्गमा पोखरा गएको थिएँ। त्यो समयमा स्कूलमा गड्याङ्गुडुङ चले...

सिएनएस युकेले इङ्ल्याण्ड वेल्सको जनगणनामा नेपाली समुदायको बृहत सहभागिताका लागि अभियान चलाउने

शीतलपाटीन्युज डटकम। लण्डन। सेन्टर फर नेपाल स्टडिज (सिएनएस) युकेले इङ्ल्याण्ड र वेल्समा मार्च २१ तारिखमा हुन लागेको राष्ट्रिय जनगणनामा नेपाली समुदायको बृहत सहभागिताका लागि अभियान चलाउने भएको छ । सिएनएस युकेको हालै सम्पन्न बैठकले बेलायतमा नेपाली समुदायको पहिचानका लागि जनगणना महत्वपूर...

नेपाल पुर्व प्रहरी संगठनको १०औ महासम्मेलनले चुन्यो बसन्तराज कुवरलाई दोश्रो पटक अध्यक्ष

शीतलपाटीन्युज डटकम। काठमाडौं। नेपाल पुर्व प्रहरी संगठनको १०औ महासम्मेलन हालै काठमाण्डौमा सम्पन्न भएको छ। पुर्व नेपाल प्रहरी संगठनका संरक्षक एवम पुर्व प्रहरी महानिरीक्षक ध्रुव बहादुर प्रधानले पानसमा बत्ती बालेर समुद्घाटन गरेको दशौ सम्मेलन नवौ कार्यसमितीका अध्यक्ष रहनु भएका पुर्व एसएसपी बसन्त राज कुव...

गौरिका सिंह उत्कृष्ट महिला वर्ष खेलाडी घोषित

शीतलपाटीन्युज डटकम। काठमाडौँ । पौडी खेलाडी गौरिका सिंह यस वर्षको उत्कृष्ट महिला खेलाडी भएकी छन् । मंगलबार आयोजित १७ औं एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्डमा १३ औं सागमा ४ वटा स्वर्ण, २ रजत, ३ कांस्य जितेकी गौरिका उत्कृष्ट महिला वर्ष खेलाडी घोषित भएकी हुन् । १७औं सागमा एकै प्रतियोगितामा सर्वाधिक प...

पूर्वखोला गाउँपालिकाको वार्षिक खर्च सार्वजनिकरण तथा सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न

अमृत काम्मु‌ मगर । पुर्वखोला,पाल्पा,पौष २७। पूर्वखोला गाउँपालिकाको वार्षिक खर्च सार्वजनिकिकरण तथा सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न भएको छ। पूर्वखोला गाउँपालिका कार्यालयले आज रिङ्नेरहमा आयोजना गरेको उक्त कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत ज्ञानु प्रसाद पनेरुले गत आ.व.२०७६/७७...

बेलायतमा डा जगमान गुरुङ, डा सुरेन्द्र केसी सहभागि रहेको राष्ट्रिय एकता दिवस र २९९ औं पृथ्वी जयन्ती भब्य

शीतलपाटीन्युज डटकम। लण्डन। बेलायतमा राष्ट्रिय एकता दिवस तथा श्री ५ पृथ्वीनारायण शाहको २९९ औ जन्म जयन्ती भव्यताका साथ मनाईयो। संयुक्त राष्ट्रवादी नेपाली संगठन बेलायतको आयोजनामा नेपालका वुद्धिजिवीहरु र बेलायतका सॅघसंस्था प्रमुखहरुको सहभागितामा राष्ट्रिय एकता दिवस तथा २९९औँ पृथ्वीजयन्ती भर्चुअल जुम मा...

घान्द्रुकमा स्कूल मेरो अनुभव : संस्मरण -२२

तोयानाथ पौडेल। सस्थापक प्रधानाध्यापक, मेश्रम बराह माबि, घान्द्रुक,कास्की। स्कुलको लागि जमीन आर्जन- स्कूलको एउटा चुनौती फेश गरी सकेपछि अर्को चुनौती आईनै रह्यो। स्कूलको काट्न वाँकि डाडा झाराले धेरै काटे र फालि सकेको थियो। अलिकति  काट्न वाकि रहेको डाडा मेलाईचेको काला कामीको टोलिलाई ठेक्का...

कोदोको रक्सी अब युकेको ब्राण्डको रुपमा बिक्री शुरु,सुन राख्ने भल्ट पनि खुल्दै

शीतलपाटीन्युज डटकम। लण्डन। नेपाली कोदोको रक्सी युकेको एक ब्राण्डको रुपमा दर्ताभई अनलाइन मार्फत विक्रिवितरण शुरु हुने भएको छ। उत्तरी लण्डनको मिल्टनमा फ्याक्ट्रीको ब्यवस्थापन गरिएको कोदोको रक्सी युकेको राम्रो हुस्कीको गुणस्तर सरह रहने कुरा टिम मध्येका एक जितेन्द्र चेम्जोङले जानकारी गराएका छन। चे...

कोल्मा बहाकोट समाज युकेको अध्यक्षमा कृष्ण गुरुङ निर्वाचित

बाचस्पति रेग्मी। लण्डन। कोल्मा बहाकोट समाज युकेको अध्यक्षमा कृष्ण गुरुङ निर्वाचित हुनु भएको समाचार प्राप्त भएको छ। कोभिड-१९ महामारी रोगका कारण भौतिक रुपमा उपस्थित भै चयन गर्ने प्रक्रिया पुरा हुन नपाय पनि बेलायतमा स्थापित धेरै संस्थाहरुले भर्चुअल जुम मार्फत कार्यक्रम गरी सामाजिक काम र निर्वाचन जस्ता...

नेप्लिज ब्रिटिस कम्युनिटीमा नया नेतृत्व,संयोजक राजेन्द्र ओझा चयन

शीतलपाटीन्युज डटकम। लन्डन। नेप्लिज ब्रिटिस कम्युनिटीको दशौँ वार्षिक साधारणसभा जुम मार्फत भर्चुअल्लि सम्पन्न भएको छ। सँस्थाका अध्यक्ष मिलन घिमिरेले संस्था १० वर्ष पुगेको अवसरमा सहयोगीहरुप्रति आभार व्यक्त गरेका थिए। उनले सबैलाई नयाँ बर्षको शुभकामना पनि दिए।   आइतबार आयोजित कार्यक्रमको सु...

यसपाली को world Cup कसले जित्ला?