Saturday June 14, 2025

विविध

नेपाल कम्युनिष्ट पार्टीका महासचिव तथा पूर्वमुख्यमन्त्री शङ्कर पोखरेल प्रवासी नेपाली मञ्च बेलायतको अधिवेशनमा प्रमुख अतिथी

शीतलपाटीन्युज डटकम। लण्डन । नेपाल कम्युनिष्ट पार्टीका महासचिव तथा पूर्वमुख्यमन्त्री शङ्कर पोखरेल प्रवासी नेपाली मञ्च बेलायतको अधिवेशनमा प्रमुख अतिथीका लागि सहभागी हुन लण्डन आइ पुगेका छन्। महासचिव पोखरेलको स्वागतका लागि विहीवार साँझ हिथ्रो विमानस्थल लण्डनमा वेलायतका लागि नेपाली राजदूत चन्द्र...

भूतपूर्व ब्रिटीष गोर्खा र बेलायत सरकार वार्ता पुनः सुचारु गर्न बेलायत सहमत

शीतलपाटीन्युज डटकम। लन्डन । भूतपूर्व गोर्खा सैनिकहरुका माग सम्बोधन गर्न बेलायत र नेपाल सरकार (जीटुजी) तथा गोर्खा प्रतिनिधिबीच पुनः वार्ता शुरु हुने भएको छ । यही १२ जुन २०२५ लन्डनस्थित दूतावासमा बेलायत र नेपाल सरकार एवं गोर्खा संगठनका प्रतिनिधिहरुबीच प्राविधिक स्तरमा वार्ता हुंदैछ। बेलायतका लागि...

मिडियामा एआईको प्रयोग र भूमिकाबारे एफएनजे यूकेद्वारा पत्रकारहरुलाई भर्चुअल तालिम दिदै

शीतलपाटीन्युज डटकम। लन्डन । पत्रकारिताला भर पर्दो र सत्यतथ्य बनाउन नेपाल पत्रकार महासंघ (एफएनजे) यूकेले सञ्चार माध्यममा एआईको प्रयोग र भूमिकाबारे भर्चुअल तालिम एवं गोष्ठी आयोजना गर्ने भएका छन। आगामी २२ जुन २०२५ मा हुने तालिममा एआई र न्यु मिडियाविज्ञ पत्रकार प्रवेश सुवेदी प्रमुख प्रशिक्षकको रूपमा...

ब्रिटिस गोर्खा र एनआरएनए प्रतिनिधि समेतको उपस्थितीमा आज नागरिकता विधेयकमाथि छलफल

शीतलपाटीन्युज डटकम। काठमाडौं । गैरआवासीय नेपाली संघले “नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक” माथि आफ्ना सुझाव पेश गरेको छ। आज सोमबार सिंहदरबारमा “नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक” सम्बन्धमा गैरआवासीय नेपाली संघसहित ब्रिटिस गोर्खा सैनिक र...

मैले उनको हत्या गरेँ! (कथा) : मुकेश राई

मुकेश राई, मैले एउटा कथा लेख्ने जमर्को गरेको निकै समय भयो आधा,अपुरो छ,मेरो कथाकी नायिका र नायक जसलाई मैले भरपूर प्रेमप्रितको बन्धनमा बाँधेको थिएँ, नायक विश्वासघाती बन्यो,नायिका विव्हल! ति दुई बिच म दुई को मध्यस्थकर्ता थिएँ! यो मेरो जीवनमा घटित एउटा सत्य घटना हो,यसैले जब यो कथा लेख्न बस्छु अलिकति...

भिक्टोरिया डे नेपाली संघसंस्थाले पनि भब्य मनायो

शीतलपाटीन्युज डटकम। लन्डन। बेलायतमा रसमोर बरो काउन्सिलले रानी भिक्टोरियाको सम्झनामा शनिबार भिक्टोरिया डे भब्य मनाएको समाचार छ। गत वर्षहरुमा झैं अल्डरसटको प्रिन्सेस हलबाट सुरु भएको बेलायती र नेपालीहरुको मौलिक झाँकीसहितको र्‍याली नगर परिक्रमा गरी प्रिन्सेस गार्डेनमा पुगेर सभामा परिणत भएको...

नेपालयुके डटकमको पुन: प्रकाशन शुरु

GNNNEWS: लण्डन – ठिक बिस वर्ष पहिले बेलायतमा रहेका नेपालीहरूलाई सुसूचित गर्ने र जोडने उद्देश्यले सुरु गरिएको सामुदायिक वेबसाइटको प्रकाशन फेरि सुरु गरिएको छ। विभिन्न कारणले लामो समयदेखि निष्क्रिय रहेको उक्त प्लेटफर्म शुक्रबार (६ जुन २०२५) देखि औपचारिक रूपमा फेरि संचालनमा आएको छ। &quo...

एमाले महासचिब पोखरेल ओएनएफ यूकेको अधिवेशनमा भाग लिन बेलायत आउदै

शीतलपाटीन्युज डटकम। लण्डन। एमाले महासचिव शंकर पोखरेल पार्टी निकट प्रवासी नेपाली मंच (ओएनएफ) यूकेको नवौ अधिबेशन उद्घाटन गर्न बेलायत भ्रमणमा आउने भएका छन । आगामी १२ जुनमा यूरोप हुदै बेलायतमा भ्रमणमा आउन लागेका महासचिव पोखरेलले नवौं अधिवेशनमा प्रमुख अतिथिका रुपमा भाग लिनेछन। अधिवेशनमा एमाले यूरोप इन्च...

राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपाल यूके शाखाको आठौँ लोकदोहोरी स्वर्णिम साँझ भब्य सम्पन्न

शीतलपाटीन्युज डटकम। लन्डन। राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपाल यूके शाखाको आठौँ लोकदोहोरी स्वर्णिम साँझ सम्पन्न भएको छ। शनिबार, ३१ मईका दिन फार्नबोरोस्थित सामुयल कोडी स्पोर्ट कलेजमा भव्य रूपमा कार्यक्रम सम्पन्न भएको थियो। प्रमुख अतिथि डेभिड गुरुङ रहेको राष्ट्रिय लोक तथा दोहोरीगीत प्...

ब्रेकन वेल्समा नेपाली भिलेज यूकेको तेस्रो साधारण सभा भब्य सम्पन्न

शीतलपाटीन्युज डटकम। लन्डन। नेपाली भिलेज यूकेको तेस्रो साधारण सभा गत शनिबार ब्रेकनस्थित गील्डहलमा शेयरहोल्डरहरुको प्रत्यक्ष सहभागिता र जुममार्फत समेत गरि तेश्रो बार्षिक साधारणसभा सम्पन्न भएको छ। नेपाली भिलेज यूकेका प्रमुख मेजर खुशीमान गुरुङ (एमभीओ) को अध्यक्षतामा भएको तेश्रो बार्षिक कार्यक्...

११ एसएसपी डीआईजीमा बढुवा

शीतलपाटीन्युज डटकम। काठमाण्डौ। नेपाल प्रहरीका ११ जना एसएसपी डीआईजीमा बढुवा भएका छन्। शुक्रबार प्रहरी प्रधान कार्यालयले बढुवा सिफारिस भएका ११ जना एसएसपीलाई डीआईजीमा बढुवा गरेको हो। डीआईजीमा बढुवासँगै उनीहरूको पदस्थापन पनि गरिएको छ। डीआईजी विनोद घिमिरेको प्रहरी प्रधान कार्यालय महानिरीक्षकको सचिवा...

नेपाली राजदूतावास लन्डनमा १८ औं गणतन्त्र दिवस भब्य मनाइयो

शीतलपाटीन्युज डटकम। लन्डन। नेपाली दूतावास लन्डनमा १८ औं गणतन्त्र दिवस मनाइएको समाचार छ । लन्डनस्थित नेपाली दूतावासमा बेलायती समाजमा रहेका नेपाली अग्रज अगुवाहरुको उपस्थितीमा बिहीबार एक समारोह आयोजना गरी गणतन्त्र दिवस मनाइएको हो। विसं २०६५ जेठ १५ गते जननिर्वाचित संविधानसभाको पहिलो बैठकद्वारा...

आफ्नै पोर्टलबाट सदस्यता खोल्न एनआरएनएले गर्यो राष्ट्रिय समन्वय परिषदहरुलाई अनुरोध

GNNNEWS- काठमाडौँ - गैर आवासीय नेपाली संघ (एनआरएनए) ले आफ्नै वेब पोर्टलबाट सदस्यता खुला गर्न सबै राष्ट्रिय समन्वय परिषद (एनसीसी) हरुलाई अनुरोध गरेको छ। सर्वोच्च अदालतको परमादेशबाट गठित उच्चस्तरीय समितिद्वारा गत मे ३ - ४, २०२५ मा काठमाडौँमा आयोजित एकता महाधिवेशनबाट निर्वाचित महेश कुमार श्रेष...

यो धरतीमा मानब जातिको आगमन किन भयो होला ? एउटा पृथक जिज्ञासा

भरत कुमार श्रेष्ठ, लण्डन। मानव जीवनको मूल प्रश्न हो हामी किन जन्मियौ ? किन हामी यो धरतीमा छौ ?के हाम्रो अस्तित्व मात्र संयोग हो कि यो कुनै विशेष उद्देश्यसहित घटेको रहस्यमय घटना? साहित्यले यी प्रश्नहरूलाई निरन्तर उठाउँदै आएको छ कविता, कथा,निबन्ध,नाटक, र उपन्यासहरूमा। यस प्रश्नको साहित्यिक विश्लेषण...

इनटेक ९१ को ३४ औ बार्षिक भेला तयारी भब्य

शीतलपाटीन्युज डटकम। लण्डन। ३४ औ बर्ष पुरा भयको अबसरमा इनटेक ९१ ले बार्षिक भेटघाट भेला आयोजना गर्ने भयको छ। यो ३४ औ एनिभरसरीलाई दोहोरी र आधुनिक गीत संगीतका माध्यमबाट मनोरन्जन लिईने कुरा आयोजक बीर बलालले शीतलपाटीन्युज डटकमलाई बता उनु भयको छ। २४ मई २०२५ मा Samualcody Sports specialust Collage Far...

बेलायतमा ९२औं पारिजात जयन्ती र शिवपुरी सन्देश विमोचन

शीतलपाटीन्युज डटकम। लण्डन,१७ मे २०२५ ।अन्तरराष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) युके शाखाको आयोजनामा विष्णु कुमारी वाइबा “पारिजात” को ९२औं जन्मजयन्ती तथा शिवपुरी सन्देश (१०७औं अंक) बेलायत विशेषांक विमोचन गरिएको छ । १७ मे शनिवार भर्चुअल माध्यमबाट कार्यक्रम भएको हो। कार्यक्रम सं...

एनआरएनएमा विवाद विशाल समुद्रमा उठ्ने छालझैँ : डा. हेम राज शर्मा,उपाध्यक्ष

शीतलपाटीन्युज डटकम। लण्डन। गैरआवासीय नेपाली संघ (एनआरएनए) का उपाध्यक्ष डा. हेम राज शर्माले संस्था बृहत् हुँदै गएपछि सबैलाई एकै मञ्चमा समेट्नु कठिन हुने बताए। आइतवार आयोजित भर्चुअल भेलाले ९१ औँ राष्ट्रिय समन्वय परिषद् (एनसीसी) आइसल्यान्ड गठन प्रक्रिया अघि बढाउँदा डा.शर्माले “गैरआवासीय नेपाल...

ग्रेटर रस्मूर नेपाली कम्युनिटी यूकेको अध्यक्ष पद लिला सेलिङ मावोलाई हस्तान्तरण

शीतलपाटीन्युज डटकम लन्डन। ग्रेटर रस्मूर नेपाली कम्युनिटी यूकेको अध्यक्ष पद हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ। आइतबार अल्डरसटस्थित जीआरएनसी हलमा आयोजित एक समारोहबीच बिदा भएर जान लागेका अध्यक्ष मान गुरुङले नयाँ अध्यक्ष लीला सेलिङ माबोलाई पद हस्तान्तरण गरेका हुन। २०८० सालमा भएको अधिवेशनबाट ग...

बेलायतमा जानकी नवमी पर्व भव्य रुपमा मनाइयो

शीतलपाटीन्युज डटकम। हिमालयन सिद्ध महायोग यूके तथा युरोप शाखाको आयोजनामा गत हप्ता साउथलस्थित विश्व हिन्दु मन्दिरमा जानकी नवमी मनाइएको हो । दर्जनौं महायोग साधक तथा शुभेच्छुकहरूको माझ वैदिक विधिपूर्वक सम्पन्न कार्यक्रममा सितामाताको अभिषेक, पुजन तथा उहाँको महिमा वर्णन गरिएको थियो। हिमालयन सिद्ध मह...

आर्थिक अपराध अनुसन्धान गर्न प्रहरीमा नयाँ महाशाखा,एसएसपी होबिन्द्र बोगटी प्रमुख खटिय

शीतलपाटीन्युज डटकम। काठमाडौँ। आर्थिक मामिलासँग सम्बन्धित अपराध अनुसन्धानका लागि नेपाल प्रहरीले 'आर्थिक अपराध अनुसन्धान महाशाखा' गठन गरेको छ। उक्त महाशाखाको प्रमुखको जिम्मेवारी वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) होबिन्द्र बोगटीलाई दिइएको छ। गैरकानुनी आर्थिक कारोबार, ठगी, जटिल वित्तीय घोटालाल...

यसपाली को world Cup कसले जित्ला?