Wednesday October 21, 2020

विविध

पहिलो भेटमा घान्द्रुक

तोयानाथ पौडेल। सस्थापक प्रधानाध्यापक,  मेश्रम बराह माबि, घान्द्रुक, कास्की। घान्द्रुकको पोर्ख्यु डाँडामा हामी पुग्यौ। आहा पोर्ख्यु डाडा। यो डाडा पूर्व पश्चिम भएर फैलिएको अन्नपूर्ण साउथ आकारको छ। त्यहाँबाट मोदी नदी जहाजबाट जमिन देखे जस्तै तल देखिएको उत्तर तिर हेर्दा अन्नपूर्ण र माछा पुछे हा...

पहिलो भेटमा घान्द्रुक : संस्मरण कथा

तोयानाथ पौडेल। सस्थापक प्रधानाध्यापक,  मेश्रम बराह माबि, घान्द्रुक, कास्की। पहिलो भेटमा घान्द्रुक :  पोखराबाट बिहान सात वजे आफ्नै झोला वोकेर पोतनाको जङ्गलमा बाटो विराऊदै बेलुका 5वजे धान्द्रक पुगे। पन्चे भन्नेठाऊमा एक जना शिक्षक घनराज शर्मा भेटेँ। उनले मलाई घ्याङ्ले भन्ने ठाऊमा लगे।...

विश्वव्यापी वक्तृत्वकला प्रतियोगितामा तेस्रो हुने  टिया आचार्य एनआरएनए युकेद्धारा सम्मानित 

शीतलपाटीन्युज डटकम। लन्डन। गैरआवासीय नेपाली संघ (एनआरएनए)  एसिया प्यासिफिकले गत महिना आयोजना गरेको वक्तृत्वकला प्रतियोगितामा तृतीय स्थान हासिल गर्ने लन्डन निवासी टिया आचार्य लण्डनमा सम्मानित भएकी छन् । उनलाई गैरआवासीय नेपाली  संघ (एनआरएनए) युकेले आइतवार आयोजना गरेको एक कार्यक्रमबाट बीच&...

बेजिंगस्टक नेप्लिज कम्युनिटीद्वारा शिवजी श्रेष्ठ सम्मानित

शीतलपाटीन्युज डटकम। बेजिङस्टक, लण्डन। बेलायतमा नेपालीहरुको बढ्दो बसोसास संगै बिभिन्न क्षेत्रमा नेपालीहरुले आफुलाई स्थापित गर्ने क्रम बढ्दो छ। यसै क्रममा केहि समय अगाडी १९ देश आबद्द आप्रवासीहरुको अन्तरर्राष्ट्रिय संगठन बेजिंगस्टक मल्टिकल्चरल फोरममा पहिलो पटक अध्यक्ष पदमा निर्वाचित नेपाली शिवजी श्र...

यती आपतकालिन सहयोगको लागि हार्दिक अपील

शीतलपाटीन्युज डटकम। लण्डन।‌ नेपालको बिभिन्न ठाउमा हालै भएको बाढीपहिरोको कारण धेरै जनधनको छ्यति भयको खवरहरु प्राप्त भैरहेको छ।   यस दुखद घडीमा देश बिदेश जहा रहे पनि मातृभुमी र नेपाली समुदायलाई सहयोग गर्नु हाम्रो कर्तब्य भन्नुहुदै यती नेपाली एसोसियसनका अध्यक्ष ध्रुव केशीले आपतकालीन...

ट्राफिक चेतनाको लागि सडकमा “‌बिभीन्न ठाउमा डमी ट्राफिक प्रहरी”

शीतलपाटीन्युज डटकम। काठमाडौँ। महानरीय ट्राफिक प्रहरी महाशाखाले ट्राफिक सचेतना अभिवृद्धिको लागि विभिन्न जनचेतनामूलक कार्यक्रमहरु गर्दै आएको छ ।   सडक शिक्षा कार्यक्रमलाई प्रभावकारी रुपमा लागू गरी सडक दुर्घटना न्यूनिकरण गर्नका लागि महानरीय ट्राफिक महाशाखाले काठमाडौ उपत्यकाको विभिन्न स्था...

पाेखरा महानगर वडा नम्बर - ११ काे  कार्यालय आफ्नै भवनमा

शीतलपाटीन्युज डटकम। पोखरा १५ भाद्र । पोखरा महानगरपालिका वडा नं ११ को वडा कार्यालय आफ्नै नवनिर्मित भवनमा सरेको छ। फूलवारी र काॅहुको सिमाना पतेनी निर्मित भवनमा सरेको वडा कार्यालयले सोमवारदेखि नै सम्पूर्ण सेवा प्रारम्भ गरेको छ।   लामो समयदेखि आफ्नो भवन नहुँदा वडा११ ले विभिन्न समस्या भोगिर...

एनआरएनए यूकेको प्रत्यक्ष कार्यसमिति बैठक ६ महिनापछि सम्पन्न

शीतलपाटीन्युज डटकम। लन्डन । लकडाउनका कारण करिब ६ महिनापछि एनआरएनए यूकेको प्रत्यक्ष कार्यसमिति बैठक आइतबार लन्डनमा सम्पन्न भएको छ । एनआरएनए यूके अध्यक्ष पुनम गुरुङको अध्यक्षतामा कार्यसमितिका १९ र आइसीसी सदस्य लगायत करिब दुई दर्जन सहभागी उक्त बैठकले विभिन्न समिति गठन गरेको छ । "लेखा, अनुशास...

बतास अर्गनाइजेसनलाइ दक्षिण एसियाकै उत्कृष्ट डिलर अवार्ड

शीतलपाटीन्युज डटकम। २९ अगस्त २०२०,लण्डन। पोखराको ब्यपारिक घरना बतास अर्गनाइजेसनलाई भारतको भोल्भो आइसर कमर्सियल भेइकल लिमिटेडले उत्कृष्ट डिलरको अवार्ड प्रदान गरेको छ । बतास अर्गनाइजेसन इष्टर्न एजेन्सी प्रालि आइसरको अधिकृत विक्रेता हो। बतास अर्गनाइजेसनले लामो समय देखि पोखरा लगायत नेपालका विभिन्न...

कैलालीको खुँखार ‘डाँका समूह’ २० वर्षपछि पक्राउ

शीतलपाटीन्युज डटकम। काठमाडौं । कैलालीको जोशीपुर र बर्दगोरिया गाउँपालिकामा ०५७ ताका डाँकाको बिगबिगी थियो । माओवादी युद्ध चरम उत्कर्षका थियो, डाँकाको विरुद्ध आवाज उठाउने हिम्मत कैसको थिएन् । ७–८ जनाको समूहमा भरुवा बन्दुक बोकेर राती लुट्न हिँड्ने अनि दिनभर ‘मस्ती’ गर्ने सो खुँखार ड...

लन्डन दूतावासका डेपुटी चिफ अफ मिसन शरदराज आरन कार्यकाल पुरा गरी नेपाल फिर्ता

शीतलपाटीन्युज डटकम। लन्डन। लन्डनस्थित नेपाली दूतावासका उपनियोग प्रमुख शरदराज आरन आफ्नो चार वर्षे कार्यकाल सकेर बिहीबार दिउसो नेपाल फर्किएका छन् । दिउसो १४:४० बजे कतार एयरवेजमार्फत हिथ्रो टर्मिनल ५ बाट परिवार सहित नेपाल फर्किएको समाचार छ। राजदूत डा. दुर्गाबहादुर सुवेदी सहित दूतावास परिवार उनलाई...

तमु समाज यूकेको ५ लाखको नयाँ भवन,गृह प्रवेश सम्पन्न

प्रमुख लामा धर्मगुरुद्वारा गृह प्रवेश पुजा र नयाँ भवनको प्राण प्रतिष्ठान समेत सम्पन्न शीतलपाटीन्युज डटकम। लन्डन । तमु समाज यूकेले किनेको लन्डन ग्रीनफोर्डस्थित नयाँ भवनमा आइतबार विधिवत रुपमा भवनको प्राण प्रतिष्ठान तथा प्रवेश पूजा गरिएको छ । देवाचन बुद्धिष्ट सेन्टरका अध्यक्ष तथा प्रमुख लामा धर्मगु...

शिव कल्चरल अल्डरसटको आयोजनामा जुमलाइभद्वारा भब्य तीज पुजा

शीतलपाटीन्युज डटकम। अल्डरसट, लण्डन। जहा इच्छा त्यहा उपाय भनेको हो रहेछ, कोरोना भाईरसको कारणले परिस्थिति अनुकूल नभईरहेको त छँदै थियो, त्यसमाथी बेलायत स्थित अल्डरसटमा निर्माण भईरहेको शिव मन्दिरको निर्माण कार्य पुरा नभएको हुनाले यो क्षेत्रका महिला आमा दिदी बहिनीहरुलाई यो वर्षको हरितालिका तीजको पूजा...

रोयल बरो अफ ग्रीनविच नेप्लीज सोसाइटी युकेले नेपाली वेलफेयर सोसाइटी युकेको संयोजनमा सिन्धुपाल्चोकमा राहात बितरण

शीतलपाटीन्युज डटकम। लण्डन। रोयल बरो अफ ग्रीनविच नेप्लीज सोसाइटी युकेले नेपाली वेलफेयर सोसाइटी युकेको संयोजनमा बागमती प्रदेश सिन्धुपाल्चोक जिल्लाको भोटेकोशी गाउँपालिका-२, तातोपानी कोदारीमा राहत वितरण गरेको छ ।   कोरोना भाइरसको महामारीले दिएको पीडा त एकातर्फ छँदेछ, त्यसैमाथी मनसुन सुरु भ...

प्रहरी अतिरिक्त महानिरीक्षकहरुलाई दर्ज्यानी, संगठनबाट व्यावसायिक सेवाको अपेक्षा : प्रहरी महानिरीक्षक थापा

शीतलपाटीन्युज डटकम। काठमाण्डौ।साताअघि बढुवा भएका दुई प्रहरी अतिरिक्त महानिरीक्षकलाई दर्ज्यानी चिन्हले सुशोभन गरिएको छ। प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले प्रहरी अतिरिक्त महानिरीक्षक निरजबहादुर शाही र प्रद्युम्न कार्कीलाई बुधबार प्रहरी प्रधान कार्यालयमा आयोजित एक कार्यक्रमबीच दर्ज्यानी चिन्ह...

एनआरएनएको ८३ औँ शाखा टर्कीमा खुल्यो

शीतलपाटीन्युज डटकम। लण्डन। विश्वभरी छरिएर रहेका नेपालीहरुको संगठन गैरआवासीय नेपाली संघ (एनआरएनए) ले ८३ औँ शाखाको रुपमा टर्कीमाआफ्नो शाखा विस्तार गरेको छ । गैरआवासीय नेपाली संघका&n...

नेपाल प्रहरीलाई "लिडार स्पिड गन" हस्तान्तरण

शीतलपाटीन्युज डटकम। काठ्माण्डौ। प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीलाई यातायात व्यवस्था विभागका महानिर्देशक ई. गोगन बहादुर हमालले ८४ लाख रुपैयाँ मूल्य बराबर पर्ने लिडार स्पीड गन हस्तान्तरण गर्नु भएको समाचार छ।               ...

प्रहरी अस्पताल पोखराको नव-निर्मीत भवनको प्रहरी नायव महानिरीक्षक घनश्याम अर्यालद्वारा उद्घाटन

शीतलपाटीन्युज डटकम। पोखरा,नेपाल। गण्डकी प्रदेश प्रहरी अस्पताल पोखराको नव-निर्मीत भवनको आज गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रमुख प्रहरी नायव महानिरीक्षक घनश्याम अर्यालले एक समारोह बिच उद्घाटन गर्नुभएको छ।   गण्डकी प्रदेश प्रहरी अस्पताल पोखराको आफ्नो भवन नभएको अवस्थालाई मध्य नजर ग...

आफ्नी सासुको जन्मोत्सवमा छोरी-ज्वाइद्वारा दिवा भोज सहित वृद्धाश्रमलाई सामाग्री प्रदान।

शीतलपाटीन्युज डटकम। लण्डन। नेपालमा रहेका आफ्नो सासुको ७६ औ जन्मदिनको उपलक्ष्यमा बेलायतमा रहेका छोरी ज्वाईले उहाको जन्मथलो इलाममा रहेको वृद्धाश्रमलाइ ३ थान सिलिङ्ग पंखा प्रदान गरेका छन। आज इलाम नगरपालिका वडा न १० गोदकको माइखोलाको किनारमा स्थित माइभगवती वृद्धाश्रममा रहेका बृद्ध-बृद्धाहरुलाई बिभिन्न प...

यसपाली को world Cup कसले जित्ला?