Saturday August 15, 2020

विविध

'बगी' कुुकुर - चौकीदारीदेखि भेडीगोठालासम्म

शीतलपाटीन्युज डटकम। जंगलमा भेडा बथनबीच काली र सेरु । यी दुर्इी भेडा होईनन् ।  तिनलाई हेर्ने गोठाला कुकुर हुन् ।  छायानाथ रारा नगरपालिका ६ की ४१ बर्षीया काली सेजुवालको गाठमा एक सय २० वटा भेडा छन् ।  भेडालाई जंगल चराउन उनी जानु पर्दैन, भेडाको रेखदेख यिनै दुई कुकुरले गर्छन् ।&nbs...

'साईकलमन्त्री'सँग गाडीको लस्कर

शीतलपाटीन्युज डटकम। संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयलाई गत चैत २९ मा सम्पत्ति विवरत पेस गर्दा लेखेका थिए सवारीसाधनका नाममा पुरानो साईकलमात्र ।  तयतिबेला सादगी नेता भनेर उनको प्रशंसा भयो ।  यतिबेला तिनै मन्त्रीको निवासद...

स्थानीय सरकारको तिहार नियमः रेकर्डेड गीत बजाउन प्रतिबन्ध

शीतलपाटीन्युज डटकम। रुपन्देहीका स्थानीय सरकारले तिहार लक्षित नियम बनाएका छन् ।  तिहारको मौलिक संस्कृति गुम्दै गएको भन्दै देवदह नगरपालिकाले देउसीभैलोमा रेकर्डेड गीत बनाउन प्रतिबन्ध लगाएको छ । मौलिक संस्कृति बचाउन गरिएको आग्रह विपरित गीत बजाए कारबाही गरिने देवदह नगरप्रमुख हीरा केसीले बताए...

अधिकृत सिंहको दुई करोडको सम्पत्ति अवैध दाबी

शीतलपाटीन्युज डटकम। काठमाडौं — तत्कालीन सहायक वन अधिकृत विनोदकुमार सिंहविरुद्ध विशेष अदालतमा सोमबार भ्रष्टाचार मुद्धा दायर गरिएको छ ।  करिव दुई करोड रुपैयाँबराबरको सम्पत्तिको स्रोत पुष्टि नभएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको दाबी छ ।  सिंहले पदीय दुरुपयोग गरी अकुत सम्पत्ति...

गौचन हत्याका अर्का मतियार माया शेरचन पक्राउ

शीतलपाटीन्युज डटकम। काठमाडौं — प्रहरीले निर्माण व्यवसायी महासंघका तत्कालीन अध्यक्ष शरदकुमार गौचनको हत्यामा मतियार बनेको अभियोगमा कास्की अन्नपूर्ण–९ की माया शेरचन बस्नेतलाई पक्राउ गरेको छ । महानगरीय प्रहरी अपराध अनुसन्धान महाशाखाबाट खटिएको प्रहरी टोलीले उनलाई आइतबार काठमाडौंको नागार...

निकुञ्जभित्रका एक दर्जन ढोई गर्भवती

शीतलपाटीन्युज डटकम। काठमाडौँ — राष्ट्रिय निकुञ्जभित्रका एक दर्जनभन्दा बढी ढोई गर्भवती भएका छन् । चितवनमा मात्र दुई वटा ढोईले बच्चा छावाजन्माइसकेका छन् भने सात वटा गर्भवती अवस्थामा छन् । त्यस्तै बर्दियामा दुई वटा ढोईले बच्चा जन्माउन साँझबिहान भएका छन् । कोशी टप्पु, पर्सा राष्ट्रिय निकुञ्...

सुविधा दुई चालकको काम एकै जनाबाट

शीतलपाटीन्युज डटकम। काठमडौं — संघीय संसद्का पदाधिकारी सबैले दुई जना सवारी चालक राख्न पाउँछन्। धेरैले सुविधा अनुसारका दुईजना चालक राखेका छैनन् तर पारिश्रमिक भने लिएका छन्। प्रतिनिधिसभाका सभामुख र उपसभामुख, राष्ट्रियसभाका अध्यक्ष र उपाध्यक्ष तथा समिति सभापति समेतले दुई जना चालकको सुविधा...

त्रासका कारण दुई गाउँ पुरुषहीन

शीतलपाटीन्युज डटकम। जिल्लाको दक्षिणपश्चिम क्षेत्रस्थित रामनगर गाउँपालिकाअन्र्तगत बोहर्वा गाउँमा केही दिनअघि वडाध्यक्षमाथि कुटपिट एवं गोली प्रहारबाट एकजनाको मृत्यु र ७ ७ जना घाईते भएपछि आक्रमण संलग्न भएको भन्दै प्रहरीबाट पक्राउ पर्ने वा विपक्षी समुहको आक्रमणमा पर्ने डरले दुई गाउँ पुरुषविहीन बने...

वैदेशिक रोजगारीको पीडाः ६९२१ शव, ११७८ अंगभंग, १८ कोमामा

शीतलपाटीन्युज डटकम। काठमाडौं — पछिल्लो दश वर्षमा वैदेशिक रोजगारीमा गएका ६ हजार ८९१  जना युवा कफिनमा फर्किएका छन्। यस अवधिमा १ हजार २५२ भन्दा अंगभंग भएका छन् ।मलेसिया र खाडी मुलकमा मात्रै ४२७ जना विभिन्न अभियोगमा जेलजीवन बिताइरहेका छन् । यो तथ्यांक वैदशिक रोजगार प्रवद्र्धन बोर्ड...

वित्त आयोगः पुच्छर छ टाउको छैन

शीतलपाटीन्युज डटकम। काठमाडौं - राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगमा पदाधिकारी चयन नहुँदा संघ, प्रदेश र स्थानीय सरकारबीच राजस्व बाँडफाँटको आधार तयारीमा विलम्ब भएको छ। प्राकृतिक स्रोत तथा वित्त आयोगको सचिवालय स्थापना भए पनि पदाधिकारी नियुक्त नहुँदा नीतिगत काममा बाधा पुगेको छ। अहिले सचिवालय...

नारायणहिटी संग्राहलयको शुल्क बढाउने तयारी

शीतलपाटीन्युज डटकम। काठमाडौं — संग्रहालय स्थापना भएको एक दशक पछि नारायणहिटी संग्रहालयले प्रवेश शुल्क बढाउने तयारी गरेको छ ।पुरातत्व विभाग मातहतमा रहेको संग्रहालयले शुल्क बढाउने प्रस्ताव संस्कृति पर्यटन तथा मन्त्रालयमा पेश गरेको छ । करिब तीन साता अघि बसेको बैठकले शुल्क बढाउने प्रस्ताव गरे...

मोदी पुनः नेपाल आउँदै

शीतलपाटीन्युज डटकम। काठमाडौं  - भारतीय प्रधानमन्त्री मोदी पुनः नेपाल आउन लागेका छन् ।उनी जनकपुरमा विवाह पञ्चमीमा सहभागी हुन मंसिर २६ मा आउने तयारी छ ।उनले त्यही समयमा भारतले बनाएको एकीकृत भन्सारजाँच चौकी र नयाँ बनेको जनकपुर–जयनगर रेलको पनि उद्घाटन गर्नेछन् ।  प्रधानमन्त्री केपी...

नेपाललाई भारतीय कांग्रेसले सोध्यो - मोदीलाई मात्रै महत्व ?

शीतलपाटीन्युज डटकम। भारतीय राष्ट्रिय कांग्रेस (कांग्रेस–आई)ले नरेन्द्र मोदीलाई मात्रै महŒव नदिन नेपाललाई आग्रह गरेको छ । प्रधानमन्त्री मोदीले छिमेकीसँगको सम्बन्धलाई दलगत हितमा उपयोग गरेकोमा आलोचना गर्दै उसले नेपाल सरकारलाई सचेत रहन भनेको हो ।कुटनीतिक उच्चस्रोतका अनुसार कांग्रेस आईले...

मेयरमाथि कुटपिट

शीतलपाटीन्युज डटकम। स्याङ्जा — चापाकोटका नगरप्रमुख शिव गिरी कालकोट जिल्लामा कुटिएका छन् ।  उनी नेतृत्वको नगरपालिकाको टोली स्याङ्जाबाट बिहिबार रारा भ्रमणका लागि निस्किएको थियो ।  शनिवार बेलुका रारा पुगेर फर्किएपछि कालिकोटको स्थानीय एक होलमा झगडा हुँदा गिरी कुटिएका हुन् । ...

अबैध रुपमा रेडक्रसले बढायो रगतको मूल्य

शीतलपाटीन्युज डटकम। काठमाडौं — नेपाल रेडक्रस सोसाइटीले अबैध रूपमा स्वास्थ्योपचारका लागि अत्यावश्यक रगतको मृल्य वृद्घि गरेको छ ।रेडक्रसले सरकारको अनुमतिबिनै प्रतियुनिट रगतमा एक सय रुपैयाँ मूल्य बढाएको हो । रेडक्रसको केन्द्रीय रक्त सञ्चार सेवाले गत बिहीबारदेखि प्रतियुनिट रगतमा यसअघि लिँदै...

त्रिविमा प्राध्यापकहरूको लापरबाहीः तलब सरकारी, पढाउने निजीमा

शीतलपाटीन्युज डटकम। काठमाडौँ — त्रिभुवन विश्वविद्यालयका पदाधिकारीदेखि प्राध्यापक-कर्मचारीसम्म लापरबाही र अनियमिततामा संलग्न पाइएका छन् । राष्ट्रिय सतर्कता केन्द्रले हालै गरेको अध्ययनले यस्तो तथ्य औंल्याएको हो ।  केन्द्रको प्रतिवेदनअनुसार प्राध्यापकहरू सरकारी सेवासुविधा लिए...

बोक्सी भन्दै कुटपिट,पञ्चायत राखेर उल्टै जरिवाना

शीतलपाटीन्युज डटकम। जनकपुर  - घरायसी र लेनदेन विवादमा धनुषाको धनौजी गाउँपालिकामा परिवारकै सदस्यले बोक्सी भन्दै महिलालाई कुटपिट गरेका छन् ।विवाद मिलाउन बसेको पञ्चायतले कुटाइ खाएकी महिलालाई उल्टै ५० हजार रुपैयाँ जरिवाना तोकेको छ ।धनौजी–२ की ३८ वर्षीया मनतोरिया मण्डललाई कात्तिक ९ गते घरकै...

स्थापितलाई बर्खास्त गर्नुको कारण यस्तो रहेछ

शीतलपाटीन्युज डटकम। मकवानपुर - तीन नम्बर प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्रीबाट बर्खास्त भएका केशव स्थापितले मुख्यमन्त्री डोरमणि पौडेललाई कडा चुनौती दिएका छन् । राजनीति गर्ने मान्छेलाई पद पाउनु र गुमाउनु ठूलो कुरा नभएको भन्दै स्थापितले मुख्यमन्त्री पौडेलकको कदमविरुद्ध पार्टी र प्रदेशसभामा...

हचुवाको भरमा सरकारबाट सय पर्यटकीय गन्तव्य घोषणा

शीतलपाटीन्युज डटकम। काठमाडौं - पर्याप्त अध्ययन र समन्वयबिनै सरकारले उत्कृष्ट सय पर्यटकीय गन्तव्य घोषणा गरेको पाइएको छ । आजकोकान्तिपुरले अर्थ वाणिज्य पृष्ठमा यो समाचार छापेको छ ।  संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले घोषणा गरेका पर्यटकीय गन्तव्यमा कर्णालीका महत्वपूर्ण पु...

सांसदलाई ल्यापटप दिइँदै

शीतलपाटीन्युज डटकम। प्रदेशसभा २ को सचिवालयले प्रदेश सांसदलाई ल्यापटप दिने भएको छ ।  १ सय ७ जना सासदलाई सवा लाख रुपैयाँ पर्ने डेल कम्पनीको अत्याधुनिक मोडेलको ल्यापटक उपलध गराउने तयारी अन्तिम चरणमा पुगेको छ । यसबाट प्रदेशको कोषमा १ करोड ३३ लाख ७५ हजार रुपैयाँको भार पर्नेछ ।  सचिवालयस...

यसपाली को world Cup कसले जित्ला?