Friday October 02, 2020

विविध

परीक्षामा पैसाको चलखेल, परीक्षानै नदिएको विद्यार्थी पास !

शीतलपाटीन्युज डटकम,बझाङ  । बझाङको जयपृथ्वी नगरापालीका वडा नँ ९ देवलमा रहेको जालपा माध्यामिक बिध्यालय रिठापाटा देवमा कृषि जेटीए र भेण्टनरी जेटीएको प्रवेस परिक्षमा पैसाको चलखेल भएको तथ्य वाहिर आएको छ । कृषि जेटीए र भेण्टनरी जेटीएको प्रवेस परीक्षमा पैशाको चलखेल भएको एक गोप्य स्रोतले बताएको छ ।...

हिथ्रो लन्डनमा चर्चित डान्सर निलम ढुङ्गानाको स्वागत

शीतलपाटीन्युज जटकम। हिथ्रो,लण्डन। १ सेप्टेम्बर शनिबार एनआरएन युकेको आयोजनामा हुन लागेको ‘डिसाबिलिटी एड इभिनिङ ‘युके नेपाल कार्यक्रममा सहभागी हुन एक खुट्टाको भरमा कुसल नृत्य गर्न सफल चर्चित डान्सर निलम ढुङ्गाना बेलायत आइपुगेकी छिन् । शनिबार अल्डरसटको एम्पायर हलमा आयोजना हुने कार्यक्रमक...

पुरानो बसपार्कबाट खुलामञ्चमा सारिएको बसपार्क चार दिनका लागि बन्द 

शीतलपाटीन्युज डटकम, काठमाडौ ।   मर्मतका लागि भन्दै खुलामञ्चमा चार दिनका लागि यात्रुवहाक सरवारी साधन पार्किङमा रोक लगाईको छ । वर्षात्को पानी र अत्यधिक सवारीसाधन आवागमनका कारण भत्किएको खुलामञ्च मर्मत सम्भार गर्नुपर्ने भएकाले आजदेखि चार दिनका लागि बन्द गरिएको महानगरीय ट्राफिक प्र...

विश्वविद्यालयमा सिस्टम ह्याकः दुई कर्मचारी निलम्बित

शीतलपाटीन्युज डटकम,काठमाडौं । अनधिकृत व्यक्ति पसेर परीक्षा शाखाका इन्जिनियरिङ तर्फको सफ्टवेर सिस्टम ह्याक गरेपछि पोखरा विश्वविद्यालयलाई आगामी सातादेखि सञ्चालन हुने स्नातक तहको परीक्षामा चुनौती भएको छ।  विश्वविद्यायलयको पोखरा ढुंगेपाटनमा रहेको केन्द्रीय कार्यालय परिसरमा रहेको परीक्षा नियन्...

१०औ नेपाली मेला- लण्डनमा नेपालमय हुदै मेला सम्पन्न

शीतलपाटीन्युज डटकम। बाचस्पति रेग्मी, लण्डन । तमु धी युकेद्वारा हरेक बर्ष आयोजना गरीने  नेपाली मेला बेलायती नेपाली समाजमा  एक बिशाल कार्यक्रम गरी सम्पन्न भयको छ।बेलायतका लागि नेपाली राजदुत डा दुर्गा बहादुर सुवेदी प्रमुख अथिति रहेको उक्त कार्यक्रम गत आइतबार मिडल सेक्स स्थित  केम...

नाराहिटी दरवारभित्र सिमा बिवाद !

शीतलपाटीन्युज डटकम, काठमाडौं । नारायणहिटी दरबार संग्रहालयको गुरुयोजना समितिले संग्रहालय परिसरमा बस्दै आएको नेपाली सेना र संग्रहालयको सिमाना तोक्न आग्रह गरेको छ । ७ सय ५४ रोपनी क्षेत्रफल ओगटेको संग्रहालय परिसरको अधिकांस भाग नेपाली सेनाले ओगटेकाले गुरुयोजना निर्माण गर्न बनेको समितिले सरकारलाई...

काठमाडौंमा अन्तर्राष्ट्रिय स्तरको समृद्धि रियल स्टेटको शुभारम्भ

शीतलपाटीन्युज डटकम। काठमाडौं । नेपालमै अन्तर्राष्ट्रिय स्तरको रियल स्टेट कम्पनीको शुभारम्भ भएको छ । शनिबार एक भब्य समारोहबीच काठमाडौंमा अन्तर्राष्ट्रिय स्तरको समृद्धि रियल स्टेटको शुभारम्भ भएको हो ।लैनचौरस्थित कम्पनीको पूर्व पर्यटन राज्यमन्त्री परशुराम तामाङले रिबन काटेर उद्घाटन गरे । सरल ढंगम...

काठमाडौंमा ३ दिन सम्म जोर विजोर नम्बर अनुसार गाडी चल्ने

शीतलपाटीन्युज डटकम, काठमाडौं । आउँदो बुधबार, बिहीबार र शुक्रबार काठमाडौंमा जोर विजोर नम्बर अनुसार गाडी चल्ने भएका छन् । बिहीबार र शुक्रबार हुन लागेको चौथो बिमस्टेक शिखर सम्मेलनका क्रममा गाडी जाम नहोस् भनेर जोर विजोर नम्बरका आधारमा निजी तथा सार्वजनिक गाडी चलाउने तयारी भएको महानगरिय ट्राफिक प्...

आज रक्षाबन्धन र उपाकर्म, ऋषितर्पणी मनाईदै

शीतलपाटीन्युज डटकम। काठमाडौँ- प्रत्येक बर्ष श्रावण शुक्ल पूर्णिमाका दिनमा मनाइने उपाकर्म, ऋषितर्पणी र रक्षाबन्धन आज विधिपूर्वक स्नान, ऋषि तर्पण र हातमा डोरो बाँधी मनाइँदैछ । सत्ययुगमा दानवद्वारा लखेटिएका देवगणलाई गुरु बृहस्पतिले रक्षा विधान तयार गरी बलशाली दानवराज बली बाँधिए, त्यसैले म...

विदेशको नागरिकता लिइसकेकाहरुले नेपाली नागरिकता तथा पासपोर्ट उपयोग नगर्नु नै उत्तम

शीतलपाटीन्युज डटकम। केही सल्लाहा र सुझाव एनआरएनहरुलाई।   एनआरएनलाई नीलो,नेपालीलाई लालपुर्जा   मुलुकी ऐन फेरिएकोले पनि अहिले कानूनका विषयमा चर्चा चलेको छ । गैर आवासीय नेपाली सम्बन्धी कनूनमा पनि परिवर्तन हुन थालेको प्रावधानले कतै उत्साह, कतै अन्योलता र कतै भ्रम देख...

पहिरोको जोखिममा म्याग्दी खोरियाका एघार घर

शीतलपाटीन्युज डटकम। म्याग्दी- म्याग्दीको धवलागिरि गाउँपालिका– २ खोरियामा पहिरोका कारण ११ घर जोखिममा परेका छन् । खोरियाको कमेरीखोल्सामा गएको पहिरोका कारण धारा टोलका ११ घर जोखिममा पर्नुका साथै ८९ घरधुरीलाई दैनिक कार्य गर्न र विद्यार्थीलाई विद्यालय जानसमेत समस्या भएको स्थानीयबासी ज्ञानबहादु...

मंसीरदेखि बिधृतीय बस चल्ने

शीतलपाटीन्युज डटकम। काठमाडौं - मंसिरदेखि काठमाडौं उपत्यकामा विद्युतीय (इलेक्ट्रिक) बस सञ्चालनमा आउने भएका छन् । चीनबाट ल्याउन लागिएको बसको खरिद प्रक्रिया सुरु भएको समाचार आजको गोरखापत्रको अर्थ बजार पृष्ठमा छापिएको छ । बस सञ्चालनका लागि गोर्खा इको प्यानल नामको कम्पनीले सम्भावनाका बारेमा ची...

अब एकल पुरुषलाई पनि भत्ता !

शीतलपाटीन्युज डटकम। बैतडी - बैतडीको मेलौली नगरपालिकाले एकल पुरुषलाई बिदुर भत्ता दिने भएको समाचार आजको राजधानी दैनिकमा छापिएको छ । । सरकारले एकल महिलालाई भत्ता दिईरहेको सन्दर्भमा नगरपालिकाले एकल पुरुषलाई पनि भत्ता दिने निर्णय गरेको नगरपालिकाका उपप्रमुख राधा ओझाले बताइन् । उनले भनिन, “६०...

बेलायतमा विश्वभरका महिला सांसदको सम्मेलन हुदै

शीतलपाटीन्युज डटकम । काठमाडौं– नेपालका लागि बेलायती राजदूत रिचार्ड मोरिसले बुधबार उपसभामुख डा. शिवमाया तुम्बाहाङ्फेसँग भेट गर्नुभएको छ । उपसभामुख कार्यालय सिंहदरवारमा भएको भेटमा नेपाल र बेलायतबीचको सम्बन्ध, नेपालको कानुन निर्माण र संसदीय अभ्यासका विषयमा छलफल भएको थियो । भेटमा राजदूत म...

बेलायतमा हुने विश्वभरका महिला सांसदको सम्मेलन हुदै

शीतलपाटीन्युज डटकम । काठमाडौं– नेपालका लागि बेलायती राजदूत रिचार्ड मोरिसले बुधबार उपसभामुख डा. शिवमाया तुम्बाहाङ्फेसँग भेट गर्नुभएको छ । उपसभामुख कार्यालय सिंहदरवारमा भएको भेटमा नेपाल र बेलायतबीचको सम्बन्ध, नेपालको कानुन निर्माण र संसदीय अभ्यासका विषयमा छलफल भएको थियो । भेटमा राजदूत म...

सरकार सामाजिक सञ्चाल चलाउँदै

शीतलपाटीन्यूज डटकम  काठमाडौं - राज्यका सबै निकायले सामाजिक सञ्जालहरु भाईवर, फेसबुक, र ट्वीटर अनिवार्य रुपमा सञ्चालन गर्नुपर्ने भएको छ । सरकारी निकायले सामाजिक सञ्चाल प्रयोग गर्ने कार्यविधि, २०७५ जारी गर्दै सरकारले यस्तो व्यवस्था गर्न लागेको हो ।  सामाजिक सञ्जालका माध्यमबाट जन...

वायूसेवा निगमको ७ वटा विमान ग्राउन्डेड, आन्तरिक उडानहरु प्रभावित

शीतलपाटीन्यूज डटकम  काठमाडौं - नेपाल वायूसेवा निगमको ७ वटा विमान ग्राउन्डेड भएको छ समाचार आजको नेपाल समाचारपत्रको पहिलो पृष्ठमा छापिएको छ । आन्तरिक उडानमा रहेको ९ वटा विमानमा अहिले ७ वटा विमान ग्राउन्डेड भएको हो । ती विमानहरू ग्राउन्डेड भएपछि आन्तरिक उडानहरु पनि प्रभावित भएका छन् । न...

प्रहरी महानिरीक्षक सर्बेन्द्र खनालद्वारा स्पाइनल कर्ड इन्जुरी पिडितलाइ सहयोग प्रदान

शीतलपाटीन्युज डटकम।  काठमाण्डौ। नियति कहिले र कतिसम्म निर्मम हुनसक्छ ? त्यो कसैले अनुमान गर्न सक्दैन... आफुले ड्राइभीड्ग गरेको कार एक्सिडेन्ट भएर अब पुरै अरुको सहारामा बाच्नु परेको जिन्दगी अनि बिबिएस पढ्दै गर्दा छुट्टीमा घरमा जादा रुखमा घाँस काट्दै गर्दा खसेर ह्विल चेयरमा बस्नु परे पनि आफु ज...

प्रदूषण नाप्ने करोडौँका उपकरण उपयोगविहीन

शीतलपाटीन्यूज डटकम काठमाडौं - राजधानीलगायत देशका मुख्य सहरमा दुई वर्षअघि प्रदूषण मापन गर्ने उपकरण जडान गरियो । तर, अहिले ती उपकरण प्रयोगविहीन भएका छन् । कुनै उपकरणले सही तथ्यांक दिँदैनन् त कुनैको ब्याट्री नै चोरी भएर बन्द अवस्थामा छन् । केही उपकरणले सही तथ्यांक दिए पनि विश्लेषण गरेर प्...

प्रतिभा नक्षत्र कार्यक्रम,जहा मैले मातृभुमी पाए

शीतलपाटीन्युज डटकम । बेलायतमा हालै युवा तथा बालबालीकाहरुमा लुकेर रहेको प्रतिभा खोज्ने प्रतिभा नक्षत्र कार्यक्रमको दोश्रो संस्करण भब्य सम्पन्न भयको छ। ५ बर्ष देखी १२ बर्ष सम्मका बालबालिका र १२ देखी २० बर्ष सम्मका युवाहरुको समुहमा प्रतिष्पर्दा गराईयको प्रतिभा नक्षत्र  कार्यक्रमको सीम्मी पुनको...

यसपाली को world Cup कसले जित्ला?