Friday October 02, 2020

विविध

प्रहरीलाई सलाम ! अपहरणमा परेको ९ घण्टापछि ५ बर्षीय बालकको सकुशल उद्धार

शीतलपाटीन्युज डटकम । धनगढी । कैलालीको कैलारी गाउँपालिका–६ बाट अपहरणमा परेका पाँच वर्षका छेमाङ चौधरीको प्रहरीले सकुशल उद्धार गरेको छ । सोमबार बिहान करीब ८ बजे कैलारी गाउँपालिकाको आदर्श माध्यमिक विद्यालयको परिसरबाट अपहरणमा परेका बालक चौधरीलाई सोही जिल्लाको भालुवाङबाट साँझ सकुशल उद्धार गरिए...

यातायात व्यवस्था विभागका अधिकांश स्मार्ट कार्ड प्रिन्टर बिग्रिए

शीतलपाटीन्यूज डटकम काठमाडौं -  यातायात व्यवस्था विभागका अधिकांश स्मार्ट कार्ड प्रिन्टर बिग्रिएका छन् । विभागमा भएको ९ वटा प्रिन्टरमध्ये एउटा पहिलेदेखि नै बिग्रिएको थियो भने बाँकी ४ वटाले पनि काम गर्न छोडेका छन्। कुनै पनि प्रिन्टरको आयु एक लाख कार्ड छाप्नसक्ने मात्र भएकाले पछिल्लो समय...

प्रहरीलाई मिल्यो तीन दिनमा सफलता : तीनकुनेबाट पेस्तोलसहित सात पक्राउ

शीतलपाटीन्युज डटकम। काठमाण्डौ ।काठमाडौंको तिनकुनेबाट पेस्तोलसहित सात जना पक्राउ परेका छन् । महानगरीय प्रहरी परिसर काठमाडौंले तीनकुनेबाट ७ जनालाई हतियारसहित नियन्त्रणमा लिएको हो । पेस्तोल बोकेर हिडिरहेको भन्ने सूचनाको आधारमा दुई तीन दिनको निगरानीपछि उनीहरुलाई हतियारसहित नियन्त्रणमा लिइएको काठमा...

जंगली हात्तीको संख्या बढ्दै, व्यवस्थापन विषयको चिन्ता

शीतलपाटीन्यूज डटकम विर्तामोड – विगत केही वर्ष यता झापामा जंगलमा रहेका जंगली हात्तीको संख्या बढ्दै गएपछि तिनलाई कसरी व्यवस्थापन गर्ने भन्ने विषयमा चिन्ता थपिएको छ। हात्तीको बासस्थानमा मानिसहरुको बसोबास बढ्दै जाँदा ति हात्तीले रातको समयमा मानव बस्तीमा पसेर अन्नबाली खाइदिनुका साथै...

पोखरामा बृहत सरसफाई अभियान शुरु, हेर्नुहोस कहाँकहाँ हुदैछ ?

शीतलपाटीन्यूज डटकम पोखरा  । पोखरामा बृहत सरसफाई अभियान शुरु भएको छ । सफाइ अभियान अन्तर्गत ११६ हप्ताको कार्यक्रम शनिबार बसुन्धरा पार्कसँगैको फेवाताल किनारमा सम्पन्न भएको छ । कार्यक्रममा झण्डै ३ टन फोहरमैला संकलन भएको मितेरी नारी समूहकी अध्यक्ष मीरा पौडेललेकी छिन् ।   प्रमुख अत...

१० बर्ष देखि प्रशासनको खातामा कोसीपीडितको ४० करोड, पीडित टहरामै

शीतलपाटीन्यूज डटकम काठमाडौं - कोसी बाढीपीडितको राहतका लागि आएको ४० करोड रुपैयाँ १० वर्षदेखि जिल्ला प्रशासनको खातामा छ । बाढीपीडित भने अझै अस्थायी टहरामा भए पनि सो रकम फिर्ता जाने भएको छ । आजको नयाँ पत्रिकामा समाचार छ । सरकारले बाढीपीडितका लागि एक अर्ब ६० करोड पठाएको थियो । तर, अझै करिब ४०...

ड्रग्स एजुकेसन कार्यक्रम राख्ने अबसर

शीतलपाटीन्युज डटकम। ड्रग्स एजुकेसन कार्यक्रम राख्ने अबसर : बसन्त कुँवर युके आउदै  लागुऔषध (ड्रग्स)को समस्याले आज धेरै परीबारलाइ अकल्पनीय दुख दीइ रहेको छ । यो समस्याले सानै उमेरमा धेरैको ज्यान समेत  लीइ सकेको छ ।  जुन घरमा यो समस्या छैन ती घरलाइ यो समस्यामा पर्नै नदीन कसरी जोग...

डिजिटल गभर्नेन्स अवार्डद्वारा नेपाल प्रहरी सम्मानित

काठमाडौं  । नेपाल प्रहरी आइसीटी अवार्ड २०१८ मा आइसीटी डिजिटल गभर्नेन्स अवार्डबाट सम्मानित भएको छ । कूल ७ विधामा पुरस्कार वितरण गरिएको यो प्रतियोगितामा नेपाल प्रहरीले आफ्नो आन्तरिक प्रशासनलाई सूचना प्रविधीसँग जोड्ने मात्र नभएर सर्वसाधारणलाई प्रदान गर्ने सेवा समेत सूचना प्रविधीको प्रयोगमार्फ...

एनआरएनलाई नागरिकता ‘सकरात्मक पहल’, सरकारलाई ९ बुँदे ध्यानाकर्षण पत्र

शीतलपाटीन्युज डटकम। काठमाडौं । राजनीतिक अधिकारबाहेक गैरआवासीय नेपालीलाई प्रदान गरिने नागरिकता नेपाल सरकारको सकरात्मक पहल भएको गैरआवासीय नेपाली संघ एनआरएनले जनाएको छ । अध्यक्ष भवन भट्टले शुक्रबार जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘नेपाल सरकारको यो पहलको एनआरएन स्वागत गर्दछ ।’ एनआरएनलाई...

फार्नबोरोमा नयाँ बौद्ध संस्थाको स्थापना , १००० बुद्धको वाङ्ग प्रदान

–शितलपाटी संवाददाता ।   फार्नबोरो , लण्डन । फार्नबोरोमा रन्जुङ्ग येशे ओडियाना यु.के.सी.आई.ओ. नामक नयाँ संस्थाको स्थापना भएको छ । सो संस्थाको स्थापना संगसंगै एकहजार बुद्धको अभिषेक (वाङ्ग) समेत प्रदान गरेको छ । गत ४  र ५ अगष्टमा सम्पन्न भएको कार्यक्रमको पहिलो दिन शनिबार  हिज हो...

डायल १११३ प्रहरीको बिरूध्द उजुरी भय , परे ७ सय १९ उजुरी, दुई इन्स्पेक्टरसहित २८ प्रहरी कारबाहीमा

नक्साल, काठमाण्डौ। प्रहरीले पैसा माग्यो, अनावश्यक दु:ख दियो वा गैरकानुनी काम गरेको देख्नुभयो। डायल १११३ मा खबर फोन गरेर भन्नुस्। तपाईं  कुनै प्रहरी कार्यालय काममा जाँदा प्रहरीले दु:ख दियो,ऊद्ध भनेको बेला काम भएन? बिनाकारण प्रहरीले झुलायो अथवा पैसा माग्न खोज्यो भने पनि १११३ मा उजुरी गर्नुस्।...

अदालतबाट एसपी र इन्सपेक्टर सम्मानित, १० महिनामा ४७ फरार अभियुक्त पक्राउ

शीतलपाटीन्युज डटकम। पर्सा - अदालतको फैसला कार्यान्वनमा महत्वपूर्ण योगदान गरेको भन्दै  पर्सा जिल्ला अदालतले दुई प्रहरीलाई सम्मान गरेको छ। जिल्ला प्रहरी कार्यालयका पर्साका तत्कालिन प्रमुख डा गणेश रेग्मी र वडा प्रहरी कार्यलय श्रीपुरमा प्रमुख प्रहरी निरीक्षक कुमार प्रसाद मैनालीलाई अदालतले स...

लागु औषध विरुद्धको सचेतना र सञ्चारकर्मीको भूमिका विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न

शीतलपाटीन्युज डटकम। काठमाण्डौ।देशमा लागु औषधको दुर्व्यसनीहरु बढ्दै गएकोप्रति ध्यानाकर्षण गर्दै आज सञ्चारकेन्द्र नेपालले ‘लागु औषध विरुद्धको सचेतना र सञ्चारकर्मीको भूमिका’ विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा गृह मन्त्रालयका लागु औषध नियन्त्रण महाशाखा प्रमुख एवं...

पर्यटक उद्धारको जिम्मा प्रहरीलाई दिने प्रस्ताव गृह मन्त्रालयमा

पर्यटक उद्धारको जिम्मा प्रहरीलाई दिने प्रस्ताव गृह मन्त्रालयमा " फेक रेस्क्युमाथि गृहको छानविन सुरु" काठमाडौं । पर्यटन मन्त्रालयले हिमालय क्षेत्रबाट हुने पर्यटकको उद्धारमा नेपाल प्रहरीलाई संलग्न गराउन गृहमन्त्रालय समक्ष प्रस्ताव गरेको छ । ‘फेक रेस्क्यु’मा संलग्नहरूलाई संगठि...

म तिम्रा हाम्रा छोराछोरी पढायर बसेकि छु : मार्मीक कथा

शीतलपाटीन्युज डटकम । " आत्म निर्भर लक्ष्मी गुरुड्गको यथार्थ जीवन " @@@@@@@@@@@@@@@@@@@@ “म तिम्रा छोराछोरी पढाएर बसेकि छु” केही बर्ष बिदेशको सुखा सुबिधा सबै बुजिकन पनि बिदेशमा रमाउन नसक्ने म  मेरा धेरै साथीहरुले च्याटमा भन्ने गर्नु हुन्छ अहिले सम्म रातो पा...

आज नाग पञ्चमी: किन टासिन्छ घरको ढोकामा नाग वा सर्पको तस्बिर ?

शीतलपाटीन्युज डटकम। श्रावण शुक्ल पञ्चमीको दिन नाग पञ्चमी अर्थात नाग वा सर्पको पूजा गर्ने दिन हो । २०७५ श्रावण ३० गते बिहान ७ बजेर ३५ मिनेट बाट सुरु भएर ३१ गते बिहान (१ घडी ४७ पला अर्थात) ६ बजेर १९ मिनेट सम्म पञ्चमी रहनेछ । हिन्दु सस्कार अनुशार तिथिले २ दिन परेमा पछिल्लो दिनमा मनाईने हुँनादे ३१ गत...

अदालतमा श्रव्यदृश्य प्रणाली मार्फत बयान लिन सुरु

शीतलपाटीन्युज डटकम ।  घोराही : दाङ देउखुरी जिल्ला अदालतमा श्रव्यदृश्य प्रणाली (भिडियो कन्फ्रेन्स) मार्फत बयान लिन सुरु गरिएको छ । अदालतले आरोपित व्यक्तिहरूको बयान श्रव्यदृश्य प्रणालीबाट लिन सुरु गरेको जिल्ला अदालत दाङले जनाएको छ । आरोपीहरू संस्थागत रूपमा आए यो सेवा लिन सक्ने अदालतको...

राजेश हमालले उद्घाटन गरे फ्लाइटेकको शाखा

शीतलपाटीन्युज डटकम ।  काठमाडौं -फ्लाइटेक इन्टरनेशलले राजधानीको चुच्चेपाटीस्थित केएल टावरमा शाखा विस्तार गरेको छ । एयर होस्टेस बन्नका चाहनेहरुलाई उत्कृष्ट प्रशिक्षण प्रदान गर्दै आएको फ्लाइटेकको शाखा बुधबार अभिनेता राजेश हमालले केक काटेर उद्घाटन गरे । केएल टावरको पाँचौ तलामा फ्लाइटेकको...

विवदित व्यक्ति लुम्बिनी कोषमा

शीतलपाटीन्युज डटकम ।  काठमाडौं - सरकारले अनियमिततामा मुछिएका र अख्तियारको कारबाही सिफारिसमा गरिएका  सहसचिव विष्णुप्रसाद ढकाललाई लुम्बिनी विकास कोषको सदस्य-सचिव नियुक्त गरेको छ । नियुक्तिविरुद्धको रिटमाथि सर्वोच्च अदालतको अन्तरिम आदेशका कारण निर्णय कार्यान्वयन हुन भने नसकेको समाचार आज...

नयाँ कानुनमा सञ्चार माध्यममाथि कडा अंकुश

शीतलपाटीन्युज डटकम ।  काठमाडौं - मुलुकी ऐन प्रतिस्थापन गरी भदौ १ गतेदेखि लागू हुन लागेको मुलुकी फौजदारी संहिताका गोपनीयता र गाली बेइज्जतीसम्बन्धी महलका प्रावधानले सञ्चार माध्यममाथि कडा अंकुश लगाउने भएको समाचार आजको कान्तिपुरले पहिलो पृष्ठमा छापेको छ । आमसञ्चारका कुनै पनि माध्यमब...

यसपाली को world Cup कसले जित्ला?