Friday October 02, 2020

विविध

पोखरा उद्योग वाणिज्य संघको ३२औं महाधिवेशन, कुन पदमा को आकांक्षी ?

सुरेन्द्र पौडेल । पोखरा, ३० साउन । पोखरा उद्योग वाणिज्य संघको ३२औं महाधिवेशन मिति सार्वजनिक भएसँगै व्यवसायीहरुले चुनावी अभियानलाई तिब्र बनाएका छन् । अध्यक्ष लगायत विभिन्न पदमा आकांक्षा व्यक्त गर्ने क्रमसमेत बढेको छ । धेरैको चासो हुने अध्यक्षमा यस पटक ३ जना आकांक्षी देखिएका छन् । अध्यक्षमा बर्तमान...

टेलिकमका प्रबन्ध निर्देशक राजभण्डारी पदमुक्त

काठमाडौँ, साउन ३० । सरकारले नेपाल टेलिकमका प्रबन्ध निर्देशक कामिनी राजभण्डारीलाई पदमुक्त गर्ने निर्णय गरेको छ ।  सिंहदरबारमा आज साँझ बसेको मन्त्रिपरिषद्को बैठकले परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानको पुनर्गठन गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्क...

अब एनसेलको कर असुल्न नयाँ प्रक्रिया

शीतलपाटीन्युज डटकम ।  काठमाडौं - सरकारले एनसेलको सेयर बिक्रिपछिको पुँजीगत लाभ कर असुलीका लागि नयाँ प्रक्रिया सुरु गरेको छ ।  कर असुलीका लागि सरकारले कम्पनीको समग्र सम्पत्ति तथा दायित्वको लेखापरीक्षण गर्न परामर्शदाता छनौट थालेको छ । एनसेल विक्री भएको दिनमा कम्पनीको सम्पत्ति र दायि...

लण्डन दूतावासमा नेपाली सर्जकहरु सम्मानित

शीतलपाटीन्युज डटकम। लण्डन। नेपालबाट लण्डन भ्रमणमा आएका साहित्यिक सर्जकलाई लण्डनस्थित नेपाली दूतावासले एक कार्यक्रमको आयोजना गरी हालै सम्मान गरेको छ। बेलायतका लागि महामहिम  राजदूत डा दुर्गाबहादुर सुवेदीले सोमबार साँझ राजदूतावास मै आयोजना गर्नु भएको  कार्यक्रममा सर्जकहरुलाई सम्मान गर्नु...

बेलायती संसद् भवन अगाडि तिब्र गतिको कारले हिर्काउने एक पक्राउ

लन्डन । बेलायतको संसद् भवन अगाडि एकजना सवारी चालकले जानाजान पैदलयात्री र साइकलयात्रीलाई लक्षित गरी पैदलमार्गमा दुर्घटना गराएको प्रत्यक्षदर्शीले बताएका छन् । बिहानको भिडभाडमा पैदलमार्गमा सवारी दुर्घटना गराउने शङ्कास्पद व्यक्तिलाई प्रहरीले तत्कालै पक्राउ गरेको छ । विगत १८ महिनाभन्दा कम अवधिमा बेल...

अन्तरिक्षमा रकेट प्रक्षेपण

शीतलपाटीन्युज डटकम ।  अमेरिका - अमेरिकी अन्तरिक्ष अनुसन्धान संस्था (नासा) ले सूर्यको सतहको अध्ययनका लागि आइतबार एक अर्ब ५० करोड अमेरिकी डलरको महत्वाकांक्षी एवं ऐतिहासिक अभियान सफल बनाउन अन्तरिक्षमा रकेट प्रक्षेपण गरेको छ। यो अभियानले सौर्य आँधीको रहस्य पत्ता लगाउने अपेक्षा वैज्ञानिकहरुल...

चन्द्रनिगाहपुर बजारमा अज्ञात समूहले राखेको बम सेनाद्वारा डिस्पाेज

शीतलपाटीन्युज डटकम ।  रौतहट – पूर्वपश्चि राजमार्गअन्तर्गत रौतहटको चन्द्रनिगाहपुर बजारमा अज्ञात समूहले बम राखेको छ। राजमार्गसँगै रहेको चन्द्रपुर नगरपालिका–५ मुनलाइट फाउन्डेसनको पश्चिमपट्टी टिफिनको बट्टामा टेपले बेरी घडी र ब्याट्री समेत जोडिएको अवस्थामा बम फेला परेको हो। स्थानीय...

सर्पको राजा किङ कोब्राको ‘डीएनए’ परीक्षण शुरु

शीतलपाटीन्युज डटकम ।  काठमाडौं - सर्पको राजा ‘किङ कोब्रा’ (राजगोमन) को आणुवांशिक गुण (डीएनए) परीक्षण शुरु गरिएको छ । आजको नेपाल समाचारपत्रमा समाचार छापिएको छ । वंशाणुगत अवस्थिति, त्यसमा भइरहेको र हुन सक्ने सम्भावित परिवर्तन पत्ता लगाउन डीएनए परीक्षण शुरु गरिएको हो । फर...

एक बर्षमै इन्टरनेटबाट एक अर्ब लुट !

शीतलपाटीन्युज डटकम ।  काठमाडौं -ईन्टरनेट सेवा प्रदायकहरुले उपभोक्ताबाट एकै बर्षमा १ अर्ब रुपैयाँभन्दा बढी ठगी गरेको पाईएको छ ।  दुरसञ्चार प्राधिकरणका अनुसार गत आर्थिक बर्षमा मात्रै ईन्टरनेट सेवाप्रदायकले नियमविपरित मर्मतसम्भारका नाममा उपभोक्ताबाट ठुलो परिमाणमा शुल्क असुल गरेका हुन् ।&n...

पर्वतको कुस्मा र फलेवास नगरपालिकामा शैक्षिक सुधार तथा गुणस्तर अभिवृद्धिको लागि काठमाण्डौ विश्व विद्यालयसँग सहकार्य गरीने

शीतलपाटीन्युज डटकम । पर्वत- पर्वतको कुस्मा र फलेवास नगरपालिकामा शैक्षिक सुधार तथा गुणस्तर अभिवृद्धिको लागि काठमाण्डौ विश्व विद्यालयसँग सहकार्य गरीने भएको छ । कुस्मा र फलेवास नगरपालिकाले नगरभित्र शैक्षिक कार्ययोजना निर्माण तथा गुणस्तर सुधारका लागि काठमाडौँ विश्वविद्यालयसँंग सहकार्य गर्ने निष्कर...

अब अर्काको पासपोर्ट नियन्त्रणमा राख्नेलाई ५ लाख जरिवाना बर्षौं जेल

शीतलपाटीन्युज डटकम । काठमाडौ - वैदेशिक रोजगारीका लागि म्यानपावर कम्पनी पुगेका अधिकांश युवाको पासपोर्ट म्यानपावरले नियन्त्रणमा लिने गरेका छन् । सरकारले ल्याएको विधेयक संसद्बाट स्वीकृत भए अब अर्काको पासपोर्ट बद्नियतपूर्वक नियन्त्रणमा राख्नेलाई दुई लाखदेखि ५ लाखसम्म जरिवाना वा एक वर्षदेखि ती...

गुल्मीमा कांग्रेसजन महिलाहरु झुम्नु–झुमे (फोटो फिचर)

शीतलपाटीन्युज डटकम । गुल्मी | निलो साडी, आजकल चलेको ब्लज ,  शिरमा चन्द्रमा–क्लिप, कानमा झुम्का,  गलामा हार  र रातो पोते सहितको मंगलसुत्र  र  विन्दीयामा सजिएकी विन्दु पन्थी सापकोटा  एक कार्यक्रममा  तिज गीतमा झुम्ने पहिलो पात्र थिईन । नाच्नु पुर्व उनले ने...

तीन दिनसम्मको मौसमको अवस्था सार्वजनिक

शीतलपाटीन्युज डटकम। काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले तीन दिनसम्मको मौसमको अवस्था सार्वजनिक गरेको छ । बिहिबार दिउँसो देशभर आंशिक बदली रहने तर मध्यान्हपछि सामान्य बदली भई केही स्थानहरुमा हल्कादेखि मध्यम खालको वर्षा हुने सम्भावना रहेको महाशाखाले जनाएको छ । बिहिबार राति देशभर सामान्य बदली भई...

पोखरा लेखनाथ महानगरपालिकाको नाम "पोखरा महानगरपालिका"

पोखरा । अन्तत पोखरा लेखनाथ महानगरपालिकाको नाम पोखरा महानगरपालिका कायम भएको छ । सरकारले बुधबार राति महानगरपालिकाको नाम परिवर्तन गर्ने निर्णय गरेको हो । राति बसेको मन्त्रिपरिषद्को बैठकले पोखरा -लेखनाथ महानगरपालिकाको नामबाट लेखनाथ शब्द हटाउने निर्णय गरेसँगै महानगरको नाम  पोखरा महानगरपालिका...

४२ हजार युवालाई स्वरोजगार तालिम

शीतलपाटीन्युज डटकम। काठमाडौं - सरकारले सात प्रदेशका ४२ हजार युवालाई छोटो अवधीको शिप विकास तालिम दिने भएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको सहयोगमा व्यावसायीक शिक्षा तथा तालिम परिषद (सिटिइभीटी)ले उक्त तालिम संचालन गर्न लागेको हो । छोटो अवधीको तालिममा सातै प्रदेशमा ६–६ हजार युवा...

“२४औं विश्व आदिवासी दिवस आजसम्मकै भब्य र सफल”: नेफिन यूके

अल्डरसट, लन्डन। नेपाल आदिवासी जनजाति महासंघ (नेफिन) यूकेले २४औं विश्व आदिवासी दिवस भब्यतका साथ मनाएको छ । गत आइतबार अगस्ट ५ का दिन अल्डर्शटको दि प्यालेस हलमा आयोजित समारोहमा नेपाली राजदुत डा. दुर्गा बहादृर सुबेदी, बरिष्ठ लेखक खगेन्द्र संग्रौला र नेपालदेखि आएका कलाकारहरु मीना लामा, ब्रबिम शेर्मा, जया...

नेपाल भूतपूर्व खेलाडी मंच नेपालले हरेक वर्ष पोखरामा आयोजना गर्ने पोखरा म्याराथनलाई पोखरेली मंच यूके सघाउने

पोखरा, । नेपाल भूतपूर्व खेलाडी मंच नेपालले हरेक वर्ष पोखरामा आयोजना गर्ने पोखरा म्याराथनलाई पोखरेली मंच यूके सघाउने भएको छ । मंचले मंगलबार एक कार्यक्रम आयोजना गरी पोखरेली मंच यूकेका सल्लाहाकार द्वय महेश गुरुङ र लोक बहादुर गुरुङलाई स्वागत गरेको छ । सो अवसरमा समाजसेवी तथा शिक्षासेवी महेश...

भारतीय पक्षद्वारा एकतर्फी रुपमा सडक निर्माण

शीतलपाटीन्युज डटकम। भीमदत्तनगर ।  कञ्चनपुरको भीमदत्त नगरपालिका–९ ब्रह्मदेव नजिक सीमाक्षेत्रमा भारतीय पक्षले एकतर्फी रुपमा सडक निर्माण गरिरहेको छ ।  नेपाल–भारत सीमाक्षेत्रमा मुख्य सीमास्तम्भ नं ३ नजिक आफ्नो भूमि दाबी गर्दै भारतले पक्की सडक निर्माण गरिरहेको हो । भारतले...

बिमस्टेक सम्मेलनमा बुलेटप्रुफ गाडी र जामर भाडामा

शीतलपाटीन्युज डटकम। काठमाडौं - गृह मन्त्रालयले चौथो बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगाल खाडीको प्रयास (बिमस्टेक) सम्मेलनमा बुलेट प्रुफ गाडी र जामर भाडामा ल्याउने भएको छ । सुरक्षा निकायहरूसँग भएका साधनस्रोतसमेतलाई प्रयोग गर्नेगरी अपुग सवारी र जामर भारतबाट ल्याउने तयारी भइरह...

कालोबजारी गर्ने अब जेल जानुपर्ने

शीतलपाटीन्युज डटकम। काठमाडौ । विषादी प्रयोग गरेर उपभोग्य वस्तु उत्पादन र विक्री गर्नेलाई अब ५ बर्षसम्म कैद हुने भएको छ ।  सरकारले मंगलबार संसदमा दर्ता गराएको उपभोक्ता संरक्षणसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा उपभोक्ताको स्वास्थ्यमा हानी पुर्याउनेलाई कारवाही व्यवस्थ...

यसपाली को world Cup कसले जित्ला?