Tuesday November 24, 2020

विविध

तीन दिनसम्मको मौसमको अवस्था सार्वजनिक

शीतलपाटीन्युज डटकम। काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले तीन दिनसम्मको मौसमको अवस्था सार्वजनिक गरेको छ । बिहिबार दिउँसो देशभर आंशिक बदली रहने तर मध्यान्हपछि सामान्य बदली भई केही स्थानहरुमा हल्कादेखि मध्यम खालको वर्षा हुने सम्भावना रहेको महाशाखाले जनाएको छ । बिहिबार राति देशभर सामान्य बदली भई...

पोखरा लेखनाथ महानगरपालिकाको नाम "पोखरा महानगरपालिका"

पोखरा । अन्तत पोखरा लेखनाथ महानगरपालिकाको नाम पोखरा महानगरपालिका कायम भएको छ । सरकारले बुधबार राति महानगरपालिकाको नाम परिवर्तन गर्ने निर्णय गरेको हो । राति बसेको मन्त्रिपरिषद्को बैठकले पोखरा -लेखनाथ महानगरपालिकाको नामबाट लेखनाथ शब्द हटाउने निर्णय गरेसँगै महानगरको नाम  पोखरा महानगरपालिका...

४२ हजार युवालाई स्वरोजगार तालिम

शीतलपाटीन्युज डटकम। काठमाडौं - सरकारले सात प्रदेशका ४२ हजार युवालाई छोटो अवधीको शिप विकास तालिम दिने भएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको सहयोगमा व्यावसायीक शिक्षा तथा तालिम परिषद (सिटिइभीटी)ले उक्त तालिम संचालन गर्न लागेको हो । छोटो अवधीको तालिममा सातै प्रदेशमा ६–६ हजार युवा...

“२४औं विश्व आदिवासी दिवस आजसम्मकै भब्य र सफल”: नेफिन यूके

अल्डरसट, लन्डन। नेपाल आदिवासी जनजाति महासंघ (नेफिन) यूकेले २४औं विश्व आदिवासी दिवस भब्यतका साथ मनाएको छ । गत आइतबार अगस्ट ५ का दिन अल्डर्शटको दि प्यालेस हलमा आयोजित समारोहमा नेपाली राजदुत डा. दुर्गा बहादृर सुबेदी, बरिष्ठ लेखक खगेन्द्र संग्रौला र नेपालदेखि आएका कलाकारहरु मीना लामा, ब्रबिम शेर्मा, जया...

नेपाल भूतपूर्व खेलाडी मंच नेपालले हरेक वर्ष पोखरामा आयोजना गर्ने पोखरा म्याराथनलाई पोखरेली मंच यूके सघाउने

पोखरा, । नेपाल भूतपूर्व खेलाडी मंच नेपालले हरेक वर्ष पोखरामा आयोजना गर्ने पोखरा म्याराथनलाई पोखरेली मंच यूके सघाउने भएको छ । मंचले मंगलबार एक कार्यक्रम आयोजना गरी पोखरेली मंच यूकेका सल्लाहाकार द्वय महेश गुरुङ र लोक बहादुर गुरुङलाई स्वागत गरेको छ । सो अवसरमा समाजसेवी तथा शिक्षासेवी महेश...

भारतीय पक्षद्वारा एकतर्फी रुपमा सडक निर्माण

शीतलपाटीन्युज डटकम। भीमदत्तनगर ।  कञ्चनपुरको भीमदत्त नगरपालिका–९ ब्रह्मदेव नजिक सीमाक्षेत्रमा भारतीय पक्षले एकतर्फी रुपमा सडक निर्माण गरिरहेको छ ।  नेपाल–भारत सीमाक्षेत्रमा मुख्य सीमास्तम्भ नं ३ नजिक आफ्नो भूमि दाबी गर्दै भारतले पक्की सडक निर्माण गरिरहेको हो । भारतले...

बिमस्टेक सम्मेलनमा बुलेटप्रुफ गाडी र जामर भाडामा

शीतलपाटीन्युज डटकम। काठमाडौं - गृह मन्त्रालयले चौथो बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगाल खाडीको प्रयास (बिमस्टेक) सम्मेलनमा बुलेट प्रुफ गाडी र जामर भाडामा ल्याउने भएको छ । सुरक्षा निकायहरूसँग भएका साधनस्रोतसमेतलाई प्रयोग गर्नेगरी अपुग सवारी र जामर भारतबाट ल्याउने तयारी भइरह...

कालोबजारी गर्ने अब जेल जानुपर्ने

शीतलपाटीन्युज डटकम। काठमाडौ । विषादी प्रयोग गरेर उपभोग्य वस्तु उत्पादन र विक्री गर्नेलाई अब ५ बर्षसम्म कैद हुने भएको छ ।  सरकारले मंगलबार संसदमा दर्ता गराएको उपभोक्ता संरक्षणसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा उपभोक्ताको स्वास्थ्यमा हानी पुर्याउनेलाई कारवाही व्यवस्थ...

काठमाडौं उपत्यकासहित देशका विभिन्न भागमा भारी वर्षा हुने, सतर्क रहन आग्रह

शीतलपाटीन्युज डटकम। काठमाडौं । आज काठमाडौं उपत्यकासहित देशका केही भागमा भारी वर्षा हुने मौसमविद्ले बताएका छन्। जल तथा मौसम पूर्वानुमान महाशाखाकी मौसमविद विभूति पोखरेलले आज देशभर बदली भई हल्कादेखि मध्यम वर्षा हुने संभावना रहेको नेपालखबरलाई जानकारी दिइन्। उनका अनुसार काठमाडौं उपत्यकासहित...

मौरिससमा विद्यार्थी पठाउन रोक

शीतलपाटीन्युज डटकम। काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले मौरिससमा पढ्न जान चाहने विद्यार्थीलाई वैदेशिक अध्ययन अनुमतिपत्र (एनओसी) दिन रोक लगाएको छ । दक्षिण अफ्रिकास्थित नेपाली राजदूतावास र परराष्ट्र मन्त्रालयको सुझावमा मन्त्रालयले अनुमतिपत्र दिन रोकेको हो ।  दूतावासले...

रीडीड्ग कप फुटवल टुर्नामेन्ट २५ अगस्त २०१८ मा

शीतलपाटीन्युज डटकम। रीडीड्ग युके । ग्रेटर रेडिङ्ग नेपाली समाज एसोसियसन (GRNCA ) ले ई.स.२०११ साल देखि  नियमित रुपमा आयोजना गर्दै आएको रीडीड्ग कप फुटवल टुर्नामेन्ट यस पटक  पनि  २५ अगस्त २०१८ शनिवारका दिन पुर्वी रीडीड्ग स्थित पाल्मर पार्क मैदानमा १२ औ रीडीड्ग कप फुटवल टुर्नामेन्टको आय...

नेपाल उद्योग परिसंघको १३ औं वार्षिक साधारण सभा सम्पन्न

कृष्ण देवकोटा  वर्मिंघम युके । नेपालको वाग्लुंग जिल्लावाट वेलायतको विभिन्न क्षेत्रमा बसोबास गर्दै आएका गल्कोटेहरुको संस्था गल्कोट समाज युकेको दोश्रो साधारण सभा युकेको वर्मिंघम स्थित युउ ट्री रेस्टुरेण्ट एण्ड वारको हलमा गत सोमबार सम्पन्न भयो । समाजका अध्यक्ष रेसम बहादुर बुढा...

प्रहरीको इन्काउन्टरमा भक्तपुरको घ्याम्पेडाँडामा दुई युवा मारिएका

काठमाडौँ । राजधानीको काँडाघारीबाट अपहरणमा परेका एक बालकलाई छुटाउन पुगेको प्रहरीले अपहरणमा संलग्न टोलीमाथि गोली हानेको छ । बालक अपहरणमा परेपछि खोजीका लागि जु्टेको प्रहरीको इन्काउन्टरमा भक्तपुरको घ्याम्पेडाँडामा दुई युवा मारिएका हुन् ।  प्रहरीले चलाएको गोली लागेर गोपाल तामाङ...

सरकारले किन काटिदियो मोबाइल इन्टरनेट ?

शीतलपाटीन्युज डटकम। काठमाडौं । बङ्गलादेशमा भइरहेको विद्यार्थीहरुको व्यापक प्रदर्शनले हिंसात्मक रुप लिँदै गएपछि त्यसलाई निस्तेज पार्न आइतबारदेखि सरकारले मोबाइल इन्टरनेट सेवा बन्द गरेको अधिकारीहरुले जनाएका छन् । तिव्र गतिको एउटा सवारी साधनको ठक्करबाट आफ्ना दुई जना साथीको मृत्यु भएपछि सुरक्ष...

नेपालमा कसरी गरिन्छ मौसमको भविष्यवाणी ?

शीतलपाटीन्युज डटकम। काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले आगामी तीन दिनसम्म पानी पर्ने बताएको छ । महाशाखाकाअनुसार आइतबार र सोमबार भारी वर्षा हुनेछ चने मंगलबार सामान्य वर्षा हुने अनुमान छ । मौसम विज्ञान विभागले आइतबारदेखि तीन दिनसम्म मौसम पूर्वानुमानबारे सूचना जारी गर्दै मंगलबारसम्मै पानी पर्ने...

नेपालका गाईगोरु बंगलादेश तस्करी

शीतलपाटीन्युज डटकम। काठमाडौं - तस्करी समहुले नेपालको पहाडी क्षेत्रबाट गाईगोरु संकलन गरी बंगलादेशतर्फ तस्करी गर्ने गरेको खुलेको छ ।  नुवाकोट प्रहरीले सिन्धुलीको सिन्धुलीगढी २ का अनिल मोक्तानलाई दुई ट्रक गाईगोरुसहित देवीघाटबाट पक्राउ गरेपछि यस्तो तत्य खुलेको हो ।  प्रहरीका अनुस...

खाडीमा रोजगारीका लागि पैसा बुझाएका महिला होटेलमा बन्धक !

शीतलपाटीन्युज डटकम। काठमाडौं -  दिल्ली महिला आयोगकी अध्यक्ष स्वाति मालिवालका साथमा नेपाली चेली । उद्धार गरिएका ६८ मध्ये १६ जनालाई काठमाडौं ल्याएर आफन्तको जिम्मा लगाईयो । ३६ जनालाई शनिवार दिल्लीबाट भैरहवातर्फ पठाईएको छ । बाँकी १६ जना मंगलबार दिल्लीबाट आउँदै छन् । नयाँदिल्लीबाट गतसाता...

कर्मचारीको भत्ता रकम बृद्धि गर्ने सरकारको निर्णय

शीतलपाटीन्युज डटकम। काठमाडौं – सरकारले कर्मचारीको भत्ता, पोशाक खर्च तथा जीवन बीमांक रकम वृद्धि गर्ने निर्णय गरेको छ । आर्थिक वर्ष २०७५/७६ को वार्षिक बजेटले उल्लेख गरेअनुरुप सरकारले कर्मचारीको रकम वृद्धि गरेको हो । हिजो बसेको मन्त्रिपरिषद्को बैठकले कर्मचारीको सुविधामा बढोत्तरी गरेसँगै कर्...

विमान दुर्घटनापछि त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल पूर्ण रुपमा बन्द (अपडेट)

शीतलपाटीन्युज डटकम। काठमाडौं । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा पिच उप्किएपछि उडान–अवतरण बन्द भएको छ । धावनमार्गमा समस्या देखिएपछि शुक्रवार बिहान ११.१० बाट विमानस्थलमा उडान अवतरण रोकिएको हो । विमानस्थल बन्द भएपछि आधादर्जन विमान आकाशमै होल्ड भएका छन् भने उडान तालिकाअनुसार विमानहरु उड्...

‘पर्यटक उद्धार झन्झटिलो हुँदा ज्यान गयो’

शीतलपाटीन्युज डटकम। काठमाडौं -  टेकिङ्ग एजेन्सिज एशोसिएशन अफ नेपाल टान र नेपाल एशोसिएशन अफ टुर एण्ड ट्राभल एजेन्ट्स नाट्टाले पर्यटक उद्धार प्रक्रियालाई सहज बनाउन माग गरेका छन् । टानका अध्यक्ष नवराज दाहाल र नाट्टाका अध्यक्ष सिएन पाण्डेले बिहीबार साँझ संयुक्त विज्ञप्ति जारी गर्दै पर्यट...

यसपाली को world Cup कसले जित्ला?