शीतलपाटीन्युज डटकम। पोखरा। पोखरा भ्रमण वर्ष २०२५ को औपचारिक घोषणा समारोह आगामी फाल्गुन पहिलो साता हुने भएको छ। पर्यटन राजधानी पोखरामा करिब २० लाख स्वदेशी तथा विदेशी पर्यटकहरू भित्राउने लक्ष्यका साथ शुभारम्भ गर्न लागिएको पोखरा भ्रमण वर्षको औपचारिक घोषणा समारोह फाल्गुन ३ गते शनिवार पोखरा प्रदर्शनी के...
नवराज मैनाली, काठमाडौ। करिब २० वर्ष लामो प्रतीक्षा र प्रयासपछि अन्ततः नेपाल प्रहरीले आफ्नै स्टाफ कलेज स्थापना गरेको छ । उच्च तहका अधिकृतहरूको पदोन्नति र नेतृत्व विकास प्रणाली व्यवस्थित एवं प्रभावकारी बनाउन कलेजको महत्वपूर्ण भूमिका रहने प्रहरी संगठनभित्र विश्वास छ। प्रहरी नेतृत्वका अनुसार अब उच्च...
शीतलपाटीन्युज डटकम। पोखरा। कान्तिपुर डेन्टल अस्पताल तथा कान्तिपुर इन्स्टिच्युट अफ हेल्थ साईन्सेज पोखराको २५ औँ बार्षिकोत्सव सम्पन्न भएको छ। स्थापनाको २५ वर्ष पुगेको अवसरमा अस्पतालको रजत जयन्ती समेत मनाईएको छ। कान्तिपुर डेन्टल कलेज टिचिङ हस्पिटल काठमाडौँकै भगिनी संस्थाको रुपमा पोखरामा स्थापित...
शीतलपाटीन्युज डटकम। काठमाडौं। नेपाल प्रहरीले अबदेखि जिल्ला प्रहरी परिसर काठमाडौंमा दुई जना प्रहरी उपरीक्षक (एसपी) रहने व्यवस्था गरेको छ। यसअघि एक जना मात्र एसपी रहने प्रथालाई परिवर्तन गर्दै प्रहरी प्रधान कार्यालयले सोमबारदेखि एसपी कुलदिप चन्दलाई नयाँ एसपीका रूपमा पदस्थापन गरेको हो। चन्दको नि...
शीतलपाटीन्युज डटकम। काठमाडौं। सरकारले अघि बढाएको नेपाल प्रहरीको विधेयकविरुद्ध नेपाल प्रहरीका पूर्व प्रहरी महानिरीक्षकहरु नै संगठित भएर विरोधमा उत्रिएका छन्। उनीहरुले मंगलबार संयुक्त वक्तव्य निकाल्ने भएका छन्। स्रोतका अनुसार विधेयकको विषयमा एक चरणमा छलफल भइसकेको छ । मंगलबार प्रहरी महानिरीक्षक ब...
शीतलपाटीन्युज डटकम। काठमाण्डौं। प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरको उपस्थितिमा नेपाल प्रहरी कार्ययोजना, २०८० तथा चालु आर्थिक वर्ष २०८१/०८२ को कार्यसम्पादन सम्झौताको अर्ध वार्षिक कार्य प्रगति समीक्षा कार्यक्रम मंगलबार नेपाल प्रहरी प्रधान कार्यालयमा सम्पन्न भएको छ। सो अवसरमा प्रहरी महान...
शीतलपाटीन्युज डटकम। लन्डन।गैरआवासीय नेपाली संघ (एनआरएनए) इंग्ल्यान्ड राज्य समन्वय परिषदले हालै कार्यभार सम्हाल्न बेलायत आएका महामहिम राजदूत चन्द्र कुमार घिमिरेलाई स्वागत गरेको छ। बुधबार परिषदका अध्यक्ष शम्भुप्रसाद अर्यालको नेतृत्वमा लन्डनस्थित दूतावास पुगेर राजदूत घिमिरेलाई स्वागत गरेकोको हो।...
शीतलपाटीन्युज डटकम। काठमाण्डौ। प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले प्राप्त जिम्मेवारी उत्कृष्ट रूपमा पूरा गर्न प्रहरी कर्मचारीहरू थप सिर्जनशील र उत्प्रेरित हुनुपर्ने बताउनुभएको छ। हालै सरूवा तथा पदस्थापन भई आ-आफ्नो कार्यक्षेत्रमा खटि जान लाग्नु भएका प्रहरी वरिष्ठ उपरीक्षकहरू र प्रहरी उपरीक्षकहर...
शीतलपाटीन्युज डटकम। लन्डन- पासा पुचः गुथि यूकेको साउथ इष्ट लन्डन शाखा नयाँ नेतृत्व चयनको तयारीमा जुट्दै आउँदो फेब्रुअरी १६ तारिख प्लमस्टिड गोर्खा क्याप्रिकनमा अधिवेशनम तय भयको शाखाले जनाएको छ। नयाँ कार्यसमितिको दुई वर्षे कार्यकालका लागि निर्वाचित हुने कार्यसमिति २१ सदस्यीय रहनेछ।शाखामा एक अध्यक्ष,...
शीतलपाटीन्युज डटकम। लण्डन। ल्वाङ होमस्टेको निमन्त्रणमा तमु धी युके र सहारा युके १३ फेब्रुअरीमा पर्यटकीय गाउँ ल्वाङ जाने निश्चित भइसकेको छ। ल्वाङमा पुगेर ल्वाङ गाउ बाट नजिकै देखिने माछापुछ्रे,अन्नपुर्ण हिमाल नियाल्दै अन्नपुर्ण चिया बारी,बुद्ध पार्क, क्षेताक्यु बराह मन्दिर,गुफा,श्री बाराही आधारभूत न...
सुरेश कोईराला। काठमाण्डौ। धादिड्गमा सुविधा सम्पन्न ट्रिपल क्राउन रिसोर्ट सञ्चालनमा आएको छ। स्थानीय युवा केशव अधिकारी,दिपक अधिकारी र रमेश अधिकारीको संयुक्त लगानीमा सञ्चालित रिसोर्टलाई जिल्लामा अहिलेसम्मकै सुविधासम्पन्न रिसोर्टको रुपमा लिइएको छ। उक्त रिसोर्टमा विवाह, व्रतबन्ध,सेमिनार,गोष्ठी लग...
सुरेश कोइराला, बुटबल।लुम्बिनी प्रदेश प्रहरीले पुस महिनामा मात्र ४ करोड ७७ लाख ९२ हजार ९ सय ५५ रुपियाँ जरिवाना संकलन गरेको छ। लुम्बिनी प्रदेश प्रहरी प्रमुख, प्रहरी नायव महानिरीक्षक (डीआईजी) दानबहादुर कार्कीले बुधबार आयोजित पत्रकार सम्मेलनमा पुस महिनामा लुम्बिनी प्रदेशका १२ जिल्लाबाट ४ करोडभन्दा बढी...
शीतलपाटीन्युज डटकम। ललितपुर। प्रहरी सेवाको ३० वर्षे कार्यकाल पूरा गरी सेवा निवृत्त भएपछि पूर्वप्रहरी उपरीक्षक अवधेश विष्ट रेष्टुरेन्ट व्यवसायमा व्यस्त हुन थालेका छन्। गत भदौमा सेवा निवृत्त भएपछि यसअघि नै सञ्चालनमा रहेको आफ्नै रेष्टुरेन्टलाई थप व्यवस्थित गर्दै उनले व्यवसायलाई अघि बढाएका हुन्। उनल...
सुरेश कोइराला, नेपाल। ३ गढीमाई बाहिनी मुख्यालय मकवानपुर यस वर्षको उत्कृष्ट बाहिनी कार्यालय बन्न सफल भएका छन्। डिआजी गणेश ठाडामगर नेतृत्वमा रहेका सशस्त्र प्रहरी दिवशको अवसरमा सशस्त्र प्रहरी बल नेपाल नम्वर ३ गढीमाई बाहिनी मुख्यालय मकवानपुर उत्कृष्ट बाहिनी बन्न सफल भएकोमा सम्मान गरिने भएका हुन् । स...
शीतलपाटीन्युज डटकम। रेडिड्ग,लण्डन। बेलायतमा रहेको रेडिंग नेपाली समाज अर्थात Greater Reading Nepalese Community Association को तेह्रौ महाअधिवेशन आगामी २ मार्च २०२५ मा हुनेभएको छ। यसै अबसरमा समाजका सल्लाहकारज्युहरु र कार्यसमितिको यही जनवरी १२ गते बसेको बिशेष बैठकले समाजका पुर्ब अध्यक्ष तथा सल्लाह...
शीतलपाटीन्युज डटकम। लन्डन- बुद्ध फाउन्डेसन यूकेको आइतबार लन्डन प्लमस्टिडमा सम्पन्न तेश्रो अधिवेशनले आगामी कार्यकाल पनि संस्थापक अध्यक्ष दीपक श्रेष्ठकै नेतृत्वमा नया कार्यसमिति चयन भयको समाचार छ। दीपक श्रेष्ठको अध्यक्षतामा केही पुराना र नयाँ अनुहारसमेत समेट्दै अधिवेशनले सर्वसम्मत नयाँ कार्यसमिति निर...
शीतलपाटीन्युज डटकम। लन्डन। लन्डनस्थित नेपाली राजदूतावासले स्कटल्याण्डका विभिन्न स्थानमा कन्सुलर सेवा संचालन गर्ने भएको छ । राजदूतावासबाट प्राप्त हुने कन्सुलर सेवा घरदैलोमा उपलब्ध गराउने उद्देश्यले एवर्डिन,एडिनबरा र ग्लास्गोमा घुम्ती सेवा संचालन गर्न लागिएको दूतावासले जनाएको छ। दूतावासले दिएको...
शीतलपाटीन्युज डटकम। काठमाडौं, ०५ माघ २०८१। सामुदाय - प्रहरी साझेदारी अभियान अन्तर्गत प्रहरी वृत्त मालीगाउँ,प्रहरी वृत्त महाराजगंज र सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र,टुँडालदेवी काठमाडौंको संयुक्त आयोजनामा काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी अतिरिक्त मह...
शीतलपाटीन्युज डटकम। लन्डन। संयुक्त अधिराज्य बेलायतका लागि नवनियुक्त नेपाली राजदूत चन्द्रकुमार घिमिरे हालै बेलायत आइपुगेका छन्। राजदूत घिमिरे शुक्रबार बिहान यहाँ आइपुगेका हुन्। हिथ्रो विमानस्थलमा राजदूत घिमिरेलाई बेलायतको विदेश मन्त्रालयका विशेष प्रतिनिधि तथा उपनियोग प्रमुख विपिन दुवाडी लगायत दूता...
शीतलपाटीन्युज डटकम। काठमाडौं। सरकारको महत्त्वाकाङ्क्षी कार्यक्रमका रूपमा रहेको सार्वजनिक निकायमा स्वदेशी वस्तुको प्रयोग सम्बन्धी निर्देशिका २०८१ को कार्यान्वयन सम्बन्धी सबै मन्त्रालय,विभाग र सुरक्षा निकायका प्रमुखहरूसँग छलफल गरिएको छ। उद्योग मन्त्रालयमा भएको छलफलमा मन्त्री दामोदर भण्डारीले स्वदे...