Thursday July 02, 2020

विविध

नेवा :खल कास्कीकाे अध्यक्षमा पुन: अशोक पालिखे

नेवा :खल कास्कीकाे अध्यक्षमा पुन: अशोक पालिखे, नेवारी संस्कृति जगेर्ना गर्नुपर्नेमा न्यायधिश बैधकाे जाेड शीतलपाटीन्युज डटकम। पाेखरा । कास्की जिल्ला तथा आसपासका नेवारी समुदायहरुकाे संगठित साझा संस्था नेवा:खल कास्कीको अध्यक्षमा पुनः पाेखराका अग्रणी ब्यबसायी अशाेक  पालिखे चयन भएका छन्। संस्थाको...

मोवाइलको ब्याट्री धेरै टिकाउन केही टिप्सहरू

शीतलपाटीन्युज डटकम। काठमाण्डौ। मोबाइलको ब्याट्री लाइफ समयसँगै कम हुँदै जान्छ। ब्याट्री पुरानो हुँदै जाँदा त्यसले चार्जलाई लामो समयसम्म टिकाइराख्ने क्षमता पनि गुमाइरहेको हुन्छ जसकारण फोनको ब्याट्री छिटै सकिन थाल्छ। यस्तोमा हामीले आइफोन वा एन्ड्रोइड, जुनसुकै फोनको ब्याट्री लामो समयसम्म टिकाइराख्न व...

एनआरएनए यूके महिला फोरमको विभाग बिस्तार, अन्तर्राष्ट्रिय महिला दिवस पनि मनाउदै

शीतलपाटीन्युज डटकम। लन्डन । एनआरएनए यूके महिला फोरम संयोजक प्रसुना कडेलले "अन्तर्राष्ट्रिय महिला दिवस २०२०" सेमिनारसहित भव्य रुपमा मनाउन लागेको बताउनु भएको छ । आगामी ८ मार्च २०२०,आइतबार लन्डनमा दिवस मनाउने तयारी गरिएको महिला संयोजक कंडेलले जनाउनु भयको हो। कार्यक्रम लन्डनमै हुने भएपनि स्था...

दुर्घटना रोक्न चालक र गाडीबारे शंका लाग्ने बित्तिकै प्रहरीलाई खबर गर्नुहोस्

शीतलपाटीन्युज डटकम। काठमाण्डाै - दुर्घटना कम गर्न र सुरक्षित यात्रा गर्नको लागि सडक सञ्जालसँग जोडिएका सबैको भूमिका उत्तिकै प्रभावकारी हुन्छ । चाहे त्यो ट्राफिक प्रहरी, चालक, यात्रु, यातायात व्यवसायी, सडक छेउमा घर हुने नागरिक नै किन नहोस् । सबैले आआफ्नो तर्फबाट सचेत भएमा मात्रै दुर्घटनामा कमी ल्याउन...

गायिका सरु थापाद्धारा क्रिशमसको शुभकामना सन्देश

शीतलपाटीन्युज डटकम। काठमाण्डौ। लोकदोहोरी गायिका सरु थापा हालै काठमान्डौँमा सम्पन्न एपिक नेपाल म्युजिक अवार्डमा सर्वोकृष्ट गायिकाको रुपमा मनोनित भएकी छन । विगत लामो समय देखी लोकगीत संगीतमा सक्रिय रुपमा लागी परेकी गायिका धनकुमारीद्धारा स्वरबद्ध गीत आज मुड चल्या छ दोहोरी गीत गाउने बाट मनोनित भएकी ह...

चिनियाँ नागरिक बिरुद्ध काठमाण्डौंमा प्रहरीले गरेको त्यो ‘चार्ली फोस्टर’ अपरेसन

शीतलपाटीन्युज डटकम। काठमाडौं। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोको नेतृत्वमा ठूलो संख्यामा पक्राउ परेका चिनियाँ नागरिकहरुले व्यवस्थित रुपमा होस्टलसहितको कार्यालय नै स्थापना गरेर बसेका थिए । प्रहरीले गत पुस ७ गते एकैपटक काठमाडौंका फरक फरक ठाउँमा ९ घरमा छापा मारेर १२२ जना चिनियाँ नागरिक पक्राउ...

नेपालमा पहिलो सोलार फार्म अवलोकन गर्दा मैले जे देखे

वाचस्पति रेग्मी।  दुलेगौडा, तनहु। जलश्रोतको धनि देश नेपाल भयपनि प्रसस्त बिद्दुत उत्पादन हुन सकेको छैन । उत्पादन भयपनि सुलभ र सस्तो बितरण हुन सकेको छैन। बिभीन्न प्राकृतिक प्रकोपका कारण बितरणमा आयको समस्या पनि प्रमुख रुप मै देखीन्छ। सुलभ बितरण नभको अवस्थामा उपभोक्ताहरु मारमा परेको खवरहरु आयपनि...

क्यान्सर जितेका दुई नेपालीले पोखरा अन्तराष्ट्रिय म्याराथनको साहसिक यात्रामा भाग लिदै

शीतलपाटीन्युज डटकम। लन्डन । क्यान्सर रोग लागेको भन्ने बित्तिकै मानिसहरू अत्तालिएर मानसिक रुपमा बिरक्तिने देखि जिउने इच्छा नै त्याग्ने सम्मका आम घटना पाइन्छ । बेलायत निवासी दुई असाधारण नेपालीहरुले भने क्यान्सरलाई पनि जितेर अन्य शारीरिक रुपमा सवल र स्वास्थ्यहरुलाई सम्म दैनिक प्रेरणा भरेर हिँडेका छन...

गैरआवासीय नेपाली संघको बैठक आगामी १८ र १९ जनवरीमा पोखरामा बस्ने

शीतलपाटीन्युज डटकम। लण्डन । गैरआवासीय नेपाली संघको अन्तर्राष्ट्रिय समन्वय परिषद्को प्रत्यक्ष बैठक पोखरामा बस्ने भएको छ । संघका प्रवक्ता डिबी क्षेत्रीका अनुसार आगामी १८ र १९ जनवरीमा गण्डकी प्रदेशको पोखरामा आयोजना गरिने भएको हो । अन्तर्राष्ट्रिय समन्वय परिषद्को पोखरा बैठकले संघको समिति र कार...

डिआईजीपी डा पाठक नेपाल प्रहरी अस्पतालको निमित्त प्रमुख

  शीतलपाटीन्युज डटकम। काठमाडौं । नेपाल प्रहरी अस्पतालको एआईजी (मेडिकल डाइरेक्टर) पद रिक्त भएको छ। अस्पतालकि एआईजी डा. दुर्गा थापाको ३० बर्षे सेवाहदका कारण अवकाश पाएपछि शुक्रवार उनको बिदाइ गरिएको हो। थापाको अवकाशपछि वरिष्ठ डीआईजी डा. मिनराज पाठकले शुक्रवार नै नेपाल प्रहरी अस्पतालको निमित्त...

गरगहना चोरि हुनुभन्दा पहिला इन्सोरेन्स र चोरी भएपछि Claim गर्ने केही तरीका

Nepali Prasant Thapa, Before starting Question to yourself-  London, When you go to Nepal and return back from Nepal did you saw the house being messed up and got robbed or when you attend the function. So, do you have any confusion after being robbed so this is the answer vid...

प्रहरी उपरीक्षकको सरुवा, को को ? कहा?

प्रहरी उपरिक्षकबरुको सरुवा:

उपत्यका प्रहरी आयुक्तका कार्यालय प्रमुखमा डीआईजी बिश्व राज पोखरेल

शीतलपाटीन्युज डटकम। काठमाडौं। गृह मन्त्रालयले बुधबार केन्द्रीय प्रहरी प्रवक्ता डीआईजी विश्वराज पोखरेललाई महानगरीय प्रहरी आयुक्तको कार्यालयको प्रमुखमा सरुवा गरेको छ । रानीपोखरीमा कार्यरत डीआईजी शैलेश थापा क्षेत्रीलाई प्रहरी प्रधान कार्यालयमा सरुवा गरेको हाे । एसएसपीबाट एकैसाथ डीआईडीमा बढुवा भएका...

नेपालमा बिभत्स दुर्घटना, कारण र समाधानका टिप्सहरु

शीतलपाटीन्युज डटकम। लण्डन। अक्टोवर २०१९ को कुरा हो, म बिदेशमा बस्ने भयकोले काम बिशेषले मातृभुमीमा थिए। त्यो बेला ठाउठाउमा टैक्सी चढ्नै पर्नेथियो । चालकले मीटर लगायो भने पनि अलीकती थपेर दिनोस है भनिहाल्ने अथवा मीटर चल्दैन मीलायर दिनोस भनिहालेको पनि पाए। बास्तवमा यो किन ? टैक्सी चालकलाई प्रश्न...

प्रहरी निरीक्षक आधारभूत तालिम १७९ औं समूहको दीक्षान्त समारोह सम्पन्‍न 

शीतलपाटीन्युज डटकम। काठमाण्डौ। राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्‍ठानमा सञ्चालित प्रहरी निरीक्षक आधारभूत तालिम १७९ औं (PGDPS 10th) समूहको आज मिति २०७६ मंसिर २७ गते माननीय गृहमन्त्री रामबहादुर थापा ‘बादल’ ज्यूको प्रमुख आतिथ्यमा विशेष समारोहबीच दीक्षान्त समारोह सम्पन्‍न भएको छ ।...

कान्तिपुर डेन्टल  कलेजलाई हेल्थकेयर लिडरसीप अवार्ड

शीतलपाटीन्युज डटकम। काठमाडौँ, २५ मंसिर ।  कान्तिपुर डेन्टल कलेज टिचिङ हस्पिटल एण्ड रिसर्च सेन्टरले हेल्थकेयर लिडरसीप अवार्ड २०१९ प्राप्त गरेको छ । मुख तथा दन्त स्वास्थ्य क्षेत्रमा पुरयाएको योगदानलाई सम्मान गर्दै यो अवार्ड दिइएको हो । वर्ल्ड हेल्थ एण्ड वेलनेश कंग्रेस इन्डियाले मंगलबार...

बेलायती संसदमा कन्जरभेटिभ पार्टीलाई भारी बहुमत, बोरीस जोनसनले बाजी मारे

कञ्जरभेटिभ पार्टीको ३६२ सिट सहित सुविधाजनक बहुमत। शीतलपाटीन्युज डटकम। लण्डन- बेलायतमा विहिबार तल्लो सदन हाउस अफ कमनको लागि भएको आमनिर्वाचनमा कन्जर्भेटिभ पार्टीले बहुमत ल्याएको छ। शुक्रबार विहानसम्म ६४२ सिटको नतिजा आउँदा सत्तारुढ दल कञ्जरभेटिभ पार्टीले ३६२ सिट सहित सुविधाजनक बहुमत प्राप्त गरेको हो।...

अपराध अनुसन्धान तालिमको समापन

शीतलपाटीन्युज डटकम। सीन्धुली।  प्रदेश–३, प्रहरी तालिम केन्द्र दुधौली सिन्धुलीमा सन्चालन भएको जुनियर प्रहरी अधिकृत स्तरको अपराध अनुसन्धान तालिम सम्पन्न भएकोछ। बुधबार एक समारोहका विच तालिम केन्द्रका समादेशक प्रहरी वरिष्ठ उपरीक्षक  सन्दिप भण्डारीले समापन गर्नु भयको हो। गत कात्त...

"महानगरिय ट्राफिक प्रहरी महाशाखाको अनुरोध”

अनुरोध: काठमाण्डौ । मिति २०७६ मंसिर २४ गते हुने १३औँ दक्षिण एशियाली खेलकूद (साग) को समापनका दिन ट्राफिक व्यवस्थापनलाई चुस्त, दुरूस्त, व्यवस्थित र सुरक्षित बनाउन लागि आम उपत्यकावासीहरूमा महानगरीय ट्राफिक प्रहरी महाशाखाको विशेष अनुरोध । 1. मंसिर २४ गते समापन दिन सरकारी, अत्यावश्यक सेवा, खेलकुद स...

अछाममा महिनावारी बार्दा छाऊगोठमा एक किशोरीको मृत्यु

शीतलपाटीन्युज डटकम। अछाम । अछामकाे छाउगोठमा निसासिएर एक २१ वर्षिया महिलाको ज्यान गएको छ । साँफेबगर नगरपालकिा ३ की पार्वती बुढा रावतको आइतबार राति छाउगोठमा ज्यान गएको छ । घटनास्थल पुगेका इलाका प्रहरी कार्यालय साँफेबगरका प्रहरी निरीक्षक नरपती भट्टले मृतकको शरीरमा कुनै चोटपटक नदेखएिको र होचो ठाउँ...

यसपाली को world Cup कसले जित्ला?