Wednesday July 16, 2025

नेपाल-समाचार

चारभन्ज्याङ तमु समाज यूकेको अध्यक्षमा दुर्गाबहादुर गुरुड्ग चयन

शीतलपाटीन्युज डटकम। अल्डरसट,लण्डन। चार भन्ज्याङ तमु समाज यूकेको अध्यक्षमा दुर्गाबहादुर गुरुङ र आमा समूह अध्यक्षमा अमला गुरुङ चयन हुनु भएको छ । अल्डरसटस्थित एम्पायर हलमा भएको १८औँ वार्षिक साधारणसभा तथा सातौँ अधिवेशनले दुर्गा र अमलाको नेतृत्वतमा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो । दुर्गा छैटौ...

कोभेन्ट्रि नेपाली समाजद्धारा बस यात्रा भ्रमण कार्यक्रमको आयोजना गर्ने

बाबुराम भुषाल, लण्डन। कोभेन्ट्रि नेपाली समाजले बस यात्रा भ्रमण कार्यक्रम २०२५ को आयोजना भएको छ। कोभेन्ट्रिमा रहदै आएका नेपालीहरुमा विभिन्न सृजनात्मक कार्यक्रमहरु गर्दै आइरहेको समाजले नेपालीहरुलाई लक्षित गरी बस यात्रा सहितको भ्रमण कार्यक्रमको आयोजना गरेको हो। जुलाई ३१ तारिक विहिबारका दिन वेल्स स्थि...

२१२ औं भानु जयन्ती बेलायतको मिडल्याण्डमा भव्यताका साथ सम्पन्न

शीतलपाटीन्युज डटकम। लण्डन।मिति २०८२ असार २९ अर्थात् १३ सेप्टेम्बर २०२५ का दिन विश्व नेपाली साहित्य महासंघ मिडल्याण्ड शाखा, बेलायतको आयोजनामा २१२ औं भानु जयन्ती बेलायतको कोभेंट्री शहरमा भव्यताका साथ सम्पन्न भएको छ। उक्त कार्यक्रम साहित्यकार एब महासंघका अध्यक्ष आदरणीय भरतकुमार श्रेष्ठ बिवश को अध्...

नेपाली साहित्य विकास परिषद युकेद्वारा शिव मन्दीर बेलायतमा भानु जयन्ती उत्साहकापूर्वक मनाइयो

कोमल मल्ल, लण्डन। बेलायतस्थित नेपालीहरूको जेठो साहित्यिक संस्था नेपली साहित्य विकास परिषद यूकेद्वारा २१२औँ भानु जयन्ती,सम्मान,कवितावाचन र प्रवचन लगायतका विविध साहित्यिक कार्यक्रमगरी उत्साहवर्धकरूपमा शिव कल्चरल एण्ड कम्युनिटि सेन्टर अल्डरसर्टमा मनाइयो। अल्डरसर्ट स्थित शिव कल्चरल एण्ड कम्युनिट...

एनआरएन यूके उपाध्यक्षको उम्मेदवार डा.रक्षा थापा एनआरएन युकेमा आसाको किरण

शीतलपाटीन्युज जटकम। लन्डन। गैर आवासीय नेपाली संघको उपाध्यक्ष पदमा बेलायतस्थित नेपाली समुदायकी एक सक्रिय महिला अभियन्ता डा.रक्षा थापा चुनावी मैदानमा आएकी छिन्। बिहिबार साँझा साउथ ह्यारो स्थित गोल्डेनसीप रेस्टुरेन्टको सभाहलमा भएको प्रेसमिटमार्फत २६ जुलाई २०२५ मा हुने एनआरएनए यूके निर्वाचनका लागि आफ...

बेलायतको कोभेन्ट्रि नेपाली समाजले नेपाली भाषा कक्षा संचालन गर्दै

शीतलपाटीन्युज डटकम। युके। कोभेन्ट्रि नेपाली समाजद्धारा नेपाली भाषा कक्षा सञ्चालन हुने भएको छ। कोभेन्ट्रिमा रहदै आएका नेपाली बालबालिकाहरुलाई आफ्नो मातृ भाषा र मातृ भूमि सँगको सम्वन्ध विस्तारको लागि सहज बनाउने उद्देश्यले नेपाली भाषा कक्षा सञ्चालन हुने भएको हो। विभिन्न समाजिक कार्यहरु गर्दै आईर...

“सुपर मोङ्क” अल्डरसटमा प्रर्दशन हुदै

पुर्ण गुरुड्ग, लण्डन। बौद्ध भिक्षुको जीवनीमा आधारित धार्मिक चलचित्र “सुपर मोङ्क” आउँदो बिहिबार १७ जुलाईका दिन अल्डरसटस्थित एम्पायर हलमा प्रर्दशन गर्ने भएको छ । बुद्धिष्ट कम्युनिटी सेन्टर (बीसीसी) युके लण्डन ब्रान्चको हाउजिङ्ग प्रोजेक्टलाई आर्थिक सहयोग गर्ने उद्देश्यले प्रर्दशन गर्न लाग...

“उदाउने नेतृत्व,बदलिंदै एनआरएनए : भानु खेरेल अव्यक्ष उम्मेदवार अमेरीका

सुरेश कोईराला, भानु खरेलको प्रतिवद्धता न्यूयोर्क,एनआरएनए अमेरिकामा अहिले चुनावी माहोल तालिरहेको छ। संस्थालाई दीगो, संस्थागत विकास र प्रभावकारी बनाउन कुशल नेतृत्वको आवश्यकता पर्ने महशुस सर्वत्र गर्न थालिएको छ। संस्थालाई बलियो नयाँ र नविन सोचका साथ अघि बढाउन सरल स्वभाव,शिष्ट र इमान्दार व्यक्ति...

गिरिजाबाबु धेरै हिम्मत भएको र गणतन्त्र ल्याउने सच्चा नेता हुन: देउवा

सुरेश कोईराला, काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संघीय गणतन्त्र स्थापनाको पहिलो श्रेय गिरिजा प्रसाद कोइरालालाई दिनुपर्ने बताएका छन्।शनिबार पूर्वप्रधानमन्त्री गिरिजा प्रसाद कोइरालाको जन्मजयन्तीको अवसरमा जय नेपाल फउण्डेशनले आयोजना गरेको सकारात्मक सोच र जय नेपाल फउण्डेशन कार्यक्रम...

परिवर्तनको संवाहक बन्ने छन किरण पण्डित

सुरेश कोईराला, बाल्टिमोड–छोटो समयमै कुशल NRN अभियन्ता मेरिलैण्ड च्यापरका उपाध्यक्ष किरण पंण्डित बन्न सफलले एनआरएनए अमेरिकको मेरिल्याण्ड च्याप्टरमा अध्यक्ष पदका लागि उम्मेद्वारी दिनुहुने भएको छ। परिवर्तनको संवाहक बन्ने उच्च अभिलासा र उद्देश्य बोकेर उहाँले उक्त पदमा उम्मेद्वारी दिन लाग्नु भ...

एकताबद्व एनआरएन, अमेरिकाको पक्षमा अध्यक्ष पदमा कृण्ण जीबी पन्थको उम्मेदवारी ।

सुरेश कोइराला, न्यूयोर्कः मन,वचन र कर्मले अमेरिकामा रहेका सम्पूर्ण नेपालीहरूको सर्वाङ्गिण हितमा लाग्ने प्रतिवद्धताका साथ कृष्ण जीवि पन्त एनआरएनए अमेरिकाको चुनावी मैदानमा उत्रनु भएको छ। अमेरिकी नेपाली समाजभित्र गाँजिएका सम्पूर्ण मतभेदलाई चिर्दै उहाँले अध्यक्ष पद्का लागि उम्मेद्वारी दिनु भएको हो। उह...

भाषा,साहित्य र विरासतको प्रवर्दनमा युवराज नयाँघरे बेलायत भ्रमणमा

शीतलपाटीन्युज डटकम। लण्डन। नेपालका प्रसिद्ध साहित्यिक व्यक्तित्वहरू मध्ये एक र प्रतिष्ठित मदन पुरस्कार विजेता युवराज नयाँघरे जुलाई १७ देखि अगस्ट ३ सम्म संयुक्त अधिराज्यको भ्रमण गर्ने तयारीमा छन्। २२ वटा निबन्ध र नियात्राका पुस्तकहरू लेखेर सिद्धहस्त परिचय बनाइसकेका उनले अन्य ८० भन्दा बढी विभिन्न साह...

दुप्सेङ्ग रिन्पोछेद्वारा बीसीसी गुम्बामा धार्मिक प्रवचन लण्डन

शीतलपाटीन्युज डटकम। लण्डन।बेलायत भ्रमणमा रहेका पोखरा हेम्जास्थित जङ्गचुब छोर्ईलिङ्ग गुम्बाका श्रद्धेय गुरु हिज इमिनेन्स दुप्सेङ्ग रिन्पोछेले अल्डरसटस्थित बीसीसी गुम्बामा प्रवचन दिएका छन्। गत ६ जुलाई २०२५ आइतबारका दिन उनले कर्म र त्यसको परिणामबारेमा धार्मिक प्रवचन दिएका हुन् । सो अवसरमा बीस...

अहिल्या कुंवर गैरआवासीय नेपाली संघ इंग्ल्यान्ड राज्य समन्वय परिषदको अध्यक्ष पदमा उम्मेदवारी

शीतलपाटीन्युज डटकम। लन्डन। बेलायतको नेपाली समुदायकी सक्रिय महिला अभियन्ता बेक्सली नेपाली समाजमा उपाध्यक्ष,पासा पुचः गुथि साउथ इष्ट लन्डनमा सचिव,नेपाली साहित्य विकास परिषद यूकेमा सहमहासचिव अहिल्या कुंवरले गैरआवासीय नेपाली संघ इंग्ल्यान्ड राज्य समन्वय परिषदको अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेकी छन् ।...

नेपाली भिलेज यूके वेल्सको सेयर खुला

शीतलपाटीन्युज डटकम। वेल्स। बेलायतमा नेपाललाई चिनाउने र मनोरञ्जनात्मक तथा शैक्षिक केन्द्र बनाउने उद्देश्यसहित खरिद गरीएको नेपाली भिलेज युकेको सेयर बिक्री पुन खुला गरिएको छ। परियोजनाको बाँकी चरणको लक्ष्य प्राप्तिका लागि कम्तीमा ३ सय सेयर बेच्ने लक्ष्यसहित सार्वजनिक रूपमा सेयर बिक्री खुला गरिएको हो।प...

१५ सदस्यीय कार्यसमिति चयन गर्दै राष्ट्रिय श्रष्टा तथा प्रस्तोता प्रतिष्ठानको दोस्रो बार्षिक साधारणसभा सम्पन्न

शीतलपाटीन्युज डटकम। काठमाण्डौ। राष्ट्रिय श्रष्टा तथा प्रस्तोता प्रतिष्ठानको दोस्रो बार्षिक साधारणसभाले १५ सदस्यीय नया कार्यसमिति चयन गरेकोछ। राजेन्द्र बजगाईको अध्यक्षता एवं बिशिष्ट गीतकार राजेन्द्र थापाको प्रमुख आतिथ्यतामा सम्पन्न साधारणसभाबाट नारायण थापा अध्यक्षमा निर्बिरोध निर्वाचित भएका छन भने द...

लण्डनमा रमाए पाल्पालीहरु

शीतलपाटीन्युज डटकम। लण्डन । नेपालको पाल्पा जिल्लाबाट बेलायत आई बसोबास गरेका पाल्पालीहरुले २८ जुन २०२५ शनिवारको दिनमा समुएल कोडी स्पोर्ट कलेज,फार्नबरोमा रमाए। सो कार्यक्रममा पाल्पा जिल्ला समाज युके (पाल्पाली भनज्याङ्ग) ले विविध कार्यक्रमका साथ वार्षिक भेटघाट कार्यक्रम सम्पन्न गरेको हो। पा...

बेलायतमा पहिलो पटक धार्मिक पण्डित सम्मेलन भव्यताका साथ सम्पन्न

✍️ पं पवन दहाल । मिति ०५/०७/२०२५ सनिबार । United kingdom लण्डन । बेलायतको नेपाली समुदायमा धार्मिक अनुष्ठान सञ्चालन गर्दै आएका नेपाली वैदिक पण्डितजिहरु अब औपचारिक रूपमा संगठित भएर बेलाय भरि सेवा प्रदान गर्नुहुने भएका छन ।शनिबार लण्डनको नर्थोल पार्कमा आयोजित भेलामा करिब दुई दर्जन पण्डितजि हरुको उप...

सरकारी कर्मचारीलाई पेन्सन वा उपदानको सट्टा सामाजिक सुरक्षा प्रणाली अपनाईने

शीतलपाटीन्युज डटकम। काठमाडौँ,असार २१ गते । सरकारले आगामी आर्थिक वर्षदेखि नियुक्त हुने सरकारी कर्मचारीलाई योगदानमा आधारित सामाजिक सुरक्षा प्रणाली लागू गर्ने भएको छ । पेन्सन वा उपदानको सट्टा उक्त प्रणाली लागू गर्न लागिएको अर्थ मन्त्रालयले जनाएको छ। अर्थले सबै मन्त्रालय, नेपाल राष्ट्र बैङ्क,नेपाल ब...

कुलमान घिसिङसँग एनआरएनए यूकेको ‘मिट एन्ड ग्रीट’ तय

Dr. Kul P Kandel He/him Spokesperson, NRNA UK लन्डन- नेपाल विद्युत प्राधिकरणका पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङ लन्डन आउने भएका छन्। गैर आवासीय नेपाली संघ बेलायतको निमन्त्रणामा आउंदो महिना उनी बेलायत आउन लागेको अध्यक्ष प्रेम गाहामगरले जनाए । एनआरएनए यूकेले घिसिङसँग आगामी १५ अगष्ट सा...

यसपाली को world Cup कसले जित्ला?