शीतलपाटीन्युज डटकम। लन्डन। प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत सहितको टोली बेलायत भ्रमणमा रहेको पाईएको छ । टोली बेलायत सरकारको निम्तोमा यहाँ आएको हो। बेलायत भ्रमणमा न्यायाधीश हरिप्रसाद फुयाल,विशेष अदालतका सदस्य रितेन्द्र थापा,उच्च अदालतका न्यायाधीश हेमन्त रावत, रजिष्ट्रार विमल पौडेल सहितको टोली छ।...
शीतलपाटीन्युज डटकम। लन्डन। बेलायतमा रा.प्र.पा. सम्बद्ध प्रबासी नेपाली एकता समाज (पानस) बेलायतको सङ्गठन पुनर्गठन भएको समाचार छ। केही समय अघि अल्डरसटको ठमेल रेस्टुरेन्टमा भएको बैठकले बर्तमान उपाध्यक्ष सोनाम शेर्पालाई सर्बसम्मतले अध्यक्षमा चयन गरेको छ। २३/०३/२०२५ का दिन राप्रपा.के.स.एबम प्रबास...
शीतलपाटीन्युज डटकम। बैशाख १७, काठमाडौ । ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्रीमा खमबहादुर गर्बुजा नियुक्त भएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले गर्बुजालाई ऊर्जा राज्यमन्त्रीमा नियुक्त गरेका हुन्। राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानको धारा ७...
शीतलपाटीन्युज डटकम। काठमाण्डौ।आईजीपी दीपक थापाद्वारा बढुवा भएका ६ जना एआईजीलाई दर्ज्यानी चिन्हद्वारा सुशोभित गर्नु भएको छ। नेपाल सरकार मन्त्रिपरिषद्को २०८२ वैशाख १५ गतेको निर्णयअनुसार प्रहरी नायव महानिरीक्षकबाट प्रहरी अतिरिक्त महानिरीक्षक पदमा पदोन्नति हुनुभएका ६ जना प्रहरी अतिरिक्त महानिरीक्षकह...
शीतलपाटीन्युज डटकम। काठमाण्डौ। नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रेशम चौधरी पक्राउ परेका छन। सरकारले दिएको आममाफी सर्बोच्च अदालतद्धारा बदर भए पछि उनी पक्राउ परेका हुन। टीकापुर घटनाका सन्दर्भमा दोषी ठहर भएका नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रेशम चौधरीलाई सरकारले आममाफी दिएको थियो। तर सर्बोच्च...
शीतलपाटीन्युज डटकम। लेस्टर शहर, लण्डन। रास्वपा प्रवास नेपाली विभाग युकेको प्रथम महाअधिबेश भब्य सम्पन्न भएको छ। The Jungle Club Lester London मा भएको सो प्रथम महाधिबेशनको प्रमुख अतिथी रास्वपा उपसभापति एवम माननीय सांसद डा स्वर्णिम बाग्ले रहनु भएको थियो। रास्वपा बेलायतका अध्यक्ष पवन शर्माको अध्...
शीतलपाटीन्युज डटकम। लन्डन। नेपाली इतिहासका महान् राष्ट्रनायक भीमसेन थापाको जीवनी र योगदानलाई रंगमञ्चमार्फत लन्डनमा उजागर गरियो। युगकवि सिद्धिचरण श्रेष्ठको खण्डकाव्य भीमसेन थापा मा आधारित ऐतिहासिक नाटक आइतबार बेलायतको ह्यारोस्थित क्लब परिसरमा भव्य रूपमा मञ्चन भयो। बेलायतका प्रतिष्ठित सामाजिक...
शीतलपाटीन्युज डटकम। लन्डन। नेपाली इतिहासका महान् राष्ट्रनायक भीमसेन थापाको जीवनी र योगदानलाई रंगमञ्चमार्फत लन्डनमा उजागर गरियो। युगकवि सिद्धिचरण श्रेष्ठको खण्डकाव्य भीमसेन थापा मा आधारित ऐतिहासिक नाटक आइतबार बेलायतको ह्यारोस्थित क्लब परिसरमा भव्य रूपमा मञ्चन भयो। नाटकको निर्देशक सनम कुमार ब...
शीतलपाटीन्युज डटकम। काठमाडौं । सोमबारको मन्त्रिपरिषद् बैठकले बढुवा गरेका नेपाल प्रहरीका ६ प्रहरी अतिरिक्त महानिरीक्षकहरुको पदस्थापन भएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले ११ वैशाखदेखि नै लागू हुनेगरी डीआईजी चन्द्रकुबेर खापुङ, लालमणि आचार्य,कृष्णहरि शर्मा पोखरेल,दानबहादुर कार्की,राजन अधिकारी...
शीतलपाटीन्युज डटकम। अल्डरशट, २७ अप्रिल – माता तीर्थ औंसीको पावन अवसरमा आज अल्डरशट स्थित शिव मन्दिरमा दिवा भोजन तथा सेवा कार्यक्रम भव्य रूपमा सम्पन्न गरिएको छ। कार्यक्रमका लागि अल्डरशट, फार्नबोरो तथा वरपरका क्षेत्रका लगभग ८५ जना आमाहरुलाई निमन्त्रणा गरी सम्मानपूर्वक दिवा भोजन गराइएको थियो। स...
गङ्गा भण्डारी, आमा आमा सागर हुन् खुला गगन हुन् आधार आनन्द हुन् आमा सिर्जक सृष्टि चालक उनै धाता विधाता नि हुन्। छातीको रसबाट सिञ्चित गरी उद्यानका फूलझैँ सह्माल्छिन् नव सिर्जना हृदयमा राखेर आफू सधैँ।।१ लोरीको स्वर मालकोष धुनझै आनन्द वर्षाउने गाई लालन भर्दछिन् नयनमा तन्द्रा मिठो ल्याउने। त्यो...
शीतलपाटीन्युज डटकम। लण्डन। नेपाल आदिवासी जनजाति महासंघ (नेफिन)का केन्द्रीय अध्यक्ष गेल्जे लामा शेर्पाले बेलायती सेनामा भर्ती भएका नेपाली र उनका सन्तानलाई नेपाली नागरिकता दिनुपर्ने बताएका छन्। बेलायतमा भर्ती हुन आउनु कुनै रहर नभइ बाध्यताले आएको भन्दै ब्रिटिस गोर्खा र उनका सन्तानलाई नेपाल सरकारले बंश...
शीतलपाटीन्युज डटकम। लन्डन। पर्वत वेलफेयर सोसाइटी यूकेको अध्यक्षमा सुरज पौडेल निर्वाचित भएका छन् । शनिबार अल्डरसटमा सम्पन्न संस्थाको ११औं अधिवेशनले सुरज पौडेलको अध्यक्षतामा सर्वसम्मत २३ सदस्यीय नयां कार्यसमिति निर्वाचित गरेको हो। नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षमा सन्जयध्वज भण्डारी,भिमलाल भट्ट...
शीतलपाटीन्युज डटकम। लन्डन। पर्वत वेलफेयर सोसाइटी यूकेको अध्यक्षमा सुरज पौडेल निर्वाचित भएका छन् । शनिबार अल्डरसटमा सम्पन्न संस्थाको ११औं अधिवेशनले सुरज पौडेलको अध्यक्षतामा सर्वसम्मत २३ सदस्यीय नयां कार्यसमिति निर्वाचित गरेको हो। नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षमा सन्जयध्वज भण्डारी,भिमलाल...
शीतलपाटीन्युज डटकम। लण्डन।नेपाली नयाँ वर्ष २०८२ सालको उपलक्ष्यमा म्याग्देलीको एउटै छाता संगठन मोना (MONA) युकेले २६ अप्रील २०२५ शनिबारको दिन धुमधामको साथमा मनायो। सस्थाका अध्यक्ष पदम गर्बुजा मगर,बरिस्ठ उपाध्यक्ष लाल पुन मगर,उपाध्यक्ष बिष्णु भन्डारी,महिला उपाध्यक्ष श्रीमती गंगा रोका,महासचिव म...
शीतलपाटीन्युज डटकम। काठमाडौं, १३ वैशाख। मुलुकको पहिलो साप्ताहिक टेलिभिजन कार्यक्रम “अर्थको अर्थ” कार्यक्रमले आजदेखि ३१ वर्ष पुरा गरी ३२ औं वर्षमा प्रवेश गरेको छ। आर्थिक गतिविधिका विभिन्न पाटापक्षलाई केलाउँदै समाचार एवं विशेष कार्यक्रमको रुपमा निर्माण गरी आइविएन मिडिया एण्ड रिचसर्च प्...
शीतलपाटीन्युज डटकम। काठमाण्डौ। नेपाल प्रहरी पूर्व संगठन प्रमुख मञ्चका संयोजक अवकाश प्राप्त प्रहरी महानिरीक्षक मोतीलाल बोहराज्यूको प्रमुख आतिथ्यमा अवकाश प्राप्त प्रहरी महानिरीक्षकज्यूहरूबाट प्रहरी महानिरीक्षक दिपक थापाज्यूलाई बधाई तथा शुभकामना कार्यक्रम सम्पन्न भयो। उक्त कार्यक्रममा अग्रज...
शीतलपाटीन्युज डटकम। लण्डन। किरांत याक्थुङ चुम्लुङ युके,ग्रेटर लण्डन शाखाको आयोजनामा बेलायतमा रहेका लिम्वुहरुले आफ्ना मौलिक पर्व यक्वा तंनाम भव्यरुपमा मनाएका छन् । गत सनिवार फेल्थाम स्थीत स्प्रीङगेष्ट एकेडमीको शभाहलमा आयोजित यक्वा तंनाम कार्यक्रमलाई प्रमुख अतिथिको रुपमा किरात याक्थुङ चुम्लुङका...
पुर्ण गुरुड्ग, लण्डन। बुद्धिष्ट कम्युनिटी सेन्टर (बीसीसी) युकेले धार्मिक पूजापाठ सहित २५६९ औं बुद्ध जयन्ती मनाउने भएको छ। आउँदो मे १२ सोमबारका दिन अल्डरसटस्थित एम्पायर हलमा विविध कार्यक्रमका साथ मनाउन लागिएको हो। काठमाण्डौं बौद्धस्थित सेचेन गुम्बाका श्रद्धेय दोर्जिन लामा निमा लुङ्गरिग रिन्पोछेको...
शीतलपाटीन्युज डटकम। काठमाडौं । नेकपा एमालेका सांसद रघुजी पन्त नयाँ शिक्षामन्त्री बनेका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले पन्तलाई नियुक्त गरेका हुन्। गत ८ वैशाखमा विद्या भट्टराईले मन्त्री पदबाट राजीनामा दिएकी थिइन्। लगत्तै रिक्त पदमा एमालेले पन्तलाई मन्त्र...