Tuesday October 20, 2020

नेपाल-समाचार

सरकारी कर्मचारी कम्पनीको सञ्चालक बन्न नपाउने

शीतलपाटीन्यूज डटकम काठमाडौं - उर्जा सचिव अनुपकुमार उपाध्याय जलविद्युत तथा विकास कम्पनी, उत्पादन र राष्ट्रिय ग्रीड कम्पनीको अध्यक्ष छन् । तर, साउन १ गतेदेखि उनले सो पदबाट राजीनामा दिनुपर्नेछ । आजको कारोबारको पहिलो पृष्ठमा समाचार छापिएको छ । सचिव उपाध्यायमात्र होइन, सूचना तथा प्रविधि मन्त्र...

६ वटा प्रदेशसभामा महिनौंदेखि एउटै दलका सभामुख र उपसभामुख

शीतलपाटीन्यूज डटकम  काठमाडौ । संविधानको धारा ९१ (२) मा भनिएको छ, ‘प्रतिनिधिसभाको सभामुख र उपसभामुख फरक–फरक दलको प्रतिनिधि हुनुपर्नेछ ।’ त्यस्तै, प्रदेशसभाको हकमा पनि संविधानको धारा १८२ (२) ले प्रस्टसँग भनेको छ– प्रदेशसभाको सभामुख वा उपसभामुख फरक–फरक...

अब श्रीमानले चाहे पनि सम्बन्ध विच्छेद

शीतलपाटीन्यूज डटकम काठमाडौं - के तपाईं श्रीमतीबाट पीडित हुनुहुन्छ ? जीवनभरि पीडित भएर पनि श्रीमतीले सम्बन्ध विच्छेद नगर्दा मानसिक तनाव झेलिरहनुभएको त छैन ?  यस्तो समस्या भएको भए आगामी भदौसम्म धैर्य गर्नुहोस्, तपाईंले आफै सम्बन्ध विच्छेदको निवेदन दिन पाउनुहुनेछ ।  मुलुकी देवानी (सं...

९ लाख यौनिक अल्पसंख्यक, १६७ जनालार्इ मात्र नागरिकता

शीतलपाटीन्यूज डटकम काठमाडौं - नेपालमा ९ लाख यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायका व्यक्ति रहेको एक तथ्यांकले देखाएको छ ।  जसअन्तर्गत समलिङ्गी पुरुष, समलिङ्गी महिला, तेस्रो लिङ्गी पुरुष, तेस्रो लिङ्गी महिला, द्धिलिङ्गी महिला, द्धिलिङ्गी पुरुष र अन्तरलिङ्गी पर्दछन् ।  २०६४ यत १...

२०६५ मा कान्तिपुर दैनिक छाडेका नारायण वाग्ले फेरी कान्तिपुरका प्रधान सम्पादक

शीतलपाटीन्यूज डटकम काठमाडौं | २०६५ सालमा कान्तिपुर दैनिक छाडेका नारायण वाग्ले फेरी कान्तिपुर दैनिकका प्रधानसम्पादकमा नियुक्त भएका छन् । वाग्ले कान्तिपुर दैनिक र नेपाल साप्ताहिकको प्रधान सम्पादकमा नियुक्त भएका हुन् कान्तिपुर मिडिया गु्रपका अध्यक्ष तथा प्रबन्ध निर्देशक कैलाश सिरोहियाले शुक्रबार पब्...

१० स्थानमा ट्राफिक बत्ती मर्मत गर्दै महानगरपालिका

शीतलपाटीन्यूज डटकम  काठमाडौं - काठमाडौं महानगरपालिकाले जडान भएर पनि सञ्चालन हुन नसकेका राजधानीका मुख्य सडकका सडकबत्ती मर्मत गर्ने भएको छ ।  महानगरपालिकाले राजधानीको ट्राफिक व्यवस्थापनलाई व्यवस्थित गर्न १० स्थानको ट्राफिक बत्ती मर्मत गर्न लागेको हो । आजको नेपाल समाचारपत्रमा समाचार छाप...

यसरी मन्त्रीको उपस्थितिमा अनुपराज शर्माले जुस खुवाएर तोडाए गंगामायाको अनसन

शीतलपाटीन्यूज डटकम काठमाडौं– लामो समयदेखि राजधानीको वीरअस्पतालमा अनसनरत गंगामाया अधिकारीले अनसन तोडेकी छन् । शुक्रबार कानुनमन्त्री शेरबहादुर तामाङको उपस्थितिमा राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष अनुपराज शर्माले जुस खुवाएर अधिकारीको अनसन तोडाएका हुन् । द्वन्द्वकालमा मारिएक...

फेरी गयो भूकम्प, सदरमुकाममा काेलाहल

शीतलपाटीन्यूज डटकम बाजुरा – शुक्रबार बिहान ८ः५८ बजे ४ दशमलव १ रिक्टरको भूकम्प गएको छ । भूकम्पमापन केन्द्रका भूकम्पविद् चिन्तन तिम्सेनाले जिल्लाको उत्तरी भेगमा रहेको बूढीनन्दा नगरपालिकाको कोल्टीदेखि पूर्वमा केन्द्रविन्दु बनाएर उक्त भूकम्प गएको जानकारी दिँदै सबैलाई सतर्क रहन आग्रह गर्न...

त्रिशूली र देवीघाट केन्द्रको उत्पादन बन्द, मर्मत गर्न अझै एक साता लाग्ने

शीतलपाटी न्युज डटकम । नुवाकोट | त्रिशूली जलविद्युत् केन्द्रमा मंगलबार अपराह्न लागेको आगोले पुर्याएको क्षतिको मर्मत गर्न अझै एक साता लाग्ने भएको छ ।  जलविद्युत् गृहबाट उत्पादित विद्युत्लाई टान्सफर्मरसम्म पुर्याउन प्रयोग गरिएको विद्युतीय तारमा जडान गरिएको बसबार र तीनवटा ब्रेकरमा आगोले...

नुभक्तको आदर्शलाई नयाँ पुस्ताले अनुकरण गर्नुपर्छ : प्रधानमन्त्री

शीतलपाटी न्युज डटकम । काठमाडौँ | प्रधानमन्त्री केपी शर्मा ओलीले आदिकवि भानुभक्तले सरल नेपाली भाषामार्फत मुलुकमा रहेको विविध भाषाबीच एकताका लागि योगदान गर्नुभएको बताउनुभएको छ ।  नेपाल प्रज्ञा–प्रतिष्ठान र भानु प्रतिष्ठानले संयुक्तरुपमा २०५औँ भानुजयन्तीका सन्दर्भमा आज यहाँ आयोजना...

आजको विदेशी मुद्राको विनिमयदर कति छ ? हेर्नुहोस

शीतलपाटी न्युज डटकम । काठमाडौं | आज नेपाल राष्ट्र बैंकले  तोकेको विनिमयदर अनुसार एक साउदी रियालको खरिददर २९ रुपैयाँ १८ पैसा र बिक्रिदर २९ रुपैयाँ ३४ पैसा रहेको छ । त्यस्तै, कतारी रियाल एकको खरिददर ३० रुपैयाँ ०५ पैसा र बिक्रिदर ३० रुपैयाँ २२ पैसा छ । युएई दिर्हाम एकको खरिददर २९ रुपैया...

बाजुरामा ४ रिक्टरको भूकम्प

शीतलपाटी न्युज डटकम । बाजुरा | यहाँ आज बिहान ८:५८ बजे ४ दशमलव १ रिक्टरको भूकम्प गएको छ ।  भूकम्पमापन केन्द्रका भूकम्पविद् चिन्तन तिम्सेनाले जिल्लाको उत्तरी भेगमा रहेको बूढीनन्दा नगरपालिकाको कोल्टीदेखि पूर्वमा केन्द्रविन्दु बनाएर उक्त भूकम्प गएको जानकारी दिँदै सबैलाई सतर्क रहन आग्रह ग...

लेन मिच्नु भो ? घरमै फोन आउँछ !

शीतलपाटी न्युज डटकम । काठमाडौं - तपाईं सडकमा सवारी गुडाउँदा कसरी गुडाउनुहुन्छ ? लेनको पालना गर्नुहुन्छ वाव हुन्न ? तर अब सवारी चलाउँदा लेन मिचियो अथवा लेन अनुशासन पालना गर्नुभएन भने होस् गर्नुस्, तपाईंको घरमै फोन बज्नेछ । ट्राफिक प्रहरी महाशाखाले सवारी दुर्घटना कम गर्न र सवारी चालकलाई अनुशाषित...

खतिवडालाई गणेश थापाको धम्की

शीतलपाटी न्युज डटकम । विश्वकप फुटबलले सबैको ध्यानाकर्षण गराईरहेको बेला अखिल नेपाल फुटबल संघ (एन्फा) का तत्कालीन अध्यक्ष गणेश थापाले  एउटा तारे होटलम आयोजित समारोहमा पूर्वसांसद रामहरि खतिवडालाई ठीक पार्ने धम्की दिएका छन् ।  मंगलबार सोल्टी होटलमा आयोजित एउटा विवाह भोजमा एन्फा नेतृत्वमा...

मन्त्रालयमै डाकेर चिकित्सकलाई 'केरकार'

शीतलपाटी न्युज डटकम । काठमाडौं - वीर अस्पतालको ट्रमा सेन्टरमा कर्यारत डा. भोजराज अधिकारीलाई गृहमन्त्री रामबहादुर थापाका राजनीतिक सल्लाहकार सूर्य सुवेदी पथिकले मंगलबार मन्त्रालयमा झिकाएर भनेअनुसार काम गर्न अनुचित दबाव दिएको समाचार आजको कान्तिपुर दैनिकमा छापिएको छ । गृहमन्त्रीको आदेश भन्दै...

सरकारको निर्णय विरुद्ध अन्तरिम आदेश

शीतलपाटी न्युज डटकम । शेरबहादुर देउवा नेतृत्वको सरकारको पालामा भएको राजनीतिक नियुक्ति उल्टाउने क्रममा पदमुक्त भएका दुई पदाधिकारीहरुलाई यथास्थितिमा राख्न सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीश पुरुषोत्तम भण्डारीको एकल इजलासले निक्षेप कर्जा सुरक्षा कोषका प्रमुख कार्यकारी अध्यक्ष विष...

राजपामा संसदीय दलको नेता ठाकुर कि महतो ?

शीतलपाटी न्युज डटकम । प्रतिनिधिसभा निर्वाचन भएको सात महिनापछि आगमी शनिवार राष्ट्रिय जनता पार्टी ससदीय दलको नेताको चुनाव हुने भएको छ ।  पार्टीका अध्यक्ष मण्डल सदस्य शरतुसिंह भण्डारीले आगामी शनिवार पार्टी ससंदीय दलको नेता चयन हुने कार्यक्रम तय गरिएको बताए ।  ससदीय दलको नेता चयन गर्ने विषय...

इन्टरनेट कम्पनीका कर्मचारी काठमाडौं महानगरको नियन्त्रणमा

काठमाडौँ:जथाभावी तार टाँगेर शहरलाई कुरुप बनाएको भन्दै इन्टरनेट सेवा प्रदायक कम्पनीका कर्मचारीलाई काठमाडौँ महानगरपालिकाले नियन्त्रणमा लिई सचेत गराएको छ । तार जडान गर्ने क्रममा अरूको तार काट्ने र आफ्नो तार जडान गरेको, जथाभावी तार टाँगेर शहरलाई कुरुप र जोखिमपूर्ण बनाएको भन्दै कामपा–१६ ले तीन व...

एकचोटी पुग्नै पर्ने “नेपालको स्वर्ग” रारा ताल (फोटो फिचर )

शीतलपाटीन्युजलडटकम। कर्णाली। राराताल नेपालको कर्णाली अञ्चलको मुगु जिल्लामा अवस्थित नेपालको सबैभन्दा ठूलो र प्रसिद्ध ताल हो । यो ताल समुद्र सतहदेखि २,९७२ मिटर उचाईंमा अवस्थित छ । जिल्लाको सदरमुकाम गमगढीबाट परिश्चम तर्फ करीब ३ घण्टाको पैदल यात्रा गरेपछि राराताल पुगिन्छ । १०।८ वर्ग किलोमिटर क्षेत...

かついた」勤務中に爆破予告

शीतलपाटीन्युज डटकम। हेरो लण्डन । नारी सौन्दर्यको प्रतिक हो भने प्रतिभाको खानी हो । यो भनाईलाई लण्डन फेसन हाउसले गर्दै आएको मीसेस नेपाल युकेका सुन्दर नारीहरुले प्रमाणीत गरेका छन् । नारीहरुले मौका मीलेमा देशमा होस वा बिदेसमा आफ्नो प्रतिभा देखाउन, समाजमा कल्याणकारी काम गर्न अलीकती पनि पर्दैनन् । मीसे...

यसपाली को world Cup कसले जित्ला?