Tuesday October 20, 2020

नेपाल-समाचार

पोखरा–बागलुङ सडकखण्ड अवरुद्ध

पोखरा । अविरल वर्षासँंगै सडक माथिबाट खसेको पहिराका कारण गए रातिदेखि पोखरा–बागलुङ सडकखण्ड अवरुद्ध भएको छ । सडकखण्डअन्तर्गत पर्वतको मोदी गाउँपालिका–५ बाजुङमा पर्ने भ्याप्ले खोला नजीकै माथिबाट लेदो झरेका कारण सडक अवरुद्ध भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख महेन्द्र रान...

केसी आउन नमानेपछि जुम्ला जान लागेको हेलिकोप्टर रोकियो !

शीतलपाटीन्यून डटकम काठमाडौ । १२ दिनदेखि अनशनरत डा. गोविन्द केसीलाई लिन बुधबार काठमाडौंबाट चिकित्सकसहितको टोली जुम्ला जाने तयारी भयो । सेनाको हेलिकोप्टर जाने व्यवस्था मिलिसकेको थियो । तर, उड्ने तयारीमा रहेको हेलिकोप्टर काठमाडौंमै रोकियो । आफू काठमाडौं नफर्किने जवाफ डा. केसीले फोनबाटै द...

वैदेशिक रोजगारीमा जानेमध्ये आधाजसो स्वदेशमै शोषित

शीतलपाटीन्यून डटकम काठमाडौ । वैदेशिक रोजगारीमा देखिएका अनेक समस्यामध्ये आधाजसो स्वदेशमै हुने गरेको पाइएको छ। गन्तब्य मुलुकमा नेपाली रोजगारदाता र असरकारको पहुँच नभएका कारण कामदार समस्यामा परिरहेको गुनासो व्याप्त रहेका बेला आफ्नै ठाउँमा ठूलो संख्याका कामदार ठगीमा परिरहेको नयाँ तथ्य सार्वजन...

भारतीय राज्यसभामा नेपाली पनि बोल्न पाइने

शीतलपाटीन्यून डटकम काठमाडौ । भारतीय राज्यसभा सदस्यहरुले नेपाली र मैथिलीमा पनि बोल्न पाउने भएका छन्।  राज्यसभाका सभापति एम वेंकैया नायडूले मंगलबार उक्त जानकारी दिएका हुन्। संसदको आगामी मनसुन सत्रमा राज्यसभामा सांसदले भारतीय संविधानको आठौं सूचीमा समावेश सबै भाषामा बोल्न पाइने नायडूले...

शिक्षक परीक्षा प्रवेशपत्र वितरण: कोही बेहोस, अधिकांशले पाएनन्

शीतलपाटीन्यून डटकम काठमाडौ । कतिपय त बेहोस् भए, अधिकांश परीक्षार्थीले प्रवेशपत्र पाउनै सकेनन् ।  शिक्षा विकास तथा समन्वय एकाईको अस्तव्यस्तताको कारण बुधबार ताहाचलस्थित काठमाडौं एकाईमा प्रवेशपत्र लिन आएका शिक्षक परीक्षार्थीले सकस भोग्नुपरेको थियो ।  शिक्षक सेवा आयोगले समयमै प्...

मन्त्री बोलाएर प्रधानमन्त्री ओलीले भने - सिन्डिकेट अन्त्य गर्नु

शीतलपाटीन्यून डटकम काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले भौतिक पुर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठ र मन्त्रालयका सचिव मधुसुदन अधिकारीलाई सार्वजनिक यातायातमा सिन्डिकेट पुर्ण रुपमा अन्त्य गर्न निर्देशन दिएका छन् ।  प्रधानमन्त्री ओलीले बुधबार कार्यालयमा बोलाएर सिन्डिकेट अन्तय...

राप्रपाले ५० हजार सक्रिय सदस्य बनाउने

शीतलपाटीन्यून डटकम काठमाडौ- राष्ट्रिय प्रजातन्त्र पार्टीले सक्रिय सदस्यता वितरणलाई अभियानकै रुपमा सञ्चालन गर्ने भएको छ । राप्रपाले यो अभियान अन्तर्गत पाँच महिना भित्र ५० हजार सक्रिय सदस्य बनाउने भएको हो । अघिल्लो निर्वाचनमा चौथो ठुलो राजनीतिक शक्तिको रुपमा उदाएको राप्रपा अहिलेको निर्व...

कांग्रेस छोड्ने गच्छदारको धम्की

शीतलपाटीन्यूज डटकम काठमाडौँ | सरकारको पछिल्लो क्रियाकलाप प्रति प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस आक्रोशित भएको छ । ड. गोविन्दा केसीको अनसन, पूर्ववर्ती सरकारले गरेका राजनीतिक नियुक्ति खारेज र माइतीघर मण्डला लगाएतका क्षेत्रमा निषेधित क्षेत्र घोषणा गरेको भन्दै कांग्रेस आक्रोशित भएको छ । सरकार प...

चलखेलमा अड्कियो धरहरा पुनर्निर्माण

  काठमाडौं | २०७२ वैशाख १२ गतेको भूकम्पले भत्काएको धरहरा पुनर्निर्माणका लागि थालिएको टेन्डर प्रक्रिया ठेकेदार कम्पनीको चलखेलमा अड्केको छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले धरहरा पुनर्निर्माण कार्य अगाडि बढाउन मंगलबार टेन्डरको टुंगो लगाउने तयारी गरेको थियो ।  तर, ठेकेदारको च...

लाइसेन्स छपाईमा चरम लापरबाही !

शीतलपाटीन्यूज डटकम  काठमाडौँ | यातायात व्यवस्था विभाग कार्यालय ठुलो भर्याङले ट्रायल पास गरेर नयाँ लाइसेन्स र नवीकरणका लागि निवेदन दिएकाको फोटो धमिलो भएको भन्दै पुनः खिचाउन अनुरोध गरेको छ ।  ठुलो भर्याङस्थित कार्यालयबाट २०७४ भदौदेखि चैतसम्म खिचिएको फोटोमा यस्तो समस्या आएको कार्यालयले...

सुनकेशरीले भुलिछन् मातृभाषा !

शीतलपाटीन्यूज डटकम काठमाडौँ | नौ वर्षदेखि कुवेतमा रहेकी ३१ वर्षीया सुनकेशरी गुरुङले मातृभाषा नै बिर्सिन् । तर, उनको परिवारले उनलाई बिर्सिएको थिएन । कुवेत गएदेखि नै परिवारको सम्पर्कमा नरहेकी सुनकेशरी सोमबार बिहान त्रिभुवन विमानस्थलमा आफूलाई लिन आइपुगेका दाजुभाइको आमुन्नेसामुन्ने भइन्, उनले...

かついた」勤務中に爆破予告

शीतलपाटीन्युज डटकम। साउथ हेरो, लण्डन । किरात याक्थुड्ग चुम्लुड्ग युके केन्द्रीय समीतीले  लीम्वुहरुको महान पर्व “ सीसेक्पा तड्गनाम” भब्य रुपमा मनाउने भयको छ । सो कुरा गोल्डेनशीप रेष्टुरेन्ट लण्डनमा आइतवार साझ आयोजीत एक प्रेषमीटमा आयोजकले जानकारी गराउनु भयको हो । बेलायत भरी छरीए...

विराटनगरमा मोटरसाइकल चोरको बिगबिगी

शीतलपाटीन्यूज डटकम विराटनगर  । विराटनगर महानगरपालिकामा मोटरसाइकल चोरीको घटनामा वृद्धि भएको छ । दिनहुँ हुने मोटरसाइकल चोरीको घटनाले सर्वसाधारण हैरान भएका छन् । चालु आर्थिक वर्ष समापनको १७ दिन अघिसम्म विराटनगर महानगरपालिकाबाट मात्र १ सय १८ वटा मोटरसाइकल चोरी भएका छन् । आर्थिक वर्ष २०७३/...

かついた」勤務中に爆破予告

शीतलपाटीन्यूज डटकम  पोखरा - कर्मचारी सञ्चयकोषले आफ्नो पाँचवर्षीय योजनाको खाका बनाउन शुरु गरेको छ । कोषको शाखा कार्यालय पोखराद्वारा सोमबार आयोजित ‘कोषबाट भइरहेका सेवा सुविधा, कोषको भावी योजना तथा रणनीति एवं सञ्चयकर्ता दायरा विस्तार’ विषयको अन्तक्र्रियामा सञ्चयकर्ताको विश्वास...

पूर्ण न्याय नपाई अनशन तोडदिनँ : गंगामाया

शीतलपाटीन्यूज डटकम काठमाडौ । छोराका हत्यारालाई कारबाही हुनुपर्ने माग राख्दै ४६ दिनदेखि आमरण अनशनमा रहेकी गंगामाया अधिकारीले पूर्ण न्याय नमिलेसम्म अनशन नतोड्ने बताएकी छन् । हत्याका मुख्य आरोपीमध्येका एक छविलाल पौडेलले आत्मसमर्पण गरेको भोलिपल्ट सरकारका तर्फबाट कानुनसचिव र गृहसचिवको टोलीले सोमबा...

संसदमा सरकारको जवाफःकेसीका माग हुबहु कार्यान्वयन हुँदैनन्

शीतलपाटीन्यूज डटकम काठमाडौ । ‘माथेमा आयोगले चिकित्सा क्षेत्रका धेरै विषय ल्याएको छ तर त्यो प्रतिवेदन अपरिवर्तनीय दस्तावेज होइन, त्यसका बुँदा–बुँदामा छलफल गरौुंस् गिरिराजमणि पोखरेल, शिक्षामन्त्री  सरकारले माथेमा आयोगको प्रतिवेदन र डा. गोविन्द केसीले भनेका सबै माग हुबहु कार्य...

अझै २२ लाख नागरिक भूमिहीन

शीतलपाटीन्यूज डटकम काठमाडौं - नेपालमा अझै २२ लाख नागरिक भूमि अधिकारबाट वञ्चित रहेको पाइएको छ । आजको नेपाल समाचारपत्रमा समाचार छापिएको छ । समाचार अनुसार, भूमि नीति बनेको ५४ वर्ष बितिसक्दा पनि ती भूमिहीनले भूमि पाउन सकेका छैनन् । राष्ट्रिय भूमि अधिकार मञ्चका अनुसार साढे ४ लाख सुकुम्बा...

‘ऐन लत्याएर’ उपकुलपतिमाथि दुर्व्यवहार

शीतलपाटीन्यूज डटकम काठमाडौ । विदेश भ्रमणको स्वीकृतिका लागि निवेदन दिएका नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपति कुलप्रसाद कोइरालालाई प्रचलित पद्धति र कानुनसमेत उल्लंघन गरेर दुव्र्यवहार भएको खुलेको छ । नेपाल संस्कृत विश्वविद्यालय ऐनअनुसार भ्रमण स्वीकृतिका लागि नौ दिनअघि नै शिक्षा मन्त्रा...

かついた」勤務中に爆破予告

शीतलपाटीन्यूज डटकम काठमाडौं - बर्खा लागेपछि मोहनाका सहायक नदी काँडा, पथरैया र कान्द्राको संगममा डल्फिन देखिन थालेको छ । हुलाकी सडकबाट २ किलोमिटरको हिलाम्य सडक पार गरेर त्यहाँ पुग्न भने सकसको सामना गर्नुपर्छ । बर्खामा सवारीसाधन नचल्दा चाहेर पनि त्यहाँ पर्यटक पुग्न सकिरहेका छैनन् । ‘...

प्रदेशको नाम र राजधानीमा यस्तो विवाद

शीतलपाटीन्यूज डटकम काठमाडौं - आजको  नयाँ पत्रिका दैनिकमा  प्रदेशको नाम र राजधानीमा अन्योलशिर्षकमा पहिलो पृष्ठमा यो समाचार छापिएको छ । समाचार अनुसार, अहिलेसम्म प्रदेश ६ र प्रदेश ४ ले मात्र नाम र राजधानी टुंगो लगाएको छ । प्रदेश १  प्रदेश सभाको बैठक बस्न थालेको पाँच...

यसपाली को world Cup कसले जित्ला?